Written by: Ipsa Bajracharya - 30012, Grade IV
Posted on: 20 January, 2022
नेपाल हाे हाम्राे देश
सधैँ खुसी हुन्छ
नेपाल नै हाे ठाउँ जहाँ
नेपाली नै बस्छ
रक्षा गर्ने नेपालकाे
सधैँ सफा राख्ने
देश सानाे तर दिल ठुलाे
बनाउन सिक्ने
सबै जना मिलेर नै
राष्ट्रिय गीत गाउँला
धेरै जना आउँछन् यहाँ
हेर्नलाई नेपालमा
राम्राेसँग बाँचेका छाैँ
सुरक्षित हिमालमा
नेपालमा नै जीवन जीउने
नेपालमा नै बस्ने
नेपाली नै राम्रा लाग्छ
मिलीजुली बाँच्ने
नराम्राे काेहीलाई नगर्नु
राम्राे गरी मन जित्नु
नराम्राे सब हाटाएर
असल बनी हिँड्नु ।