Dogs are very popular animals in this whole world. Dogs play a very important role in every human being's life. They are also called our best friends because they help us in so many ways. We all love dogs. There are different types of dogs all are in different shapes, sizes, colors, and body structures. Most of the dogs are for indoors or outdoors work. Some of them work outside also. For Example:-Hunting, police work, rescuer work, being an eye for blind people, All the dogs are very intelligent and helpful pet animals in this world.
Water is essential for our life. There is no life without water on the earth. We get water from many sources like a tap, lake, well, rain and river, etc. we use water for drinking, brushing teeth, cooking and bathing, etc. water is useful to grow plants. water is one of the best gifts from God to humans on this planet.
दसैँ हाम्रो महान चाड हो । दसैँ १५ दिनसम्म मनाइन्छ । टीकाको दिन हाम्रो घरमा सबैजना भेला भएर हामीले टीका लगायौँ । हाम्रो घरमा हाम्रा आफन्तहरूको आउनुभएको थियो । मेरा दादाहरू पनि आउनुभएको थियो । हामीले धेरै मिठा मिठा खानेकुराहरु पकाएर खायौँ र रमाइलो गर्याैँ । हामी काकीको घरमा पनि टीका लगाउन गयाैँ । त्यहाँ पनि दिदी र दादाहरूसँग मैले रमाइलो गरेर खेलेँ । यसपालि हामी आमाको घर जान पाएनाैँ । कोरोना भाइरसको कारणले गर्दा हामी त्यहाँ जान पाएनाैँ । यसपालिको दसैँ मेराे यसरी नै बित्याे ।
माघे संक्रान्ति हिन्दु धर्मका मानिसहरूले मनाउने चाड हो। यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । यो उत्सव माघको पहिलो दिनमा मनाइन्छ। यस दिन घिउ,चाकु, तिलको लड्डु तरुल, खिचडी आदि खाएर र यस्ता खानेकुरा दान गरेर मनाइन्छ । यी खानेकुराले हाम्राे शरीरमा ताताेका साथै शक्ति पनि दिन्छ । यस दिन विभिन्न धार्मिक स्थलमा गएर नुहाइन्छ र पूजापाठ गरिन्छ । हामीले पनि त्यस दिन घरमा धेरै मिठा मिठा खानेकुरा खाएर रमाइलो गर्याैँ ।
My grandfather's name is Bhakta Bahadur Gurung. He is 66 years old. My grandfather was an army man. He was also a businessman. Now, he is a retired man. Nowadays, he spent his time reading books, doing social work, and praying to God. My grandfather is a vegetarian and loves to eat simple Nepali meals. My grandfather loves to wear Nepali dresses. He loves white color.
यस वर्षको दसैँ मैले काठमाडौँमा बिताए । काेभिड-१९ कोरोनाका कारण यो वर्ष हामी गाउँ गएनाैँ । मैले पाँच दिन मामाघरमा बिताएँ । मामाघरमा मलाई बा, आमा, काकाकाकीहरूले टीका जमरा लगाइदिनुभयो । मामाघरमा मेरो बुबा र मैले चङ्गा उडायाैँ । मैले दिदीको घरमा पनि गएर टीका जमरा लगाए । दिदी र म मिलेर पिङ खेल्यौँ । यसवर्षको दसैँ मेरो यसरी नै बित्यो ।
The name of my school is Deerwalk Sifal School. My school is the best in our city. The school building is very big. We have many classrooms, science labs, an auditorium, a library, and a big computer lab too. My school has a big playground and students are given opportunities to excel in sports. I love my school very much.
मलाई पुतली मन पर्छ । पुतली रङ्गीबिरङ्गी हुन्छन् । पुतली धेरै रङका हुन्छन् । यसका पखेटा साह्रै सुन्दर हुन्छन् । पुतली उडेर एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । फूलमा गएर बस्दछन् । पुतली साह्रै कोमल हुन्छन् । यो धेरै सानो हुन्छ । मलाई पुतली समाउन मन पर्छ । पुतली फूलका रस चुस्न टाढा टाढा पुग्छन् ।
When we meet people, we should greet them. We should say please, thank you, and sorry. We should use polite and greeting words in our conversation. We should be honest with everyone. We should brush twice a day. We should help needy people. We should respect elders and love younger people. We should always be on time. These all activities show good manners. We should not do the following activities. Telling a lie, pushing to others, fighting, cheating, shouting are bad manners. We should have good manners. So, we should follow the good habit
२०७७ साल असाेज महिनाकाे १ गते घटस्थापनाका दिन बिहान आमाले पूजाघरमा जमरा राख्नुभयो । त्यसपछि महाअष्टमीका दिन हामी सबैजना विभिन्न मन्दिरहरू घुम्न गयौँ । यसै दिन बेलुका विभिन्न परिकारका सहित भाेज खायौँ । महानवमीको दिन पूजाकोठामा परिवारका सबैजना मिलेर पूजा गर्यौँ । बुबाले माेटरसाइकल र मेरो साइकल पनि पूजा गर्नुभयाे । विजयादशमीको दिन हजुरआमा बुबा आमा र दाइले दक्षिणा सहित टीका र जमरा मलाई लगाइदिनुभयो । त्यही दिन हामी मामघरमा पनि पनि टीका लगाउन गयौँ । यसरी नै मैले यसपालिको दसैँ मनाएँ ।
Cats are pet animals. They look like a small tiger. Cats have sharp paws and long tails. In my home, many cats come and live in our garden. They are black, grey and white in color. They are very cute. I love to play with them. We feed them with rice and milk. But, sometimes they come inside our home and mess with our kinds of stuff and my grandmother doesn't like that. One day, I saw two kittens, one grey and one white. My mother said to me they are babies of the grey cat. The kittens were very small and cute. At first, they were afraid of me but I held them in my lap. Now, they are not afraid of me and love to play with me
दसैँ नेपालीहरूको महान पर्व हो । दसैँमा दुर्गा माताको पूजा गरिन्छ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । त्यसदिन मेरो बुबाले दुर्गापूजा गर्नुभयो र जमरा छर्नुभयो । बुबाले बिहान सधैँ दुर्गा पाठ गर्नुहुन्थ्यो र म चाहिँ जमरामा पानी हाल्थे । दसैँमा मलाई मेरा आमा बुबा र मामाले टीका लगाइदिनुभयो । जमरा लगाई दिएर आशीर्वाद पनि दिनुभयो । मैले दक्षिणा पनि पाएँ । हामी त्यसदिन धुलिखेल पनि घुम्न गयौँ । हामीले धेरै रमाइलो गर्याैँ । यसपालिको दसैँ मेरो रमाइलोसँग बित्यो ।