मेराे घर तीन तल्लाको छ । मेरो घरमा बाह्रवटा कोठाहरू छन् । मेरो घरको निलो, पहेँलो र सुन्तला रङको छ । मेरो घरमा सुत्ने कोठा, बैठक कोठा, हल आदि छन् । मेरो घरका सबै कोठाहरू राम्रा छन् । मेराे घर सफा छ । घर मानिसलाई मात्र नभएर जनावर र चराहरूलाई पनि चाहिन्छ । सबैजना मिलेर घर सफा गर्नुपर्छ । घरलाई हामीले माया गर्नुपर्छ । घरले पनि हामीलाई सुरक्षा दिन्छ ।
I woke up at 7 o’ clock in the morning. I brushed my teeth and washed my face. Then I had my breakfast and read the book. My mother helped me to prepare for my exam. I had my lunch at 11 o’ clock. After my lunch, I played with my brother. I took a bath after play time. I ate my snacks and got ready to study. I watched the cartoons at 7 o’ clock. I had my dinner at 8 o’ clock. I brushed my teeth and went to bed at 9 o’ clock.
मयूर एउटा चरा हो । यो चरा सुन्दर हुन्छ । यसको लामो घाँटी र सानो टाउको हुन्छ । यसको घाँटी निलो रङको हुन्छ । यो धेरै माथि र टाढासम्म उड्न सक्दैन । यसको प्वाँख लामो हुन्छ । यो चरा जङ्गलमा बस्छ । मयूरले आकाशमा कालो बादल देखेपछि खुसी भएर नाच्छ । नाच्दाखेर उसले आफ्ना प्वाँखहरू छाता जस्तै फिजाउँछ । मयूरलाई घरमा पनि पाल्न सकिन्छ।
Hello everyone! I am writing about my favorite set of clothes. I have a set of spider man cloth. The cloth set has one jacket and a pair of trousers. It is in red and blue color. I love to wear this set most of the time. I feel like a superhero when I wear this set. My mother bought me this beautiful set.
मेरी दिदीको नाम अनुश्री राजभण्डारी हाे । मेरी दिदी अहिले चाैध वर्षकी हुनुभयो । उहाँ भ्याली पब्लिक विद्यालयमा पढ्नुहुन्छ । मेरी दिदीको मन पर्ने रङ निलो हो । मेरी दिदीको मन पर्ने जनावर ब्वाँसाे हाे । उहाँलाई छुट्टीमा थरीथरीका खानेकुरा खान मन पर्छ । मेरी दिदीको मन पर्ने खेल बास्केटबल हो । उहाँलाई राम्रा चित्र बनाउन मन पर्छ । उहाँले अङ्ग्रेजी नोबलहरू पनि पढ्नुहुन्छ । दिदीले मलाई माया गर्नुहुन्छ । म पनि मेरी दिदीलाई धेरै माया गर्छु ।
“Happy Mother’s Day” to my dear mom and to all the moms of the world. My mother’s name is Sharada. She is my best friend. She does everything for me. She prepares delicious food like breakfast, lunch and dinner for us. She always tells me to speak the truth and be honest. She helps me to do my homework. She runs a bakery shop. She brings delicious cake, chocolate momo, pizza, bread and many more items for me. She buys a lot of other things for me. My mother is the best mom of the world. Thank you mom for everything you have done for me. I love you my dear mother.
हामीले घरमा कुखुरा पालेका छौँ । कुखुराले बिहान ‘कुखुरी काँ’ गरेर कराउँछ । कुखुराले हामीलाई अन्डा दिन्छ । कुखुरा पखेटाले उफ्रिन्छ । कुखुरा पालन गर्यो भने धेरै फाइदा हुने रहेछ । त्यसबाट आम्दानी पनि हुने रहेछ । कुखुराको मासु बेच्न सक्यो भने नाफा कमाइन्छ । कुखुराले हामीलाई अन्डा दिन्छ । हामीले घरमा एघारवटा कुखुरा पालेका छौँ । कुखुराले दाना खान्छ । कुखुरा भाले र पोथी कुखुरा दुबै हुन्छन् । कुखुराको बच्चालाई चल्ला भनिन्छ । मलाई कुखुरा मन पर्छ । यसको मासु र अन्डा पनि मलाई मन पर्छ । मासु र अन्डाले हाम्रो शरीरमा शक्ति दिन्छ ।
पैसा हामीलाई धेरै कामको लागि चाहिन्छ । पैसा कमाउन पनि धेरै मिहिनेत गर्नुपर्छ । हामीलाई सामान किन्न, औषधी किन्न, लुगा किन्न आदि विभिन्न कामको लागि पैसा चाहिन्छ । पैसा हामीले आवश्यक परेको बेलामा मात्र खर्च गर्नुपर्छ । पैसा जथाभाबी खर्च गर्याे भने आवश्यक परेको बेलामा हामीले दुःख पाउँछाैँ । पैसालाई जोगाएर राख्न सक्नुपर्छ।
Hello everyone! My name is Shubha Shree Malla. Today I am going to share experience about my new class of grade three. After I got an upgraded letter from my school I was so excited about the new class as well as to see my new friends, new books and copies. So, I bought new books and copies. Sadly, I did not get the book on the Sanskrit subject. During my vacation, I read many chapters from my grade three books from where I gained a lot of knowledge. That’s why I feel they are wonderful books. From Baishakh 16 our classes started. I got to see my friends and teachers as well as I saw a new friend whose name is Nishit Pokhrel. I was happy to welcome him in our DSS family. On the first day of my class we introduced ourselves and did ice breaking activity. Our grade teacher Rakshya ma'am took our class. That day was very exciting and wonderful for me. I hope our online class will run smoothly and wonderfully.
हाम्रो देशमा धेरै प्रकारका जनावरहरू छन् । त्यसमध्ये गाई पनि एक हाे । गाई घरपालुवा जनावर हो । गाईले दूध दिन्छ । गाईको दूधबाट दही, मोही, घिउ, पनिर, चिज आदि बनाउन सकिन्छ । दूध पौष्टिक पदार्थ हो । दूधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । गाई राष्ट्रिय जनावर हो । गाईको गोबरलाई हामीले मलको रूपमा प्रयोग गर्न सक्छौँ । हामी गोबरले घर पनि लिपपोत गर्छौँ । गाईका बच्चाबच्चीलाई बाछाबाछी भनिन्छ । बाच्छाे ठुलाे भएर गाेरु बन्छ । बाच्छी ठुलाे भएर गाई बन्छ । हामीले गाईलाई तिहारमा पूजा गर्छौँ । गाई गुनिलो जनावर हो । मलाई गाई धेरै मन पर्छ ।
Hello Everyone! Today I am sharing with you all about my weekend activity. My weekend was too much fun. Firstly, I prepared for my exam. I read my notes. I practiced Maths for my exam. Then I started playing with my toys. Next day, it was the Holi festival. I was very excited to celebrate Holi. My father brought me a huge water gun. I loved it and played with it the whole day. I went to my mamaghar to play Holi. I played with my cousins. I ate delicious food and sweets. I played holi with different colors and water.
म बिहान छ बजे उठ्छु । म मेरो बिहानको नित्य काम सकेपछि आधा घन्टा व्यायाम गर्छु । त्यसपछि म एक गिलास मनतातो पानी पिउँछु । त्यसपश्चात म एक पृष्ठ हस्तलेखन गर्छु अनि बिहानको खाजा खान्छु । बिहानको खाजा खाइसकेपछि मेरो समय तालिका अनुसार म मेरा पाठ्यपुस्तकहरू पढ्छु अनि म अनलाइन कक्षाका लागि किताब कापी तयार पारेर आफू पनि तयार भएर बस्छु । समय तालिकाअनुसार म पहिलो, दोस्रो र तेस्रो कक्षा लिन्छु । दोस्रो कक्षाको समाप्ती पछि म खाना खान्छु । अनि सबै कक्षाहरू सकिएपछि म मेरो ल्यापटपमा केही ज्ञानगुनका कुरा हेर्छु । म त्यहाँ मेरो मन पर्ने कार्टुन डाेरेमन पनि हेर्छु । त्यसपछि म गृहकार्य गर्छु । गृहकार्य सकिएपछि गुगल क्लासरुममा गएर गृहकार्य राख्छु । त्यसपछि म दिउँसोको खाजा खान्छु र साँझमा म आमालाई घरको काम पनि सघाउँछु । म रातिको खाना खाइसकेपछि भोलिपल्टको समय तालिका अनुसार किताब पढ्छु । नाै बजे म सुत्ने गर्छु । सुत्नुभन्दा पहिला म समय मिलाएर कथाहरू पढ्ने, चित्र बनाउने काम गर्छु । मैले पढेका कथाहरूमध्ये मलाई घमण्डी काग, न्याउरी मारी पछुतो, भन्ने कथा धेरै मन परेका कथा हुन् ।