मेराे परिवारमा बाह्र जना सदस्य हुनुहुन्छ । मेरो परिवारमा बुबा, आमा, हजुरबा, हजुरआमा, दादा, दिदी, मामा, माइजू, काका, काकी र म बस्छौँ । मेरो परिवार संयुक्त परिवार हो । मेरो बुबाको नाम रमन निरौला हो । मेरी मामु घरको काम गर्नुहुन्छ । हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ दादा र म स्कुल जान्छौँ । मेरो मामाको होन्डा सोरुम छ । मेरी माइजू स्कुलमा पढाउनुहुन्छ । मेरा काका र काकी अहिले अलि टाढा गएर बस्नु भएको छ ।
Football is my favorite sport. I watch football during my free time. I talk to my best friend about football because it's his favorite sport too. It is fun to watch football. I can watch it for the whole day too!
My favorite football player is Christiano Ronaldo. I like the way he passes balls. He uses many tricks to score goals. He is very hardworking. Most of the people like him. He has good playing skills. I also want to become a football player like him in future.
मेरो नाम रियान तको हो । म सात बर्षको भएँ । म एक कक्षामा पढ्छु । म सिफल स्कुलमा पढ्छु । म ग्रीनसिटी हाउजिङमा बस्छु । मेरी आमाको नाम लक्ष्मी हाे । मेरो बाबाको नाम प्रकाश हाे । मेरी दिदीकाे नाम ज्याेत्सना हाे । मलाई आलु खान मन पर्छ । मलाई टिभी हेर्न मन पर्छ । मलाई रातो रङ मन पर्छ ।
My best friend's name is Swopnil Amir Kansakar. He is eight years old. He lives in New Road, Kathmandu. He reads in grade III ‘Dhaulagiri”. He is slim, kind and smart. He usually wears a t-shirt and pants.He has dark black hair. He likes to play with his toys. He enjoys Newari food. His favourite Newari food is “ Wo”. It is a special Newari pancake made of lentils. We are in different sections but we usually meet during our lunch breakHe is my best friends because we have many things in common. We understand each other. We love spending time together. He is one the best people that I have ever met in my life.
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय गाैशालाकाे सिफलमा छ । मेरो विद्यालयमा धेरै साथीहरू छन् । मेरो विद्यालयमा कक्षा एक देखि कक्षा बाह्रसम्म पढाइ हुन्छ । मेरो विद्यालयमा बास्केटबल खेल्ने ठाउँ छ । हामी विद्यालयमा धेरै किसिमका खेलहरू खेल्छौँ । गुरुहरूले हामीलाई नयाँ नयाँ कुरा सिकाउनुहुन्छ । हाम्रो पालेदाइले घन्टी बजाउनुहुन्छ । मेरो विद्यालयमा धेरै बाेटबिरुवाहरू छन् । मेराे विद्यालय रमाइलाे छ । मलाई मेराे विद्यालय असाध्यै मन पर्छ ।
I have a wonderful family. There are five members in my family. My grandparents, my parents and me. My grandparents stay at home. My father works in a private company. My mother is a student. My mother even takes care of our house. My grandparents teach me good habits. My parents take care of me. We live together happily. I love my family.
म बिहान सात बजे उठ्छु । म बिहान उठेर दाँतमा माझ्छु । मुख, हात, खुट्टा धोएर ७ः३० बजे बिहानको खाना खान्छु । बिहान ८ः१५ बजे म स्कुल जान तयार हुन्छु । ८ः३० बजे म बस चढेर स्कुल जान्छु । स्कुलमा ९ः१५ मा हाम्रा कक्षाहरू सुरु हुन्छन् । तीनवटा विषयको पढाइ सकेपछि विद्यालयमा खाना खाने बेला हुन्छ । खाना खाएपछि म एकछिन आराम गर्छु । म मेरा साथीहरूसँग खेल्छु । फेरि मेरा चारवटा विषयका पढाइ हुन्छन् । चारवटा विषयका पढाइको बिचमा पाँच मिनेट खाली समय पनि हुन्छ । त्यो समयमा हामी पानी पिउने, शौचालय जाने गर्दछौँ । चारवटा विषयको पढाइ सकेपछि खाजा खाने समय हुन्छ । खाजा खाएर हामी कक्षाकोठामा जान्छौँ । अन्तिम विषयको पढाइ सकिएपछि ३ः४५ बजे मेरो विद्यालयमा छुट्टी हुन्छ । छुट्टी भएपछि म बस चढेर घर फर्कन्छु । घर आएपछि लुगा फेरेर हात मुख धोएर खाजा खान्छु । पाँच बजे खाजा खाइसकेपछि म टेलिभिजन हेर्छु । छ बजेदेखि आठ बजेसम्म म मेरो विद्यालयले दिएको गृहकार्य गर्छु । गृहकार्य सकिएपछि ८ः१५ बजे खाना खाने समय हुन्छ । ८ः३० बजे देखि ९ बजेसम्म टेलिभिजन हेर्छु । नाै बजे म मेरा सबै परिवारका सदस्यलाई शुभरात्रि भनेर सुत्न जान्छु । यसैगरी मेरो दैनिक जीवन चलिरहेको हुन्छ ।
My father’s name is Baburam Giri. He is 36 years old. He is very loving and kind. He plays with me in his free time. He is very strong and handsome. He teaches me to become a good person. He works very hard. He knows a lot of stories. He loves me so much. I love him too. He is the best father.
मेरो नाम ग्रेहा श्रेष्ठ हाे । म छ वर्षकी भएँ । म लैनचौरमा बस्छु । म सिफल स्कुलमा पढ्छु । म कक्षा एकमा पढ्छु । मेरो परिवारमा सात जना सदस्यहरू हुनुहुन्छ । मलाई मन पर्ने र गुलाबी हाे । मलाई पुतली खेल्न मन पर्छ । मलाई दाल भात खान पनि मन पर्छ ।
I have many friends in my school. Among them, Shiv Raj Singh is my best friend. He is from Janakpur. He stays in Kathmandu with his mother and sister. We are classmates. He is tall and has short, black hair. He is helpful and kind. He is smart and helps me in my studies. He is vegetarian. He loves to eat veg dumplings. He likes to play basketball. His favourite subjects are Maths and English. He loves ITF as well. We study, play and eat together. He cares about me. He goes home with his sister everyday. I love to spend time with him. He is a wonderful person.
मेरी आमाले भन्नुहुन्छ कि सकारात्मक सोच मानिसमा हुनुपर्ने महत्वपूर्ण गुण हो । सोचाइले मानिसको जीवनमा धेरै प्रभाव पार्दछ। हामीले जस्तो सोच बनायौँ हाम्रो मन, मस्तिष्क र शरीरले त्यस्तै किसिमको क्रियाकलाप गर्दछ। अर्थात् सकारात्मक सोचले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ भने नकारात्मक सोचले नकारात्मक परिवर्तन ल्याउँछ । त्यसैले हामीहरूले सधैँ सकारात्मक वा राम्रा कुराहरू मात्र सोच्नु पर्दछ।
My grandfather’s name is Hari Ram Upadhyay. He is eighty-two years old. He is the head of our family. He is vegetarian. He prays early in the morning. He likes to read books. He spends his time watching TV. Sometimes, he prepares breakfast for me. He loves every member of my family.