Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Charvi Pradhan - 36014, Grade I

Posted on: 10 September, 2024

मेरो नाम चार्बी प्रधान हो । म कपुरधारामा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ। मलाई आलु खान मन पर्छ। मलाई घुम्न जान पनि मन पर्छ। म सिफल स्कुलमा पढ्छु। मेरी आमाको नाम वर्षा प्रधान हो । उहाँ ३३ वर्षकी हुनुभयो । उहाँ बेकरीमा काम गर्नुहुन्छ । मेरो बुबाको नाम राजीव प्रधान हो । उहाँ ४० वर्षको हुनुभयो । उहाँ पनि बेकरीमा काम गर्नुहुन्छ । मेरो घरमा दिदी पनि हुनुहुन्छ । म असल छु । मलाई लुडो खेल्न मन पर्छ । म सानालाई माया गर्छु ।