Hi, my name is Aurora. Today I'm going to tell you about myself, I am a peaceful pond. You see that my home is very beautiful. There are lots of trees everywhere. It makes me safe and secure, also there are lots of flowers here. In my body I have colourful fishes and It makes me more beautiful. I have stones around me that help me to stop going away from my home. Many animals come near me and they drink my clean and pure water everyday. There are lots of harmless animals around me like rabbits, deer, tortoises, etc in my home. Many come near me and sit in the grass and enjoy seeing the view. They either come when the sun is coming up or sun is going down. I also enjoy seeing the view of my house. People also come here to see the view and also they party over night and picnic around me and my surroundings.
Sometimes people come here to feed my little fishes and beautiful animals. I feel very happy when they feed my fishes and beautiful animals because I can’t feed them. My water is very pure and drinkable. I love to make people happy and I see that people are very kind towards my harmless beautiful animals. People are very kind as I said because they never throw plastics and they keep me clean. They never let anything throw in my pure and clean water. I make the surroundings cool but also I make my own natural beauty by myself. Many visitors come to my forest. They observe me by seeing my beauty and they also ride boats in my water. They love to see how I am peaceful and harmless. Small kids come near me and play with my water and I also try to speak and play with them. They enjoy swimming in my water. My water is not that deep and shallow because of which people feel safe around me. I just sometimes worry if humankind today will turn rude and make me suffer by throwing unwanted garbage.
सहरभन्दा गाउँ नै रमाइलो
बिहानै उठ्दा, हरियाली झनै घमाइलो
गाईवस्तु बाख्रा पाठा
कति राम्रा, कति प्यारा
सारै माया लाग्दा |
रुखभरि आँप लिची
फले लटरम्म
बारीभरि मकै कोदो
फुल्न थाले झम्म ।
वर्षाको मौसम थियो
कहिले घाम कहिले पानी
बर्साती ओडी हिँड्दा
दङ्ग पर्छिन् सानी नानी ।
तीन वर्षमा आउने हाम्रो
कुल देउताको पूजा
त्यही पूजा हेर्न भनी
गाउँ आएको म त ।
गाउँमा मैले धेरै खालका
मानिसहरू देखेँ
आफन्त र साथीहरू
सबैलाई भेटे ।
It’s full of darkness, but I want freedom,
I show them kindness, but I’m a victim.
My hands are tied, so are my legs, I wanted to be free,
All I wanted was some time just for me.
I call life as a losing game,
Cause, All I get is pain,
Countless nights passed wanting to be free,
They put me in a cage thinking I’m crazy.
Finally, I see the light of freedom,
Seeking in the corner of my phantom.
I couldn't let this chance go by,
My wish of escaping finally come to show.
I see the light disappear,
For a new path of life to appear,
Walking along the path, craving to be free,
My wish for freedom is all that I see.
पाटन दरबार विश्व सम्पदा सुचीमा परेकाे नेपालकाे एक प्रसिद्ध सांस्कृतिक सम्पदा हो । यहा धेरै मन्दिरहरू छन् । यो क्षेत्र ललितपुरको बिचमा पर्दछ । यस क्षेत्रका मुख्य ठाउँहरू कृष्णमन्दिर, भीमसेन मन्दिर, विश्वनाथ मन्दिर, तलेजु भवानी मन्दिर हुन् । यो भाग ललितपुरको हिन्दु र बौद्ध धर्म मान्नेहरूको मुख्य क्षेत्र हो । यो ठाउँमा नेवार वास्तुकला पनि प्रयोग गरिएको छ । यो ठाउँमा पुराना मन्दिरहरू छन् । यस ठाउमा अनाैठाे वास्तुकलाको प्रयोग गरिएको छ । यो स्थान १६२७ सालमा बनाएको हो । त्यतिखेर काठमाडौँमा राजा सिद्धि नरसिंह मल्लको राज थियो । यो ठाउँ नेवारहरूले बनाएको हो । कृष्ण मन्दिर पाटन दरबारको सबैभन्दा पुरानो मन्दिर हो । यस मन्दिरमा २१ ओटा सुनका शिखरहरू छन् । भीमसेन मन्दिर, यस मन्दिरलाई श्री निवास मल्लले साल १६८० मा बनाएका हुन् । यो मन्दिर यसको तीन अन्तरसम्बन्धित सुनौला झ्यालहरूको लागि प्रसिद्ध छ । विश्वनाथ मन्दिर, यो मन्दिर भगवान शिवको मन्दिर हो । यो मन्दिर वि. सं १६२७ मा बनेको हो । यो मन्दिर दुईओटा ढुङ्गाको हात्तीद्वारा संरक्षित छ । यो मन्दिरको अर्को भागमा एउटा गोरुको मूर्ति छ । तलेजु भवानी मन्दिर, यो मन्दिर साल १६६७ मा निर्माण भएको हो । यो मन्दिर मल्लहरूभन्दा आगाडि प्रधानहरूले बनाएका थिए । पाटन दरबार क्षेत्रमा यति मात्र होइन अरू पनि धेरै महत्त्पूर्ण स्थलहरू छन् । यस क्षेत्रमा हजारौँ मान्छेहरू दर्शन गर्न आउँछन् । यो एउटा पुरानो संस्कृतिक स्थान हो तर धेरै ओटा मन्दिर,गुम्बालगायत अन्य सांस्कृतिक ठाउँहरू भत्किदै छन् । यिनीहरू भत्किनुको कारण हामीले यिनीहरूको राम्रो ध्यान नराखेको कारणले हो । त्यसैले म सबैलाई हाम्रो संस्कृति जीवित राख्न हाम्रो सांस्कृतिक सम्पदा संरक्षण गर्न मद्दत गर्न अनुरोध गर्दछु
Cold … super cold. I try to warm up my frozen arms and my frigid face. My nose has gone bright pink. I would go inside… if I knew where inside was.
So quite ironically I was going out to just simply play in the snow, maybe build a snowman or two, then the snowstorm hit. The wind's cold blast nearly blew me off my feet! For the first few minutes I didn't panic and just tried to get to my car, right after I thought that however, realization struck and if my face wasn't already quite pale from the cold it sure was pale now that I realized I had walked to this park and not taken my silver, grey car. For some reason I thought since it was only a short walk on a simple path that I should walk and that if I get cold then I could just warm up tasty, hot soup for myself when I got home.
I start to panic a little now, the snowstorm has started to blow really hard and I'm as frozen as ice. I start trying to head in the direction that I thought I had come from, no luck. I start having impulse thoughts, what if I die out here? I might freeze to death or get hypothermia and have to cut off my arms or feet! As the feeling of my face starts to disappear and my nose starts to turn at least a little blueish, a miracle happens, the storm starts to lighten.
After the storm lightens up enough for me to see, I'm able to find the way to my house. As soon as I open the door I'm greeted by my lovely dog, Dahlia. Dahlia is a small little dog so I hadn't taken to the park with me, and good thing I didn't. Dahlia is light brown and has chocolate brown eyes, she's also one of the sweetest dogs ever, but I might be biased. I quickly change into a green sweater and wear a comfy jacket on top, then I make myself hot soup and turn on a heater while cuddling up in my maroon blanket I had knitted myself. Dahlia soon jumps up where I'm sitting underneath the blanket and cuddles up to me. The hot soup passes down my throat and I smile as I warm up my chilled feet against the warm heater.
कक्षापछि हरि र कर्मको भेट हुन्छ । उनीहरूले कक्षामा वनजङ्गलकाे संरक्षणको बारेमा पढेका थिए ।
हरिले कक्षामा पढाएको कुरा बुझेको हुँदैन त्यसैले उसले कर्मलाई त्यसबारे सोध्छ । कर्मले झर्को नमानी उसलाई बुझाउँछ । उनीहरूकाे कुराकानीलाई नै तल प्रस्तुत गरिएकाे छ ।
हरि : कहाँ गएर आयौ साथी?
कर्म : गर्मी भएर यसो बाहिर गएको नि !
हरी : ए, तिमीले आज कक्षामा पढाको शीर्षक बुझेका छौ ?
कर्म : बुजेको छु किन र ?
हरि : ए, मैले त्यस्तो राम्ररी बुझेको छैन, बुझाइदेउन !
कर्म :अहिल्यै ढिलो भइसक्याे स्कुल छुट्टी भएपछि सिकाइदिन्छु है ?
हरी : हुन्छ !
(दुवैजना आफ्नो कक्षाकोठामा जान्छन् । स्कुल छुट्टि भएपछि उनीहरू फेरी भेट्छन् र कर्मले उसको घर गएर पढौँ भन्छ र दुवैजना कर्मको घर जान्छन् । उनीहरू फेरी यस शिर्षक बारे छलफल गर्न थाल्छन ।)
कर्म : वनजङ्गलको मात्रा काम भैरहेको छ । मान्छेहरूले रुख काटेर विभिन्न फर्निचर बनाएका छन् । यसले हाम्रो प्राकृतिक सुन्दरतामा धेरै असर गर्छ ।
हरि : ए, यसले सुन्दरतामा मात्रा सर गर्छ र ?
कर्म : हैन, यसले जङ्गलमा बस्ने विभिन्न चरा र जनावरहरूलाई पनि असर गर्छ, किनभने वनजङ्गलको विनास गरेपछि ती जनावरहरूलाई बस्ने ठाउँ हुँदैन
हरि : ओहो! यो त धेरै ठुलो समस्या पो रहेछ त ! यसले अरू केही असर त गर्दैन नि ?
कर्म : यसले अक्सिजनको मात्रा पनि कम गर्छ ।
हरि : यसलाई जोगाउने केही माध्यम छ र ?
कर्म : छ नि , हामीले रुख काटी सकेपछि अर्को रुख रोप्नुपर्छ ।
हरि : यति धेरै कुरा बुझाइदियाै । निकै खुसी लाग्याे । अब हामी सबै मिलेर हाम्राे घरमाथिकाे पाखाेमा विक्षराेपण गर्नुपर्छ है । हवस्, ढिलो पनि भैसक्यो अब म जान्छु है , धन्यवाद!
कर्मः याे त अति राम्राे कुरा भयाे नि । हुन्छ हामी सबै मिलेर काम गराैँला । अहिले ढिला पनि भइसक्याे । अब आ-आफ्नाे कामतिर लागाैँ ।
(हरि आफ्नो घरतिर लाग्छ भने कर्म आफ्नो गृहकार्य गर्न बस्छ ।)
The world that I live in
Is where I have to be beautiful to fit in
Here in my world
You get friend for the face
The money and riches you have
But you have them fake
Beside being positive
Sometimes I compare that one girl with me
Then I realize I am not her and
she Is not me
I have to live with me
I have to fit in with me
I don’t need them to be me
They say be yourself
No one will judge you
But seems like it can’t be true
I tried enough to be good for you!
हाम्रो देशमा धेरै सामाजिक समस्याहरू छन्। ती सामाजिक समस्याहरूले गर्दा समाजमा धेरै विकृतिहरू फैलिँदै गएका छन् । धेरै समस्याहरूले गर्दा कयाैँ मानिसहरूले आत्महत्या पनि गरेका छन् । यो सामाजिक समस्या अहिलेसम्म पनि धेरै जसाे ठाउँहरूमा देखिएका छन् । जुन हाम्रो देशको लागि धेरै नराम्रो कुरा हाे ।
हाम्रो देशको राजधानीमा त अहिलेसम्म कुनै सामाजिक समस्या भटिएका छैनन् । तर हाम्रो राजधानीबाहेक पनि धेरै यस्ता ठाउँहरू छन् । ती ठाउँहरूमा धेरै सामाजिक समस्याहरू छन् । जस्तो कि गाउँहरू तराईतिरका ठाउँहरू। यस्ता ठाउँहरूको बारेमा हाम्रा नेताहरूले पनि केही सोच्नुपर्छ किन भने अहिले हामीले सामाजिक समस्याको बारेमा सोचिएन भने पछि गएर हामीलाई र हामीसँगै धेरै मानिसहरूलाई पनि कष्टहरू सहनु पर्ने छ। यी सामाजिक समस्याहरू धेरै पुरानो समयदेखि नै छन् अनि अहिलेको समयमा पनि यो हुनु एकदम नराम्रो कुरा हो। यो सामाजिक समस्यामा भएका समस्याहरू जस्तो दाइजोप्रथा बाेक्सीप्रथा, छाउपडीप्रथा, आदि हुन् । यी समस्याहरूको समाधान मानिसले आफैँ निकाल्नुपर्छ।
वर्तमान समयमा हामीले यी सामाजिक समस्याको मात्र एउटा समाधान छ मानिसहरूले यसको विपक्षमा आवाज़ उठाउनुपर्छ। नत्र सामाजिक समस्याको कुनै समाधान छैन। हरेक मानिस एकजुट हुन सकिएन भने सामाजिक समस्या घट्नुकाे साटाे झन् बढ्दै जान्छ । सामाजिक समस्या हुन नदिन कडा कानुन बनाएर यस्ता व्यक्तिका लागि विशेष दण्ड दिन सकेमा समस्याले विकराल रूप लिन पाउँदैनन् ।
Paranormal activity, so what does this actually mean? The word paranormal means that it cannot be scientifically explained. It is also generally activities that are done by supernatural energy, mainly known as ghosts, demons, spirits, angels etc. They are also activities that a normal human being cannot perform. Many people report such cases but the truth behind all of this is still a mystery. According to recent studies, it is said that three quarters of Americans believe in the paranormal while nearly 1 in 5 claim to have seen a ghost. Quite spooky and shocking, right? Where there is no end to this paranormal activity. Well, there are some good explanations for some activities, like since an Italian psychologist looked in the mirror one morning and found a grizzled old man staring back at him. Later research confirmed that the illusion is surprisingly common when you see your reflection in half light, perhaps our brain struggles to construct the shape of your face and in order to make a reflection, it starts filling the blank spaces, even if it leads to adding appearance of old people, bear, ghost like image, etc anything.
Paranormal activity is a highly debatable and controversial topic. Some of them say that it's our brain which creates hallucinations. Some of them say that it's real. So, it is up to us whether we believe in such activity or not.
मैतीदेवी भगवती मन्दिर डिल्लीबजार र ज्ञानेश्वरको बीचमा अवस्थित छ ।
मैतीदेवी भगवती मन्दिर वि. सं. १७११ मा मात्र निर्माण भएको हो । यस मन्दिरमा पूजाआजा गर्नाले मनमा प्रशन्नता र मनोकाङ्क्षा पूरा हुने भक्तजनहरूको विश्वास छ । यस मन्दिरमा बिहान बेलुका पूजा आराधना र भजन गरिन्छ । देशका विभिन्न भागबाट आउने पर्यटकका लागि पनि मैतीदेवी मन्दिर आकर्षण बन्दै गएको छ । यस मन्दिरलाई धेरै बत्तीहरूले सजाइएको छ र परिसरलाई धेरै सुन्दर र रमणीय बनाइएको छ । भ्रमण र आराम गर्नको लागि एक महान ठाउँ शान्त छ र वास्तुकला अनाैठाे खालकाे छ । काठ र धातुमा देखिने कला शानदार र फरक र छ । छानामा धातु र काठका कामहरू र ढोकाहरू वास्तविक देखिन्छन् । यस मन्दिरमा पूजाआजा गर्नाले मनमा प्रशन्नता र मनोकाङ्क्षा पूरा हुने विश्वास छ । यहाँ हरेक वर्ष तिहारको कुकुर पर्वको दिन, दसैँ र चैते दसैँमा विशेष मेला लाग्ने गर्दछ ।
Marsha P.Johnson was born on August 24, 1945 and was also known as Malcolm Micheals Jr was an American gay liberation activist. Johnson was one of the important figures in the Stonewall uprising 1969.Johnson was a founding member of the Gay Liberation Front and co-founded the rdical activist group. Johnson was a popular figure in New York City’s Gay and art scene. Johnson first started wearing dresses at 5 but then stopped due to getting bullied. Johnsonwas a victim of rape by a 13 years old. Johnson never self identified as transgender. Along with Sylvia Rivera, Johnson established the Street Transvestite Action Revolutionaries a group coitted to support trans gender youth experincing homelessnedd in New York city. Johnson was the one to start pride. The stonewall riots were a series of spontaneous protests by members of the gay community in response to police raid that began in the morning hour of june 28. First President Bill Clinton declared June “Gay and Lesbian Pride month” in 1999. Then Barack Obama declared June LGBT Pride month in 2016. Later, President Joe Biden declared June LGBTQ+ Pride Month in 2021.The pride flag was created in 1978 by gay designer and political activitist Glivert Baker. On our streets, at our parades, even on our clothing, the rainbow flah has become a worldwide symbol of LGBTQ+ parade. The different colors within the flag were mean to represent togetherness, since LGBT people come in all races, age and gender. In connection with sex work, Johnson claimed to have been arrested over 100 times and was also shot once. In David France’s Documentry, The Death and Life of Marsha P.Johnson, Johnson is seen participating in 1980s memorial service and action for those who’ve died of AIDS. Shortly after the 1992, Gay Pride Parade Johnson’s body was found floating in the Hudson River in 1992 .Johnson was tragically murdered at the age of forty six. Johnson was one of the activists who had been drawing attention to this epidemic of violence against the community, participating in marches and other activism to demand justice for victims. Johnson’s body was cremated and following a funeral at a local church. After the funeral, a series of demonstrations and marches to the police precinct took place, to demand justice for Johnson.
सेवा र भक्ति
विद्याको क्रान्ति
शान्ति अनि
चेतनाकाे प्रतिनिधि
शिक्षा दीक्षाको कमी नभएको
विद्यालय मेरो आँगन
हाँस्ने गाउने, नाच्ने, खल्ने
मेरो विद्यालयले गराउने
बिहानदेखि साँझसम्म
पढ्दैदेखि खानेसम्म
सबै विद्यालयको भरमा
मेरो प्यारो विद्यालय
मेरो माता
अनि मेराे सर्वस्व