My brother’s name is Parmshu Poudel. He is twenty two years old. He is studying Engineering in India. He is smart and kind. His favourite colour is blue and yellow. He likes wearing pants and shirts. He loves playing football and cricket. His favourite players are Messi and Ronaldo. He likes mango and apples. He likes to listen to music. His favourite places are Pokhara and Charikot. We study and play together. He is very helpful because he helps me with my homeworks. Sometimes, he gets angry when I touch his things without his permission. He always loves and cares for me. He is a wonderful member of my family.
मेराे हजुरबुबाकाे नाम पुन्य प्रसाद अर्याल हाे । उहाँ हाम्राे परिवारकाे मुखिया हुनुहुन्छ । उहाँलाई दाेैरा सुरुवाल ढाकाकाे टाेपी लगाउन मन पर्छ । उहाँलाई धार्मिक पुस्तक पढ्न मन लाग्छ । उहाँले मलाई सधैँ राम्राे,असल, मिहिनेती र अनुशासित मानिस बन्नुपर्छ भनेर प्रेरणा दिनुहुन्छ । उहाँले मलाई धेरै माया गर्नुहुन्छ। उहाँले मलाई मन्दिरमा दर्शन गर्न लानुहुन्छ। मलाई उहाँसँग समय बिताउन ,खेल्न र ज्ञानगुनका कुरा सिक्न धेरै मन पर्छ । दसैँमा हामी सबैजना उहाँबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्छाैँ । हामी सबैजना उहाँलाई धेरै माया गछाैँ । हाम्राे हजुरबुबा हामीसबैका आँखाका ज्याेति हुनुहुन्छ ।
My mother’s name is Namrata Bista. She is thirty five years old. She works in a bank. She is a manager. Her favourite game is football. Her favourite colour is blue. She loves me and my sister very much. She loves to eat dumplings very much. She cooks delicious food. I love her very much.
मेरो नाम आशुतोष काफ्ले हो । म सात वर्षको भएँ । म कक्षा दुईमा पढ्छु । मेरो परिवारमा हजुरआमा, बुबा, आमा, दुई काकाहरू, दुई काकीहरू, भाइ र म गरी नाै जनाको सदस्य छौँ । मेरो परिवार ठुलो छ । मेरी हजुरआमाको नाम बिमला काफ्ले हो । मेरी हजुरआमा ६१ वर्षकी हुनुभयो । मेरो बुबाको नाम तेज काफ्ले हो । मेरो बुबा ३६ वर्षको हुनुभयो । बुबाले विद्यालयमा पढाउनुहुन्छ । मेरी आमाको नाम कल्पना चापागाईं हो । मेरी आमा ३१ वर्षकी हुनुभयो । मेरी आमा पसलमा बस्नुहुन्छ । मेरो भाइको नाम परिक्षित काफ्ले हाे । मेरा काका, काकी अफिसमा काम गर्नुहुन्छ ।
I am from Jhapa but I live in kathmandu. My sister is in Jhapa and my brother is in Australia. I live in a beautiful house with my parents. There are many rooms in my house. I love my room the most. It is a small room with a bed and a table and chair for me to study. My mother cleans my room daily. I also keep my room clean. I also have a lot of toys which I have kept safe.
The living room is the biggest of all. It has a big TV. I sit with my parents and watch TV with them. We eat together in the dining room.
I also have a dog named coco. I play with it during my free time. There’s a small garden in the balcony too. I water plants sometimes in the garden. I love my house.
My brother’s name is Prithvi Jung Thapa. He is four years younger than me. He reads in Little SweetHeart Kindergarten. He is sweet and kind. He is very cute. His favourite colour is black. His favourite Marvel character is Spiderman. He likes to eat pizza and dumplings. His favourite game is hide and seek. He is my favourite member of my family. He is my best friend. He shares everything with me. We watch movies together. We help our mom in the kitchen. We do our homeworks together and I teach and guide in his work. He is good at learning new things. I really love spending my time with him. He is the best brother in the world and I love him very much.
मेरो देशको नाम नेपाल हो । मेरो देश भारत र चीनको बीचमा छ। मेरो देशको प्रधानमन्त्रीको नाम पुष्पकमल दाहाल हाे । मेरो देशको राष्ट्रपति रामचन्द्र पौडेल हाे । मेरो देशमा हिमाल, पहाड, नदीहरू छन्। विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि नेपालमै छ। नेपालको सुन्दरता हेर्न विदेशबाट मान्छेहरू आउँछन्। हाम्रो देशमा विभिन्न जात, धर्म,संस्कृतिका मानिसहरू बसोबास गर्छन् । सबैको आ-आफ्नै खानपिन, रहनसहन, बोली,चालचलन छ । मलाई मेरो देश मन पर्छ ।
My mother’s name is Aakriti Koirala. She is thirty years old. She is a teacher. She is very kind and beautiful. She takes care of our family. She cooks delicious food for our family. She helps me with my studies. I love her very much.
मेरो नाम शाश्वत पौडेल हो । मेरो परिवार ठुलो छ । मेरो परिवारमा छ जना सदस्य हुनुहुन्छ । मेरो हजुरबुबा लेखक हुनुहुन्छ । मेरी हजुरआमाले घरको काम र हेरचाह पनि गर्नुहुन्छ । मेरी आमा अस्पतालको प्रबन्धक हुनुहुन्छ । मेरा मामा र माइजू डाक्टर हुनुहुन्छ । हामी सबै मिलेर हाम्रो घर चाबहिलमा बस्छाैँ । हामी एकअर्कालाई सहयोग पनि गर्छौँ । म मेरो परिवारको सबैभन्दा सानो सदस्य हुँ । मलाई मेरो परिवार प्यारो लाग्छ । मलाई सबैले धेरै माया गर्नुहुन्छ र म पनि उहाँहरूलाई आदर गर्छु ।
I have read many stories but my recent favourite story is “ The Princess and the Pea.” and the pea. This was my first book given by my school in grade two. I had a wonderful time reading this book. I think my friends also liked this story. The book is about a Prince whose name is Florian. The prince is looking for a real princess because he wants to get married. He meets many princesses but they are not real.
After sometimes, he finds princess Rosamond. His mother helps him to find out if she is the real princess using a pea under her bed!