The horse is the Most Beautiful and strongest animal in the world. Horses can run very fast one interesting thing about horses is that they never sit and always sees them standing. Horses live in the stable in history horses are used for the warhorse is herbivores animals. They only eat grass fruits and vegetables also. The horse is used by human beings in different ways for example Riding, Travelling, loading luggage, etc. My all-time favorite animals are horses. I like how they work very hard in their everyday life.
दसैँ हामी हिन्दुहरूको महान चाड हो । दसैँ घटस्थापनादेखि सुरू हुन्छ । दसैँमा मलाई निकै रमाइलाे लाग्छ । दसैँ बजार घुम्न पनि रमाइलाे हुन्छ । दसैँमा मैले नयाँ कपडाहरू किनेँ । मैले धेरै मिठा मिठा खानेकुरा पनि खाएँ । यसपालिको दसैँमा हाम्रो टीका लगाउनु भएन त्यसैले म दसैँमा कतै पनि गइन् । घरमै आमाबाबासँग बसेर रमाएँ । घरमै बसेर हामीले विभिन्न परिकार बनाएर खायौँ र परिवार सबै मिलेर रमाइलो गर्याैँ ।
My grandmother’s name is Narayan Devi Shrestha.
She is an old lady who is sixty-five years old.
She has a very pleasing personality.
She dresses up in Kurta Suruwal and Sari with a matching blouse.
She wakes up early in the morning.
She goes for a walk in the nearby park.
Sometimes, she cooks food for us.
She cooks delicious meals and helps my mother in household work.
Gardening is her hobby.
She has made the garden very beautiful.
I also help her to water the plants.
She tells me fairy tales during bedtime.
I love her very much.
यसपालिको जाडोमा मैले धेरै जाडोको अनुभव गरिन् । मैले जाडो बिदामा घरमा बसेर कथाका किताबहरू पढेँ । साथीहरूसँग खेलेँ । मैले घाम तापेँ । जाडो बिदामा नै मेरो जन्मदिन परेकोले मैले जन्मदिनमा मिठाई खाएँ । केक काटेर रमाइलाे पनि गर्याैँ । म जाडो बिदामा मामाघर पनि गएँ । मामाघरमा एउटा सानो कुकुर छ । हामीलाई देखेपछि कुकुर हाम्रो अगाडि पछाडि आउँछ । मैले त्यस कुकुरसँग पनि खेलेँ । यसपालिको जाडो मैले घरमै बसेर, कथाका केही पुस्तकहरू पढेर, घाम तापेर र खेलेर बिताएँ ।
We planned to build a playground in our garden last month. First, we dug a garden and plucked the old trees and made a space for the playground. In the playground, we put a monkey bar, swing, seesaw and a basketball ring. On the ground, we put green grass turf. We also planted different flowers around the playground. We finished building our playground in three weeks. Now, I am very happy and love to play in our new playground.
Boudha Stupa is one of the largest stupas in the world.
I went to Boudha Stupa with my brothers and sisters.
Lord Buddha’s eyes were painted on the stupa.
Many tourists visit that place.
Holy flags were flying around the stupa.
Monks were praying at the stupa.
We walked clockwise around the stupa.
We light the butter lamp there.
There were many restaurants around.
We had some food at the nearby cafe.
We fed some grains to the pigeons.
I enjoyed my visit a lot
गाई घरपालुवा जनावर हो । गाई नेपालको राष्ट्रिय जनावर हो । गाईले दूध दिन्छ । गाईको दूधबाट दही, घिउ, माेही आदि बनाउन सकिन्छ । गाईकाे दूध दहीलाई गोरस भनिन्छ । गाई गुनिलो जनावर हो । गाईले घाँस, पराल, कुँडाे आदि खान्छ । गाईका बच्चाबच्चीलाई बाछाबाछी भनिन्छ । बाच्छाे ठुलाे भएर गाेरु बन्छ । बाच्छी ठुलाे भएर गाई बन्छ । गाईले गाेबर दिन्छ । गाईकाे गाेबर मल हुन्छ । यसलाई खेतबारीमा प्रयोग गरेर हामी सागसब्जी अन्न उब्जाउन सक्छौँ । नेपालमा गाईलाई तिहारमा लक्ष्मीपूजाको दिन पूजा गरिन्छ । गाई गुनिलो जनावर हो ।
म बजार घुम्न जाँदा मैले बजारमा खानेकुराहरू बेच्न राखेको देखेँ । त्यहाँ धेरै सामानहरू थिए । बजारमा चकलेट, कपडा, खेलौना, घरायसी सामानहरू आदि बेच्न राखिएका थिए । बजारमा साइकल पनि बेच्न राखिएका थिए । नयाँ बजार जाँदा मैले धेरै सामान किनेकी थिएँ । बजारमा खानेकुरा खेलौना लुगा किन्न पाउँदा मलाई धेरै खुसी लाग्छ । म बजारमा गएर आइसक्रिम पनि खान्छु ।बाबा मामुले मलाई बजारमा अन्य खानेकुरा पनि खुवाउनु हुन्छ । बजार घुम्न पाउँदा र आफूलाई मन परेको सामान किन्न पाउँदा मलाई धेरै रमाइलो लाग्छ ।
Table Manners are the rules used while eating like
1) We should wash hands before eating.
2) We should wait until everyone is seated for a meal.
3) We should eat slowly and chew with our mouth closed and do not talk while eating.
4) Remember polite words like Thank you and Please.
5) We should not make rude noises like burping or slurping.
6) Do not use Mobile phones.
7) Don't make bad comments about the food.
8) Don't pick the teeth.
9) Clean the spot after eating.
10) Do not waste food.
म सानोमा बजार जाँदा बुबाले मलाई सामान राख्ने ट्रलीमा राखेर घुमाउनु हुन्थ्यो । म बुबाआमासँग मात्र भाटभटेनीमा जान्छु । म मेरो बाबासँग बजारहरू घुम्छु । म खाद्यान्न पसलहरू पनि गएको छु । मलाई मेरा बाबा र आमाले बजारमा धेरै सामानहरू किनिदिनुहुन्छ । मलाई मेरो बाबाले साइकल किनिदिनुभयो । मेरी आमाले मेरो भाइलाई एउटा गुडिया पनि किनिदिनु भएको थियो । हामीलाई मन पर्ने सामान बजारमा बजारमा किनिदिनुहुन्छ । बजारमा सस्ता र महङ्गा धेरै सामानहरू पाइन्छन् । महङ्गो पर्ने सामानहरू भान्साका सामानहरू हुन्छन् । सस्ता सामानहरू चकलेट, कापी, कलम आदि हुँदारहेछन् ।
Electricity is a form of energy.
It is very necessary for our life.
It is used for lighting our houses and roads.
We use electric power for lighting, cooking, heating, ironing clothes, etc.
We also use electricity for watching television, playing electrical musical instruments, running laptops, computers, etc.
In our country, we get some electricity from the river too.
We can run vehicles also from electricity.
Electrical vehicles like electric cars and buses can run with the help of electricity.
सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । हाम्रो देशमा धेरै अग्ला अग्ला र राम्रा हिमालहरू छन् । नेपालको उत्तरतिर धेरै हिमालहरू छन् । सगरमाथा सोलुखुम्बु जिल्लामा पर्दछ । यो सगरमाथा अञ्चलमा नै पर्दछ । सगरमाथा ८,८४८ मिटर अग्लो छ । सगरमाथा हाम्रो देश नेपालमा भएकाले धेरै मानिसहरुले हाम्रो देश नेपाललाई चिन्दछन् । सगरमाथा चढ्न देश-विदेशका मानिसहरू आउने गर्दछन् । सगरमाथा चढ्ने मानिसलाई पर्वतारोही भनिन्छ । सगरमाथाले हाम्रो देशको इज्जत र गौरव बढाएको छ । सर्वप्रथम तेन्जिङ नाेर्गे र एडमन्ड हिलारीले सगरमाथा चढेका थिए ।