I love playing all kinds of sports but my favourite is Table Tennis. It is a game played by two or four players. The players stand on the other side of the tennis table and they hit a small ball which is very light. They need to hit the ball over a net on the table.
There are two important movements in Table Tennis. They are Shakehand grip and Penhold grip. The basic things to know inorder to play table tennis are Serve, footwork, spin and timing.
This game was invented in England and was named Ping- Pong.
म र मेरो परिवारले गएकाे शनिबार साँगा भ्रमण गरेका थियौँ । साँगा एकदम रमणीय स्थान रहेको छ । साँगामा सबैभन्दा ठुलो महादेव भगवानको मूर्ति रहेको छ । त्यस ठाउँबाट डाँडा, हिमाल, पहाडहरू राम्रोसँग देख्न सकिन्छ । त्यहाँबाट काठमाडाैँ उपत्यका पनि देखिन्छ । म त्यो ठाउँमा धेरै रमाएँ । त्यहाँ सफा वातावरण छ । साँगाकाे मन्दिर भित्र पस्न टिकट काट्नु पर्छ । मेरो बुबाले टिकट काट्नुभयो । तर १० बर्ष भन्दा माथिको लागि मात्र टिकट काट्नु पर्ने रहेछ । म चाहिँ सित्तैँमा भित्र छिर्न पाएँ । मैले त्यहाँ राम्रा राम्रा ठाउँहरूकाे फोटोहरू र भिडियोहरू पनि बनाएँ । मैले त्यस ठाउँमा नेपालीहरू मात्र नभई हाम्रो छिमेकी राष्ट्र भारतबाट पनि धेरै पर्यटकहरू भ्रमणका लागि आएको देखेँ । नेपालको पर्यटकीय स्थल साँगा मन्दिर साँच्चैनै सुन्दर रहेको छ ।
One of the best and most memorable holidays was the Dashain holiday of 2080. As with other kids, I was also excited about the holidays. After the second terminal exam, my holiday started. On the last day of school, my heart was full of happiness and joy. Finally, the day came to go, Jhapa. That day, I woke up early in the morning because my flight was at 7:30 a.m. I reached Jhapa by enjoying the mountains and cloudy hills. We had a very happy meeting with my grandparents. The days were passing happily. In Dashain, I received tika and jamara from my elders and collected money and blessings. I spent whole days counting the money that I had. After a few days, I went to Dharan and Bhedetar on a trip. These places are naturally beautiful, which I enjoyed a lot. There are so many temples, which I visited. Buds Subba, Pindeshori, Dantakali, Ghantaghar, etc. are some famous places in Dharan. I spent my holiday so nicely.
As we know, everything has its advantages and disadvantages. Though there is wastage of money at festivals, festivals are important. It fills our hearts with happiness, and the great pomp Dashain, Tihar, Holi Chhat, Teej, etc. are some of the most prominent festivals that bring happiness to us every year. Festivals help us to reunite those who are abroad for higher study or for work to get a chance to meet their parents and their own country.
गाई घरपालुवा जनावर हो । गाई शाकाहारी जनावर हो । गाईका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा कान र एउटा पुच्छर हुन्छ । यसले घाँस, पराल र कुँडो खान्छ । गाई विभिन्न जातिका हुन्छन् । गाई विभिन्न रङका हुन्छन् । गाईले दुध दिन्छ जुन हाम्रा लागि पाैष्टिक तत्वकाे आवश्यक स्रोत हो । गाईको दुधले हामीलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ । गाईको दुधबाट धेरै परिकारहरू बनाउन सकिन्छ । जस्तैः दही, माेही, नाैनी आदि । गाईको गोबर पनि धेरै प्रयाेजनका लागि प्रयोग गरिन्छ । जस्तैः मल बनाउन इन्धन र बायोग्यासको उत्पादनमा पनि गर्न सकिन्छ । गाईकाे मल खेतबारीमा हाल्दा तरकारी र अन्नहरू राम्ररी सप्रन्छ । हिन्दुधर्ममा गाईलाई लक्ष्मी माताको रुपमा पूजा गरिन्छ । नेपालमा गाई तिहारकाे दिन गाईकाे पूजा धुमधामले गरिन्छ । गाई नेपालकाे राष्ट्रिय जनावर पनि हाे । गाई हामी सबैको लागि उपयोगी जनावर हो । त्यसैले हामीले गाईको संरक्षण गर्नुपर्छ।
विदेशभन्दा राम्राे छ स्वदेश
नेपाल नै हाे मेराे प्रिय देश
सगरमाथा हाे हाम्राे देशकाे गाैरव
दिनरात नभनी नेपालीहरू गर्छन् पाैरख
राताे लालीगुराँस फुल्ने हाम्राे देश
यहाँ छन् धेरै जातजातिका भेष
हरियाे वन नेपालकाे धन
नेपालीकाे हुन्छ सगरमाथा जस्ताे उच्च मन
बुद्ध जन्मिएकाे देश हाम्राे नेपाल
छ याे सुन्दर, शान्त र विशाल
बहादुर गाेर्खालीहरू जन्मिएकाे देश
नजाऔँ है हामी यति सुन्दर देश छाडेर प्रदेश
My dad and I wanted to have some sushi today. I had a restaurant in my head that I've always wanted to visit! We chose to go to this restaurant since we had read about it when I was at the theatre. I was ecstatic! In five seconds, I jumped out of bed and quickly got ready. Alright, let me explain my motivation for choosing to visit this restaurant. We get to enjoy sushi and other food while walking in a shallow pool that contains fish under our feet! We then took a car there and entered. Nobody was there when we arrived early in the morning,except for the employees, of course. We had to enter after washing our feet. I decided to wash my feet and discovered there was no toilet while doing so. Thank goodness I didn't need to use the restroom.
A lady advised us to wear boots if we didn't feel comfortable wearing them. Though they considered wearing them, my parents decided not to as well. I could handle the extremely cold water once I got in. I eventually got adjusted to it. We had ramen and spicy tuna sushi. We also received some green tea, which tasted bland and had no sugar, so I didn't like it.
We then had our meal, which was delicious! But, I didn't enjoy the soy sauce. I was bitten by one fish twice and by another three times. I was bitten five times in total. It was time for us to leave after our meal. But, I did not want to go so my parents let me play while they settled the bill. It was really fun to play with them all though they were scared of me. I hope I can go again one day !
One Saturday, we got ready and went to Chandragiri in our uncle's car. We were all so excited for the trip. We bought many snacks to eat on the way. We reached there at 1:00 pm and got tickets for the cable car. The view from the cable car was awesome! We could see the whole Kathmandu valley and Bhaktapur District. We captured pictures of beautiful scenery.
It took a bit to reach the top of the hill.It was so cool and fresh on the top. First we visited a temple, explored the place and ate yummy momos at a restaurant, and took lots of pictures. There was a statue of Prithvi Narayan Shah, and we took pictures with it. We also clicked some photos of the big mountains like Annapurna and Manaslu.
My uncle and dad tried some fun things like free fall and swing. I was also interested to do that but I got scared and did not try that. It looked so cool! After all the fun, we came back home in the cable car and reached our place around 5:00 pm. It was a really great day!
आयाे कति रमाइलो तिहार
छायो उमङ्गको बहार
घर आँगन झिलिमिली
कति रमाइलो दीपावली
काग, कुकुर, गाईलाई
पूजा गर्ने चलन
लक्ष्मीपूजा गरेर
भित्र्याउने धन
देउसी भैलो खेल्न गई
नाचगान गर्छौं
सबैजना रमाइ-रमाइ
सेलरोटी मिठाइ खान्छाैँ
दिदी भाइ मिलीजुली
भाइटीका लगाउँछौँ
यसरी नै मिलीजुली
हामी तिहार मनाउँछौँ॥
१ हप्तामा सात दिन हुन्छन् । सात दिनमा सात ओटा वार पर्दछन् । आइतवार, साेमवार, मङ्गलवार, बुधवार, बिहीवार, शुक्रवार र शनिवार । यी सात ओटा वारमध्ये मलाई सबैभन्दा मनपर्ने वार भनेकाे शनिवार हाे । हप्ताभरिकाे प्याराे लाग्ने दिन हाे शनिवार किनभने शनिवार छुट्टी हुन्छ, स्कुल जानु पनि पर्दैन । शनिवार त मेरा बुबाआमाकाे पनि छुट्टी हुन्छ । उहाँहरूलाई पनि त मलाई झैँ शनिवार आउँदा रमाइलाे लाग्छ हाेला नि । म शनिवार ढिलासम्म सुत्छु । उठेपछि भान्सामा गएर आमालाई खाना बनाउन सहयाेग गर्छु । शनिवार मैले बाबाआमासँग बसेर खाना खान्छु । गमलामा पानी पनि हाल्छु । आफ्नाे परिवारसँग समय बिताउन पाउँदा मलाई रमाइलाे लाग्छ । शनिवारकाे दिन म कहिले काहीँ आफन्तकाे घरमा जान्छु । कहिले काहीँ नाच्ने, गाउने र सिनेमा हेर्ने पनि गर्छु । शनिवारका दिन मेरा बुबाआमाले मलाई रमाइलाे ठाउँमा घुमाउन लैजानुहुन्छ त्यसैले त म शनिवार कहिले आउला भनेर कुर्छु ।
I love the green plants growing on the ground,
And the birds chirping, their sweet sounds all around.
I can’t even describe the beauty of her,
I know that nature is my second mother.
Oh! How she controls so many things,
Even royals bow down to her,like the queens and kings,
A queen or a god, that’s what she is,
We just nod at whatever she says.
Nature is so beautiful to see!
With cute bumblebees buzzing happily and free.
कुलमान घिसिङ विशेष व्यक्तित्व भएका मानिस हुन् । उनी हामी नेपालीहरूका लागि विशेष हुन् किनकि उनले नेपालको ठुलो लोडसेडिङ अन्त्य गरेका छन् । उनी विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक हुनुभन्दा अगाडि नेपालमा दिनमा १८ घण्टासम्म पनि लोडसेडिङ हुन्थ्याे । त्यतिबेला नेपालीहरूलाई धेरै गाह्राे थियाे । विद्यार्थीहरूले भनेकाे समयमा पढ्न पाउदैनथे । कलकारखाना चल्न पाउँदैनथ्याे । नेपालीहरूका दैनिक जीवन निकै जटिल थियाे । उनी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदमा नियुक्त भएपछि २०७३ चैतदेखि लोडसेडिङ अन्त्य गरे । त्यतिमात्र होइन उनले सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनाए । उनको जन्म रामेछापको गाउँमा भएको थियो । उनले गाउँमा नै कक्षा ५ सम्म पढे । त्यसपछि उनी काठमाडौँमा आएर पढे । उनी कक्षामा सधैँ प्रथम हुन्थे । उनले आफ्नो पढाइ सकेपछि इन्जिनियरको जागिर खाए । उनले कामका साथै पढाइलाई पनि एकसाथ लगे । यसरी उनी प्राधिकरणको कार्यकारी निर्देशक भए । उनले सारा नेपालीलाई उज्यालो दिए । अझै पनि उनी यसमा नै काम गर्दैछन् ।
I visited Disneyland when I had gone to France. It was a wonderful experience. The place looked so beautiful. I was very happy to be there. I had been seeing Disneyland only in the movies and pictures. Visiting the place in real life made me feel like I was one of the characters in a movie.
There were many fun games to play. I enjoyed the rollercoaster ride. I also did some horse riding. I saw many Disney characters too.
I hope to visit the place again.