Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Gauri Shiwakoti - 36016, Grade I

Posted on: 12 September, 2024

मेरो नाम मेरो नाम गौरी शिवाकोटी हो । म ७ वर्षकी भएँ । म भत्केको पुलमा बस्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मलाई पजल खेल्न मन पर्छ । मलाई मःम खान मन पर्छ । मेरी आमाको नाम सरिता हो। मेरो बाबाको नाम रामगोपाल हो । मेरो मिल्ने साथीको नाम सायोमी राई हो ।