Holi is one of the important festivals of Hindus.
It is celebrated in the Hilly and Terai regions of Nepal.
Holi festival falls in the month of March.
It is a day of forgiveness and friendliness.
We wear white dresses on this day.
We exchange ‘Happy Holi’ wishes on this day.
We throw different colors on each other.
We also throw water balloons at each other.
Holi is the most enjoyable festival.
I love celebrating Holi.
टेलिभिजनमा विभिन्न कार्यक्रमहरू आउँछन् । मलाई मन पर्ने कार्यक्रम बालवीर हाे । यो सिरियल टिभीमा आउँछ । यो सिरियल साेनी च्यानलमार्फत आउँछ । यसको मुख्य पात्रको नाम बालवीर हो । बालवीरसित छ जना परीहरूकाे शक्ति छ । ऊसँग पानीपरी, ज्वालापरी, मस्तपरी, बालपरी, वायुपरी र ध्वनीपरीको शक्ति छ । बालवीर भारत नगरमा बस्छन् । उनले धेरै राम्रो कपडा लगाउँछन् । बालवीर सबैको हित चाहने भलादमी व्यक्ति हुन् । बालवीर सिरियल हेर्दा मलाई निकै रमाइलो लाग्दछ ।
On Friday 19th March 2021, we started our journey from Kathmandu to Chitwan. We were seven people on that trip. We reached Jungle Villa Resort, Patihani by six hours car drive. First, we checked in to the resort and went to our villa. Then we had dinner and went to sleep. The next morning, after having breakfast we went canoeing. It was my first experience canoeing and it was amazing. During 30 minutes of canoeing, I saw crocodiles, birds, ducks, monkeys, and other water animals. We went to a crocodile breeding farm and saw many small, medium, and large crocodiles inside the cage. At 4:00 pm, we went on a Jungle safari in a jeep inside Chitwan National Park. I saw deer, peacock, rhino, different kinds of birds, and other wild animals. In the evening we returned to our resort, had dinner, and went to sleep. On Sunday morning, after having breakfast we returned to our home. We also visited Saswatdham at Nawalpur district on the way back to Kathmandu.
नेपालको महान चाड वडादसैँ हो। दसैँमा नवदुर्गा भवानीको पूजा आराधना गरिन्छ। दसैँको पहिलो दिन घटस्थापना हो। यो दिन घर घरमा जमरा राखिन्छ। दसैँमा हामी मिठा मिठा खानेकुरा खान्छौँ । दसैँ असाेज महिनामा पर्छ। दसैँमा हामी पिङ्ग खेल्छाैँ। हामी चङ्गा पनि उडाउँछाैँ । महादुर्गा र मैसासुरको ठुलो लडाई भएकाेले यस पर्वलाई असत्यमाथि सत्यकाे जीतकाे रूपमा लिइन्छ । नवाैँ दिनमा माता दुर्गाले विजय प्राप्त गर्नुभयो त्यसैले हामी रातो टीका र जमरा लगाउँछाैँ।
My name is Rehan Shrestha. I have one younger sister. Her name is Reyana Shrestha. She is only six months old and very small. She is very fair just like me and very beautiful. She laughs very much when she sees her baby doll. She sleeps all the time. I like to play with my baby sister. I love her very much. She is very soft like cotton candy. She always laughs when I say gun gun. She is the best sister.
बाघ वनमा बस्छ । बाघ टाटेपाटे हुन्छ । बाघ सेतो, कालाे र सुन्तला रङ मिसिएकाे हुन्छ । बाघकाे खाना मासु हाे । बाघले धेरै पानी पनि पिउँछ । बाघ कहिलेकाहीँ गाउँ घरमा आएर मानिस तथा जनावरहरूलाई आक्रमण गर्दछ । बाघलाई आगोसँग डर लाग्छ । बाघ बाक्लाे जङ्गलमा बस्छ । बाघ जङ्गली जनावर हो । बाघको जुँगा पनि हुन्छ । बाघ छिटो दाैडन सक्दैन । बाघको बच्चालाई डमरु भनिन्छ । बाघ भारतको राष्ट्रिय जनावर हो । मलाई बाघ धेरै मन पर्छ ।
Last Sunday I went to Boudha Stupa with my parents.
The stupa was big and beautiful.
There were many pigeons near the stupa.
I fed some corn to pigeons.
There were a lot of manes around the stupa.
Some of the manes were big.
It was fun to round the manes.
I ate pizza and a chocolate cake in a Roadhouse cafe.
I felt so fun visiting Boudh Stupa.
Hello everyone!
Today I am sharing about the historical place ‘Taj Mahal’.
Taj Mahal was built by Emperor Shah Jahan in the 17th Century.
It was built in the loving memory of his Begum Mumtaz.
Taj Mahal is located in Agra.
Taj Mahal is one of the seven wonders of the world.
It is the most beautiful palace.
The entire palace is made up of white marble.
Taj Mahal is one other amazing beauty on Earth.
Every day thousands of people around the world visit the palace.
मेरी दिदीको नाम आरध्या प्रसाईँ हो । मेरी दिदी पाँच कक्षामा पढ्नुहुन्छ । मेरी दिदी पढाइमा धेरै जान्ने हुनुहुन्छ। मेरी दिदी ज्ञानी र असल हुनुहुन्छ । मेरी दिदी मलाई पढ्नमा मद्दत गर्नुहुन्छ । मेरी दिदी सफा भएर बस्नुहुन्छ । मेरी दिदी ११ वर्षकी हुनुभयाे । म मेरी दिदीलाई धेरै माया गर्छु ।
म नेपाली हुँ । मेरो देश नेपाल हो। मलाई मेरो देश नेपालको धेरै माया लाग्छ। मेरो देश नेपाल एसिया महादेशमा रहेको सानो अनि विश्वकै एउटा अत्यन्त सुन्दर राष्ट्र हो। यहाँको हावापानी र प्राकृतिक वातावरण असाध्यै रमणीय छ। नेपालमा धेरै हिमाल, पहाड र नदीनालाहरू छन। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि यही देश नेपालमा छ। यहाँ वन, जङ्गल, लेक, बेँसी र रमणीय हरिया फाँटहरू पनि छन्। मेरो देश नेपालमा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । मेरो देश नेपालमा विभिन्न किसिमका जनावर, चराचुरुङ्गी पाइन्छन्। यहाँ असाध्यै राम्रा फूलहरु पनि पाइन्छन् । नेपालको राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय जनावर गाई हो। यहाँ धेरै गाउँहरू अनि केहि सहरहरू पनि छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नेपालमै छ। म नेपाली हुन पाएकोमा अत्यन्त खुसी छु । मेरो देश मलाई धेरै प्यारो लाग्छ।
I have a toy elephant. The name of this toy is Hait-Hait. It is red in color. It has two ears and one small trunk. Hait-Hait starts to sing if we press on its head. It stops to sing if we again press the same button. I love to play with Hait-Hait. I love to carry my toy when I walk and jump. I keep my toy next to me wherever I sit. This is my favorite toy.
होली एक रमाइलो चाड हो । होली खेल्दा निकै रमाइलो हुन्छ । हाेली रङहरूको चाड हाे । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । मानिसहरूले आ-आफ्नो तरिकाले याे पर्व मनाउने गर्छन् । याे सद्भावले मनाउने पर्व हाे । होलीमा रङ र लोला खेली मनाइन्छ । हाेलीमा हामीले जथाभाबी मानिसहरूलाई रङ र पानी छ्याप्नु हुँदैन । हामीले चिनजानका एकअर्कालाई रङ लगाइदिएर अनि पानी छ्यापेर खेल्छौँ । हाेली खेल्दा धेरै रमाइलो हुन्छ ।