Logo

Student Corner

मेराे देश

Written by: Pranav Pandey - 31016, Grade V

Posted on: 05 December, 2023

विदेशभन्दा राम्राे छ स्वदेश

नेपाल नै हाे मेराे प्रिय देश

सगरमाथा हाे हाम्राे देशकाे गाैरव

दिनरात नभनी नेपालीहरू गर्छन् पाैरख


 

राताे लालीगुराँस फुल्ने हाम्राे देश

यहाँ छन् धेरै जातजातिका भेष

हरियाे वन नेपालकाे धन

नेपालीकाे हुन्छ सगरमाथा जस्ताे उच्च मन


 

बुद्ध जन्मिएकाे देश हाम्राे नेपाल

छ याे सुन्दर, शान्त र विशाल

बहादुर गाेर्खालीहरू जन्मिएकाे देश

नजाऔँ है हामी यति सुन्दर देश छाडेर प्रदेश