Logo

Student Corner

मेरो विद्यालय

Written by: Advik Man Nemkul - 31034, Grade III

Posted on: 16 February, 2022

आहा ! कति राम्रो 
मेरो विद्यालय 
ज्ञानको सागर हो 
मेरो विद्यालय 
विद्याको भण्डार हो 
मेरो विद्यालय 
गुरुबाट माया पाउने
मेरो विद्यालय 
अनुशासनको मूल हो 
मेरो विद्यालय
आहा ! कति राम्रो
मेरो विद्यालय