We all need healthy food. Healthy food makes our bones and teeth strong. It keeps our hearts healthy. It improves our memory. It gives us the energy to do any activity. It protects us from diseases. It keeps us happy and fresh vegetables, fruits, milk, rice, dal, egg, etc are some healthy food.
मैले दसैँमा दुर्गा भवानीको पूजा गरेँ । मैले आमाबुबाबाट टीका र जमरा लगाएँ । मैले बहिनीलाई टीका र जमरा लगाई दिएँ । मैले दसैँमा चङ्गा पनि उडाएँ । म मामाघर गएँ । मामाघरमा हजुरबुबा, हजुरआमा, मामा, माइजू, दादा र दिदीहरूका हातबाट मैले टीका र जमरा लगाएँ । मलाई सबै जनाले टीका जमरा लगाई आशीर्वाद दिनुभयो । मैले सेलरोटी मासु तरकारी अचार आदि खाएँ । यसपालिको दसैँ मेराे रमाइलाेसँग बित्याे ।
The environment is our surroundings with all the living and non-living things.
My locality has a clean environment.
We have grown tulsi and flowers in our garden.
We should keep our land, water, and air clean by doing more plantations.
It is important to clean our area to avoid diseases.
In this health emergency situation, cleanliness is a must.
We should apply 3R’s in our life: Reduce, Reuse and Recycle.
We should take care of our area.
Taking care of our area is caring for ourselves too.
म दसैँमा बुबाआमासँग चाबहिल बजार गएँ । बजारमा धेरै भिड थियो बजारमा मलाई बुबाले पाइन्ट र सर्ट किनिदिनुभयो । बहिनीलाई पनि जामा किनिदिनुभयो । मैले बजारमा खेलाैँना पनि किनेँ । मैले त्यहाँ चटक पनि हेरेँ । बजार रमाइलो र झिलिमिली थियो । मलाई त्यहाँ आइसक्रिम र मःम खान मन लाग्यो । बुबाले मलाई आइसक्रिम पनि खुवाउनुभयो । बजारमा बुबाले तरकारी पनि किन्नुभयो । हामीले करिब तीन घन्टाजति बजार घुम्दा धेरै रमाइलो भयाे । हामीलाई घरमा चाहिँने अरू सामानहरू पनि किनेर हामी घर फर्कियौँ ।
During my winter vacation, I did a lot of things.
I went to my mama’s house.
I ate my favorite foods like Mo: Mo , yomari, pani puri,etc.
I have a cousin sister there.
I played with her..
I spent some time drawing.
I drew a big solar system on chart paper.
I had a wonderful time during my winter vacation.
हाेली रङै रङको चाडपर्व हो। होलीमा पिच्कारीमा पानी र रङ हालेर खेल्न सकिन्छ। मलाई होली खेल्न रमाइलो लाग्छ । हाेलाीलाई फागु पूर्णिमा पनि भनिन्छ। हाेली एक अर्कालाई पानी र रङ छ्यापेर मनाइन्छ तर हामीले नचिनेको मान्छेलाई छ्याप्नु हुँदैन। हामीले आफ्ना साथीहरूसँग मात्रै हाेली मनाउनुपर्छ। हाेली मलाई मन पर्ने दोस्रो पर्व पनि हो । याे चाड वर्षमा एकचोटि मात्रै आउँछ। त्यसैले हामीले होलीमा धेरै रमाइलो गर्नुपर्छ। होलीमा म साथीहरूसँग रमाइलो हुने गरी खेल्छु । हाेलीलाई हिन्दूको लोकप्रिय चाड पनि भनिन्छ। म होली खेल्ने बेलामा हाेलीकै लुगा लगाउँछु । अघिल्लाे वर्ष कोरोनाका कारण मैले हाेली धेरै खेल्न पाइनँ। यसपालि पनि मैले होली खेल्न नपाउने सम्भावना छ किनभने कोरोनाका संक्रमितहरू अझै छन् र अझै पनि कोराेना फैलिरहेको छ ।
Food is very important for our body to survive. Food provides us nutrients such as carbohydrates, fats, proteins, vitamins, and minerals. Food can be healthy and unhealthy. Healthy food gives us protein for our body. Unhealthy food is processed food or junk food which we should not eat on a daily basis. We should be aware of unhealthy food because it can cause health problems. Many people enjoy eating different food so do I. We should eat green vegetables daily to stay away from eyesight problems. Nowadays, most people love to eat junk food because it is tasty. We all love to eat tasty and delicious food. My favorite food is momo with soda. Sometimes I eat junk food to remember the taste. I like to eat many varieties of food.
हाेली विशेष गरेर फागुन महिनामा पर्दछ । मलाई होली मन पर्ने चाड हो । होलीमा मलाई निकै रमाइलो लाग्छ । होलीमा हामी रङ्गीविरङ्गी रङहरूसँग खेल्छौँ । हामीहरू हाेलीमा साथीहरूसँग भेटघाट गरी खेल्ने गर्छौँ । होलीमा मीठा मीठा खानेकुरा खाइन्छ । हामी होलीमा टीका लगाएर रङ एकअर्कामा लगाएर खेल्छौँ । होलीमा हामी लाेला पनि हान्छाैँ । हामी लाेलामा पानी भरेर साथीहरूसँग रमाइलाे गरेर खेल्छौँ । होली हामी सबै मिलेर मनाउँछौँ ।
Personal hygiene means keeping ourselves clean.
We feel fresh and healthy if we keep ourselves clean.
I brush my teeth twice a day.
I take a bath regularly.
I comb my hair.
I flush the toilet after every use.
I wash my hands with soap and water.
Washing hands with soap removes germs.
Personal hygiene is very important to us because ‘ Health is wealth’.
Personal hygiene protects us from getting ill.
If someone ignores their personal hygiene, they will have health problems.
We must keep our surroundings neat and clean.
मेरो परिवारमा तीन जना सदस्य छौँ । मेरो घरमा मेरो बुबा, आमा र म छाैँ । मेरो बुबाको नाम वसन्त बिष्ट हो । उहाँ ४२ वर्षको हुनुभयो । उहाँ सिफल सेकेन्डरी स्कुलमा काम गर्नुहुन्छ । मेरी आमाको नाम जुनु हो । उहाँ ३२ वर्षकी हुनुभयो । उहाँ सरकारी कार्यालयमा काम गर्नुहुन्छ । मेरो नाम विधान बिष्ट हो । म सात बर्षको भएँ । म दुई कक्षामा पढ्छु । म सिफल सेकेन्डरी स्कुलमा कक्षा दुईमा पढ्छु ।
Manners are what we wear and behave every day in front of others. There are 2 types of manners good and bad manners. Let's talk about good manners.
1) We should always be kind and use polite words.
2) We should respect elders, love younger people and always help old and needy people.
3) We should cover our mouth when coughing and sneezing.
4) We should always greet people and should not make fun of others.
5) we should always follow rules and wait for our turns.
6) We should clean our surroundings and our body, we should also eat healthy food.
7) We should be good listeners and raise our hands before asking questions.
मेरो घरमा धेरै किताबहरू राखिएका छन् । हामीले किताबहरू मिलाएर त्यसलाई पुस्तकालय बनाएका छौँ । त्यहाँ अंग्रेजी हिन्दी र नेपालीमा लेखिएका धेरै विषयका किताबहरू छन् । एकदिन बाबा र म मिलेर किताब राख्ने दराजबाट सबै किताबहरू झिक्यौँ । हामीले छुट्टाछुट्टै विषयका किताबहरू दराजको फरक-फरक कोठामा मिलाएर राख्याैँ । बाबाले दराजको एउटा कोठा खाली राख्नुभयो । त्यो कोठामा मेरा जति सबै किताबहरू राखिदिनुभयो । त्यहाँ सुरी र हजुरआमा , आमा, भानुको मन्त्र, छिमेकी जस्ता धेरै नेपाली कथाका किताबहरूका साथै अंग्रेजी कथाका किताबहरू छन् । त्यहाँ बृहत् शब्दकोश र चित्रमा रङ भर्ने जस्ता धेरै किसिमका किताबहरू छन् । त्यस दिनदेखि मेरो घरमा छुट्टाछुट्टै किताबहरू भएको पुस्तकालय तयार भयो । मेरो छुट्टै पुस्तकालय भएकोले म खुसी भएँ र बाबा मामुलाई धन्यवाद दिए ।