Logo

Student Corner

गाई

Written by: Aanvi Adhikari - 35031, Grade II

Posted on: 09 September, 2024

मलाई मन पर्ने जनावर गाई हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईले दुध दिन्छ । गाईले घाँस खान्छ । गाईका चारवटा खुट्टा हुन्छन् । दुईवटा सिङ र एउटा पुच्छर हुन्छ । गाई घरपालुवा जनावर हो । गाई विभिन्न रङका हुन्छन् । गाईको दुध धेरै पोसिलो हुन्छ । गाई बस्ने ठाउँलाई गोठ भनिन्छ ।