My favorite movie is Jurassic World Dominion. It is a famous movie related to Jurassic Park. There are two main characters of dinosaurs. One of them is Rexy. She is a female Tyrannosaurus. The other one is Giganotosaurus who is known as Giga in the movie. I like this movie because there is a lot of fight between these two characters. This movie is about dinosaurs and humans fighting to remain in the world. I like this movie.
म बिहान सात बजे उठ्छु । त्यसपछि म हात मुख धोएर बिहानको खाजा खान्छु । आठ बजे म विद्यालय जान्छु । नाै बजेदेखि चार बजेसम्म म विद्यालयमै पढ्छु, खेल्छु, खान्छु र साथीहरूसँग रमाइलो गर्छु । म विद्यालयबाट चार बजे घर फर्किन्छु । घर आएपछि म आमासँग केही समय बिताउँछु र आमाले बनाएको मिठो खाजा खान्छु । खाजा खाएर म गृहकार्य गर्न बस्छु । सबै गृहकार्य सकिएपछि म पढ्न पनि थाल्छु । एकछिन म दिदीसँग खेल्छु । रातिको खाना खाएर म सुत्छु । यसरी मेरो दैनिक जीवन चलिरहेको हुन्छ ।
मेरो नाम सान्वी प्रसाईं हो । म पाँच वर्षकी भएँ । म गोठाटारमा बस्छु । मेरो घरमा मेरा बाबा, मामु, दादा र म बस्छौँ । मेरो बाबाको नाम विनाेद प्रसाईं हाे । म सिफल स्कुलमा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई स्कुल जान पनि मन पर्छ ।
मेरो बाबाको नाम नविन चापागाईं हो । मेरो बाबा निकै राम्रो हुनुहुन्छ। मेरो बाबा अग्लाे हुनुहुन्छ। मलाई मेरो बाबाले धेरै खेलहरू खेलाउनुहुन्छ। मेरो बाबा व्यापार गर्नुहुन्छ । मेरो बाबाले सबैलाई माया गर्नुहुन्छ। मेरो बाबा निकै बहादुर हुनुहुन्छ । मलाई मेरो बाबाले छुट्टीको दिन सधैँ घुमाउन लग्नुहुन्छ । उहाँले मलाई मेरो गृहकार्य गर्न सहयोग गर्नुहुन्छ । मेरो बाबालाई निलो रङ निकै मन पर्छ।
My brother’s name is Sparsh Prasai. He is thirteen years old. He reads in Chelsea World School. He reads in grade 8. He is a good boy. He is smart and helpful. He helps me to do my homeworks. He plays with me. I love my brother very much.
मेरो नाम रिवान शाक्य हाे । मेरो परिवार सानो र सुखी छ । म मेरो परिवारका सदस्यहरूलाई धेरै माया गर्छु । मेरो परिवारमा तीनजना सदस्य बस्छौँ । मेरो परिवारमा म र मेरा आमाबुबा हुनुहुन्छ । मेरो बुबाको नाम भरत शाक्य हाे । मेराे बुबा व्यापारी हुनुहुन्छ । मेरी आमाको नाम निरिजा श्रेष्ठ हो । मेरी आमा आइ.एन.जी.ओ.मा काम गर्नुहुन्छ । मेरो घरमा एउटा कुकुर पनि छ । उसको नाम मिस्सी हाे । म मेरो परिवारसँग खुसी भएर बस्छु ।
I have many story books. But, my favorite is ‘Peas in a Pod’. This book is very colorful and interesting. Some of my friends also have this book. This story is about five kids who look the same because they were born together. They do everything the same at all times. But after some time, they start doing things differently. They don’t like each other and they start troubling each other. The parents become worried and make all the kids just like before.
मेरो नाम विलक्षण बञ्जारा हा्े । म भक्तपुरमा बस्छु । म सात वर्षको भएँ । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो मन पर्ने रङ राताे र सुन्तला रङ हाे । मलाई शाकाहारी भोजन खान मन पर्छ । मेरो मन पर्ने खाना दालभात हो । मलाई खेल्न मन पर्छ । म असल केटा हुँ । मलाई मन पर्ने विषय गणित हो । मेरो बाबाको नाम विशाल बन्जारा हाे । मेरी आमाको नाम काेपिला फुयाँल हाे । मलाई मन पर्ने खेल फुटबल हो ।
म बिदामा भक्तपुरकाे सिद्धपोखरी गएँ । सिद्धपोखरी रमाइलाे रहेछ । हामीले डुङ्गा सयर गर्याैँ । त्यसपछि हामी भक्तपुरको पुरानो दरबार गयौँ । हामीले त्यहाँका मन्दिरहरू घुम्याैँ । हामीले भक्तपुरकाे जु:जु धौ खायाैँ । त्याे दही असाध्यै मिठाे थियाे । हामीले आइसक्रिम पनि खायाैँ। त्यसपछि हामी साँगा गयाैँ । त्यहाँ शिव भगवानको ठुलो मूर्ति रहेछ । शिव भगवानको ठुलो मूर्ति निकै राम्राे रहेछ । भक्तपुर सहर निकै रमाइलाे रहेछ।
My grandmother’s name is Purna Maya Dangol. She is 78 years old. Her favourite colour is red. Her favourite food is roti. She plays with me. She likes to listen to Newari songs. She loves to watch TV. She loves travelling. She loves me very much.