Logo

Student Corner

Articles

अनलाइन साथी
- Eshanee Manandhar - 28004, Gr ... 30 January, 2024

"ओहो लीला", सामीले मोबाइल हेर्दै भनिन्। " केही चाखलाग्दो कुरा भइरहेको छ र ? आऊ न मलाई पनि भन न " लीला के गर्दैछ भनेर जान्न उत्सुक भएको सामीले भनिन् । "ओहाे, केही होइन । म दिउँसोको खानाको समयमा यो तिमीलाई बताउनेछु। त्यसपछि, तिनीहरू आफ्नो कक्षाकोठामा ,तिनीहरूको कक्षा अझै चलिरहेकाले , गए। 

लीला काठमाडौँमा आफ्ना आमाबुबासँग एक्ली सन्तानको रूपमा बस्दै आएकी १६ वर्षीया केटी हुन्। एक वर्षअघि उनको १५औँ जन्मदिनमा उनका अभिभावकले उनलाई मोबाइल उपहार दिएका थिए । उनले दिनहुँ आफ्नो फोन प्रयोग गर्न थालिन् र अन्ततः यसको लत लाग्याे । उनले आफ्नो मोबाइल फोन जहिले पनि फुर्सदमा, कक्षाको विश्रामको समयमा, कक्षामा जानुअघि, उठेपछि, सुत्नुअघि प्रयोग गर्थिन्। उनका आमाबाबुले उनको फोनप्रतिको लतलाई धेरैजसो व्यस्त हुने भएकाले  ध्यान दिन सकेनन्। 

"हिजो तिमीले भनेको एपबाट, मैले एक जना केटाबाट म्यासेज प्राप्त गरेको छु। उसले ऊ मेरो जस्तै उमेरको हो र उसको नाम जेम्स हो रे नि । म ऊसँग अघिल्लो रातदेखि कुरा गरिरहेकी छु। राम्रो, मिलनसार र कुरा गर्नको लागि एक रोचक व्यक्ति पनि। र के तिमीलाई थाहा छ उसको र मेरो पनि उस्तै रुचि छ। उसले आफ्नो फोटो पनि साझा गरेको छ र ऊ एकदम प्यारो देखिन्छ। मलाई लाग्छ कि म उसलाई धेरै मन पराउँछु। मलाई आशा छ कि म उसलाई छिट्टै भेट्न सक्छु।" सीमासँग बसिरहँदा लिनाले भनिन् र एप चलाउँदा भेटेको आफ्नो "साथी" काे बारे बताइरहेकी थिइन् । "ए होर?" सीमाले लीलाले भनेको कुरामा ध्यान नदिएर भनिन्। यो खाजाको समय थियो र तिनीहरू दुवैले आफ्नो मोबाइल फोन प्रयोग गरेर विभिन्न व्यक्तिहरूलाई सन्देश पठाउँदै र यूट्यूब भिडियोहरू हेरिरहेका थिए।

स्कुल सकिएपछि, लीला उनको घरमा पुगिन् , आफ्ना लुगा फेरिन्, आफैँले एक कप कफी बनाइन् र जेम्सलाई म्यासेज पठाउन थालिन् र लेखिन् "हे जेम्स ! म भर्खरै स्कुलबाट फर्केँ। आज धेरै दिक्क लाग्याे । तिमी मेरो स्कुलमा भएको भए तिमीसँग धेरै रमाइलो हुन्थ्यो होला। म तिमीसँग धेरै कुरा गर्ने थिएँ ।" उनले टेक्स्ट म्यासेज पठाउने बित्तिकै, जेम्सले अनौठो तरिकाले उनको छिटो जवाफ दियाे । "ओहो लीला ! म पनि स्कुलबाट फर्किएँ । मेरो स्कुलमा पनि मलाइ धेरै दिक्क लागेकाे थियो । म तिमीलाई छिट्टो भेट्न चाहन्छु। अनि भेटेपछि कुरा गर्नको लागि हामीलाई हाम्रो मोबाइलको आवश्यकता पर्दैन । हामी पछि राम्रो कुराकानी गर्न सक्छौँ। के, तिमी मलाई भेट्न चाहान्छौ ?" जेम्सलाई पनि भेट्ने इच्छा भएकाले लीला उत्साहित भइन् । त्यसैले कुनै नतिजाको बारेमा सोचे बिना, उनले जेम्सलाई भेट्ने हो भने। "ल ल, अब भोलि दिउँसो १ बजे सेन्ट्रल पार्कमा आउनुस्"। तर किन दिउँसो १:०० बजे? तिमीलाई थाहा छ मेरो त्यो समयमा स्कुल छ  र तपाइँको पनि त्यही समयमा स्कुल हुन्छ। भेट्ने समय परिवर्तन गर्न मिल्दैन ? ?" लीलाले सोधिन् । "होइन। तिमी मलाई भेट्न चाहन्छ्याै लीला ? यदि तिमी मलाई भेट्न चाहदिनौ भने, यो ठिक छ" जेम्सले भने। उनीहरू एक अर्कालाइ भेट्न चाहन्थे, उनले त्यस दिनका लागि स्कुल छुटाउने र एक अर्कालाइ भेट्ने  निर्णय गरे ।  "शिया, म जेम्सलाई भेट्न जाँदैछु । यार, यदि उसले मलाई मन पराउँदैन भने के हुन्छ । अहँ, म उसलाई पहिलो पटक भेट्दा के भनूँ?"  'ए, होर? तर के तिमी विद्यालयमा बस्ने र उहाँलाई एक्लै भेट्ने बारे निश्चित छाै ? तिमीलाई थाहा छ कि त्यहाँ अपहरणका धेरै घटनाहरू भइरहेका छन् र यसको मुख्य कारण इन्टरनेटको कारण हो" शियाले लीलाका लागि चिन्तित भएर भनी।

लगभग १२ बजे, उनले आफ्नो स्कुल छोड्ने निर्णय गरिन् । आफ्नो कक्षा चलिरहेको बेला, उनले आफ्नी शिक्षिकालाई आफू ठिक नभएको बताइन्। त्यसैले, शिक्षकले उनलाई नर्स कोठामा जान भने। तर,गार्ड र क्यामेरा नहुँदा उनी नर्सको कोठामा जानुको सट्टा विद्यालयको पछाडिको गेटबाट बाहिर निस्किन् । उनले सेन्ट्रल पार्कमा जाने द्रुत बस चढिन् । सेन्ट्रल पार्कमा, उनले कोही पनि भेटिनन्। उनले जेम्सलाई पर्खने निर्णय गरिन् किनभने उनी वास्तव मै उनीमाथि भरोसा राख्थिन् । लीलाले जेम्सलाई पर्खिरहेको ३० मिनेट भइसकेको थियो । तर जेम्स आएन । त्यसैले लीलाले आफ्नो घर फर्कने निर्णय गरिन् । तर, करिडोर हुँदै गइरहेको बेला कसैले उनलाई समातेर भ्यानमा तानेर लैजान थाल्यो ।

पछि, जब उनी ब्यूँझिन्, उनले आफूलाई अँध्यारो कोठामा भेट्टाइन् र अन्य केटीहरूलाई पनि पक्रिएको भेट्टाइन् । "आहा कोही  मलाइ मद्दत गर्नुहोस्" उनी चिच्याइन्। कोठामा रहेका एउटी केटीले भनिन्, "चिच्याएर यहाँ केही हुँदैन । यसको कुनै फाइदा छैन। हामी अब यहाँ फसेका छौँ । कसैले हामीलाई बचाउने छैन।" लीलाले निराश महसुस गरिन्। एक्कासी एकजना मानिस भित्र आए । "तिमी को हौ? हामीलाई बाहिर जान दिनुहोस्। तपाईँ हामीबाट के चाहनुहुन्छ?" लीला कराइन् । "शान्त लीला ! तिमीले मलाई जेम्स भनिने साथी भनेर चिन्नेछाै । उसले भन्याे तर लीलाले भनिन् "होइन तिमी जेम्स होइनौ, जेम्स मेरो साथी हो, तिमी पक्कै पनि ऊ होइनौ । लीलाले यति भनेपछि जेम्सले आफ्नो मोबाइल निकालेर लीला र उनीबीच भएको कुराकानी देखायाे । त्यस समयमा लीला स्तब्ध भइन् र हराएको महसुस गरिन्। केही बेरपछि त्यो केटाले बेच्ने हो भन्दै गए । जीवनको अन्त्य होला भन्ने सोचेर लीलासहित सबै रुन थाले । उनीहरूले कसैलाई अनि भगवानसँग मद्दतका लागि बिन्ती गरे तर कोही आएन । २ घन्टापछि लीला आत्तिइन् खल्तीमा उनको सेलफोन भेट्टाइन् । उनले हतार हतार आफ्ना अभिभावकलाई फोन गरेर प्रहरीलाई खबर गरिन् । ५ मिनेटपछि उनका आमाबुबा र प्रहरी आइपुगे । पुलिसले जेम्सको भूमिका खेल्ने व्यक्तिलाई समात्यो र चोरलाई पक्रने क्रममा लीलाको योगदानको लागि धन्यवाद दिए। 

त्यस दिनदेखि, लीला वास्तवमै इन्टरनेटमा कुरा गर्दा होसियार भइन्, उनले अन्य मानिसहरूलाई पनि इन्टरनेटमा सचेत हुन जानकारी गराइन् । किनभने अन्ततः यसले तपाईंको जीवनलाई खतरामा पार्न सक्छ। यो कुरा सिक्दै जेम्सले पनि आफ्नो जीवनमा अरू मानिसलाई इन्टरनेटमा सावधान भएर बस्नु भन्दै हिडेछ र जेलबाट छुटेपछि यही बेचविखान न्युनीकरणकाे अभियानमा लागेछ ।  


 


Read More
The Rainfall
- Aaradhya Prasai - 28001, Grad ... 29 January, 2024

We all probably wonder how the rain occurs? Why does it rain? Does rain have color? What is acid rain? What are droplets? How does snow occur? Why does it snow? How many types of rain are there?  What is the condition of rain in the context of Nepal? What is the instrument used to measure rain? Why is rain important for us? Advantages and disadvantages of the rain? And many more questions in your head. Well, in this article I will be explaining briefly about the answers of these questions. 


 

According to many sources rain is liquid precipitation. In simple words, it is the water falling from the sky. Raindrops fall in the ground when the clouds get filled with water droplets. There are a lot of water droplets which gather and bump into each other when they get filled in the clouds. There are some advantages of rainfall. It helps increase the growth in plants. It helps in farming by growing the crops and not letting it stay dry. As in summer it is very hot outside it gives people relief in summer time. Likewise, rain helps to moisture the air. Further,it contributes to the weather of earth and survival of all the plants and animals living. There are some disadvantages of rainfall. Excessive rainfall can damage the crops, similarly excessive rain can also produce bacterias which is harmful for the crops which we eat and will affect human life as well. Soil erosion which can be detrimental to the environment. It can cause trouble for the poor and the people who have homes near the riverside due to excessive rain can cause dams getting filled with more than enough water which can cause several natural disasters which will destroy the houses of people living near the river or lake side. Excessive rain can also ruin the plants from which the plants won't be able to do their life processes and since we get oxygen through plants with the process of photosynthesis and since plants don't do that process due to excessive rain we will not get enough oxygen which is harmful for our health and surrounding. Not just human life but also other organisms like animals don't get enough oxygen. Herbivorous animals need plants and since rain will destroy the plants the animals will suffer with hunger and it will affect the ecosystem, food chain, etc. 


 

Now let's talk about how does it rain? We all have probably learned about the process of rain in science. In very simple way, there are 5 simple steps of raining and they are: Warm air rises, Air cools, Condensation, Clouds form and Rain 

Process of condensation: Condensation is the process where the water vapour gets converted into liquid. Condensation is the reverse process of evaporation. There are 2 ways in which condensation can happen. One is where the air is cooled to its dew point (the temperature at which air is saturated with water vapour)or it becomes saturated with water vapour and can't hold water anymore and when warm air hits a cold surface it reaches to its dew point and starts dropping water.  


 

Now talking about the instrument that is used to measure rainfall. The instrument which is used to measure rainfall is the rain gauge. The rain gauge is used by meteorologists to find the amount of rainfall in different areas. There are different types of rain gauge which are used to measure the rain fall. The types are: the standard rain gauge, tipping bucket gauge and weighing gauge.


 

The droplet of water on higher altitude turns into snow. Snow is the solid form of water that crystallizes in the atmosphere and falls to the Earth. Snow covers 23% of the earth surface as well. It snows the most in Aomori City in Japan. Talking about how snow is formed, it is formed by the tiny crystals in clouds which stick together and become a snowflake. As many crystals join together to form a snowflake they become heavy and fall in the ground which is called snow.  Snow is formed when the temperature in the atmosphere is cold enough to allow small ice crystals to form around dirts that have been transported to the atmosphere by the wind. 


 

In the context of Nepal, the rain varies according to the altitude. In the south area it is very rainy. Low mountains have a temperate climate whereas the peaks have cold climates. The summer monsoon of June to October brings rainfall in Nepal. Some parts of Nepal receive less rainfall whereas some receive high rainfall. 


 

Now talking about acid rain, finally. Acid rain is when the pH value is between 4.4to4.5 or just less than 5. It is caused due to different pollution. As the human activities on earth create a lot of pollution it gets mixed up in the atmosphere and creates harmful gases which will mix up in the rain and cause acid rain. We won’t be familiar with that acid as we aren't used to it so we will feel hurt in our body due to that rain. To prevent acid rain we should make less pollution which can create harmful gases in the atmosphere. Human activities are the main cause for this so we should try our best to produce less air pollutants from industries, vehicles, etc. 


 

In conclusion, rain has both advantages and disadvantages in our daily life. Excessive rain can cause harm whereas no rain can cause harm as well. We can’t live without rain but excessive rainfall can cause harm to us as well. 


 


Read More
मामाको कथा
- Barun Kadariya - 29053, Grade ... 29 January, 2024

आशिषको जाडो बिदामा उसको परिवार पोखरा जाने निधो गर्छन् । ऊ आफ्ना आमाबुबा र भाइसँग जान्छ । उसले पोखराको बारेमा आफ्नो स्कुलमा सुनेको थियो । उसको पाेखरा यात्रा पहिलो पटक थियो । उसले पोखरा गएपछि धेरै कुरा गर्ने सोचेको थियो। उसको दिमागमा अनेकौँ जिज्ञासाहरू थिए। उनीहरूकाे अब जाने निधो पनि भयाे । बुबा आएर भन्नुभयो कि, उँहाले एक हप्ताको लागि बिदा लिनुभएको छ। चाहियो भने उहाँले अझ बिदा  लिनु हुन्छ रे । हामीले पोखरा जाने निधो गरिसकेका थियाैँ र हामीले एउटा होटल पनि बन्दाेबस्त गरिसकेका थियाैँ । यो भन्दै उँहाले रमाउँदै आशिषलाई सोध्नुभयो, “तिम्रा केही विचारहरू छन् पोखरा जानका लागि ?

भोलिपल्ट बिहानै उठेर उनीहरू पाेखराका लागि निस्के। उनीहरू जहाजबाट पोखरा पुगे। त्यहाँको वातावरण काठमाडौँको भन्दा धेरै राम्रो थियो। चराहरू आफ्नो स्वरमा चिरबिर चिरबिर गरिरहेका थिए। हावामा फूलको बास्ना मगमगाइ रहेको थियो। आमाबुबासँगै आशिष बुबाले छनाैट गरेकाे हाेटलतिर लाग्दै गर्दा उसले त्यहाँ भएका धेरै कुराहरू अनुभव गर्‍याे। त्यहाँबाट उसले यस्तो महसुस गर्‍याे कि त्यहाँ आएपछि फेरि कतै नजानु जस्तो हुन्थ्यो। त्यहीँकाे सुन्दरतामा डुबिरहनु जस्तो हुन्थ्यो।


 

उनीहरू पाेखरा पुगिसकेपछि र होटल पुगेपछि आफ्नो कोठामा गए । उनीहरूलाइ  अहिलेसम्म थाहा थिएन कि उनीहरू कहाँ घुम्न जानुपर्ला । उनीहरू घुम्न जाने ठाँउकाे बारेमा कुरा गर्दै गर्दा उनीहरूको कोठामा वेटरले ढोका ढकढक गर्‍याे र भन्यो कि, उनीहरूको खाजा तयार छ। उसले उनीहरूलाइ भन्यो कि हजुरहरू यहाँ घुम्नका लागि आउनुभएको हो भने मैले हजुरलाई ठाउँहरूका बारेमा जानकारी दिन सक्छु।

उनीहरूले सबै जानकारी दिन वेटरलाइ भने । उनीहरू भोलिपल्ट नै घुम्नका लागि निस्किन्छन्, पहिला त फेवाताल तिर जान्छन् । फेवातालमा जलयात्रा गर्दा आशिष रमाइलो गर्दै आफ्ना आमाबुबासँग सोध्छ यस तालको बिचमा भएको ठाउँको नाम के हाे ? उसका बाबुआमाले भन्नुहुन्छ कि हामी त्यहीँ गइरहेको हो र त्याे एक मन्दिर हाे जुन देवी मन्दिर हाे र जसकाे नाम तालवाराही मन्दिर हाे । 

उनीहरू पाेखरामा भएका धेरै ठाँउहरू घुम्छन्। फेवाताल पछि उनीहरू वेगनासताल जान्छन्। बेगनासताल फेवाताल जस्तै सुन्दर थियो। यहाँ प्राकृतिक सुन्दरताको खाँचो थिएन । पछाडि ठुल्ठुला पहाडहरू र सुन्दरताकाे बिचमा ताल नै थियो र त्यसको अगाडि हरियाली ठाँउ थियो। तालको पानीमा हिमालहरू ऐना जसरी देखिरहेका थिए। यहाँका माछाहरू पनि यसरी नै पानीमा रमाइरहेका थिए। बाहिर मानिसहरू पनि त्यही प्राकृतिक सुन्दरतामा भुलेका थिए। त्यहाँबाट माछापुच्छ्रेको हिमालकाे उत्तर दिशा देखिरहेको थियो । माछाको जस्तो पुच्छर भएकाले यसलाई माछापुच्छ्रे भनिएको हाे । पाेखरामा भएका सबै पाेखरी र गुफा घुमी अरू एकदिन त्यो सबै ठाउँलाई घुमफिरमा बिताएर अर्को दिन उनीहरू बाँकी रहेकाे स्थानमा   घुम्छन्। उनीहरू घुमेकामध्ये कुनै गुफाहरूमा चमेराहरू थिए भने कुनैमा चमेराहरू थिएनन्।

आशिष भने चमेरा भएका कारण गुफामा नै जान डरायाे । किनभने उसलाई त्यति धेरै  चमेराहरू देख्दा डर लाग्यो। एकहप्ता सकिन समय बाँकी नै थियो । त्यसैले उनीहरू पहाडतिर  पनि घुम्न जाने कि भनेर सोच्न थाले। पोखरा यात्रा सकिएपछि यो अब पहाडतिर जानु राम्रो होला भनेर उनीहरू गाडीबाट पहाडतिर गए। त्यहाँ आशिषको मामाघर पनि थियो। उनीहरूले दुई दिन  मामाघरमा नै बिताए। पहाड र पोखरा घुमेर आएपछि उनीहरू काठमाडौँमा फर्किन थाले। बाटाेमा अर्काे ठाउँ पनि घुमेर काठमाडाैँ फर्कने सल्लाह भयाे किनकि उनीहरूसँग समय पर्याप्त रूपमा भएकाले उनीहरू चितवनतिर लागे । चितवन राष्ट्रिय निकुञ्ज जनावरहरूको संरक्षणका लागि खोलिएको ठाउँ हो। यहाँ हामीले धेरै प्रकारका जनावरहरू देख्याैँ । यो ठाउँ पनि आशिषलाइ रमाइलाे लाग्याे । यहाँ पानीमा बस्ने र जमिनमा बस्ने दुवै प्रकारका जनावरहरू पाइन्छन्। यहाँ बाघ,भालु,चितुवा,मृग र माछाहरू जस्ता विभिन्न जनावरहरू र पशुपक्षीहरू पाइन्छन्। यहाँ धेरै जस्तो हात्तीहरू घुमिरहेको देख्न पाइन्छ भन्ने कुरा आशिषले आफ्नो किताबमा पनि पढेको थियो। उनीहरू यहाँ आएपछि सौराहा पनि घुम्न जाने कुरा आशिषले मलाइ उसकाे मामाघरबाट जानकारी गरायाे । उसले पाेखरा र चितवन घुम्न गएकाे कुरा सुनाउँदा धेरै रमाइलाे लागिरहेकाे थियाे । उसकाअनुसार अब ऊ  सौराहातिर  घुम्न गइरहेकाे छ रे । अहिले ऊ यात्राका कारण थाकेर मामाघरमा नै आराम गर्ने निधाे गर्छ । 


 


Read More
देशको विकासमा नागरिकको सहभागिता
- Prasanna Pokharel - 28020, Gr ... 26 January, 2024

विकास भनेको कुनै पनि क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो ।देशको विकास भनेको हरेक नागरिकको कर्तव्य हो । मानिसहरूले यो जिमेम्वारिलाई स्वीकार गर्नुपर्छ । नागरिकले लगाएका प्रयास अनुसार नै देशको विकास हुने हो । देशको विकास गर्नको लागि हरेक मानिसले सहभागिता लिनुपर्छ।  मानिस र मानिस मिलेर एउटा परिवार बन्छ र परिवार परिवार मिलेर छरछिमेक बन्छ र छिमेकी मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा सहर बन्छ र सहर सहर मिलेर एउटा देश बन्छ।  


 

त्यही समाजमा त्यहाँका मान्छेहरू ले राम्रो काम गरे भने त्यो समाजको विकास हुन्छ र समाज विकास भएपछि एउटा सहरको विकास हुन्छ र सहरको विकास भएपछि एउटा देशको पनि विकास हुन्छ। एउटा समाजमा देशका नागरिकहरू बसोबास गर्छन र त्यो समाजको विकास नागरिकको हातमा हुन्छ। जसले गर्दा एउटा देशको विकासमा नागरिकको ठुलो सहभागिता रहन्छ।  नेपालमा हरेक ५ वर्षमा चुनाव हुन्छ। चुनावमा नागरिकले नै सही सदस्यहरूलाइ भोट दिने हो । यसको मतलब नागरिकले नै देशको विकासमा सहयोग गर्ने व्यक्ति ठान्ने हो । नागरिकले खराब सोचको मानिसलाई चुनेमा देश को विकास अघि बढ्न सक्दैन तर सही र असल सोच भएको मानिसलाई चुने देशको विकास अघि बढ्छ। त्यसै गरी, देशको एउटा नागरिक भएपछि आफ्नो देशमा नयाँ कुराहरू ल्याउने, एकअर्कालाई सहयोग गर्ने र समाजमा हुने अन्धविश्वास र  नराम्रा प्रथा, आदिलाई हटाउनुपर्छ। त्यो गरेमा मात्रै देशमा सकारात्मक परिवर्तनहरू आउँछन् । देशको असल नागरिक भएर आफ्नै देशमा बसेर रोजगार गर्नुपर्छ। हामीले नयाँ कुरा सिकेर आफ्नो देशमा कर्यान्वयन गर्नुपर्छ।  नागरिकले कर तिरेपछि नै सरकारले विकास जारी राख्न सक्छ। नागरिकहरूले देशमा के गर्दा राम्रो हुन्छ भनेर आफ्नो आवाज उठाउँछन जसले गर्दा देशको विकास गर्न सहज सुन न हुन्छ। त्यसै गरी नागरिकले आफ्नो समाजमा केही पनि दुख पर्दा त्यसको समाधान निकाल्न एकअर्कालाइ सहयोग गर्छन।  


 

त्यसै गरी, एउटा देशको नागरिक भएपछि देशको विकास गर्न, समाजमा आइपरेको समस्याको समाधान निकाल्न र देशमा कुनै खालको पनि आपत आइपरेमा सहयोग गर्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ र भ्रस्टाचार जस्ता नराम्रो कार्य गर्नुहुदैन।  


 


Read More
Is Social Media Making Us More Narcissistic?
- Shuvee Lamichhane - 29033, Gr ... 26 January, 2024

Social Media has definitely increased the uptick of narcissism and this phenomenon doesn’t seem to be going away. No matter how you think about it it is impossible to turn a blind eye to the rise of social media. Especially at the different workplaces. Studies show that 77 percent of workers use social media but most companies don’t have a social media policy in place. This may lead to lower productivity of workers. 


 

Although narcissism is regarded as the modern epidemic the term narcissism originated about 2000 years ago. It originated with the legend of narcissus who is a Greek hunter who falls in love with his own reflection and is so fixated on himself that he ultimately dies. The psychological definition of narcissism is an inflated, grandiose self-image. A narcissist is a person who thinks that they are more important than other people and need special importance and attention. According to the literature narcissism is a cluster of behaviors that focuses on keeping one-self high and putting others down. 


 

Narcissists can be categorized into 4 different types. Grandiose narcissists are egotistical and arrogant seeking limelight and power, covert or vulnerable always blame the world for not seeing their greatness, Communal narcs like to boast about the good work they do for the poor or society, while internally they lack empathy for the people they show help towards, Malignant ones are the criminals of society; they are narcs who can steal, lie, and cheat without caring about hurting others. Although social media might seem innocent in the topic of narcissism it is evidently not. It is just the perfect playground for narcissists to flaunt their so-called greatness. 


 

According to Dr Ramani, the simple existence of such a tool (social media) has made it possible for narcissists to get validation from the whole world instead of just their close kin and connections and in a sense it has also increased the number of narcissists. 


 


Read More
शरीरको हेरचाह
- Pritha Khanal - 30022, Grade ... 26 January, 2024

हुर्कँदै जाँदा आफ्नो शरीरको बढी ख्याल राख्नुपर्छ । हुर्कँदै जाँदा तपाईले आफ्नाे  शरीरमा विभिन्न परिवर्तनहरू देख्नुहुने छ । जस्तैः  हाम्रो छाती, काखी, अनुहार र हाम्रो शरीरका निजी भागहरूमा राैँ  पलाउँछन् । महिला र पुरुषका काखीमा, गुप्ताङ्गमा कपाल आउनु यौवनावस्था वा किशोरावस्थाका केही लक्षणहरू हुन् । किशोर भन्नाले १३ वर्ष वा सोभन्दा बढी उमेरका बालबालिकालाई जनाउँछ । जब केटीहरू किशोरावस्थामा पुग्छन्, उनीहरूलाई हरेक महिना रगत बग्न थाल्छ । यसलाई महिनावारी वा रजस्वला भनिन्छ । महिनावारी ढिला भयो भने तुरुन्तै डाक्टरकहाँ जानुपर्छ । यदि केटीहरू महिनावारी भएनन् भने उनीहरू गर्भवती हुन सक्दैनन्  । उनीहरूलाई मानसिक तनाव आदि हुन सक्छ । जब उनीहरूलाई महिनावारी हुन्छ, उनीहरूले आफ्नो निजी भाग जहाँबाट रगत बग्छ, त्यहाँ सधैँ सफा गर्नुपर्छ नत्र उनीहरूलाई योनीमा असुविधा हुन सक्छ । जुन हामी व्यक्तिगत स्वच्छताको कमीबाट प्राप्त गर्दछौँ । हामीले सधैँ नुहाइधुवाइ गरेर आफ्नाे शरीरलाई सफा राख्नुपर्छ ।


 


Read More
A Stitch in Time Saves Nine
- Prasiddhi Dangol - 28009, Gra ... 25 January, 2024

This phrase is commonly used to define that if there is a small hole in a cloth, it will get bigger if we don't repair it. So effort right now will prevent something much worse from happening. It hints that ‘prevention is better than cure’. It also tells us that procrastination is bad. No matter how long we procrastinate to solve a problem, the bigger the problem becomes so it is better to solve a problem when it is small rather than waiting. 


 

Time is precious. It is wealth. Our day only consists of 24 hours. A week has 7 days. Therefore, our life expectancy is also about 80 to 90 years on average. Therefore, we can afford to slack off or waste the time given to us. According to successful individuals, we should use our time wisely and not spend it doing pointless things. It is the reason we will succeed in our future or not. It also implies that we need less energy and effort to implement this proverb daily. According to the proverb, if we solve our problems when it is early and small, we will be able to use less energy in solving it. However, if we procrastinate on doing the work, then we will have to use much more effort to solve the problem when it becomes bigger.


 

This helps in better decision-making. If we follow this proverb to address every minor problem so it wouldn't become bigger later, it helps us solve our problems daily. It also allows us to address every problem with ease as it is usually small when it first occurs. This also helps the person develop new strategies to solve any problem. However, a person who does not follow the proverb will not be able to have time to prepare strategies and that will result in them becoming more stressed as a result. This situation as a whole leads to poor decision-making.


 

A real-life example of this is that if our car has a minor leak, and we ignore it thinking it won't have any problems, later on, this can become a severe issue and lead to damage to the car permanently. If we just used our time properly to solve that minor leak, maybe it would not have caused any bigger problems in the future. It can ultimately save the person from high repair prices, maintenance costs, etc. Therefore, this is how the proverb ‘A stitch in time saves nine’ is useful in our daily life activities as well.


 

Another example would be Israel. After Israel was first formed, many Arab countries wanted to attack it and end it but luckily before the Arab countries attacked, Israel was able to attack. This made the defense system of the countries to become weak as it was unexpected which led to Israel winning the war. If Israel had waited for the other countries to attack before doing anything themselves, they would have not succeeded in winning. Therefore the proverb also implies that ‘Prevention is better than cure’.


 

Students need to avoid being lazy when it comes to their responsibilities, such as exam preparation, completion of homework, or involvement in any projects. Delaying tasks with the belief that the due date is later so there is a lot of time available may result in the accumulation of stress and facing excessive workload in the upcoming days or the day that we have to turn in our assignments. Therefore, it also helps us become cautious of our time and how to use it properly as a whole.


 

This proverb holds a special place in our day-to-day activities. If we do not complete our work in time, this will cause the work to pile up, and eventually, on the deadline, we will have to suffer the consequences of our actions. Therefore, this may cause a lot of stress mentally and physically which will make our body exhausted and overall degrade our health. Therefore, it is always better to do our work when it is assigned rather than being lazy and doing all of it at once on the day we have to submit it.


 

People who can continue doing their work under pressure will have it easier than those who don't focus primarily on their work. Therefore, if we can complete our work when it is given, it won't be burdensome shortly and may also be able to help us do our work more efficiently. For example, if we have to write an essay and we start doing it the day it was assigned it will be much easier for us to research it and spend more time perfecting it rather than rushing to do it on the day we have to submit it, it will simply become harder for us.


 

We may not always be aware of the small errors that we make in our daily lives. We may think that nothing bad will happen because it is a small mistake but that small mistake may grow into something big, something you can’t fix. That is when we are not able to prioritize our responsibilities and duties straight. It isn’t just a small fact, it may be the bridge between becoming successful or living an ordinary life. That is the main reason why we should manage our time.


 

In conclusion, we should make a habit of completing our work on time because always delaying it due to procrastination will lead to us reaching the deadline without anything done. This will lead to our actions having consequences. We should be careful about utilizing our time as it is not infinite, our life expectancy is about 80 to 90 years on average so I would like to suggest all of you manage your time properly and be able to do your work on time rather than procrastinating and waiting until the last minute to do any work. It is the development of a better yet new habit after all.


 


Read More
पर्यटन
- Subigya Raj Kharel - 29065, G ... 25 January, 2024

पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा गरिने घुमघाम हो। एउटा मानिसले पर्यटन गर्ने विभिन्न उद्येश्य हुन सक्छन्। मनोरन्जनको लागि घुम्ने बाहेक नयाँ ज्ञान हासिल गर्न, व्यापार गर्न, औषधि उपचार गर्न, जाडो वा गर्मी छल्न आदि कारणहरूले गर्दा मान्छे पर्यटन गर्दछन्। यसबाहेक विभिन्न मानिसहरू धार्मिक स्थलहरूमा तीर्थयात्रा र पदयात्रा, बन्जी जम्पिङ, जिप लाइन,र्‍याफ्टिङ जस्ता साहसिक गतिविधिहरूका लागि पनि घुमफिर गर्छन्। जे उद्येश्यले गर्ने भए पनि पर्यटन गर्ने मानिसलाई पर्यटक भनिन्छ। पर्यटन एउटा आर्थिक क्रियाकलाप पनि हो जसले कुनै पनि देशको विकास गर्न ठुलो भूमिका खेल्दछ। 


 

पर्यटन देशबाहिर र देशभित्र पनि हुन सक्छ। यसका आधारमा पर्यटनलाई मुख्य गरी दुई प्रकारमा विभाजन गरिएको हुन्छ। देशभित्र गरिने पर्यटनलाई आन्तरिक पर्यटन भनिन्छ भने देशबाहिर गरिने पर्यटनलाई बाह्य पर्यटन भनिन्छ। हाम्रो देश नेपालमा मुख्य गरी भारत, श्रीलङ्काजस्ता छिमेकी एसियाली मुलुकबाट मात्र होइन, अमेरिका लगायत पश्चिमेली मुलुकहरूबाट पर्यटकहरू आउँछन् भने नेपालीहरू चाहिँ भारत, चिन, थाइल्याण्ड, जापानजस्ता देश भ्रमण गर्छन्। यसका साथै विदेश बस्न वा पढ्न गएका आफ्ना छोराछोरीलाई भेट्न कैयौँ अभिभावकहरू अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडाजस्ता विकसित देशहरू समेत भ्रमण गर्दछन्। 



 

नेपाल एउटा प्राकृतिक, ऐतिहासिक र धार्मिक ठाउँमा धनी देश भएता पनि विभिन्न समस्याहरूले छेकेका कारण अरू देशहरूका तुलनामा यहाँ कम मात्र पर्यटकहरू आउँछन्। यी समस्यामा जनशक्तिको अभाव, वातावरणीय सरसफाइमा चाहिने जति ध्यान दिन नसक्नु, सबैतिर यातायातको विस्तार हुन नसक्नु, बिग्रेका भत्केका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको मर्मत सम्भार गर्न नसक्नु आदि हुन्। गएको वर्ष लगभग ६ लाख जति विदेशी पर्यटक नेपाल भित्रिएको कुरा अनुमानित छ। यो सङ्ख्यामा वृद्धि गर्नको लागि माथि उल्लेखित समस्याहरूको समयमा नै समाधान गनुपर्छ जस्तै हवाई तथा स्थलमार्गको विकास गर्नु, आधुनिक तथा सुविधायुक्त होटल, होमस्टे आदि निर्माण र व्यवस्थापन गर्नुपर्ने, स्वच्छता र सरसफाइलाई उच्च प्राथमिकतामा राख्ने,र यी सबै कार्यका लागि नेपालले पूँजी छुट्याउनुपर्छ। 



 

पर्यटन एउटा महत्त्वपूर्ण क्षेत्र हो। नेपालमा धेरै उच्च हिमालहरू, लामा नदीनाला, अग्ला हिमताल, घना वनजङ्गल, विविध पशुपंक्षी आदिका कारणले गर्दा पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको देश हो। पर्यटनका धेरै फाइदाहरू छन्।  यसले देशको अर्थतन्त्र बलियो बनाउँछ, रोजगारी प्रदान गर्छ, विदेशी पैसा देशभित्र ल्याउँछ। स्थानीय उद्योगहरूलाई चलाउन मदत गर्छ। त्यस्तै संसारभरिमा आफ्नो देशको अलग पहिचान बनाउन सघाउँछ। देशहरूबीच राम्रो सम्बन्ध कायम गराउँछ, विभिन्न देशवासीहरूका बिच आपसी सद्भाव र शान्ति फैलाउँछ। हाम्रो देश नेपालमा सबै पाहुनाहरूलाई भगवान समान मान्ने चलन छ। त्यसैले हामी सबैजना पर्यटकहरूलाई स्वागत गरेर आफ्नो तर्फबाट पर्यटनको उत्थान गरी देशको विकासमा महत्वपूर्ण योगदान दिन सक्छौँ । 


 


Read More
My Visit To Banaras
- Selena Bhattarai - 30041, Gra ... 25 January, 2024

I had been dreaming of visiting Banaras for a long time, and finally, I got the chance to experience it last year. I went with a group of people during Kartik month, specifically for Kartik Snan.

The excitement kicked in as soon as I boarded the train, which was my first time travelling by train. I grabbed the top seat and spent the journey playing Ludo with my sisters. We had brought some homemade food to eat on the train. Eating food and travelling with loved ones is wonderful. We slept on the train and drank "Matka Tea" in the morning. We reached Banaras at 9 a.m., and I was thrilled about exploring the city known for its food culture and beautiful places.

On the first day, after some grocery shopping, we rested in our hotel. The hotel was beautiful and peaceful, with many rooms and staff members. The food was also delicious, and the surrounding area of the hotel was green and open.

On the second day, I woke up at 4 a.m. and headed to the ghat, just a 5-minute walk from our stay. After the Ganga Snan, we returned, had our breakfast, and started exploring. The city was crowded and beautiful, with many alleys, which was a little confusing. We needed to be careful while exploring. We bought many little gifts for our relatives and friends from the market. I did not go for the Snan for the next eleven days but finally took it on the last day.

During the trip, I visited many beautiful places and temples and even went to Allahabad on my birthday. The magical experience in Banaras is in my memory as one of the best, and I learned that unplanned trips can turn out to be the most enjoyable ones.

 


 


Read More