Hello Friends! Today I am writing about my first visit to the school after the lockdown. I went to school physically for the first time this year. I was so excited to go to school. I wore my mask and carried a sanitizer. I was the only student in my section. I met my grade teacher. I also met my other teachers. I felt so happy to meet them. I played football with my senior brother and sister there. I had my lunch at the school canteen.
बजार घुम्ने सिलसिलामा म भृकुटी मण्डलकाे मेलामा गएकी थिएँ । त्यहाँ हामीले धेरै रमाइलो गर्याैँ । भृकुटीमण्डपमा खेल्ने ठाउँहरू पनि थिए । त्यहाँ हामीले पिङ र गाडी खेल्याैँ । हामीले रेल चढ्याैँ । हेलिकप्टर र गाडी चढ्दा मलाई धेरै रमाइलो लाग्यो । मलाई भोक लागेकोले मैले मःम र आलु फ्रइ खाएँ । मैले त्यहाँ आइसक्रिम पनि खाएँ । बगैँचा घुम्दा पनि निकै रमाइलो भयो । त्यहाँ मैले फोटो खिचेँ । बहिनी पनि घुम्न पाउँदा धेरै खुसी भई । हामी बेलुका रमाएर घर फर्कियौँ ।
A vehicle is a non-living thing.
It is one of the means of transportation.
We can go from one place to another easily in a vehicle.
There are different types of vehicles like bus, truck, car, jeep, tanker, motorcycle, van, etc.
Different vehicles have different works.
Vehicles are different in colors, shapes and sizes.
Trucks are used to carry goods from one place to another.
Buses are used to get people from one place to another.
Tankers are used to deliver water and oil.
Cars are used by people physically to go from one place to another comfortably.
Racing cars are small and very fast.
My father has a motorcycle.
He drives his motorcycle to go to his office.
Farmers also use vehicles in their farming.
Vehicles are very useful and it has made our life easy.
Old vehicles make noise pollution and air pollution.
We need to service and repair our vehicles regularly.
पानीलाई जल पनि भनिन्छ । पानी हामीलाई पूजा गर्न, खाना पकाउन, नुहाउन, लुगा धुन, घर सफा गर्न चाहिन्छ । पानी धेरै ठाउँमा पाइन्छ । पानी धाराबाट आउँछ । पानी इनारमा, कुवामा, खोलामा पनि हुन्छ । हामी जाडो मौसममा तातोपानीको प्रयोग गर्छौँ । पानी जनावरलाई पनि चाहिन्छ । पानी फूललाई पनि चाहिन्छ । पानी भएन भने हामी कोही बाँच्न सक्दैनौँ ।
Hello Friends!
I am writing about a good student.
A good student always wakes up early.
A good student eats healthy food.
A good student does the homework on time.
A good student maintains personal hygiene.
A good student is punctual.
A good student greets teachers.
A good student never fights with friends.
I am a good student.
माैरी किरा वर्गमा पर्दछ । यसको शरीरलाई तीन भागमा बाँड्न सकिन्छ । टाउको छाती र पेट । माैरीहरू मिहिनेती हुन्छन् । मौरीले हामीलाई मह दिन्छ । माैरी तीन प्रकारका हुन्छन् । पहिलाे रानी मौरी, यो पोथी मौरी हो । यसले अन्डा पार्छ र सम्पूर्ण माैरीलाई घारमा मिलाएर राख्छ । अर्काे भाले मौरी हाे । यसले रानी माैरीलाई फुल पार्न मद्दत गर्छ । त्यसैगरी अर्काे कर्मी मौरी हुन्छ । यसले टाढा टाढाबाट फूलकाे रस ल्याई चाकामा जम्मा गर्दछ । मौरीले नाचेर फूलको रस पाउने दुरी र दिशा थाहा दिन्छ ।
Sunrises in the east and sets in the west. Every day we see the sun. The sun gives us heat and light. Plants make their food with the help of the sun. Sun keeps us warm in the winter. A sunny day is a bright day. We can dry our clothes from the sun. Plants grow if we keep them under the sunlight. Sun is the source of energy. The earth moves around the sun. Sun is very important for living beings.
मैले ‘हट् घाेडा हट्’ भन्ने कथा पढेँ । यस कथामा अभय नामकाे एउटा केटो थियो । अभय हिजोआज भनेको कुरा केही मान्दैनथ्यो । आमाले यो कुरा बुबालाई भन्नुभयो । बुबाले “म खेलाएर सम्झाउँछु” भन्नुभयाे । बुबाले अभयलाई “हट् घाेडा हट् खेल्ने” भनेपछि सबै कुरा मान्न थाल्यो । आमा यो देखेर चकित पर्नुभयाे । बुबाले अभयलाई हट् घाेडा हट् खेलाउँदा ऊ खुसी भयाे । अभयले खाना पनि खान थाल्याे । तेते पनि लगाउँन थाल्याे । हट् घाेडा हट् खेल्ने भनेपछि अभयले सबै कुरा मान्न थाल्छ । बुबाले अभयलाई सहरबाट खेलौना घाेडा किनेर ल्याइदिनुहुन्छ । अभय खुसी हुन्छ । आमा र अभयले खुसी भएर ताली बजाउँछन् । मलाई पनि यो कथा धेरै राम्रो लाग्यो ।
Holi is a Hindu festival celebrated all over Nepal. It is also known as the color festival. Holi is a two-day festival. We play Holi with each other in different colors at this festival and on this day our mother makes special varieties of food and sweets the days of holi we spend happily.
I wake up around 7.30 in the morning. I drink a glass of hot water. After that, I brush my teeth, wash my hands and face. I eat breakfast. At 9.50 AM my online class begins. During the break, I eat lunch and stay in the sunlight. After finishing all my classes, I play a cycle. Sometimes I play football and cricket. Again I wash my hands and legs. Then, I eat fruits. I do my homework. I eat snacks. Sometimes I watch cartoons. Sometimes I play indoor games like toys, ludo, etc. In the evening, I lit the light in the pooja room. At around 7.30 PM I take my dinner. Then I talk to my family members. Then I drink a glass of hot milk and go to bed. At bedtime, my mother tells a short story.
मैले बजारमा घुमघाम गर्दा त्यहाँ धेरै खानेकुराहरु देखेँ । बजारमा दाल, चामल गेडागुडी, मसला आदि पाइने रहेछ । म बजारमा जाँदा मिठा मिठा खानेकुराहरू किन्छु । बजारमा मौसमअनुसारका तरकारी र फलफूलहरु पाइन्छन् । बजारमा घरायसी सबै सामानहरू पाइन्छन् । बजारमा मःम, समाेसा, चाउमिन, आइसक्रिम, पिज्जा आदि खानेकुरा पाइन्छन् । हामी बजारमा गएर यस्ता खानेकुराहरु खान्छौँ । बजार घुम्न धेरै रमाइलो हुन्छ । हामी बजारबाट घरमा चाहिने सामानहरू किनेर पनि ल्याउँछौँ र आफ्नो आवश्यकता पूरा गर्छौँ ।
तिहारलाई दीपावली पनि भनिन्छ । तिहार पाँच दिनसम्म मनाइन्छ । तिहारको पहिलो दिन काग पूजा हुन्छ । दोस्रो दिन कुकुर पूजा हुन्छ । तेस्रो दिन गाईतिहार पर्दछ । यस दिनलाई लक्ष्मी पूजा पनि भनिन्छ । यस दिन गाईलाई पूजाआजा गरी टीका माला लगाइदिएर मिठाे खान दिइन्छ । बेलुका घर घरमा जताततै झिलिमिली बत्ती बालिन्छ र लक्ष्मीको पूजा गरिन्छ । तिहारको चौथो दिन गोवर्धन पूजा हुन्छ । गोवर्धन पूजाको दिन देउसी खेल्छन् । तिहारको अन्तिम दिन भाई पूजा हुन्छ । यस दिन दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिने चलन छ । दिदीबहिनीहरूले पनि आफ्ना दाजुभाइलाई विभिन्न स्वादिष्ट परिकार बनाएर दिन्छन् ।