मेराे भाइकाे नाम ब्रियान भट्टराई हाे । ऊ चार वर्षकाे भयाे । उसकाे मन पर्ने खाना मःमः हाे । ऊ यस वर्षबाट पढ्न स्कुल गएकाे हाे र। उसका धेरै साथीहरू पनि छन् । उसलाई भकुण्डाे खेल्न उसलाई निकै मन पर्छ । सकिनसकी भकुण्डाे हानेकाे देख्दा म छक्क पर्छु । उसलाई माेटुपातलु कार्टुन धेरै मन पर्छ । ऊ घरकाे पहिलाे छाेराे हाे, त्यसैले सबैले उसलाई धेरै माया गर्नुहुन्छ । उसलाई आँप खान असाध्यै मन पर्छ । कुकुर उसकाे मन पर्ने जनावर हाे । उसलाई चकलेछ पनि धेरै मन पर्छ । कसैले चकलेट धेरै नखाऊ भन्दा रिसाउँछ । उसले ज्ञानी भएर पढाेस् भन्ने मेराे शुभकामना छ ।
An aquarium is a place where different species of fish are kept. These are tanks made of glass that contain several species of fish. This is a great idea for decorative purposes. In these aquatic habitats, fish are stored. Aquariums are designed in such a way that they can take good care of fish and other aquatic animals swimming in the tank.
Many tanks have an arrangement of colorful lights inside. These lights enhance the beauty of the tank. Fish look attractive because of the color of their bodies and feathers. They look stylish and enhance the beauty of any place. There are many procedures that need to be done before putting any aquatic animal in the water. Before the fish and any other aquatic species are housed in an aquarium, they must be isolated.
The main purpose of aquatic habitats is to support the declining species of water animals. Aquatic life is endangered for a number of reasons.
The main reason can be said to be an increase in water pollution. Many companies leave their waste, chemicals and solutions in the water. This directly affects the health of aquatic animals. In many cases, these animals die. It is necessary to increase the number of aquariums as it is important to maintain good aquatic health in the environment.
Aquarium is a great way for those who like to watch aquatic life up close. This can give them the opportunity to view all day and night activities of aquatic animals. So the aquarium is a good idea to keep.
My favourite subject is Maths because I like to play with numbers and solve mathematical problems. Maths gives me a lot of satisfaction and enhances my thinking capacity. . I love problem-solving and I never get bored when I solve math problems. The best part about Maths is that I do not have to memorize all the things like parrots. Mathematics is one of the most interesting subjects. The more I practice maths, the more I solve mathematical questions. There are many ways to solve a mathematical problem, we do not have to stick to the same process but Among all the mathematical exercises, I like addition, subtraction, multiplication and division. Mathematics is also a subject for a score. The more we practice math, the more we can get good scores in exams. Maths is also one of my easy subjects.
नेपालमा धेरै नदीनालाहरू छन् । कुनै नदीहरू हिमालबाट उत्पति हुन्छन् भने कुनै पहाडबाट उत्पत्ति हुन्छन् । नदीले विभिन्न ठाउँअनुसार आफ्नाे रूप बदल्छ । जस्तैः पहाडैपहाड बग्दा गड्गडाएर , खहरे बनेर बग्छ भने त्यही नदी अग्लाे छाँगाबाट खस्दा झरना बनेर बग्छ । त्यस्तै समतल ठाउँमा पुगेपछि शान्त रूपमा आवाज ननिकालिकन बग्छ । नदीहरू हिमाल,पहाड, तराइ हुँदै समुद्रलाई भेट्न बगेकाे हुन्छ । नदी अबिरल रूपमा बग्छ । त्यसकाे समुद्र भेट्ने लक्ष्य हुन्छ । बाटामा आएका बाधालाई वास्ता नगरी समुद्र बगिरहेकाे हुन्छ । फरकफरक पहाड र हिमालमा उत्पति भएर बगेका नदीहरू बेँसीमा आएर छुट्टिएका दिदीबहिनी वा सँगिनी भेट भएसरी भेट हुन्छन् ।
मानिसहरूकाे खराब आचरणले गर्दा नदीनालाहरू दिनदिनै फाेहर हुँदै छन् । जसले प्रकृतिलाई त नराम्राे असर परेकाे छ नै यसले मानिस आफैँलाई नराम्राे असर पारिरहेकाे छ । सबै नदीहरू नै फाेहर भएका त छैनन् ,फाेहर भएका नदीहरूलाई सफा गरियाे भने प्रकृति र मानव जीवनमा नदीले धेरै सहयाेग गर्छ ।
रङ्गीचङ्गी फूलहरू फुली
साैन्दर्य बन्याे घर
यिनै फूलबिच भुलेर
गर्छन् भमरा फुरफुर
बेली,चमेली भिन्न
रूपका मेराे बगैँचा
हेर्दा लाेभलाग्दाे हाराभरा
त्यसमा सुगन्ध छरी
डुल्छन् अनेक पुतली पनि
लट्ठै पार्ने भुनभुन
त्यसमै पनि भमरा गुन्जी
नेपाल पनि सुन्दर
बगैचा हाे सबकाे
हिमाल,पहाड र तराइकाे
साथ,सहयाेगमा छ जसकाे
फरक फरक फूलहरूकाे
बगैँचा हाे मेराे देश
फूलकाे जस्तै नरम र
रसिलाे भाषा भेष ।
The train is a great public carrier. It has an iron body and iron wheels. It runs on a railway track. Some trains run by coal and some run by electricity. George Stephenson is the first one to invent the steam engine. Later on, it was improved by James Watt. Electric engines run faster than steam engines.
One train has 30 to 40 compartments. There are various classes on the train: Air conditioned-first class AC, Second class AC, Third class AC, Sleeper, Chair car and General.
They run at high speed and travel long distances. Among all the vehicles, the train is the longest one. The train's journey is comfortable and easy. Nowadays railway trains are seen in many towns and cities. These trains are divided into two types. The passenger trains, which carry passengers and carriage trains, which carry goods. Everyone enjoys travelling by train.
Name of the book: The BFG
Author: Roald Dahl
BFG is a children's book written by British novelist Roald Dahl and illustrated by Quentin Blake. There are 25 chapters in this book. The characters are Sophie, The BFG, the Man-eating giants, The heads of the Army and The Queen. I like this book because it is so entertaining and interesting.
This is an excellent, little story about a big, friendly Giant (BFG). The main characters are the BFG and an orphan named Sophie.
This book is about ten-year-old Sophie who is in for the adventure of a lifetime when she meets the Big Friendly Giant. She is first afraid of the BFG, but then she sees that the giant is very nice. Sophie is an orphan with a good heart. The BFG is the smallest giant with a good heart. The part that I enjoyed and was a highlight for me, was when Sophie and The BFG get to know each other.
I laughed out loud at several parts. When the Giant tried to say words he pronounced them very differently and that was fun. Sophie is full of interesting ideas and the best part was when she came up with her big idea. I recommend this book!
फनपार्क काठमाडाैँकाे भृकुटीमण्डपमा छ । म कक्षा एकमा पढ्दा पहिलाे पटक फनपार्क गएकी थिएँ । म मेरी मामुसँग त्यहाँ गएकि थिएँ । बिहानकाे खाना खाएपछि हामी फनपार्कतिर लाग्याैँ । त्यहाँ पुगेपछि त्यहाँकाे रमाइलाे देखेर, खेलाैना देखेर म साह्रै रमाएँ । मलाई त्यहाँका सबै खेल्नेकुराहरू खेल्न पाए हुने भन्ने लाग्याे र आमालाई भनेँ । हामी खेल्न भनेर जब पिङतिर गयाैँ, त्यहाँ त पहिला टिकट काटेपछि पाे खेल्न पाइने रहेछ । हामी टिकटघर पुग्याैँ । त्यहाँ विभिन्न खेलकाे प्याकेज एकैपटक किनेमा एउटा खेल सित्तैमा खेल्न पाइने रहेछ । बच्चाले खेल्ने खेल र ठुला मानिसले खेल्ने खेल फरकफरक हुँदा रहेछन् । प्याकेजमा टिकट काटेर म सबै खेल खेलेँ । खेलेर सकेर मैले त्यही नजिकै रहेकाे हाेटलमा मःमः र पानीपुरी खाएँ । मलाई यस्ताे रमाइलाे ठाउँमा सधैँ बस्न पाए,खेल्न पाए पनि हुने जस्ताे लागिरहेकाे थियाे । त्याे त सम्भव हुने कुरा भएन । त्याे दिनभरि आफू खेलेपछि अरू खेलेकाे पनि हेरेर निकै रमाएँ । काेहीकाेही त खेल्न निकै डराउँदा पनि रहेछन् । तर मलाई त डर कत्ति पनि लागेन । हामी दिनभरिकाे रमाइलाे मनमा साँचेर घर फर्कियाैँ ।
अनुशासनले हाम्रो जीवनमा एक महत्वपूर्ण भूमिका निभाएको हुन्छ। अनुशासन भन्नाले आफ्नो काम समयमा गर्नु , नियमको पालन गर्नु ,सानालाई माया र ठुलालाई आदर सत्कार गर्नु
भन्ने बुझिन्छ।
अनुशासन सबै क्षेत्रमा उतिकै महत्वपूर्ण हुन्छ। जसरी एउटा विद्यार्थी स्कुल जानु अघि आफ्नो सफा कपडा ,आफ्नो झोला ,किताब कापी,बोकेर जान्छ र स्कूल भित्र प्रवेश गरिसके पछि स्कूलको पढाइ , स्कुलको नीतिनियमको पालन गर्दछ ।अनुशासन भन्ने कुरा घर परिवार ,स्कूल देखि लिएर अन्य ठाँउ बाट पनि सिक्न सकिन्छ। अनुशासनले मानिसलाई सही मार्ग दर्शन गराउँदछ। हामीले अनुशासनको पालन गरेमा आन्तरिक तथा वाह्य रूपमा धेरै फाइदा हुन्छ । अनुशासन भित्र थुप्रै कामहरु पनि पर्ने गर्दछः जस्तै समयमा उठ्नु, समयमा घरको काम गर्नु , आफ्नो सामानको जतन गर्नु , सबै सँग मिलेर बस्नु भन्ने बुझिन्छ। अनुशासनले हामीलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्दछ भने सही र गलत के हो? भनेर छुट्याउन पनि ठुलाे मद्दत गर्दछ।। अनुशासनले मानिसलाई माया प्रेमको भावना प्रस्फुटन गराउँछ, आदर सत्कार गर्न सिकाउँदछ, इमान्दार, आत्मा निर्भरतका साथै एउटा सफल भविस्यको पनि निर्माण पनि गराउँदछ। अनुशासनले सामाजिक , मानसिक र शरिरिकरुमा पनि स्वास्थ्य बनाउँछ। यदि हामीले अरुलाई माया नगर्ने , सम्मान नगर्ने ,भनेको कुरा नमान्ने गरेमा त्यस्तो अवस्थामा कसैले पनि हामीलाई आदर,सम्मान गर्दैन र सफलता हासिल गर्न सकिदैन। त्यसैले हामी अनुशासनको पालन सधैं सबै ठाउँमा गर्नुपर्दछ। अनुशासन को पालन गरेमात्र हामी हाम्रो लक्ष्यमा पुग्न सकिन्छ अनि सबैको लागि असल मान्छे बन्न सकिन्छ।
त्यसैले अनुशासित बन्नु हामी सबैको लागि अनिवार्य आश्यकता बनेको छ। अनुशासनले नै जीवनमा सफतापूर्वक बाँच्न सिकाउँछ ।
When I was three years old I had a doll that my parents gifted me on my 3rd birthday. It was an awesome doll. I liked it very much because it had a pretty face, long blonde hair, perfect tan skin, a tall, slender body and gorgeous clothes. It could walk, cry and move its legs and could make the sound “Mommy”. I had that doll till I was 10 years old.
One day I took my doll to my maternal uncle’s home. I played it there. I was feeling sleepy so I put my doll in my red bag. The next day, we came back to our home. For a few days, I did not play with my dolls. After a week, I wanted to play with that doll so I looked for it in my red bag but I did not get my doll. I searched for it everywhere but did not find it. I told my parents about it. They also searched for it but did not get it. I was so sad so my parents bought me a new doll. My new doll was also good but the old doll was more special for me. Nowadays also sometimes I search for that doll in the hope to get it.
Snakes are carnivores (meat-eaters).
Snakes do not have eyelids.
Snakes can't bite food so they have to swallow it whole.
Snakes have flexible jaws which allow them to eat prey bigger than their head.
Snakes are found on every continent of the world except Antarctica.
Snakes have internal ears but not external ones.
There are around 3000 different species of snakes.
Snakes are covered in scales.
Snakeskin is smooth and dry.
Snakes shed their skin several times a year in a process that usually lasts a few days.
Some species of snake, such as cobras and black mambas, use venom to hunt and kill their prey.
Snakes smell with their tongue.
Pythons kill their prey by tightly wrapping around it and suffocating it in a process called constriction.
Some sea snakes can breathe partially through their skin, allowing for longer dives underwater.
Anacondas are large, non-venomous snakes found in South America that can reach over 5 m (16 ft) in length.
Python reticulates can grow over 8.7meters in length and are considered the longest snakes in the world.
बिहान म ६ बजे उठेँ । मेरा बुबा,आमा,हजुरबुबा,हजुरआमा र दाजुहरूसहित म खाजा खाएर लुगा लगायाैँ र कारमा चढ्याैँ । माैलाकाली मन्दिर गैँडाकाेट नजिकै छ । माैलाकाली मन्दिर पुग्न धेरै सिँढीहरू चढ्नुपर्ने रहेछ । म र दादाहरू अघि अघि हिँड्याैँ । आमाबुबाहरूलाई हामीलाई भेट्न निकै गाह्राे भइरहरेकाे थियाे । हामी धेरै नै अगाडि पुगिसकेछाैँ । पछि फाेन गरेर पर्खिन भनेपछि मात्र हामी राेकियाैँ। हामीहरूलाई हिँड्न निकै रमाइलाे लागिरहेकाे थियाे अनि अलिअलि थकाइ पनि । रमाइलाेका अगाडि थकाइले जित्न सकेन । आमाबुबा , हजुरबुबा र हजुरआमा आइसकेपछि हामी फेरी सँगै हिँड्याैँ ।
बाटामा बाँदरहरूकाे झुण्ड थियाे । मलाई डर लागिरहेकाे थियाे । हामी करिब १० बजे माैलाकाली मन्दिर पुग्याैँ र दर्शन गर्याैँ । त्यहाँ पुगेर दर्शन गरेर मागेकाे कामना पूरा हुन्छ भन्ने जनविश्वास रहेकाे त्यहाँका स्थानीयले बताए । माैलाकाली मन्दिरबाट ११ बजे फर्कियाैँ र घरतिर लाग्याैँ ।