Logo

Student Corner

Articles

भविष्यकाे याेजना
- Prasiddhi Dangol - 28009, Gra ... 04 July, 2021

(राम्रा साथीहरू सुमन  र सुजन  विद्यालयबाट घर फर्किरहेका  बेला भविष्यको योजनाका बारेमा कुराकानी गरिरहेका छन्)
 सुमन  ः नमस्कार सुजन  तिमीलाई कस्तो छ?
सुजनः  मलाई ठिक छ तिमीलाई कस्तो छ नि ?
 सुमन ः  मलाई पनि ठिक छ, हामी दुबैले हाम्रो परीक्षामा राम्रो परिणाम पाएकाले खुसी     छु। 
  सुजनः म पनि खुसी छु । तिमीले कडा मिहिनेतका साथ पढेका छाैँ । बरू तिम्रो भविष्यको योजना  के हो भनिदेऊ न।
 सुमन  ः हुन्छ, मैले पहिले नै मैले  योजना गरिसकेको छु किन लुकाउनु । मेरो योजना शिक्षक बन्ने हो ताकि म ती बच्चाहरूलाई मद्दत गर्न सकूँ  जो भविष्यको लागि उचित शिक्षा पाइरहेका छैनन् ।  हाम्रो प्रदेश दुईमा  धेरै बच्चाहरू छन् जो सिक्न र शिक्षा लिन पाएका छैनन् त्यसैले म उनीहरूलाई मद्दत गर्न चाहन्छु ।
 सुजनः तिम्रो भविष्यका लागि यो एक शानदार योजना हो। म पक्का छु कि तिमी साँच्चिकै सफल हुनेछाै ।
  सुमन  ः धन्यवाद तर म तिम्रो भविष्यको योजना जान्न चाहन्छु । 
सुजन ः म  भविष्यमा म डाक्टर बन्न चाहन्छु म एक डाक्टर बन्न चाहन्छु किनकि धेरै  व्यक्तिहरूको जीवन बचाउने डाक्टरले नै हो।  म त्यस्तो व्यक्ति बन्न चाहन्छु जो तड्पिरहेका मानिसलाई मद्दत गर्न सकोस् हाम्रो देशका गाँउमा मानिसहरू धाँमी झाँक्रीमा विश्वास गर्दछन्, उनीहरू स्वास्थ्य चौकी जस्तो स्वास्थ्य केन्द्रहरूमा जाँदैनन् यद्यपि त्यहाँ धेरै स्वास्थ्य चौकी भए पनि । त्यसैले म उनीहरूलाई देखाउन चाहन्छु कि धाँमी झाँक्रीले मान्छेलाई बचाउन सक्दैन  उनीहरूलाई बचाउँन सक्ने भनेको डाक्टर हुन् त्यसैले ती प्रकारका चीजहरूमा विश्वास गर्न छोड्नुपर्छ  
सुमन ःवाह तिम्रो साँच्चिकै ठुलो मुटु छ, ती मानिसहरूलाई हामीले मद्दत गरेमा   हामीलाई खाँचो परेको बेला उनीहरूले हामीलाई सहयोग गर्छन्   किनभने जब हामी कसैलाई मद्दत गर्छौ उनीहरूले सँधै हामीलाई सहयोग गर्छन्।
सुजनः धन्यवाद तर अब हामी आफ्नो घर पुग्न लाग्याैँ , बिदा हुने  बेला भइसक्यो।
नमस्कार।
 सुमन  ः ल अब भाेलि भेटाैँला है । नमस्कार!
 
 (ती दुबै एक अर्कालाई बिदा गर्छन् र  आ-आफ्ना घरतिर लाग्छन्)
 


Read More
होली
- Aayush Subedi - 27003, Grade ... 01 July, 2021

हाेली हिन्दुहरूको एक  रमाइलो पर्वको हो । हाेली रङहरूको पर्व हो । होलीमा सबै मानिसहरू आफ्नो पुरानो रिस, मनमुटाव र  सबै भुलेर एक अर्कालाई अबिर लगाएर होली खेल्छन् । हाेली बच्चाहरूदेखि बुढाबुढी सबैलाई मन पर्ने पर्व हो । हाेली नेपाललगायत भारतमा पनि खेल्छन् ।

होली फागुन शुक्ल पुर्णिमाको दिनमा पर्ने भएर होलीलाई फागु पूर्णिमा पनि भनिन्छ । मानिसहरू हर्ष उल्लासका साथ होली मनाउँछन्। यस दिन मानिसहरू बिहानै उठेर रङ्गहरू लिएर आफ्ना साथीभाई र आफन्तको घरमा गएर खुलेर होली मनाउँछन्। बच्चाहरूको लागि पनि यो पर्व विशेष महत्व छ । उनीहरू पिचकारी र लोलाहरू खेल्दै रमाउँछन् । होली नेपालको पहाडी क्षेत्रमा पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट मनाइने चलन छ । 

पौराणिक कथाअनुसार हिरण्यकशिपु नाम गरको एउटा दैत्य थियो। उ भगवान् विष्णुको विरोधी थियो । उसकी एउटी होलीका नाम गरेकी दृष्ट बहिनी थिई जसलाई आगोले नजलाउने वरदान प्राप्त भएको थियो। हिरण्यकशिपुको छोरा प्रल्हाद भगवान विष्णुका ठुला भक्त थिए ।  त्यस दैत्यले आफ्नो छोरालाई मार्नको लागि आफ्नी बहिनी हाेलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगायो । होलिका प्रल्हादलाई काखमा लिएर बसेपछि प्रल्हाद सुरक्षितसँग बलिरहेको बाहिर निस्कन्छ तर होलिका त्यो चितामा जलेर भष्म हुन्छे। जब प्रल्हाद  चिताबाट निस्कन्छन् सबैले भगवान विष्णुको जयजयकार गर्दै रङ्गहरू लगाएर स्वागत गर्छन् र सबैजना एक आपसमा रङहरू लगाएर खुसीयाली मनाउछन् । यसरी होली पर्वको सुरुवात भएको थियो ।

यस पर्वमा मानिसहरू मिठा मिठा पकवान्न  बनाएर पनि खान्छन् । यस दिनमा मानिसहरू नाचगान गरेर पनि रमाइलो गरेर पनि होली मनाउँछन्। विशेषगरी यो दिनमा भाङको लड्डु र भाङको सर्वत  पनि खाएर  रमाइलो गर्छन् । यस पर्वलाई रङकाे पर्वका रूपमा पनि मान्दै आइएकाे छ ।
 


Read More
Why Should Boys Learn To Cook
- Tanishq Shakya - 28011, Grade ... 01 July, 2021

People say that cooking and kitchen work is mostly supposed to be done by girls. But, no it is not. Boys should also learn how to cook. Girls and boys are equal. We should not discriminate against them just because of different gender. So why should boys not learn how to cook? Until when should boys be dependent upon women members of their houses to feed themselves? What would happen if a person is hungry and no one is around to cook for them and he himself doesn't know how to cook? 

Cooking is a lifetime skill. A boy who can cook has many more skills than the others. Cooking is also an art. If a person is healthy and knows how to cook then he or she can make something good, healthy, simple and nutritious food at home rather than buying or ordering unhealthy and junk-foods which is not good for our health. Cooking is also a lifetime skill. If a boy knows how to cook then they can help others to cook at festivals and occasions. Or, when you are alone at home and a guest arrives you can serve them some food. Why is it that only women we see in the kitchen most of the time? We can also provide some help in the kitchen if we know how to cook. If we do not have a job but know how to cook then we can also be a chef or cook. Not just girls but boys should also learn how to cook and depend on themselves for food rather than depending on others. If a boy learns how to cook it would be very helpful for him.

Moreover, cooking is a skill which includes art in it and is really helpful for us. Boys should also learn how to cook and eat nutritious and healthy food rather than being dependent on others just to fill up their own tummy.


Read More
समय अनमोल छ
- Kristina Rai - 27006, Grade V ... 30 June, 2021

समय भनेकाे बेला हाे । यसलाई काल पनि भनिन्छ ।समय धेरै अनमोल छ र हामीले यसलाई कुनै पनि हालतमा खेर फाल्नुहुँदैन। त्यसै गरी, हामीले खर्च गरेको पैसा कमाउन सक्छौँ तर हामीले गुमाएको समय फिर्ता पाउन सक्दैनौँ ।त्यसैले  समयलाई पैसाभन्दा बढी मूल्यवान मानिन्छ ।  

 हामीले समयलाई यथासम्भव सदुपयोग गर्नुपर्दछ। यो संसारको सबैभन्दा मूल्यवान र बहुमूल्य चीज हो । साथै हामीले यसलाई हाम्रो भलाईका साथै हाम्रो अरूको भलाईको लागि पनि प्रयोग गर्नुपर्दछ।  यसले हामीलाई र समाजलाई राम्रोसँग भोलिको दिनमा अगाडि बढ्न मद्दत गर्दछ। समयलाई प्रभावकारी रूपमा उपयोग गर्न हामीले केही कुराहरू विचार गर्नुपर्दछ जसले हाम्रो सम्पूर्ण जीवनमा मद्दत गर्दछ।  यसकाे उपयोगमा लक्ष्यहरू बनाउने, कार्य सूचीहरू तयार गर्ने, कार्यलाई प्राथमिकता दिने, र पर्याप्त निद्रा र अन्य  लिने काम  गर्नुपर्दछ । यद्यपि अधिकांश मानिसहरूले यसलाई गुमाए । उनीहरूले समय  कति मूल्यवान छ भनेर बुझ्दैनन् । यसबाहेक, विश्वमा कोही मानिस छन् जसले समयको साथ पैसालाई प्राथमिकता दिन्छन्  किनकि उनीहरूका अनुसार, समय केही पनि हुँदैन ।   तर उनीहरूले यो तथ्यलाई महसुस गर्दैनन् कि यो समय हो कि उनीहरूले पैसा कमाउनको लागि अवसर दिएको छ ।
 समयले हामीलाई समृद्धि र खुसी प्रदान गरेको छ र यसको विपरित, यसले हामीलाई शोक र शोक पनि प्रदान गरेको छ। अन्तमा हामी यो भन्न सक्दछौँ कि समय भनेको ईश्वरको सबैभन्दा ठूलो वरदान हो।  यसबाहेक, त्यहाँ एउटा भनाइ छ “यदि हामिले समय बर्बाद गर्‍याैँ भने समयले हामीलाई खेर फाल्छ।” यसबाट महत्त्वपूर्ण र मूल्यवान समयको औचित्य पर्याप्त हुन्छ।
 


Read More
These hairworms eat a cricket alive and control its mind!
- Rushina Tamang - 26008, Grade ... 30 June, 2021

The hairworm starts as an egg, in a river. One of many as a long string. The eggs grow into squiggly larvae, which get eaten by a mayfly larva that also lives in the water. And inside the mayfly is exactly where the hairworm needs to be. The hairworm starts using its pointy part to burrow into the mayfly’s flesh. After that, it curls up and waits. Because in reality, it's not after a mayfly. It is after cricket. So, it sits tight. While the mayfly larva turns into an adult and heads into dry land. Where, it just might get eaten by a cricket. That Cricket has no idea what it's for. Inside the cricket, the hairworm goes at it. It eats all the crickets stored up fat for about a month. The cricket loses its chirp but the hairworm doesn't kill it. Because the worm needs to get back to the water. Crickets usually avoid bodies of water, after all, they’re not great swimmers. So, the worm takes over the ming of the cricket, boosting chemicals into the crickets mind, which makes the cricket walk around mindlessly until it happens to reach water. After the cricket finds a body of water, it jumps into the water. The cricket makes a break for it. They start emerging out of the crickets anus. But don’t worry, they don’t target humans. And sometimes, there are multiple hairworms inside the cricket. If there are multiple crickets, they don’t even waste time. They start to mate even when they’re not even fully out of the cricket. But hairworms like these can help scientists learn about parasites like toxoplasma that make us sick. As for the crickets, if they don’t drown, most of them survive. They go back to being crickets and hopefully stay on dry land.
 


Read More
Mental Health of Teenagers
- Manaswi Sapkota - 26004, Grad ... 29 June, 2021

In this world, there are probably around a million teenagers who suffer from anxiety and depression. The main cause of these cases are either the people they live with or the world they live in. Most of these cases often go undetected and untreated due to the lack of attention or care. The teenage period is a delicate time for a person as it is a time where one’s mental, emotional, physical, and social health changes so it’s really important to try and understand one another instead of jumping to conclusions.

Teenagers become victims of drugs, alcohol, and other harmful substances at a very young age and use them as their coping mechanisms. Research shows that 20% of teenagers are depressed before adulthood and 10 to 15% of them have symptoms of depression or anxiety. Among all the teenagers only 30% of them are treated properly. Most teens aren’t treated because their parents, relatives, teacher, or friends just brush off their problems as if they were dust. Parents usually tend to believe that their kids are depressed because of their devices but often that’s not the case. Usually, the actual reasons are quite different. Teens often have anxiety due to peer problems, bullying, and violence. The violence they face doesn’t have to be physical, it can be emotional too. 

Depression or anxiety in teens may occur due to family fights and of course, the fights also don’t have to be physical, loud arguments can also affect a teenager’s mental health drastically. So mental health issues should be taken seriously and not ignored just by the fact that we are living in a small country like Nepal. Many teenagers are highly affected by the social, economic and even the political issues that are directly or indirectly causing mental health problems. 
 


Read More
मेराे भम्रण
- Kritanjali Odari - 27018, Gra ... 29 June, 2021

सधैँ घरमा बसेर एउटै काममा व्यस्त भैरहँदा पनि दिक्क लाग्ने रहेछ । कहिलेकाहीँ घुमफिर गरेर मनोरञ्जन लिँदा पनि हाम्रो दिमाग  ताजा हुन्छ ।  कक्षा ६ को अन्तिम वार्षिक परीक्षा सकिएपश्चात हामी घरपरिवारका सदस्यहरू पनि पोखरा जाने योजना बनायाैँ ।  सो योजनामुताबिक मेरा अभिभावकले गाडीहरू र त्यससम्बन्धी सम्पूर्ण सामग्रीहरू तयार पारी सक्नुभएको थियो ।  त्यसैले हामी चैत्र २५गते पोखरा जानका लागि तयार भएर बस्याैँ ।

मेराे यात्रा सुरू हुने एकदिन अगाडि मैले केही खानेकुरा,लुगा किनेकी थिएँ । भम्रणकाे लागि म, मेरी आमा,मेराे बाबा,मेरी  फुपू,मेरा फुपाजु र मेराे भाइ थियाैँ । हामी करिब ८ बजे काठमाडाैँबाट 
पाेखरा भम्रणकाे लागि निस्कियाैँ। लगबग ११ बजे हामी मुगलिङ आइपुग्याैँ। मुगलिङकाे दिप्सन हाेटेलमा हामीले खाना खायाैँ। खाना खाएपछि हामीले फेरी पाेखराकाे भम्रण सुरू गर्‍याैँ । पाेखरा जाँदा जाँदा बिचमा बाटाे बनाइरहेकाे हुनाले जाममा परेका थियाै । ३ बजेतिर हामी खाजा खान राेकियाैँ। खाजामा हामीले चिया,माेमाे,चटपटे खायाैँ। लगभग हामी पाेखरा ४:३० मा पुगेका थियाै । हामी हाेटेल दाेन्सतीमा बस्ने भयाैँ । केही समयपछि हामी डिजनप ल्यान गयाैँ। डिजनप ल्यानमा हामीले अन्य  कुराहरू खेल्याैँ । डिजनप ल्यानबाट निस्केर हामीले फेवातालकाे नजिकै खाना खायाैँ । त्यसकाे भाेलिपल्ट बिहान हामी तालबाराही र बि्न्दबासिनी मन्दिर गयाैँ। बिन्दबासिनी मन्दिर जानुभन्दा अगाडि हामीले १ घन्टा जलविहार  गर्‍याैँ । जलविहार   गर्दा गर्दै हामीले
विभिन्न प्रकारका माछाहरू देख्याै। लगभग हामी तालबाराही मन्दिरबाट निस्किँदा ९ बजेकाे थियाे । त्यसपछि हामी बिन्दबासिनी मन्दिर गयाैँ। हामीले पूजा सकेर , बल्ल खाना खायाैँ । खाना खाएपछि हामी हाेटेलतर्फ आयाैँ । 

केही समयपछि हामी त्याे हाेटेलबाट कुश्मातर्फ लाग्याैँ । कुश्मा जाने बाटाे एकदमै नराम्राे थियाे । लगभग हामी कुश्मा ३ बजे पुग्याैँ। कुश्माकाे हामी (द कलिफ नेपाल) भने ठाउँमा गएकाे थियाैँ । (द कलिफ नेपाल) काे  भित्र जानकाे लागि प्रति व्यक्ति रु ५०० लाग्थ्याे। (द कलिफ नेपाल)मा  मेरी आमाले २ पटक बन्जिङ गरिसक्नुभएकाे  थियाे ।  हामी त्यहाँ पिङ खेल्याैँ । त्यति गरेपछि हामीले खाजा खान गयाैँ । मलाई चाहिँ  (द कलिफ नेपाल) भन्ने संस्था  एकदमै मनपर्‍याे। (द कलिफ नेपाल) बाट निस्किँदा ५ बजेकाे थियाे। 

त्यसपछि हामी बागलुङ लाग्याै। बाग्लुङ पुग्दा एकदमै अध्याराे भएकाे थियाे। हामी सगुन हाेटेलमा बसेका थियाै । भाेलिपल्ट बिहान हामीले ठेट्ना मकै किन्याैँ। त्यसपछि हामी निस्केर बाग्लुङकाे कालिका मन्दिर गयाैँ। हामीले सबैकाे सुस्वास्थ्य कामना गर्‍याै। कालीका मन्दिरबाट निस्केर हामी चितवन गयाैँ। डुम्रेमा हामीले राेकेर माेमाे,चटपटहरू खायाैँ। चितवन पुग्दा ६ बजेकाे थियाे। हामी अनन्प्रण  हाेटेलमा बसेका थियाैँ। बेलुका हामीले तास,ससेजहरू खाएर सुत्याैँ। 

  भाेलिपल्ट बिहान हामी नारायणीतिर गएका थियाैँ।नारायणी तिरमा हामीले सपिड बाेट खेलेका थियाैँ। लगभग हामी १० बजे  घले गाउँ तर्फ लाग्याैँ। घले गाउँ जाने बाटाे एकदमै डर लाग्दाे थियाे। घले गाउँ पुग्दा ४ बजेकाे थियाे। घले गाउँ पुरानाे गाउँ थियाे। हामी जादाँ जाडाे थियाे त्यसैले आगाे ताप्दै डिढाे,मासु खायाैँ। बिहान सबै जाना उठेर सनराइज हेर्‍याै। ८ बजेतिर हामीले फापरकाे राेटी र आलुकाे तरकारी खायाैँ। ९ बजेतिर उहाँहरूले  हामीलाई फूलमाला लगाएर बिदाइ गर्नुभयाे। यसपछि काठमाडाैँ आयाैँ।

                                              धन्यवाद!!!
 


Read More
असार १५
- Aakanchhya Khadka - 27001, Gr ... 28 June, 2021

(मिलन र राम एकै  कक्षामा पढ्ने साथी हुन् ।   उनीहरू धेरै मिल्ने साथी हुन्  । एकदिन सँधै  झैँ राम मिलानको घरमा खेल्न आउँछ । मिलन भने त्यहाँ हुँदैन । उसले मिलनका लागि केही समय पर्खिन्छ । मिलनभने झोलामा चिउरा बोकेर आउँछ । त्यसपछिको  कुराकानीलार्इ तल प्रस्तुत गरिएकाे  छ ।)

राम :तिमी काहा गएर आएको मिलन ?
मिलन: म काकाको घरबाट चिउरा लिएर आएको नि । तिमीलाई थाहा छैन भोलि असार १५ गते  दहीचिउरा खाने दिन हो ।
राम : हुन त हो । म  पनि सानैदेखि  आसार १५ गते दही चिउरा खाँदै आएको हो तर यो पर्वचाहिँ  किन मनाइने होला ?
मिलन : मलाई पनि धेरै त थाहा छैन जाने जति म भन्छु  है । नेपाल एक कृषिप्रधान देश हो त्यसमध्ये पनि  नेपालमा धानलाई भने धेरै महत्त्व दिइन्छ। असार महिनामा भने वर्षा धेरै हुन्छ । पानी परेका बेला खेतहरू भने धेरै ओसिलो साथै हिलोले मजाले भरिएको हुन्छ त्यति बेला  धान रोप्नको लागि राम्रो समय हुन्छ । त्यसैले येसलाई राष्ट्रिय धान  दिवस पनि भनिन्छ । यो हाम्रो पुर्खा देखि मनाएको पर्व हो नि । यसलाई रोपाइँ दिवस पनि भनिन्छ। 
राम : त्यसो भए किन यो दिनमा दही चिउरा नै खाइन्छ त ?
मिलन : मलाई पनि धेरै त थाहा छैन । मैले  यसबारे चाहिँ पत्रिकामा पढेकी थिए  र बुबाले पनि भन्नुभएको थियो  । बुबाका अनुसार भने धान रोपी सकेपछि दहीचिउरा धान रोपेको हर्षमा खाइने साथै शरीरलाई पनि शीतलता प्रदान गर्छ भनेर भन्नुभएको थियो ।
राम : त्यसो भए पत्रिकामा चाहिँ के पढ्याै त तिमिले ?
मिलन: पत्रिकामा चाहिँ यसको वैज्ञानिक कारण लेखेको थियो । पत्रिकाका अनुसार भने असारका दिनहरूमा सूर्यको किरणका कारण माटो तातिने गर्छ । त्यसैद्वारा माटोमा धेरै जीवाणुहरूलाई विकास गर्ने क्षमता हुन्छ तर माटो ओसिलो नभएका कारण थोरै मात्र जीवाणु विकास हुन्छ । असारमा पानी परेपछि माटो ओसिलो हुन्छ र जीवाणु पनि विकास हुन्छ्न् । भने दहीमा चाहिँ राम्रा जीवाणु हुन्छ जसले हाम्रो शरीरलाई नराम्रो जीवाणुबाट बचाउने गर्छ । चिउराले भने दहीमा भएको ओसिलोलाई  सोस्ने गर्छ । साथै हामीले थोरै खाँदा पनि भोक लाग्दैन ।त्यसैले दहीचिउरा खादा हामीलाई रोगबाट पनि बचाउने गर्छ साथै हामीलाई छिटो भोक पनि लाग्दैन नि ।
राम :हो र ! हाम्रा पुर्खाहरूले त यसबारे धेरै सोचविचार गरेका रहेछन् नि ।
मिलन: यस पर्व मनाउनका लागि बिहानैदेखि पुरुष भने खेतमा आउँछन् र हलो जोत्न थाल्छन्  अनि पुरुष र महिलाले धानका बीउहरू  छर्न थाल्छन् । यस पर्वम पुरुष र महिलाले एकैनास काम गर्छन् । अहिले त नेपाल घुम्न आउने पर्यटकहरू माझ पनि यो पर्व धेरै प्रख्यात छ नि ।
राम : धन्यवाद मिलन ! तिमीले आज मलाई धेरै कुरा बारे जानकारी दियौ । मलाई त यसबारे थाहा नै  थिएन ।
मिलन : हामीले पनि हामीले मनाउने छ्डबारे थाहा पाउनुपर्छ नि  । ल अब खेल्न  जाऊँ ।

( दुबै खेल्नका लागि चौरतर्फ जान्छन्  ।)
 


Read More
Why was Pluto declassified as a planet?
- Sauharda Bajracharya - 26010, ... 28 June, 2021

We all know that there are 8 planets in our Solar system excluding Pluto. And we also know that Pluto was removed from the planet list for being a ‘Dwarf planet’. But today, I am going to give you more information about Pluto’s history and why Pluto is no longer a planet. In 1902, astronomer Percival Lowell noted that there was a planet beyond Neptune. Lowell had started to search for the mysterious planet which he named ‘Planet X’. Lowell died in 1916 and until 1927 no one talked about ‘Planet X’. But 11 years after his death, the search for ‘Planet X’ began again. A new telescope was built especially for the search. The assistant of Lowell Observatory, Clyde Tombaugh took many pictures of ‘Planet X’. Tombaugh compared many pictures with a blink comparator and Tombaugh found Pluto between two plates in January 1930. The discovery of Planet X was officially announced on March 13, 1930 and the news was shared all over the world and they were asking for a name for the ‘Planet X’. The next day Falconer Madan, who was the Head of the Library at Oxford University, read the news at breakfast with her 11-year-old daughter, Venetia. Venetia suggested ‘Pluto’, the Roman god of the underworld. Many other names were suggested but ‘Pluto’ was chosen because it had the 2 first letters of Percival Lowell. On June 22, 1978, they discovered a moon in Pluto. After 27 years in 2005, they found two more moons on Pluto. But on August 24, 2006, the IAU(International Astronomical Union) classified Pluto as a planet. Pluto had met all the criteria for being a planet except for one which was it had not cleared its neighboring region of other objects.” They also made Eris, Ceres and Pluto be the first three dwarf planets.
 


Read More
काठमाडाैँ सहर
- Prasiddhi Dangol - 28009, Gra ... 27 June, 2021

देशको मुटु काठमाडाैँ  नेपालको राजधानी
सहर ठुलो अस्तव्यस्त प्रदूषणको खानी
हरियाली देख्नुछैन,अहो कति मान्छे
घरभन्दा गाडी धेरै,गाडीभन्दा मान्छे।

धुलो धुवाँ  फोहोरले घाँटी अँठ्याउने 
रूख बिरूवा कति थोरै उराठ बनाउने
स्वच्छ हावा पानी पाउन  भयाे सारै गाह्रो 
इनार सुख्खा जताततै ,सुख्खा छ नि धारो ।

नदीहरू उस्तै गति डुङ्डुङ् गनाउने
बासिन्दाले नै हो सफा हरित बनाउने
पोखरी खनौँ जमिनमा पानी पाउँनलाई
अनि बल्ल सबै पाउँछाैँ हामी रमाउनलाई ।

घरघरमा बँगैचा भए सुन्दरता दिन्छ
चराहरूकाे चिरबिरले शीतलता मिल्छ
खेल्न,डुल्न जोखिम छ कोलाहल धेरै
हार्दिकता र मानवता त मेरै गाँउमा धेरै ।
 
 


Read More
Power of Dreams
- Kristina Rai - 27006, Grade V ... 27 June, 2021

I believe in never giving up on dreams. Most people give up on their dreams not because of themselves but almost always because of other people around them telling them they can’t do something. But that's not good because you put your dreams and goals in your heart and never give up. Dreaming is one of the sweetest things ever, we always dream about things we love and hope. Each one of us have aims in life, like travelling to a favorite place, meeting a famous person, moving to a different country.The truth of the matter is that reality is not always on our side. Even when we are trying to do our best in order to make our dreams come true, we sometimes don’t manage to do it.The most important thing is to fight, this is the most apparent proof that we have tried our hardest to obtain what we want. First of all, never take to heart when others say we should give up, because no one else can restrain our freedom and liberty. Challenging yourself is the most important thing to do till the end. We should show others around us that we have goals, aims, ambitions and dreams no matter what they say.But,no matter if you know that you can do it, just do it until you achieve success. I have made a promise to myself to never give up on the dream. Although if we believe in the power of dream there is everything possible you can do in life. If we work hard and really focus and believe in our dream, one day you will be proud of yourself for never giving up.You will know that if you have faith and passion from striving for your dream, anything can be achieved. Dreams are big, never give up,it is the most important thing we can do for ourselves. Never lose focus on what you aim for in life, the idea is to never build barriers in your heart and do everything with love. People who fight against the wind always have a chance to gain, because they prefer the risk and gain experiences. So never give up and keep working to fulfill your dreams. It will one day for sure come true.
 


Read More
Plastic
- Sonam Sunner - 27017, Grade V ... 24 June, 2021

Plastic is something that pollutes our world and makes it go bad. The cause of pollution is mainly plastic. Why is plastic harmful? Plastic causes pollution because plastic doesn’t decompose. Plastic is made of coal, cellulose, natural gas, salt and crude oil. Plastic can be harmful for animals. Especially for water animals, they might think plastic is food. Some parts of the ocean are filled with plastic and the animals suffer because of that. Some countries dump all the plastic in the ocean. Countries like Nepal that have no oceans have to dump all the plastic in the land field. The land field in Nepal is running out of space because there are too many waste products in the cities but not enough space to dump them. All the chemicals from the land field are getting leached out and it goes to our river and streams. And eventually our water will also get polluted. 
What is the solution to this problem?
At an individual level we can use less plastics and when we go shopping we can carry our own shopping cloth bags so we do not bring back plastics home all the time. As a country the government can implement new policies so that people use less plastics and substitute plastic with other renewable products. 
We should spread awareness about the harmfulness of Plastics. This awareness should start from educating students at school and also to people in high positions in government so that they can make better policies regarding our environment and use less plastic so that our next generation can benefit from a better world.
 


Read More