Logo

Student Corner

आमा

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 21 July, 2022

सेवा र भक्ति 
विद्याको क्रान्ति 
शान्ति अनि 
चेतनाकाे प्रतिनिधि

शिक्षा दीक्षाको कमी नभएको
विद्यालय मेरो आँगन 
हाँस्ने गाउने, नाच्ने, खल्ने 
मेरो विद्यालयले गराउने

बिहानदेखि साँझसम्म 
पढ्दैदेखि खानेसम्म 
सबै विद्यालयको भरमा 
मेरो प्यारो विद्यालय 
मेरो माता 
अनि मेराे सर्वस्व