In the garden I heard some sound,
Something was hoping all around.
Two long ears and a fluffy tail,
I could even see some slimy snails.
My garden is beautiful and wide,
The little bunny hops there with pride.
His fluffy tail moves up and down,
As it hops all around.
With the ears so long and eyes so bright,
It nibbles the grass out of my sight.
His nose wiggles as he breathes air,
And it stood for a moment to stare.
मेरो कक्षाकोठा राम्रो छ। मेरो कक्षाकोठामा निलो र सेतो रङ लगाइएको छ। मेरो कक्षाकोठामा तीनवटा किताब राख्ने दराज छ। मेरो कक्षाकोठामा पाँचवटा रङ लगाएको टेबुल कुर्सी छ। मेरो कक्षाकोठामा २२ जना विद्यार्थीहरू छन्। मेरो कक्षाकोठा सफा छ। म कक्षाकोठालाई सफा राख्छु। मेरो कक्षाकोठामा पङ्खा,टि.भि छ। म कक्षाकोठामा ज्ञानी भएर बस्छु। मेरो कक्षाकोठामा शिक्षक र शिक्षिकाहरूले पढाउनुहुन्छ।
मेरो नाम उज्ज्वल ढकाल हो । म कक्षा दुईमा पढ्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म उमाकुण्ड मार्ग मित्रपार्कमा बस्छु । मेरो परिवारमा पाँच जना सदस्य हुनुहुन्छ । परिवारमा हामी सबै मिलेर बस्छाैँ । हाम्रो परिवारमा आमाबुबा, म, हजुरबुबा र हजुरआमा बस्छौँ । मेरी आमाको नाम रजनी अर्याल हो । मेरी आमा घरको काम गर्नुहुन्छ । मेरी आमा चाैतिस वर्षकी हुनुभयो । मेरो बुबाको नाम रमेश ढकाल हाे । मेरो बुबा डि.डि बेकरीमा काम गर्नुहुन्छ । मेरो बुबा छत्तिस वर्षको हुनुभयो । मेरो हजुरबुबाको नाम चैतन्य मिश्र हो । मेरो हजुरबुबा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । उहाँ एकहत्तर वर्षको हुनुभयो । मेरी हजुरआमाको नाम मिरा मिश्र हाे । मेरी हजुरआमा पद्मकन्या क्याम्पसमा शिक्षिका हुनुहुन्छ । उहाँ बैसठ्ठी वर्षकी हुनुभयो । मैले परिवारसँग घुम्न जाने र धेरै खेलहरू खेल्ने गरेको छु ।
Recently, I visited a place called Kurintar with my family. We went there on our holiday. I loved the place. It was clean and peaceful. We stayed in a resort for a night. The resort was surrounded by many trees and it was cool outside. There was a beautiful swimming pool too. I enjoyed swimming along with my family members. We had yummy snacks after we finished our swimming. I played a lot of fun games too. In the evening we had a nice dinner together. I could see beautiful lights on the hills. The next morning, we had a good breakfast, roamed around the resort and returned home.
My bicycle is blue and white in colour. My father bought it on my birthday. It has a dragon sticker on it. I usually ride it on my holidays. My father taught me how to ride a bicycle. Riding a cycle makes my muscles strong. While riding the cycle, I wear a helmet. I take care of my bicycle. I clean it whenever it is dusty. I love riding my bicycle.
हामी नयाँ वर्ष मनाउन काठमाडौँबाट गाडी चढेर कुरिनटारमा रहेको रिभर फन रिसाेर्ट गयौँ। गाडीमा गीत गाउँदै,खानेकुराहरू खाँदै गयोैँ। हामी रिसाेर्ट झाेलुङ्गे पुल काटेर गयौँ ।हामीले पौडी खेल्याैँ। भलिबल पनि पानीमा खेल्यौँ।साह्रै रमाइलो भयो।राति खाना खाएर सुत्यौँ। अर्को दिन बिहान पौडी खेल्याैँ र बालुवामा बल पनि खेल्यौँ। अनि आएर खाना खायौँ र गाडी चढेर रमाइलाे गर्दै फर्कियौँ।
My mother’s name is Rabita Basnet. She is very beautiful. She cooks for me and my family. She helps me to get ready for school. She helps me with my homework and teaches me good manners. I share everything with my mother. She is my best friend.
मेरो परिवारमा सात जना सदस्यहरू हुनुहुन्छ । हामी परिवारमा हजुरबुबा, हजुरआमा, आमा, बुबा, काका, काकी, म र भाइ बस्छौँ । हाम्रो परिवारमा सबैभन्दा ठुलो सदस्य हजुरबुबा हुनुहुन्छ । हजुरबुबा र हजुरआमाले व्यापार गर्नुहुन्छ । मेरी आमा गृहिणी हुनुहुन्छ । काकाले हजुरबुबा र हजुरआमालाई व्यापारमा सघाउनु हुन्छ । मेरो सानो भाइ छ । ऊ सबैको प्यारो छ । म भाइसँग धेरै खेल्छु । म विद्यालय जान्छु । मेरो बुबा इन्जिनियर हुनुहुन्छ । मलाई मेरो बुबाले गृहकार्यहरू सिकाउनुहुन्छ । म मेरो परिवारका सदस्यलाई धेरै माया गर्छु ।
Aarogya Ghimire is my friend. He is seven years old. He is very helpful and kind. We study in the same class. We also have our lunch and snacks together. He eats all the vegetables and food. He studies well and does his homework regularly.
Aarogya’s favorite class is Visual Arts. He draws wonderful pictures. He is also good at playing badminton. We play together.
We also help each other in our studies. I am very happy to have a friend like him.
मेरो नाम केतन कोइराला हो । म बालकोटमा बस्छु । म कक्षा एकमा पढ्छु । मलाई नीलो रङ मन पर्छ । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरी आमाको नाम आकृति हो । मेरो बुबाको नाम विकास हो । म मेरी बहिनीको नाम केशा कोइराला हो । मलाई मःम खान मन पर्छ । म सात बर्षको भएँ ।