वातावरण स्वच्छ हुनुपर्छ । वातावरण स्वच्छ नभए यसले सबैलाई हानी पुर्याउँछ । मलाई राम्रो ठाउँकाे वातावरण मन पर्छ । वातावरणलाई राम्रो बनाउन जथाभावी फाेहार फाल्नु हुँदैन । जथाभावी फोहोर फालेमा राेग फैलिन्छ । आफूले आफ्नाे वरपर देखेका फोहोर टिप्नुपर्छ । वरपर बोटबिरुवा पनि रोप्नु पर्छ । हाम्रो वातावरण सफा राख्नुपर्छ । हामीले हाम्रो वरपर सधैँ स्वच्छ राख्नुपर्छ । राम्रो वातावरण हामी सबैलाई मनपर्छ । मलाई पनि राम्रो लाग्छ ।
On a sunny day, after some rain
Seven colorful lines appear in the sky
So beautiful and bent just like a bow
We all call it a rainbow.
One colour after another
Making the sky look beautiful
The colours are violet, blue, green
Yellow, orange, red and indigo!
मेरो नाम श्रीम् राज जाेशी हाे । म छ वर्षको भएँ । म असल केटा हुँ । म चाबहिलमा बस्छु । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । म कक्षा एकमा पढ्छु । मलाई नीलो रङ मन पर्छ । मलाई मन पर्ने खानेकुरा पिज्जा हाे । मलाई मन पर्ने फलफूल सुन्तला हो । मलाई साथीहरूसँग खेल्न धेरै मन पर्छ । म आफूभन्दा सानालाई माया गर्छु र ठुलालाई आदर गर्छु ।
I woke up at seven o’clock. I do my morning chores. Then I manage my books and copies according to routine. I have my breakfast. I usually have flatbread, egg and milk for breakfast. I get ready for school and put the water bottle in my bag. I go to school on foot.
In school, I conduct an assembly at nine o’clock. Then our classes start at quarter past nine. As Vice CR of the class, I have to look after my friends and do my duties in the class.I have my lunch at eleven twenty. After I finish my lunch, I look after my friends and help them when needed. I take my classes and learn new things. At quarter to three, I have snacks and after snacks I take Hamro Serofero class. At quarter to four, I pack my things and go to the dining hall to wait for my mom.
At quarter past four, I reach home. I change my clothes and wash my legs and hands. I do my homework and play with my little sister. I read for an hour everyday. At eight I have dinner with my family and I even talk with my parents. At nine o’clock I go to bed.
हाम्रो देश नेपालमा धेरै अग्ला अग्ला हिमालहरू छन् । त्यसमध्येको एउटा सगरमाथा हो । सगरमाथा हामी सबै नेपालीको पहिचान हो । सगरमाथा हाम्रो देशको गौरव हो । सगरमाथा संसारभरिकै सबैभन्दा अग्लो हिमाल हाे । यसको उचाई ८८४८.८६ मिटर रहेको छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लामा पर्दछ । सगरमाथा जाँदाखेरि नाम्चेबजार भएर जानुपर्छ । नाम्चेबजार अत्यन्त रमणीय ठाउँ हाे । सगरमाथाको छेउमा कञ्चनजङ्घा, ह्लाेत्से, गौरीशंकर र अरु थुप्रै सुन्दर हिमालहरू छन् । यी सम्पूर्ण मनमोहक हिमश्रृंखलाहरूले हाम्रो देशको प्राकृतिक सुन्दरतालाई बढाएको छ । सगरमाथा विश्वभरिनै प्रसिद्ध छ ।
My favourite place is Pashupatinath temple. There are four main doors in this temple. The Bagmati river flows near the temple. I pray to Lord Shiva. I like to see monkeys playing in this temple. Many visitors come to this temple. It is the biggest temple in our country.I like to see “ Sandhya Aarati” in this temple.
हाम्राे स्कुलमा हरेक वर्ष नयाँ कक्षा सुरु भएपछि एक महिना गृहभ्रमण कार्यक्रम चल्ने गर्दछ । त्यसै क्रममा यो वर्ष पनि जेठ १ गते देखि सुरु भएर जेठ ३२ गते अन्त्य हुने गरेर याे कार्यक्रम चलेको थियो । त्यस कार्यक्रममा मैले पनि सहभागिता जनाएको थिएँ । गृहभ्रमण भन्नाले शिक्षक शिक्षिकाहरू विद्यार्थीको घरमा गई विद्यार्थी र अभिभावकसँग गर्ने कुराकानी भन्ने बुझिन्छ । मेरो घरमा पनि सरिना महर्जन शिक्षिका आउनुभएको थियो । मेरो घरमा आएर मेरी आमा र मसँग लामो कुराकानी भयो । मलाई पनि शिक्षिका घरमा आउनुभएकोमा रमाइलो लाग्यो । हामी तीन जनाका बिचमा रमाइला रमाइला कुराकानी भए । शिक्षिका घरमै आएर कुराकानी गर्दा मेरो बारेमा उहाँले धेरै कुराहरू थाहा पाउनुभयो । उहाँ एक घण्टा ३० मिनेट जति मेरो घरमा बस्नुभयो। कुराकानी सकिएपछि मेरी आमाले मिठो खाजा बनाउनुभएको रहेछ हामीले खाजा खायौँ र शिक्षिका पनि विद्यालय जानुभयो ।
The rain is falling down
The water is all over the town
I can hear a beautiful sound
The people have stopped walking around
The road is full of water
Cars and buses are running slow
Don’t worry my friend
The rain will stop and the day will glow.
मेरो नाम अयांश पाण्डे हाे । म असल केटा हुँ । म छ वर्षको भएँ । मलाई माछा हेर्न मन पर्छ । मलाई पसल जान पनि मन पर्छ । मेरो घरमा एउटी सानी बहिनी छिन् । मेरी बहिनीकाे नाम शिवांशी हाे पाण्डे हाे मलाई आँप खान मन पर्छ । म शनिवार घरमा साथीहरूसँग खेल्छु । मलाई हरियाे रङ मन पर्छ । मेराे मामाघरमा कुकुर र कुखुरा छन् । मलाई रिमाेट गाडी खेल्न मन पर्छ ।
Outdoor games are played outside our home in the field or playground.These days outdoor games like football, volleyball, cricket, badminton are popular. Outdoor games keep us fit and healthy. Outdoor games also increase our stamina.They refresh our mind and body. It is a good source of entertainment and fun activities that we can play with our friends and family. These days people are avoiding outdoor games because they spend most of their time on gadgets. They have more interest in online surfing and games. Online games are affecting our mental and physical health. We should avoid online games and show more interest in outdoor games. One with the proper training can be a sports person in the future.
मसँग धेरै खेलौनाहरू छन् । तिनीहरूमध्ये मलाई गुडिया मन पर्छ । मेरी गुडियाकाे नाम कालिका हो । ऊ ६ वर्षकी भई । ऊ चिटिक्क परेकी छे । उनले दुई चुल्ठी बाटेकी छे । उनले गुलाबी रङको जामा र टोपी लगाएकी छे । म आफ्नो गृहकार्य सकाएपछि उनीसँग खेल्छु । मलाई उनीसँग खेल्न मन पर्छ । उनीसँग खेल्न पाउँदा म एकदमै खुसी हुन्छु । याे गुडिया मलाई मेरी कान्छी फुपूले उपहार दिनुभएको हो ।
My mother’s name is Laxmi Prajapati Tako. She is forty years old. She goes to the office everyday. She helps me with my homework. She makes the best cake in the world. Her favourite colour is pink. She loves me very much. She is my first teacher and teaches me how to read and write. When I am sad or hurt she comforts me with hugs and kisses.