Water is very important in our life. We cannot live without water. There are different sources of water like rain, tap, well, river. Water is used for drinking, cooking, watering plants, bathing, cleaning dishes, etc. It is also used to generate hydroelectricity. Water has no color and shape. Earth has covered 71% of water. Every living thing needs water to survive.
दसैँ मलाई मन पर्ने चाड हो । यो दसैँमा मैले चङ्गा उडाएँ । मैले देवी, भगवतीको पूजा पनि गरेँ । टीकाको दिने आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाएँ । दक्षिणा पनि पाएँ । मैले पनि सानो भाइलाई टीका लगाइदिएँ । म मामाघर गएँ । म फुपूको घर पनि गएँ । मैले दसैँमा मिठा मिठा खानेकुरा खाएँ । घरमा म, भाइ र दिदी मिलेर धेरै रमाइलो गर्याैँ । मैले खसीको कवाफ पनि खाएँ । चकलेट पनि खाएँ । घरमै पानीपुरी बनाएर हामी सबैले मिलेर खायौँ । म मन्दिर पनि गएँ । यसपालिको दसैँमा कोरोना रोगको कारणले गर्दा हामी आफन्तहरूका घर भने जान पाएनाैँ । यसवर्षको दसैँ मेरो यसरी नै बित्यो ।
Hello friends!
I am writing about my new house today.
This month, my parents bought a new house for us.
Our new house is located in Balkumari Westar Residency.
I can play see-saw, swing , slide etc.
There is a swimming pool for children.
There is a track for morning walk and running too.
We will start to stay there from next week.
I have a separate room in my new house.
I hope I will enjoy a lot in my new home.
म एकदिन विशाल बजार घुम्न गएकी थिएँ । त्यहाँको मुख्य द्वारको प्रवेशपछि मैले विभिन्न सामानहरू सजाएर राखेको देखेँ । त्यहाँ भित्र जाँदा खानेकुराहरू, तरकारीहरू, चकलेट आदि विभिन्न किसिमका सामानहरू मिलाएर राखिएका थिए । त्यसपछि म स्वचालित भ-याङ चढेर पहिलो तल्लामा पुगेँ । त्यहाँ भान्साका सामानहरू र बच्चाहरूका खेलौना किन्न पाइने रहेछ । त्यसपछि मैले त्यहाँ आइसक्रिम र पानीपुरी खाएँ । त्यहाँ राेटी पनि पाइने रहेछ हामीले त्यहाँ खाजा खायौँ । त्यसपछि हामी घर फर्कियौँ । यस्ता बजारहरूमा सबै सामान एकै ठाउँमा पाइने भएकाले सामान किन्न सजिलो हुने रहेछ ।
My bicycle name is Speedy. This name is kept by me myself. It is pink in color and it has 2 tires. The height of my bicycle is medium. I play with my cycle every day at my big ground and at that time my kittens also come to play with me. I also have a small basket in front of my cycle where the kitten sits and has fun with me. When I go cycling I wear my safety measures so I would not get hurt. Whenever I am sad I ride my cycle and then I feel happy. I love the wind that touches me while cycling. It did not feel easy to run the pedals of my cycle before but nowadays it is very fun. I love my cycle very much.
मेरो घरकाे वातावरण रमाइलाे छ । हामी सानो परिवार मिलेर बसेका छाैँ । मेरो परिवारमा बुबा आमा र म छौँ । मेरो बाबाले व्यापार गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । मेरो परिवारमा सबैभन्दा ठूलो मेरो बाबा हुनुहुन्छ । हामीसँगै खान्छौँ । हामीसँगै खेल्छौँ । मेरी आमा भान्छामा धेरै व्यस्त हुँदा म बाबासँग खेल्छु । बाबा अफिस गएको बेलामा म आमासँग बस्छु र खेल्छु । मेरी आमाले मलाई पढ्न लेख्न सहयोग गर्नुहुन्छ । म बिरामी हुँदा मेरी आमाले मेरो हेरविचार गर्नुहुन्छ । बाबाले मलाई मासु किन्न जाँदा सँगै लानुहुन्छ । हामी कहिलेकाहीँ घुम्न पनि जान्छौँ । मेरो बाबा र आमाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि उहाँहरूलाई धेरै माया गर्छु । मेरो परिवार खुसीसँग बसेको सुखी परिवार हो ।
Online games are games which are played using the internet. Among all, my favourite online games are Roblox, minecraft and fortnite. I play these games for passing time and for entertainment. I enjoy playing these games. It is very fun playing these games while sitting at home. There are a lot of games in roblox and my favourite is Arsenal. Online games have many different varieties. We can play online games with people who live in other countries too which makes online games much better and fun.
पानी हाम्रो जीवनमा चाहिने कुरा हो । पानीबिना हामी कोही बाँच्न सक्दैनाैँ पानी धेरै कुरामा हाम्रो काम आउँछ । पानी पिउन चाहिन्छ । लुगा धुन चाहिन्छ । खाना पकाउन चाहिन्छ । दिनमा हामीले धेरै पानी पिउनुपर्छ । खोला र नदी पानीले भरिएका हुन्छन् । हामीले पानी खेर फाल्नु हुँदैन । हामीले पानी पिएनाैँभने हामी कमजोर हुन्छौँ । पानी धेरै पियाैँभने हामी निरोगी हुन्छाैँ । पानी सबैलाई चाहिन्छ ।
Neighbors are the people living nearby us. I live in Kalopul. People in my neighborhood do different kinds of work like mending shoes and selling vegetables. I have a barber and a tailor in my neighborhood. Neighbors are very helpful to us. Neighbors can help us in many ways like by making furniture, cutting hair,making clothes, bringing letters, etc. We can share our laughter and our problems with them. We should respect and love our neighbors.
My name is Rehan Shrestha. My father's name is Rajesh Shrestha. My mother's name is Ishwori Shrestha. I am seven years old. I live in Bagbazar. My favourite colour is dark blue. My school's name is Deerwalk Sifal School. My class teacher's name is Novita Rai. I study in grade one. My favourite place is my home. I love to ride the cycle. My favourite food is momo. I love to play with my baby sister. My favourite game is free to fire.
मानिसकाे जीवनमा पौष्टिक भोजनको ठूलो महत्त्व छ । भोजनविना मानिस बाँच्न सक्दैन । भोजन धेरै प्रकारका हुन्छन् । कुनै भोजन शाकाहारी हुन्छन् भने कुनै मांशाहारी हुन्छन् । म शाकाहारी भोजन मन पराउँछु । पौष्टिक तत्वयुक्त भोजन खानाले हाम्रो शरीर स्वस्थ रहन्छ । हाम्रो शरीरमा फुर्ती आउँछ । पौष्टिक भोजनमा दूध, दही, दाल, गेडागुडी हरियाे सागपात र फलफूल आदि पर्छन् । यस्त प्रकारका खानेकुरा हामीले दैनिक खानामा समावेश गर्नुपर्छ । माछा, अन्डा, मासु पनि पौष्टिक भोजनमा नै पर्दछन् तर म शाकाहारी भोजन नै खान्छु ।
Winter is a dry season. It does not rain so much as in summer. It is a cold season. We should wear warm clothes like a sweater, jacket, mittens, socks, and cap. We should enjoy it with our family by eating and drinking hot food items. We should also take sunbath every day. We should not drink cold drinks. The leaves of the plants become dry and fall down in winter and then bloom in the spring season. We should keep ourselves warm in the winter season.