Logo

Student Corner

हात्ती

Written by: Aarjan Niraula - 33049, Grade II

Posted on: 20 June, 2022

हात्ती मेरो मन पर्ने जनावर हो । हात्ती जङ्गली जनावर हो । हात्तीका दुईवटा आँखा हुन्छन् । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीका दुईवटा कान हुन्छन् । हात्तीको एउटा टाउको र पुच्छर हुन्छ । हात्तीले घाँस, पराल खान्छ । हात्तीको बच्चालाई छावा भनिन्छ । मानिसहरू हात्ती चढ्ने गर्छन् । हात्तीको सुँड लामो हुन्छ । हात्ती जङ्गलमा बस्ने जङ्गली जनावर हो ।