नेपाल हाे हाम्राे देश
सधैँ खुसी हुन्छ
नेपाल नै हाे ठाउँ जहाँ
नेपाली नै बस्छ
रक्षा गर्ने नेपालकाे
सधैँ सफा राख्ने
देश सानाे तर दिल ठुलाे
बनाउन सिक्ने
सबै जना मिलेर नै
राष्ट्रिय गीत गाउँला
धेरै जना आउँछन् यहाँ
हेर्नलाई नेपालमा
राम्राेसँग बाँचेका छाैँ
सुरक्षित हिमालमा
नेपालमा नै जीवन जीउने
नेपालमा नै बस्ने
नेपाली नै राम्रा लाग्छ
मिलीजुली बाँच्ने
नराम्राे काेहीलाई नगर्नु
राम्राे गरी मन जित्नु
नराम्राे सब हाटाएर
असल बनी हिँड्नु ।
Sports keep us healthy and fit for work. It makes us stronger physically and mentally. Games are played all over the country. Some of the most popular body sports are Football, Volleyball, Cricket, Basketball etc. Not only physical games, online games are also played all over the country. Some of the most popular online games are Free Fire, Pubg, Minecraft etc.
Physical or athletic games require physical skills to play. They are good for our health. Sports refresh our minds and protect us from disease. Exercise keeps us active and increases blood flow throughout the body and keeps the percentage of fat in our body low. Sometimes sports can be dangerous because any injuries can occur while playing these games. Therefore, a person should wear a proper safety kit before physical activity.
On the other hand, online games are played using the latest technology. These games can be played by people all over the world at the same time. This type of game is played with a network of computers that make extensive use of the Internet to communicate with others. Without the internet, people can not communicate with games because all online games require the internet. It requires a lot of skills and techniques for those who want to play. There is a disadvantage to online games. The player can lead to online harassment. Sometimes when we download games from sites that may infect our computer. Cyberbullying may also occur especially among children who are involved in online games. So we need to be very careful when playing online games.
There are many types of dolls in the world. Among them, the Barbie doll is the most famous one. Barbie is a fashion doll manufactured by the American toy company Mattel and was launched in March 1959.
As we know every young girl in her childhood had a Barbie doll. Barbie dolls were used to play with and to make children feel like they had a friend. The first Barbie doll was made in the 50s and the way it looked was the dream of how every girl wanted to be once they got older. Over the years Barbie dolls have changed their fashion as it has changed in reality. Today Barbie dolls are not as famous as they used to be, because now technology is taking over.
The most expensive Barbie doll in history is The Stefani Canturi Barbie which cost $302,500.
पानी एक तरल पदार्थ हाे । पानी पृथ्वीका प्राणी सबैलाई नभइ नहुने चिज हाे । पानी बिना रूखविरूवा, पशुपन्छी, जीवजन्तु कसैकाे पनि कल्पना पनि गर्न सकिँदैन । पानी मानिसलाई पनि धेरै कामका लागि चाहिन्छ । जस्तैः पिउन, लुगा धुन, भाँडा माझ्न, सिँचाइ गर्न, वस्तुभाउलाई पिउन दिन आदि । पानी हामीले धारा,खाेला,कुलाे,कुवा, ताल, पाेखरी नदी,हिमाल आदिबाट प्राप्त गर्छाैँ । हामीले पानीका स्राेत वरिपरि सरसफाइ गर्नुपर्छ । फाेहर गर्नु हुँदैन । फाेहर पानी पिउनु पर्याे भने हामीलाई विभिन्न थरिका राेग लाग्छ । विश्वमा हेर्ने हाे भने नेपाली जलस्राेतका लागि दाेस्राे धनी देश हाे । विश्वभरि पिउने पानीकाे कमी हुँदै गएकाे छ । हामीले पानी बिनाकाममा खेर फाल्नु हुँदैन । रूखविरुवा राेप्ने, वनजङ्गल जाेगाउने गरेमा पानी पनि जाेगिन्छ । पानीबाट बिजुली निकालेर विश्वलाई नै उज्यालाे बनाउन सकिन्छ । त्यसैले पानी धेरै महत्वपूर्ण चिज हाे ।
मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो l मेरो विद्यालय पशुपति नजिकै सिफलमा छ । मेरो विद्यालयमा कक्षा १ देखी १२ सम्म पढाइ हुन्छ । यो ठुलाे छ । मेरो विद्यालयमा फूलबारी छ । वरिपरि रुखहरु पनि छन् । बास्केटबल खेल्ने ठाँउ छ, अरु खेलहरु खेल्न ठाँउ पनि छन् । हाम्रो विद्यालयमा पढ्इको साथै अरु धेरै क्रियाकलाप हरु हुन्छन् । जस्तैः योगा, चित्रकला, ड्रामा, तैक्वान्दाे आदि । मेरो विद्यालयमा संस्कृत पनि पढाइ हुन्छ । यहाँ धेरै शिक्षक र शिक्षिका हुनुहुन्छ ।सबै शिक्षक र शिक्षिकाहरू अनुभवी हुनुहुन्छ । सबैले माया गरेर पढाउनुहुन्छ । विद्यालय बन्द भएकाे बेलामा हामीलाई चाँडै खुले हुन्थ्या झैँ लाग्छ । हाम्रो विद्यालयमा कक्षाकोठाहरुको नाम हिमालहरुकै नामबाट राखीएको छ । जस्तै सगरमाथा, मनास्लु,माछापुच्छ्रे , अन्नपूर्ण , लाङटाङ , मकालु ,धवलागिरी, चाेयु, कञ्नजङ्घा,लोस्से आदि । म कक्षा ४ मा पढछु । मेरो कक्षाकोठा नाम लाङटाङ हो। मेरो विद्यालय धेरै रमाइलो छ । मलाई असाध्यै मन पर्छ ।
Nepal is a small country in Asia located in between India and China. Nepal
has so many villages and some cities. The capital city of Nepal is Kathmandu. It is a truly beautiful country.
Nepal is a country of Mount Everest and the birthplace of Gautam Buddha. It is famous for its
natural beauty all over the world. Nepal is rich in water and cultural heritage. It is a country of various castes and cultures. In other words, it is like a beautiful garden of flowers with people of different ethnicities and backgrounds. It is not only unique for its flag but also its geographical terrain, the variety of castes and cultures. It is the land of various great places and important figures that people know far and wide. The temperature here spans from cool to hot. Nepal is also known as an agricultural country where 60% of the people here follow agriculture as their work.
Although Nepal is a multilingual, multicultural, multi-ethnic, multi-religious country, there has never been a conflict between any religion in the name of language, religion, or nationality. The unity among the people of Nepal proves that Nepalese are cooperative and peace-loving.
Recently, I have completed reading the book “The BFG” written by Roald Dahl.
The book is very interesting with so many characters, among them my favourite character is BFG ( Big Friendly Giant).
The BFG is a giant but he is different from other giants because he is very friendly, nice, kind and most importantly he is against the other human being eating giants. That is the reason I like him. He also collects the dreams and gives good dreams to the children so that they can sleep properly and not wake up.
I like the way BFG take care of Sophie and saves her from other man-eating giants. I find him brave too because he goes in front of the queen of England and asks her to capture the man-eating giant. At the end of the story, he learns to read and write from Shopie. It shows that he is a good learner too.
कथा एउटा सबैले पढ्न सकिने रमाइलाे अनि एक पटकमा नै पढेर सकिने लेख हाे । कथा सुन्न र पढ्न सकिन्छ । मैले मेरा हजुरबुबा र हजुरमुमाबाट धेरै कथाहरू सुनेकाे छु । कथाहरू कति धेरै प्रकारका हुन्छन् । कुनै सामाजिक , कुनै इतिहासका बारेमा लेखिएका अनि कुनै पुराणबाट निकालिएका आदि । त्यसैगरी कुनै राजाका कथा,कुनै गाउँका कथा, कुनै जनावरका कथा त कुनै राक्षसका कथा अनि कुनै साधारण मान्छेहरूकाे कथा इत्यादि ।
धेरै कथाहरू काल्पनिक हुन्छन् भने कुनै कथाहरू वास्तविक पनि हुन्छन् । कथाहरूबाट हामीहरूले धेरै नैतिक कुराहरू सिक्छाैँ । कथामा पनि ज्ञानका कुराहरू धेरै हुन्छन् । कुनै कथाहरू धार्मिक पनि हुन्छन् । कथामा राम्रा र नराम्रा कुराहरू दुवै हुन्छन् । हामीले नराम्रा कुराहरू छाेडेर राम्रा कुराहरू मात्र लिनुपर्छ । कथा सुन्दा र पढ्दा त्यसपछि के हाेला भन्ने उत्सुकताले सबै कथा सक्न प्रेरित गर्छ त्यसैले मलाई कथा साह्रै मन पर्छ ।
हाम्राे वरपर रहेका हावा, पानी, भूमि, रूख, पन्छी वा सम्पूर्ण सजीव र निर्जीव वस्तुहरूकाे समग्र रूपलाई वातावरण भनिन्छ । वातावरणमा भर परेर बाँच्ने सम्पूर्ण जीवजन्तुहरूलाई यसमा थाेरै मात्र तलमाथि पर्नाले ठुलै असर पार्दछ । मानिस विवेकशील प्राणी हाे तर अहिले मानिसहरूकै कारणले वातावरणमा नराम्राे असर पारिरहेकाे छ । रूखविरूवा काट्ने, वातावरण दूषित पार्ने , खेतीयाेग्य जमिनमा घर बनाउने, खेतमा युरिया र किटनाशक औषधीकाे प्रयाेग गर्ने काम तीब्र गतिमा भएकाे छ । यसले वातावरणमा प्रत्यक्ष्य असर पारेकाे छ । दिनहुँ वनजङ्गल फडानी भएका कारण कतिपय जीवजन्तु र पशुपन्छी लाेप हुने अवस्थामा पुगेका छन् । यी सबै कार्यले वातावरणलाई नराम्राे असर पारेकाे छ ।
यसरी वातावरण विनाश हुनबाट राेक्नका लागि मानिस आफैँ सचेत हुनुपर्छ र आजैबाट वातावरण जाेगाउन कम्मर कस्नुपर्छ ।
My favourite band is Black Pink. It is a South Korean girl band that was formed by YG Entertainment. There are four members in this group: Lisa, Jennie, Rose and Jisoo. Black pink has broken numerous records.
Jennie (24) was the first to be signed on as a trainee when she was only fourteen and the first to be confirmed as a member of the girl group. Then, Thai rapper Lisa (23) became the second trainee at YG Entertainment in 2011. In that same year, Jisoo (25) became a trainee before landing a spot in the band, then Rosé (23) became the fourth and final member, signing on as a trainee in 2012. Blackpink doesn't have an official leader. However, fans have dubbed Jisoo the "unofficial" leader of the group—most likely because she is the eldest. The fan club of Black pink is called “Blinks”. I love each member in the Black Pink.
Many years ago Pluto was a planet and I often wondered why Pluto was no longer a planet. However, as I know the answer I want to share, in August 2006 the International Astronomical Union (IAU) reduced Pluto to a “Dwarf Planet.” This means that from now on only the rocky terrain of the Inner Solar System and the gas giants of the external system will be designated as planets. The "Inner Solar System" is a space smaller than the Jupiter orbit of the sun. It contains the asteroid belt and the planets Earth, Mercury, Venus, Earth, and Mars. The "gas giants" are Jupiter, Saturn, Neptune, and Uranus. So now we have eight planets instead of the nine we used to have.
मेराे नाम सरिज्ञा हाे । म एउटा सिरानी हुँ । मेराे ठुलाे परिवार छ । अनगिन्ति कपासका कणहरू मेरा परिवार हुन् । मेरा धेरै भाइबहिनीहरू छन् । ती सबै अर्का सिरानीमा बस्छन् । मेरा आफन्तहरू पनि अर्काे सिरानीमा बस्छन् । मलाई मेरा छिमेकीहरू पनि असाध्यै मन पर्दथ्याे ।
एकदिनकाे कुरा हाे , हाम्रा छिमेकी साथीहरू सिरानी साह्राे भयाे भनेर मालिकले फालिदिनुभयाे । त्यसपछि हामी सबै जना दुःखी भयाैँ । मालिकलाई हामीहरूलाई सुकाएर पिटेपछि नयाँ जस्तै बन्छाैँ भन्ने कुरा थाहा नै रहेनछ । अनि नया साथी सिरानी लिएर आउनुभयाे । एकदिन मालिककाे घरमा धेरै जना पाहुना आउनुभयाे । सबैजनालाई सुत्ने बेलामा सिरानी पुगेन । मालिक्नीले मैले पुराना सिरानी नफाल्नु भन्दाभन्दै फालिदिनुभयाे, अब कसरि पुर्याउनु मैले ? भन्दै मालिकसँग दुःख पाेखिन् । याे कुरा घरमा आएका पाहुनाले पनि सुने । तीमध्ये एक जनाले मालिकलाई सम्झाए र भने , हेर्नुहाेस घरमा पुराना सामान भए भन्दैमा यसरी फालिहाल्नु हुँदैन , बरू कसरी मर्मत गरेर चलाउने भन्ने साेँच्नुपर्छ । यदि मर्मत गरेर काम चलायाैँ भने नयाँ जति महङ्गाे पनि हुँदैन फेरि नयाँ जति नै काम दिने गर्छ । यति कुरा सुनेपछि मालिकलाई सिरानी फालेकामा पछुताे लाग्याे अनि अब कहिल्यै सामान पुराना भए भन्दैमा नफाल्ने र फेरि मर्मत गरी नयाँ बनाएर प्रयाेग गर्ने छु भने । याे सुनेर अब हामी सबै साथीहरू र आफन्त कहिल्यै छुट्न नपर्ने भयाे भनेर खुसी भयाैँ । त्यस दिन चाहिँ हामी एउटा सिरानीमा दुई जनाका दरले प्रयाेग गर्नुभयाे तर पनि हामी दुःखी भएनाैँ ।