Logo

Student Corner

Articles

ल्यापटप
- Aaniya Poudel - 27002, Grade ... 16 September, 2021

( लकडाउन खुलेपछि स्कुल पनि फेरि खुलेको छ । स्कुलबाट घर जाँदा तीन साथी सीमा, राम र विपुल कम्प्यूटरको बारेमा कुरा गर्दै छन् ।  ल अब उनीहरूको कुराकानी सुनौँ है त)

सीमा: लकडाउनमा कम्प्युरले हामीलाई धेरै सहयोग गर्‍याे  नि  है ।
विपुल: होनी यहीँ ल्यापटकले गर्दा हामीले घरबाटै पढ्न सक्यौँ ।
राम: यति मात्र हो र, हामीले ल्यापटपको  सही  फाइदा  पनि सिक्यौँ । हामीले यसको उपयोग पनि सिक्यौँ । होइन त  ?
विपुल: हो नि  हामीले नेपाली टाइपिङ् पनि सिक्यौँ  । 
सीमा: लकडाउनमा ल्यापटप हाम्रो साथी बनको थियो । यसले गर्दा हामीले हाम्रो कक्षा पनि राम्ररी लियाैँ । गृहकार्य पनि गरेर पठायाैँ ।
राम : यसमा हामीले इमेल कसरी पढाइन्छ भनेर पनि  सिक्यौं । हामीले यसमा पढ्न लायक एपको बारेमा पनि सिक्यौँ ।
विपुल : कम्प्युटरले  गर्दा मानिसहरू घरबाटै काम गर्न सक्छन् ।
राम : वैज्ञानिकहरूले गर्दा ल्यापटको आविष्कार भएको हो । जुन यो लकडाउनमा धेरै काम आएको छ । यो नभएको भए हामीले पढ्न  नै सक्दैनथ्यौँ  ।
 सीमा : अहिलेको समयमा ल्यापटप सबैलाई चाहिने सामान भइसक्यो । ल्यापटपले गर्दा हामी विश्वकाे  नक्सा हेर्न सक्छौँ । थरिथरिका  ठाउँहरूको बारेमा जान्न र चिन्न सक्छौँ । यति मात्र होइन हामीलाई कतै जानु छ भने हामीले ल्यापटप को सहयोगले हामी त्यो ठाउँ पत्ता लगाउन सक्छौँ ।
विपुल : ल्यापटपको महत्त्व लकडाउनमा धेरै छ । ल्यापटपबिना घरमा काम हुनै सक्दैन थियो । हामीले ल्यापटपको सही महत्त्व लकडाउनमा बुझेका छाैँ ।
 सीमा : हो नि  पहिले हामी ल्यापटपमा भिडियो मात्र हेथ्यौ तर लकडाउनमा हामीले पढ्न पनि सिक्यौँ  । सुरुसुरुमा हामीलाई गाह्राे भो तर पछि हामीलाई लगभग एक वर्ष चलाउँदा सजिलो भयो होइन त ।
राम : हो, नि  यही साधनले हाम्रो काम सजिलो पार्‍याे  ।

( तिनै जनाको  घर आइपुग्न लाग्यो तीनै जना आ-आफ्ना  घरतिर लाग्छन् )


Read More
The Witches
- Sonam Sunner - 27017, Grade V ... 16 September, 2021

The Witches is a book written by Roald Dahl and Illustrated by Quentin Blake. This book is a really interesting book. Once you read it you’ll want to read it more. It is about a world with witches in it. Let’s start by introducing how a REAL WITCH is. A note about Witches is that they dress ordinary and look like normal women. They even have ordinary jobs. The witches hate children. They spend their time trying to get rid of children. People who do these get caught but witches never get caught. They wear gloves to hide their hands. Witches also have sharp noses.Witches are bald and have no toes. 
Now let's get with the story. There was a boy with grandmother. He wasn’t with his mom and dad. Why? Because one day he along with his mom and dad were going to his grandmother's house but they crashed their car and both his mom and dad died leaving him behind. And now he is with his grandmother and she is telling her stories about the WITCHES. His grandmother is telling about the Grand High Witch. The grand high witch is the head of witches. All the witches get together and get a lecture from the Grand High Witch in a place where no human being knows where it is. 
After some time, Summer Holiday arrives! The boy and his grandmother planned on going to Norway. But suddenly his grandmother got sick. So they’ll have to stay in Hotel Magnificent in the famous seaside of Bournemouth. On the first morning the boy wanted to train his mouse so he went downstairs and there was a huge double-door and the doors were open. He opened the door and it was a colossal room. He went behind the screen and did his training there. After sometime a lot of ladies came in the room and slowly chose their seats. The boy was looking through the crack of the screen. Everybody was quiet until a woman appeared on the screen. Then she took off her mask as she was wearing a mask. Her face looked really frightful. Then they chained the doors. The audience took off their wigs, their shoes but they didn't have toes. They also took their gloves off. Then the boy realized they were actually witches and the one standing on the screen was the GRAND HIGH WITCH! They were talking about how every child in this world should be gone. They were also talking about the recipe the grand high witch made to make all the children disappear. They tested it with a child called Bruno and he turned into a rat! 
Suddenly one of the witches got up and said ‘I smell children!’ They all got up and went searching and then saw the boy. One of the witches dragged him and turned him into a rat. The boy later went to their room.The boy told everything to his grandmother and then they had a plan where they take the recipe the witch made and the next morning put it into their food. They both agreed. Finally the next morning, the boy (that turned into a rat) put the recipe into every food the witches ate. And guess what? All the witches ate it and turned into rats. Even though the boy was still a rat, he and his grandmother went back to their hometown.


Read More
रमाइलाे यात्राकाे सम्झना
- Krishma Thapa - 27005, Grade ... 15 September, 2021

अहिले लकडाउनको समयमा हामी बाहिर जान सकेका छैनाैँ । काेराेना कालभन्दा अगाडि हामी आफ्ना परिवारका सदस्यसँग धेरै ठाउँमा घुम्न गएका थियाैँ । मलाई अहिले बाहिर  गएकाे पलकाे सम्झना  झलझली आउँछ । 

कक्षा ६ पनि लकडाउनले गर्दा घरैमा बित्याे तर  दसैँकाे बेलामा त्यस्ताे लकडाउन थिएन। म मेराे मामाघर नगएकाे पनि लगभग ४ बर्ष भइसकेकाे  थियाे । मलाई मामाघर जाने रहर लागेकाे थियाे । हामीले दसैँकाे पहिलाे दिनमा सबै टीका  लगाएर भ्यायाैँ  र अर्काे दिन बिहानेै ४ बजे निस्कियाैँ । उज्यालाे भइसकेकाे थिएन । मेराे निद्रा नपुगेकाे हुनाले म त्यहीँ निदाएँ ।  मेराे  गाडीमा त्यति हिँड्ने  बानी नभएकाे हुनाले मेराे टाउकाे धेरै दुख्न थाल्याे । खाली पेट भएर पनि हाेला। मलाई लगातार उल्टी  आउन थाल्याे । बाबाले गाडीलाई छेउ लगाएर एकछिन् राेक्नुभयाे । म सुत्न खाेजेँ तर मलाई गाह्राे भएकाेले निन्द्रै लागेन । करिब २ बजिसकेकाे थियाे। मलाई धेरै भाेक लागिसकेकाे थियाे। बाबाले नजिकै खाने ठाउँमा राेक्नुभयाे। हामीले त्यहाँ खाना खायाैँ। खाएपछि मलाई अलि सन्चाे लाग्याे । सबैजनाले खाइसकेपछि हामी यात्रालाई निरन्तरता दियाैँ । म र मेराे भाइलाई खाना खाइसकेपछि सन्चाे  भयाे  तर त्यहाँबाट आमालाई  गार्हाे हुन थाल्याे। झापा आउन अझैँ धेरै समय बाकी थियाे। मलाई मामाघर हेर्न साह्रै उत्साह लागिरहेकाे थियाे। मैले मामाघरकाे आमा बुबासँग भेट नभएकाे  पनि धेरै भइसकेकाे थियाे । यात्रा असाध्यै रमाइलाे भइरहेकाे थियाे। मलाई भने चाहिँ मामाघर कतिखेर आउँछ  जस्तै भइरहेकाे थियाे। हामी बिराटनगर पुग्न लागेकाे बेला थकान मार्न भनेर एकछिन् गाडी राेकेर बाहिर निस्कियाैँ । त्यहाँकाे हावा ताताे थियाे। हामीले मुख धाेयाैँ । पानी पियाैँ, एकछिन त्यहीँ  बस्याैँ,  र अगाडि बढ्याैँ । । अब झापा आउन धेरै समय बाँकि थिएन। जति नजिकै आयाे मेराे उत्साह त्यति नै बढ्दै थियाे । हामी लगभग १ घन्टामा मामाघर पुग्याैँ । मलाई धेरै खुसी लागेकाे थियाे।

मलाई अहिले पनि त्यस रमाइलाे यात्रा सम्झेर खुसी लाग्छ ।  मलाई अहिले पनि याद छ म अति नै  उत्साहित थिए । यसपालि लकडाउन खुल्छ कि खुल्दैन तर खुल्याे भने यस्ताे रमाइलाे यात्रा फेरि गर्न चाहन्छु।


Read More
Balanced Diet
- Prasiddhi Dangol - 28009, Gra ... 15 July, 2021

The food which contains all nutrients in the right proportion is called a balanced diet. We need a diet to survive. We eat food for various reasons but the two most important reasons are: To protect ourselves from diseases and to get the energy to perform our day-to-day activities. Foods are found in two basic forms and they are: liquid and solid. We should eat clean and germ-free food for a healthy body. Not only does it have to be germ-free but it should also contain energy-giving food, protective food, and body-building food in the right proportion. The nutrients are divided into different categories and they are: Carbohydrates and fats are energy-giving, protein is bodybuilding, and vitamins and minerals are protective food. Whereas, water is essential for conducting life processes. In all, the water is the most important one. Thus, in lack of any one of these nutrients, it can cause a bad affect on our health. A balanced diet is also important because it reduces the chances of getting malnutrition diseases. 
Meat, fish, pulses, lentils, eggs, milk, and every kind of milk product like cottage cheese and paneer are rich in proteins. Proteins are our main source of energy. Proteins are essential for people of every age group. Anybody who wants to eat less fat for their meals must eat more proteins. If we really want to live our life being healthy, we must be concerned about a balanced diet. Being healthy also means being happy. So let's be happy taking care of our health starting with eating healthy foods. 
 


Read More
देशकाे माया
- Pratik Dongol - 27009, Grade ... 15 July, 2021

(कक्षा सातका विद्यार्थीहरू गाेपाल, राम,शीला, श्याम र बिमला  विद्यालयकाे छुट्टीपछि घर फर्कँदै छन् । त्यही बेलामा एकजना मान्छेले भरियालाई भारी सुटकेस बाेकाएर आएकाे देख्छन् । त्यसपछि उनीहरूका बिचमा कुराकानी सुरु हुन्छ। 
गाेपालः हेर न साथीहरू, त्याे मानिस त भरियालाई भारी सुटकेस नै बाेकाएर आएकाे छ
 नि ।
रामः हाे त नि है , विदेशबाट टन्नै कमाएर आएकाे जस्ताे छ ।
शीलाः विदेशमा पनि त्यस्ताे कमाइ हुन्छ र ?
बिमलाः किन नहुनु , हाम्रा छिमेकीले त विदेशमा कमाएर २ वर्षमा नै सहरमा घर बनाइसके । 
गोपाल:  हाे र ? साथी हो तिमीहरूभविष्यमा विदेश जान्छौँ  कि नेपालमै बस्छौ त?
राम: खोई म त भविष्यमा विदेश गएर  डाक्टर बन्ने र टन्न पैसा कमाउने  विचार गरेकाे छु । के हुन्छ हेराैँ ?
शीला: किन विदेश गएर कमाउने नेपालमा पनि कमाउन सकिन्छ नि ?
राम: नेपालमा हामीले राम्रो रोजगार पाउनु गारो छ।
मैले सुनेको अनुसार नेपालमा धेरै युवा बेरोजगार छन् ।
शीला: त्यस्तो हैन, नेपालमा धेरै कारखानाहरू छन् जसमा काम पाउन सक्छौँ, खेतीपाति गरी धेरै अघि बढ्न सक्छौँ, डाक्टर, पाइलट, इन्जिनियर, आदि धेरै पढेर काम पाउन  सक्छौँ ।
गोपाल : मलाई शीलाले भनेको कुरा सही लाग्याे। कि कसो श्याम ?
श्याम: शीलाले भनेको कुरो त सही हो । नेपालमा रोजगारको कमी छैन, झन् अहिले त नेपालमा धेरै प्रगति भइरहेको छ। विभिन्न क्षेत्रमा कारखाना, अफिसहरू बनी रहेका छन् । भविष्यमा त झन् कति होलान् ।
राम: रोजगार भए पनि विदेशजस्तो नेपालमा धेरै फाइदा छैन। विदेशमा जस्तै नपालमा कमाउन सकिँदैन।
बिमला: विदेशमा जस्ताे सुविधा नपाए र कमाउन नसके पनि आफ्नो देशमा हाम्रो परिवारको माया पाउन सक्छौँ। जति पैसा कमाए नि परिवारकाे साथ भएन भने त्यो पैसा के काम ?
राम: तिमीहरूले भनेको सही हो, म नेपाल मै बसेर काम गर्ने छु तर विदेशमा पढेर नेपालमा काम गर्न गलत हो ?
शीला: होइन विदेशमा पढेर नेपालमा केही गरे, हाम्रै देशकाे उन्नति हुन्छ।
राम: त्यसो भए म  भविष्यमा म विदेशमा गएर डाक्टरी पढ्छु अनि नेपालमा आएर राम्रो डाक्टर बन्छु।
शीलाः बल्ल रामकाे घैटामा घाम लाग्याे । 
गोपाल: आजकाे याे  कुराकानीले मैले  पनि धेरै कुरा सिक्न सकेँ। सबैलाई धन्यवाद है ।
रामः समयसमयमा यस्ता  गहन विषयमा कुरा गर्नाले धेरै ज्ञान बढ्ने रहेछ । अब हामीले फरक फरक विषयमा कुराकानी गर्ने है ।
बिमला:  हुन्छ, साथी हो हामीले कुराकानी गर्दा गर्दै धेरै ढिलो  पाे भएछ। 
श्याम: हो त अब फटाफट  हिड्नुपर्छ ।
शीलाः अब त छुट्टिने बेला पनि भइसकेछ । अब घरतिर लागाैँ ।

(सबै जना आ- आफ्ना घरतिर जान्छन् ।)
 


Read More
भविष्यकाे याेजना
- Eshanee Manandhar - 28004, Gr ... 14 July, 2021

( राम, आकाश , उर्मिला , श्रेया र   साथीहरू हुन् । उनीहरू सबै एउटै  कक्षामा पढ्छन् । उनीहरूले खाना खाएपछि सबैसँग मिलेर आफ्नो भविष्यको योजनाको बारेमा छलफल गर्ने योजना बनाउँछन् ।  साेहीबमाेजिम उनीहरू बिच कुराकानी हुन्छ । )

श्रेया : ल साथीहरू आज हामी भविष्यको योजनाको बारेमा छलफल गर्ने छौ। ल हामी अब छलफल गर्न सुरु गरौँ। को बाट सुरु गर्ने  ?
राम : ल मबाट सुरु गर्छु। म त भविष्यमा एउटा शिक्षक बन्ने छु। म भविष्यमा बच्चाहरूलाई पढाउने छु र उनीहरूलाई म शिक्षित बनाउँछु। त्यसले त हाम्रो देशको ठुलो विकास हुन्छ। 
आकाश : म त डाक्टर बन्ने छु। सबै रोगीहरूलाई सन्चो पर्ने छु।  त्यसले हाम्रो देशका मानिसहरूलाई निरोगी बनाउछु र देशको पनि विकाश हुने छ। म डाक्टर बनेर धेरै पैसा कमाउने छु र गरिब मानिसहरूलाई बाड्ने  छु। 
श्रेया : म त प्राध्यापक बन्ने छु। बच्चाहरूलाई ठुलो भइसकेपछि उनीहरूलाई पढाउने छु र देशको विकाशलाई म पनि पैसा गरिबहरूलाई बाड्ने  छु। पैसा देश विकासमा पनि लगाउने छु । ल अब फूलमाया तिमी आफ्नो भविष्यको विचार सुनाउन हामीलाई। 
फूलमाया : म त एक कृषक बन्ने छु। खेतमा कामहरू गर्नेवाला छु । खेती गरेर सबैलाई खानाहरू बाड्ने  छु। साथै  म त त्यो फलाएका फलफूल र तरकारीहरू विदेशमा निकासी गरिदिन्छु। 
आकाश : साथीहरू हो हामी बन्ने त भन्यो तर हामी महिनत पनि त गर्नु पर्छ नि त। 
फूलमाया : हो ! आकाशले ठिक भन्याे । हामीले मिहेनत गर्नुपर्छ। 
श्रेया : हामीले त अहिलेदेखि नै मिहिनत गर्न सुरु गर्नुपर्छ । हामीले हाम्रो सपना प्राप्त गर्न परिश्रम गर्नुपर्छ ।
सबैजनाः हाे,हाे हामी सबैले मिहिनेत गर्नुपर्छ ।
फूलमायाः अब  त ढिला पनि भइसकेछ । लाग्नुपर्छ ।
आकाशः हुन्छ, अब सबैजना लागाैँ ।
(सबैजना आ-आफ्ना घरतिर लाग्छन् ।)
 


Read More
माघे सक्रान्ति
- Krishma Thapa - 27005, Grade ... 13 July, 2021

नेपालमा आफ्नाे धर्म संस्कृतिअनुसार धेरै चाड पर्व मनाइन्छन् । सबै चाड पर्व हामी रमाइलाेसँग मनाउछाैँ । दसैँ ,तिहार, तीज, रक्षा बन्धन छठ आदि । यी पर्वहरूमध्ये माघे सक्रान्ति  पनि हाम्राे विशेष पर्व हाे। याे पर्व  विशेष गरी हिन्दुले मनाउने पर्व हाे।

माघे सक्रान्ति  माघकाे सुरू हुने दिन माघ १ गतेलाई भनिन्छ। माघे सक्रान्तिलाई मकरसक्रान्ति  पनि भन्ने गरिन्छ। अरू पर्व झैँ यस पर्वमा पनि आफन्तहरू भेला हुन्छन् । सबै जना सँगै बसेर रमाइलाे गर्छन् । मानिसहरू ठुला ठुला धार्मिक महत्त्व रहेका जलासयमा गएर नुहाउने गर्दछन्। यसरी नुहाउने प्रक्रियालाई मकर नुहाउने भनिन्छ। त्याे दिन मानिसहरू अघिल्लाे दिन उसिनेकाे तरूल, सख्खर  आदिलाई खाने गर्दछन् । साथै यस दिन विभिन्न प्रकारका चाकु लड्डु बनाएर खान्छन् । यस दिन मानिसहरू सेल राेटी र खिचडीलाई पनि निकै महत्त्व दिने गर्दछन् । मकर सक्रान्तिकाे दिन विभिन्न ठाउँहरूमा विभिन्न किसिमका मेला लाग्ने गर्दछ।मानिसहरू याे दिन आफ्ना आफ्नासँग भेला भएर माछा, मासु लगायतका अरू विभिन्न मिठा परिकारहरू पनि खाने गर्दछन् । माघे सक्रान्तिकाे दिनमा नेपालमा सार्वजनिक बिदा हुने गर्दछ। सरकारी कार्यालय तथा विद्यालय बन्द हुने गर्दछ ।माघे सक्रान्ति  जम्मा १ दिन माघ १ गते मात्र मनाइने गरिन्छ। माघे सक्रान्ति  मनाउने एक पुरानाे परम्परा हाे । माघे सक्रान्तिलाई मानिसहरूले विशेष महत्त्व दिएर मनाउन् छन् । याे हाम्राे संस्कृति पनि हाे।

माघे सक्रान्तिलाई पनि हामीले एक महत्त्वपूर्ण चाडका रूपमा  लिनुपर्छ। अरू चाडमा गरे झैँ याे चाडमा पनि हामीले धेरै क्रियाकलापप गर्छाैँ र रमाइलाे गर्दै एक भएर  याे चाड मनाउछाैँ ।


Read More
The Lost City of Atlantis
- Rushav Paneru - 28018, Grade ... 12 July, 2021

On one cataclysmic night, the gods sent a battalion of fireplaces and earthquakes so intense that the Utopian kingdom of Atlantis sank deep into the ocean, never to be found again. So tells Plato's infamous myth, which has captivated audiences for quite 2,300 years. Many of us have subsequently floated theories about exactly where Atlantis was: within the Mediterranean, off the coast of Spain, even under Antarctica. A well-liked idea is that the Atlantis myth is related to the fate of Thera, now the Greek island of Santorini, which was partly destroyed by an eruption about 3,600 years ago. But many, if not most, scientists think we are going to never tie Atlantis to a reallocation. "I don't think there's any question that the story of Atlantis could be a myth," says Patrick Nunn, a geologist at the University of the Sunshine Coast in Queensland, Australia. But Atlantis isn't the sole legend of a sunken city. Similar tales are told around the world, and it now seems that a number of them are true. Plato was living during a volcanically and tectonically active part of the globe where massive earthquakes and tsunamis weren't usual. Many teams of scientists have tried to spot the situation of the lost city of Atlantis vainly. Many of the proposed sites share a number of the Atlantis story’s characteristics, but none has been demonstrated to be a real historical Atlantis. But, some scientists have discovered many structures, monuments, and statues that represent that The Lost City of Atlantis is real.
 
Where is Atlantis?
The biggest question that boggles the minds of all the scientists is that where is Atlantis. The narrations suggested that the town is believed to have sunk into the ocean after an earthquake or tsunami. In keeping with him, the so-called Atlantis was an oversized island located near the Rock of Gibraltar and consisted of a Poseidon temple and concentric walls and canals. Plato added that the town under the ocean should be somewhere within the ocean. However, no technology up to now has revealed any such city on the ocean bed. While some theories suggested that the Atlantis is found within the Mediterranean, off the coast of Spain, few also argued that it may well be even under Antarctica. For an extended time, Azores was believed to be the positioning of the town of Atlantis. However, the new researches have revealed a brand new site and therefore the scientists are sure that Atlantis is found in Cadiz, somewhere between the Spain and Morocco waters. The extent of truth during this story may be a mystery in itself. Questions like where Atlantis or get it on even exist for real are still unanswered. But until the reality beneath it is often completely unraveled, the planet will continue speculating about the existence of the best city of all times.
The self-sufficient and rich city
The fertile and exquisite city of Atlantis, where half-god and half-human beings lived, is believed to have been a self-sufficient region where people grew their own food and reared animals. Farmers within the city are accustomed to grow the crops within the fertile plains on the outskirts with the assistance of a well-maintained irrigation system. They also built beautiful buildings and other architectures from materials like black and red stone. They also had access to rare metals and even alloys like brass made and used crystals extensively for leisure and experimental purposes and had plenty of free time to even play with volcanoes.
 
References: ‘The Real Story Behind the Lost City of Atlantis’ by Johnny Spears; 
                      'Lost' City of Atlantis: Fact & Fable by Benjamin Radford
 


Read More