Written by: Arsan Bajimaya - 34007, Grade I
Posted on: 21 June, 2022
मेरो नाम आर्सन बजिमया हो। म बल्खुमा बस्छु। मेरो घरमा ४ जना सदस्य हुनुहुन्छ। मेरो बुबाको नाम आर्जु बजिमया हो। मेरी आमाको नाम संगीता पाण्डे हो।