Logo

Student Corner

Articles

अनौठो घटना
- Prashraya Shrestha - 26014, G ... 24 May, 2023

विज्ञानमा हामीले सिकेका छौँ कि ब्रह्माण्ड सन्तुलनबाट बाहिर जान्छ र कहिल्यै स्थिर वा पूर्ण अवस्थामा हुँदैन । यसका कारण हामीले अनौठा चीजहरू अनुभव गर्छौं ।  तल मैले अनुभव गरेका अनौठो घटनाहरू हुन् ।
एक दिन म मेरो बुवा र आमासँग मेरो दाइलाई  लिन गएको थिएँ । एक दिन अघि मेरो दाइ विद्यालयबाट हाइकिङ्ग जानुभएकाे थियाे । रातिको ११ बजेको थियो । चन्द्रमाको किरण बाहेक सडकमा केही थिएन, बिस्तारै बिस्तारै हामी पुतली सडक पुग्याैँ । पुतली सडकमा एउटा ट्याक्सी थियो । ट्याक्सी चालकसँग एउटा सेतो लुगा लगाइरहेकी २० - २५ वर्षकी एउटा महिला थिइन्, दायाँ वा बायाँ जाने बाटो थिएन । सडकमा अरू कोही नभएका कारण ट्याक्सीतिर मेरो ध्यान पुग्यो । हेर्दाहेर्दै हामी अगाडि बढ्दै गयाैँ, अलि अगाडि पुगेपछि पनि म त्यो ट्याक्सीतर्फ हेरिरहेको थिएँ, आखाँ झिमिक्कै गर्दा त्यो ट्याक्सी हरायो । एउटा सिधा बाटोमा त्यो ट्याक्सीको निसान थिएन । केही पछि हामी दाइलाई लिएर घर पुगेँ। घरमा मैले यो घटना मेरो बाबालाई भनेँ । मेरो बाबाले पनि त्यहि घटना अनुभव गर्नुभएको रहेछ । अनि म डराउँदै डराउँदै  सुत्न गएँ।  


अर्को अनौठो घटना केही वर्ष अगिको हो । त्यतिबेला मेरो हजुरबालाई क्यान्सर लागेको हुनाले वीरअस्पतालमा भर्ना गरिएको थियो । त्यति बेला मेरो बुबा पनि त्यही अस्पतालबाट घर जाँदै हुनुहुन्थ्यो । पुष माघको जाडोमा चिसो हावा चलिरहेको बेला मेरो बाबाले गम्म परेको गलबन्दी लगाएर बागमती पुलमा पुग्नुभयो । सुनसान रातमा कोही थिएन । त्यति बेला मेरो बाबाले एउटा हातले आफ्नो निधारमा हानेको महसुस गर्नुभएछ । पछाडि फर्केर हेर्दा कोही पनि थिएन, यो दोस्रो चोटी हुँदा उहाँले फेरि पछाडि हेर्नुभयो र तेस्रो चोटी डरका कारण उहाँ घर भाग्नुभयाे । भाग्दा भाग्दा हानेको महसुस बढ्दै गयो ।  घरभित्र पुगेपछि हानेको रोकियो, यो अनुभव मलाई मेरो बुबाले त्यही रात भन्नुभयो । तर भोलिपल्ट कार्यालय गएपछि उहाँले त्यो हात नभई गलबन्दी ध्याप ध्याप गरेको भनेर थाहा थाहापाउनु भयो ।  

यो कथा म जन्मिनु अघिको हो ।  मेरो हजुरबुबा  भन्सारमा काम गर्नुहुन्थ्याे । केही सरकारी कामकाे लागि उहाँ चीनको बोर्डर खासा पुग्नुभयो । उहाँको स्वागतका लागि त्यहाँका मानिसहरूले एउटा स्वागत कार्यक्रमको आयोजना गरेका थिए ।  त्यस समारोहमा मेरो हजुरबुवालाई चिनियाँ भाषामा भाषण गर्नुपर्ने भयो । उहाँलाई आपत पर्यो तर, पछि उहाँले चिनियाँ भाषामा फररर भाषण दिनुभएछ ।  त्यहाँका चिनियाँले मेरो हजुरबुवाको यो भाषा सायद अर्कै प्रान्तको चीनको भाषा होला भन्ठानेछन् । पछि अरू मान्छेले मेरो हजुरबुवालाई ‘ओहो हजुर त खतरा हुनुहुँदो रहेछ । चिनियाँ भाषा कस्तो फररर बोल्नु भएको” भन्दा मेरो हजुरबुवाले जवाफ दिनुभयो “कहाँ मलाई चिनियाँ भाषा आउनु र मैले त त्यतिकै भाषण दिएको नि चिनियाँ भाषा बोल्न के गारो छ र दुईटा मुसा जुधाई दिएपछि उनीहरूको भाषाकाे छनक निस्किन्छ । उहाँकाे कुराकाे अर्थ धेरैले बुझेनन् ।

अन्त्यमा, हामीले हाम्रो जीवनकालमा विभिन्न प्रकारका चिजहरू अनुभव गर्छौं । हामीले तिनीहरूलाई कदर गर्न सिक्नुपर्छ किनकि यो अनमोल छ र अरू मानिसहरूको अनुभवभन्दा फरक छ । यसै गरी मेरो जन्म पनि एउटा अनौठो  घटना हो भनी भन्नुहुन्छ । त्यसैले हरेक मानिसकाे जीवन नै अनाैठाे हुन्छ ।


Read More
Education
- Abhinna Thapa - 27020, Grade ... 24 May, 2023

Studies are an important factor that is the most needed in every human’s existence. Education differentiates us from other living organisms on earth. This makes humans the smartest creatures. It empowers people and prepares them to face the challenges of life efficiently. Having said that, education is still a luxury and not a necessity in our country. Educational awareness should be spread across the country to make education accessible for all. When people understand its importance, they consider it essential for a good life. Here I would like to write about how it is the gateway to success or atleast a better life. Education is the most important factor to eradicate poverty and unemployment. Moreover, it enhances the business scenario and benefits the country as a whole. Therefore, the higher the level of education in a country, the better the chances of development. Additionally, education benefits the individual in various ways. It helps a person to make better and informed decisions by using their knowledge. It increases the rate of success in a person's life. Education is also responsible for providing a refined lifestyle. It gives us career opportunities that can enhance our quality of life. Similarly, education also helps to make a person independent. When one is educated enough, one does not have to depend on anyone else for one's livelihood . They will be independent to earn their own and lead a good life.  Above all, education also increases the self-confidence of a person and makes them certain things in life. Even speaking from a country's perspective, education plays an important role. Educated people vote for good candidates of the country. It ensures the growth and development of the nation. 

An educated person has many job opportunities on the other side of the door. They can choose from different options and are not forced to do something they don't like. Most importantly, education positively affects our perception. It helps us choose the right path and see things from different perspectives rather than just one. With education, wecan increase our productivity and complete tasks better than an uneducated person. However, one must always ensure that education alone does not ensure success. It is a door to success that requires hard work, dedication and more after which we can open it successfully. Finally, education makes us a better person and teaches us different skills. It enhances our intelligence and ability to make rational decisions and it also makes one grow as a better person. 


Read More
A Glimpse Of Power
- Riddhis Sharma - 26006, Grade ... 23 May, 2023

Chapter-1
“Another man has been killed by them. How long are we supposed to sit like this doing nothing while people are being killed  every second?” said a person in a dark room.

“I have started to prepare for the unimaginable bad things that are about to happen. Gather every trustable person capable of casting magic and is above tier 5.”, said a man from the room facing the only source of light.

A long time ago, the strongest being of all, Zenos created two different layers of the world. The material layer of the world, where the body existed and the astral layer of the world, where the soul resided. The person with a strong soul could manipulate energy into various forms and use it to do incredible things. It was believed that Zenos had a son who was incarnated in this world in the form of a human that was capable of casting magic. He transferred his magic to all the people around the world for equality and died as his soul was destroyed in the process.

100 years later, magic had developed to a great extent. Everyone had magic and was capable of casting spells but some people used magic to go to the darker path in life. Usually, one used dark magic to live longer, get stronger and to absorb another’s soul to gain their abilities but that was magic that was known to be used by only its creator, who no one had ever seen. This person had intended to gain power, enough to fight Zenos and be the king of the world but was stopped in the process. Some of his spells were taken by a man known as Azrail. Some people who stood up against him had formed an alliance with the headmaster of a magic school.

The school was known to be formed by some people that stopped the man trying to gain enough power to fight Zenos. The school was known for having excellent students who did incredible things, and Azrail was one of them. He did horrible, yet incredible things within the school premises. Azrail studied under the strongest  wizard the school had ever seen. He used to idolize the headmaster when he was young but as he came to find out about the man that tried to challenge Zenos, he became more fascinated. He studied his character and later came to the conclusion that he needed absolute power and needed to be superior to all other beings. He started to study the man’s spells and plans in depth in the restricted section of the library when he was in school. And as time passed, he mastered some spells that were powerful enough to kill a strong wizard. By the time the school caught onto his actions, it was too late. When he was caught in the restricted section in the library he killed the caretaker of the library and teleported away, which was  high level magic too. After that he killed people to gain power and did horrible things that one could hardly imagine.

Unaware of his upcoming enemy, Azrail traveled all across the world in order to gain power. Destroying towns and villages in the process. He used every town’s technique to get stronger and later fled from there.

He somehow sensed that he was going to be in danger later and began preparing for the events coming ahead. 


Read More
हे युवा !
- Suprabh Acharya - 27014, Grad ... 23 May, 2023

हे युवा ! अब तिमी भित्रकाे
ताताे खुन बहन थाल्नुपर्छ,
बस्तीबस्ती र गल्लीगल्लीबाट 
परिवर्तनकाे राँकाे बाल्नुपर्छ।

ती बालक, ती वृद्ध
महिला र अशक्त जनका लागि 
क्रान्तिकाे बिगुल फुक्दै 
असमानता र विभेदकाे पर्खाल ढाल्नुपर्छ।

अब तिमीले अन्याय, अत्याचार
कुरीतीकाे विरुद्धमा 
न्याय, सदाचार र समानताकाे 
कदम चाल्नुपर्छ।

यति मात्र हाेइन,  तिमी 
बेसहाराहरूकाे वैशाखी बन्दै 
गरिबका भाेकाे पेट र फाटेकाे
सपनालाई टाल्नुपर्छ।

आऊ,  तिमी आऊ !
हामीसँगै हातेमालाे गर
पुराना साेच बाेकेकाहरूकाे 
अहमता र अहङ्कारलाई अब गाल्नुपर्छ।

छाड तिमी ताक्न अरूकाे मुख
नयाँ नेपाल निर्माण गर्नु छ,
अब बेथिति र भ्रष्टचारकाे समस्यालाई
यहाँ जरैबाट फाल्नुपर्छ।


Read More
भूतकाे डर
- Sakshyam Karna - 26013, Grade ... 22 May, 2023

म ७ वर्ष हुँदाको कुरा हो ।  म त्यतिबेला २ कक्षामा पढ्थेँ । जाडोको छुट्टीमा म मेरो मामाघर बिराटनगर गएको थिएँ ।  मेरा छुट्टिहरू राम्ररी नै बितिरहेका थिए । म रातभरि मेरो दाइसँग कम्प्युटरमा खेलहरू खेल्थेँ । म दाइसँग साङ्गीतिक कार्यक्रमहरूमा जान्थेँ ।  मेरो आफ्नो घरमा मेरा अभिभावकहरू अति सुरक्षात्मक भएकाले मैले यस्तो कहिले गर्न पाएको थिइनँ ।  त्यही कारणले होला । म यहाँ अत्यन्तै रमाइरहेको थिएँ ।
एकदिन दादाले मलाई भूतको खेल खेल्ने भन्नुभयो । मैले हुन्छ भनेँ ।  रातिको १ बजिरहेको थियो । दादाले आफ्नो ल्यापटप निकाल्नुभयाे । अनि मलाई पनि एउटा ल्यापटप दिनुभयो । त्यसमा मलाई स्टिम भन्ने एप खोलेर प्यासिफाइ भन्ने खेल खोल्न लगाउनुभयो । मैले माँने ।  त्यो  खेल एकैचोटी धेरै जनाले खेल्ने रहेछ । त्यसैले दादाले आफ्ना साथीहरूलाई पनि कल गर्नुभयो ।  म ती दाइदिदीहरूलाई चिन्थेँ । किनकि तिनीहरू दादाको घरमा आइराख्थे । तर त्यो  खेल खेल्दाखेल्दै मलाई सारै डरलाग्यो र म ल्यापटप छोडेर गएँ ।  मेरो दाइले मलाई बोलाउन खोज्नुभयाे । तर, म फर्केिनँ । त्यो देखेर दाइ रिसाउनुभयाे । 
अर्को दिन मलाई मलाई दादाले मासु लिन जाआैँ  भन्नुभयाे र मैले हुन्छ भनेँ । त्यतिबेला रातको आठ बजिरहेको थियो ।  अनि हामी मोटरसाइकलमा मासु लिन निस्कियाैँ ।  बिस्तारै बिस्तारै हामी हिँडेको बाटो साँघुरो र सुनसान हुँदै गयो । तर मैले केही सोचिनँ, मलाई त्यही नै बाटो  होला लाग्यो । एक छिनमा दाइले एउटा मसान घाटको छेउँमा मोटरसाइकल रोकेर भने कि, माेटरसाइकलकाे टायरमा के भएकोछ र झरेर हेर्नुपर्छ । त्यसैले म मोटरसाइकलबाट झरेँ ।  म झर्नेबित्तिकै दादाले जाेडले मोटरसाइकल कुदाए ।  मैले केही सोच्न  पनि पाइनँ । एकछिनको लागि मलाई के गरूँ गरूँ भयो ।  नजिकमा कतै पनि घर थिएनन्, कतै पनि बत्ति थिएन र त्यो मसान घाटको चारैतिर जङ्गल मात्र थियो ।   मैले के गर्ने भनेर सोच्न खोजेँ तर मेरो दिमागले नै काम गरेन । मैले नजिकै एउटा ठुलो लट्ठी देखेँ ।  त्यो हातमा बोकेँ ।  त्यहाँबाट म जङ्गलतिर लाग्न थालेको थिएँ । तर, कताबाट मेरो दिमागमा आयो कि जङ्गलमा जनावरले मार्न सक्छ त्यसैले म मसान घाटतिरै गएँ ।  त्यहाँ मलाई धेरै नै डर लागिरहेको थियो । मसान घाटमा चाहिँ एउटा बत्ती बलेजस्ताे थियो ।  म त्यही बत्तीतिर गएँ । त्यता जाने बेला मैले गल्तीले एउटा कुकुरको पुच्छरमा कुल्चिएँ ।  तर म यति डराएको थिएँ । जब त्यो कुकुर भुक्यो, मैले मेरो लट्ठीले यति जोडले कुकुरलाई मुखमा हानेँ कि कुकुर त्यहाँबाट भाग्यो । 
सुनसान ठाउँमा मलाई बिचबिचमा लाग्थ्यो कि काेही मेरो पछाडि छ र म हवामा लट्ठी घुमाउँथेँ ।  यसरी बिस्तारै बिस्तारै मैले त्यहाँको परिवेश बुझ्न थालेँ । मेरो भूतको डर जान लागेको थियो ।  तर बिचबिचमा  केही हल्लेजस्ताे सुन्थेँ अनि त्यो डर फेरि फर्किन्थ्यो । यसरी डराउँदै डराउँदै म घर फर्किएँ । पछि मेरो दादा फर्किएपछि र मैले उसलाई त्यही लट्ठीले हानेँ ।  उनले माफी मागे । उनले भने कि अब मलाई भूतबाट डर लाग्दैन, अनि मैले महसुस गरे कि यसले मलाई एक प्रकारले मद्दत गर्यो ।  किनकि मैले भूतकाे सामना गरिसकेँ । मबाट भूत डराइसक्याे ।


Read More
Impact Of Electronics In Our Life
- Ashish Dahal - 27004, Grade I ... 22 May, 2023

In this modern world, I doubt there is someone who doesn't use a mobile or laptop or device of any kind. Even people from rural areas use it to some extent. We humans are so into our devices that sometimes we forget we even have a life beyond them. Young children cry and throw tantrums to use the electronic devices. As per research 29% of kids use electronic devices and 70% of them master them by the time of their primary school age. It has led us to many health issues like headaches, anxiety, stress and many more. If we try to get away from our device for even an hour or so we can't because we are attached to it like ducklings are attached to their mother.

Our ancestors 100 to 150 years ago would not even have thought that humans could be so advanced in 10 years. Although they are very dangerous, they have made our life easier. Nowadays we don't even have to do most of the things by ourselves. If we need to toast bread there is a toaster, if we need entertainment there is internet and tv. If we have to talk to someone far away, or in another region we can. We can read countless articles and books and we can store and download millions of things. There are countless uses of these devices although they are harmful for us. It is all because we do not know how to regulate ourselves. We rely too much on these devices, although they were designed for the purpose of making our lives easier, we have used it to such an extent that they are now making us lazier.

Thinking about the future there may be countless problems we might have to face because of these devices. On average every 18 months 100 - 120 million mobile phones end up in trash. Those phones have too much plastic, the displays include mercury which is one of the most harmful chemicals to humankind. By not managing the devices properly many houses have been burnt. The entire ocean has been infected and the ecosystem that was very peaceful has been harmed. However, at the end of the day, it all depends on the users. If a user can do their work and use their devices sparingly then nothing bad would happen. Human beings are known to overly exert any facility given to them but it is also high time that people become aware, use their conscience and act accordingly if we are to avoid any further issues.

Sources: 
https://timesofindia.indiatimes.com
https://www.era.ca


Read More
Indigenous Injustice: A Violation of Basic Human Rights
- Manaswi Sapkota - 26004, Grad ... 19 May, 2023

Indigenous injustice, something that is experienced by a whole bunch of people from different indigenous communities. Understanding what indigenous injustice is isn’t hard, it is simply indigenous people being treated unjustly. The reasoning behind these injustices is what's hard to grasp.

Indigenous injustice is one of the major reasons for landlessness and poverty among people. Many indigenous people have been evicted from their original lands and have been relocated to less productive land. This has been hurting these people because they have to abandon their traditional way of living causing them to face malnourishment and poverty. In fact, the 15% of extremely poor people in the world consists of indigenous people. Due to this reason they are also the targets of unemployment, and are stripped of their basic human rights such as healthcare, education, etc.

Indigenous people also face a lot of social injustice as they are often discriminated against and ostracized. Their passports are often held by the authorities over small easily solvable issues, this generally goes against their human rights. Indigenous women are also more likely to die during childbirth due to lack of proper and safe healthcare. Similarly, indigenous children are also deprived of education leading to high illiteracy rates. Even when they do receive education they are often discriminated against at school, especially by their peers mostly due to their clothing, food and tradition.

The major reason for the occurrence of these injustices is due to the lack of enforcement of laws designed to protect indigenous people. In many countries there are no laws to begin with but even in places that do have laws, they are often not enforced properly leading to indigenous people being beaten and mistreated on a regular basis. An example of shaky law is the case of Colten Boushie, an indigenous man killed by a white farmer at the age of 22 under the guise of self defense. This case had evidence tampered with hence leading to the farmer being free while Colten’s family begged for justice. This is a classic case of law not doing its work.

Even though laws and regulations exist, the government itself refuses to enforce them leading to terrible consequences for the indigenous people. How, you could ask, for example big mining corporations work on indigenous lands without permission and simply disregard any sort of protest even going as far as to bribe people to keep their mouths shut. A case related to this is the one of Máxima Acuña Atalaya, a farmer in Peru who stood up against a big mining company and she was taken to court for it. Eventually the charges against Máxima were dropped due to insufficient reasonings and such. She was mentally pressured by the company and the law failed to protect her from this harm. These mining cases are often overlooked as they evidently help the country economically but they affect the indigenous community terribly.

In conclusion, indigenous injustice is a prevalent issue around the world affecting millions of people on a daily basis. To resolve this issue, it is important that we understand the major issues and work together as a society to fix it. We need to make sure laws are enforced and everyone feels protected and safe. Of course it is not possible to completely change everyone’s views but it is possible to make a change, so we should at least try.

Reference: 
FirstPeoples.org - the Challenges We Face. www.firstpeoples.org/the-challenges-we-face.htm.
Amnesty International. “Indigenous Peoples - Amnesty International.” Amnesty International, 23 Jan. 2023, www.amnesty.org/en/what-we-do/indigenous-peoples/#:~:text=Discrimination%20is%20the%20reason%20why,internal%20displacement%20than%20other%20groups.


Read More
आमा !
- Manavi Regmi - 27007, Grade I ... 19 May, 2023

आमा ! तपाईं हाम्रो जीवनको आधार
आफ्ना सन्तानहरूका साथ सँगै परिवार
तपाईंका हातहरूले छामेको हाम्रो मुटुको धडकन,
तपाईंको मायाले हुर्केकाे हाम्रो सुन्दर जीवन ।

हाम्रो चमक, सबै शक्ति छ हजुरमा ।
हाम्राे जन्म सार्थक बनाइदिने संसारमा ,
हामी तपाईंविना हुन्छाैँ बेसहारा
हाम्राे बाँच्ने आधार र हजुर नै हाे सहारा ।

तपाईं हाम्रो जीवनको एक मात्र बाँच्ने आधार,
आफ्नो मायाले छिटो छिटो बढाउनुहुन्छ विश्वास,
सारा दिन रात   दिनुहुन्छ  हामीलाई  साथ 
लागाेस् हजुरकाे सधैँ हामीलाई  आशीर्वाद ।


तपाईंकाे स्नेह र उदार भावना,
आमा ! तपाईं नै हाम्रो सर्वश्रेष्ठ शिक्षक 
देखाउनुभयाे तपाईंले सुनाैलाे संसार
पाई राखूँ जीवनभर हजुरकाे माया अपार ।


Read More
‘मलाई मेराे बक्साकाे याद आयाे ’ (कविता )
- Rushina Tamang - 26008, Grade ... 18 May, 2023

ठुलाे बक्सा थियाे मसित 
सेताे थियाे छत र पहेँलाे थियाे भित्ता
सानाे देख्लान् बक्सा अरूले
त्याे बाक्साले दुख्थ्याे मलाई चित्त ।

बाहिर हेर्न झ्याल र बाहिर निस्किन ढाेका 
सामानले थिएन बक्साकाे भुइँलाई 
त्यही झ्याल बाहिर हेरेर साेच्थे
बाहिर जान कहिले पाइएला माैका ?

मेराे घर मन्दिर र स्कुल हाे मेराे बक्सा 
खराब आचरणबाट बचाई गर्छ, मलाई रक्षा
बच्चाहरूलाई देख्छु, पाउन हिँडेकाे शिक्षा
स्कुल जाने हाेइन साथी पाउन असल शिक्षा

कहिलेकाहीँ लाग्छ मलाई र साेच्छु म,
राक्षसहरूले मलाई राक्षस जसरी राख्छन्
कहिले खजाना जसरी राख्छन्
कहिले कामदार जसरी राख्छन्
कहिले कैदी जसरी राख्छन् ।

आज टाढा जाँदै छु
याे बक्सालाई छाेडेर पर
यी राक्षस र बक्साबाट टाढा जान पाइन्छ भने 
लाइदिन्छु म निधारमा सिँदुर
कहिले मेराे मनमा आउँछ विचार ।

तर, ती राक्षस झन् खराब छन् 
कैदी बनाएर कुटपिट पनि गर्छन्
अहिलेका बक्साका कुरा सबै राम्रा छन् त ?
म यही साेचिरहन्छु, म यही सम्झिरहन्छु ।


Read More
Is Being Famous Actually Worth It?
- Aakanchhya Khadka - 27001, Gr ... 18 May, 2023

When I was a child my aim was to be a rich and famous singer. There are many people out there who have dreamed of being influential personalities and celebrities as well. Of course being famous gives you all the fame, recognition and ,you can make a huge career in this busy world, create connections with people and become an inspiration to many. It is the life many people have always dreamt of but people who have this dream life have been seen usually  indirectly or directly not happy with it. But the question is, why do many of us don't understand that the life we have is good and satisfying? Everything that has advantages also has a disadvantage. What might seem on the outside can always  not be true.

When you get famous every activity one does becomes a headline, every step you take people are flocking over to see what you have done. Your tiniest of errors can create an unimaginable effect on your life along with your career. We have to try hard to please people - the ones that we do not even know of. You become a people pleaser, someone who has to be perfect at all times. It  is an invisible yet a heavy role we must fulfill no matter what. Not only us but our friends and family all get affected by it. When we become famous there are not only fans who support us but also haters who are trying their best to see our downfall. People can become envious of us and create troubles even when it’s not our fault. The amount of hate they receive can create identity crisis and 
mental health issues.

It is everyone's right to privacy. Even though they are celebrities they are still human at the end of the day they must be given their privacy but once you get famous you are recognized instantly by everyone and getting privacy and personal space becomes much more difficult. Many celebrities have reported being flocked by paparazzi and invading their personal space. The modern era we live in is even more dangerous for famous people. There are people with loads of time on their hands who want to know everything about us from the past to present. They tend to dig up a lot of information, some are embarrassing, some private and others are things we would like to leave behind in the past.

Sometime after you become famous overnight, maintaining it can become even more of a problem. Sachin Pariyar became famous overnight at a small age for saying a line. He was casted in many music videos but later he was found again in Tanahun wounded and asking for help. On January 15, 2023 a plane flying over to Pokhara from Kathmandu containing 72 people had crashed in the time of such an accident where help was needed the most people were staying on live on various social media platforms to earn views. A devastating incident takes place and instead of placing humanity above, we place our own selfish needs ahead. This is only an example. There are many events like this where people are trying to be famous filming horrible incidents . People are going to unimaginable extent to become famous but is being famous actually worth it? Many famous personalities have talked about having various problems that came along with fame but  it has been portrayed that if you become famous you can be happy and fulfill your dreams and the cycle of delusion continues where everyone thinks being famous is the best thing that can happen to an individual. But ask yourself, “Is it actually worth it?”


Read More
Corruption
- Aavash Malla - 26001, Grade X ... 17 May, 2023

Throughout history, corruption has been a problem that has affected nations at all stages of development. It is an issue that has a negative impact on the lives of regular people and harms freedom, economic prosperity, and social fairness. Theft, and nepotism are just a few of the various ways that corruption spreads. Politicians, government employees, businesses, and regular people may all be a part of it in both the public and private sectors. Corruption is fundamentally the misuse of authority for one's own benefit. It happens when those responsible with managing public resources use their power for their own advantage rather than that of the public they are supposed to represent. From small-scale corruption and nepotism to large-scale corruption and money laundering, corruption may take many different shapes. It is a complicated issue that calls for a comprehensive approach that involves legal, institutional, and societal reforms. Corruption has severe and negative impacts. By destroying the public's trust in governmental institutions, it reduces democracy and may even cause people to lose faith in the democratic process itself. Because it encourages an environment of criminality and reduces the motivation for investors, corruption has an adverse impact on economic growth as well. Also, because it increases inequality and gives those in positions of power and wealth the opportunity to take advantage of the system.

Corruption must be addressed through an extensive method. Changes to the laws and organizations are part of this effort to increase accountability and transparency. In order to create an atmosphere of honesty where corruption is not tolerated and people are made responsible for their acts, social changes are also necessary. Leaders at all levels of government, civic society, and businesses must also be open to working together in order to tackle the root causes of corruption and put forward achievable solutions. In underdeveloped nations, where it may increase poverty, hamper economic progress, and sustain inequality, corruption has an especially negative impact. The social structure of societies is weakened by corruption, which also threatens public institutions and the people's faith in the government. Additionally, it affects resource distribution, making it challenging to provide necessities like infrastructure, healthcare, and education.Fighting corruption is a hard and endless effort. Legal frameworks, supervision procedures, and anti-corruption groups are just a few of the strategies that governments and international organizations have established to fight corruption. Although these actions have the potential to reduce corruption, they are frequently hampered by a lack of political will, a lack of funding, and opposition from those who stand to gain from it.
In conclusion, corruption is a significant issue that has an impact on people, societies, and countries all over the world. It reduces democracy, restricts economic growth, and interferes with human rights. In spite of the complicated and ongoing nature of the fight against corruption, it is essential to focus on what is driving it and involve any interested parties in the effort to create institutions that are more open and accountable.


Read More
बालापन
- Aaniya Poudel - 27002, Grade ... 17 May, 2023

“ नानी चुप लागेर बस् त्याँ ! हैन यो केटी कति चल्दी रैछे” आमा भान्छाबाट कराउनुभयो । बैठक कोठामा बसेर खेलिरहेकी मीनाले सुन्या नसुन्यै गरी खेलिरही । बैठकमा बसेर बुबा पत्रिका पढिरहनुभएको थियो । बुबाले भन्नुभयो, “छोड्दे न त खेलोस्” l
बुबाकाे कुरा सुनेर आमाले भन्नुभयो “ तपाईंको यस्तै कुराले त यो बिग्रेकी ! मैले भनेको त केही पनि मान्दिन । यसलाई अगि नै खाट मिला भनेको अहिलेसम्म भताभुङ्ग छ । हैन यो केटीले मैले भनेको नसुन्या हो कि मैले भन्या नबुझ्या हो ।”  मीनाले भनी, “ह्या मम्मी अहिले मिलाउँछु नि म ।  कति कराइ राको होला । आज बिदाको एक दिन त नकराउनु न” । “यो केटी कत्ति मात्तिएकी होली जा बजार गएर तरकारी लिएर आइज ” आमाले भन्नुभयो । ल म लिएर आउँछु । खै पैसा ? “बुबासँग मागेर लैजा; फेरि धेरै बेर लाउने हाेइन नि ”। “हुन्छ” भन्दै मीना बजारतिर पत्ता तोडले दौडी । बाटोमा मीनाकी साथी माया र सीता खेलिरहेका थिए । सीताले मीनालाई देखी र “मीना यता आइज खेल्न,  हामी सबै जाना लुकामारी खेल्ने” ! “राम उसको साथीहरू पनि आइराछन्” । मीनाले भनी, “नाइ! आमाले मलाई छिटाे तरकारी लिएर आउन भन्नुभएको छ । मायाले भनी, “एकैछिन खेल् अनि जालिस् तरकारी लिन” । मीनाले हुन्छ भन्दै साथीहरू भएको ठाउँमा दौडिई । घरमा आमालाई चिन्ता हुन थालेको थियो । हैन, यो केटी कहाँ गई होला आधा घन्टा भइसक्यो त्यहीँ पनि अहिलेसम्म आएकी छैन । फेरि साथीहरूसँग खेल्न थाली हाेली  । हैन यो केटीलाई म के गरूँ?  बुबाले भन्नुभयो “ छोड्दे नत छोडदे सानै छे” । सानै १३ वर्षकी भइसकी काम गर्ने भने ढङ्ग छैन । केही काम अरायो भने त्यहीँ अलमलिएर बस्छे । आफू सुतेको ओछ्यान पनि मिलाउँदिन । यो केटी अब काँ हाेली तरकारी लिन पठाएको तरकारीको नि अत्तोपत्तो छैन । यो केटीको नि अत्तोपत्तो छैन । घर आओस् यो केटीलाई त मैले जान्या छु । मीना साथीहरूसँग खेलिरहेकी थिई । उसले झट्ट सम्झिन्छे उसलाई त आमाले तरकारी लिएर आउनु भनेको । 
मीनाले सबै साथीहरूलाई अब म गएँ है भन्दै त्यहाँबाट बजारतिर पत्ता तोडले दौडिन्छे । त्यहाँ तरकारी किनेर फेरि घरतिर दौडिन्छे । त्यहाँ आमा उसको लागि पर्खिरहनु भएको थियो । मीनालाई आमाले देख्ने बित्तिकै “आई पुग्नुभो महारानी ? आउँदा केही गारो त परेन नि काँ मुन्टेकी थिस् भन् त । मीनाले भन्छे आमा ! तपाईंले मलाई भर्खर महारानी भनेको हैन महारानीसँग यसरी कुरा गर्ने हो त ! यति भनेर ऊ मुसुमुसु हाँस्न थाल्छे । हाँस हाँस जति हाँस्न मन लाग्छ त्यति हाँस भोलि रिजल्ट आउँछ अनि हाँसाैँला। राती हुन्छ सबै जाना खाना खाएर सुत्न जान्छन् । भोलिपल्ट बिहानै मीना उठेर रिजल्ट लिन जान तयार भएर बस्छे । सबै जना रिजल्ट लिन जान्छन् यसपालि मीना प्रथम भएकी थिइनन् । उनको पढाइ अलि खस्केको थियो । भोलिपल्ट स्कुल जानु थियो तर मीनालाई स्कुल जान लाज लागिरहेको थियो ।


Read More