उज्यालो आकाश कथा यशु श्रेष्ठले लेख्नुभएको हो । यो कथा आकाश भन्ने केटा भुइँचालोसँग डराएकाे बारेमा लेखिएको छ । एक दिन आकाश घर बाहिर भाग्छ । दिदीले “हवाइजहाज आएकाे हाे नभाग, भुइँचालो आएको हैन” भन्दै उनी भाइकाे पछि कुद्छिन् । आकाश “भुइँचालो आयो” भन्दै घरतिरबाट स्कुलतिर जान्छ । आमा र दिदीले आकाशलाई खोज्नुहुन्छ । छिमेकीहरूलाई पनि सोध्नुहुन्छ । सबैजना भएर आकाशलाई खोज्छन् । आकाश स्कुलपछाडिको पोखरीमा गएर त्यहाँ झ्याङमा लुकेर बसेको हुन्छ । दिदी भाइलाई खाेज्दै त्यहाँ आउँछिन् । त्यसपछि दिदीले भाइलाई सिन्काहरू बटुलेर खेल खेलाउँछिन् । उनीहरूले सिन्काको र बालुवाको घर बनाउँछन् । दिदीले भाइलाई स्कुल बनाउन सहयोग गर्छिन् । उनीहरूको बालुवाले बनाएको कच्ची घर पानीको छालले बगाउँछ । दिदीले यसरी हाम्रो घर बलियो छ । भुइँचालोले केही गर्दैन भनेर भाइलाई सम्झाउँछिन् । यसरी खेलैखेलमा आफ्नो घर बलियो रहेछ बालुवाको जस्तो कच्ची रहेनछ भनेर भाइले बुझ्छ र उनीहरू घर जान्छन् । घरमा पनि बुबा आउनुभएको हुन्छ । आकाशको अनुहार उज्यालो हुन्छ ।
My brother’s name is Siddhartha Malla. He is 11 years old. He studies in grade Seven. He is 4 feet and 9 inches tall and weighs 32 kg. He likes playing football. He watches TV but he doesn’t like watching movies. He watches football. He likes playing football. He does his homework on time. He likes Mathematics.
हामी परिवारमा छ जना सदस्य छौँ । मेरी दिदी, आमा, बुबा, हजुरबुबा र हजुरआमा हामी एउटै घरमा बस्छौँ । मेरी आमा सानिमा बैङ्कमा र बुबा सिद्धार्थ बैङ्कमा काम गर्नुहुन्छ । मेरी दिदी मेरो विद्यालयमा नै कक्षा छ मा पढ्नुहुन्छ । मेरो हजुरबुबा र हजुरआमा घरमा नै बस्नुहुन्छ ।
हामीले घरमै बनाइएकाे सन्तुलित खाना खानुपर्छ । घरको खानेकुरा स्वास्थ्यको लागि राम्रो हुन्छ । हाम्रो शरीरलाई स्वस्थ खानेकुरा चाहिन्छ । बाहिर पसलमा पाइने खानेकुराहरू धेरै पिरो र मसला बढी राख्ने हुँदा मलाई मन पर्दैन । ती खानेकुराहरू हाम्रो शरीरका लागि राम्रो पनि होइनन् । त्यसैगरी बाहिर पाउने प्याकेटका खानेकुरा बासी हुन्छन् । घरमा हाम्रो आमाबुबाले हाम्रो स्वास्थ्यको ख्याल राखेर मिहिनेत गरी खाना पकाउनुहुन्छ । घरको खानेकुरा निकै स्वादिलाे हुन्छ । त्यसैले मलाई घरको खानेकुरा मन पर्छ । म सधैँ घरमा बनाइएकाे खानेकुरा खान्छु ।
पोखरा नेपालमा पर्दछ । नेपालका सहरहरूमध्ये विकसित र पर्यटकीय सहर पोखरा हो । पोखरामा धेरै प्राकृतिक दृश्यहरू छन् । पोखरामा धेरै गुफाहरू पनि छन् जस्तैः चमेरो गुफा, गुप्तेश्वर महादेव गुफा आदि । पाेखरामा धेरै तालहरू छन् । फेवाताल गहिरो र ठुलो ताल हो । पोखरामा मन्दिरहरू छन् । तालबाराही मन्दिर पोखराको प्रसिद्ध मन्दिर हो । पोखराकाे लेकसाइडमा धेरै होटलहरू छन् । विदेशी र स्वदेशी पर्यटकहरू धेरैजना यहाँ घुम्न आउँछन् । यहाँ धेरै झोलुङ्गे पुलहरू पनि छन् । पहाडहरूको धेरै राम्रो दृश्य पनि यहाँबाट देखिन्छ । डुङ्गा चढेर पर्यटकहरू तालमा घुम्छन् । पोखरामा पर्यटकहरू प्याराग्लाइडिङ चढेर घुम्ने पनि गर्छन् । झरनाहरू पनि धेरै पोखरामा पाइन्छन् । यहाँकाे दुधकोसी नदी प्रसिद्ध नदी हो । दुधकोसी नदीकाे पानी दुध जस्तै देखिन्छ । यहाँ सुन्दर चराहरू छन् । पोखरामा सुन्दर घरहरू छन् । पोखराको दृश्य हरियो र सफा देखिन्छ । बाटाघाटा पनि धेरै राम्रा र सफा छन् । मलाई पोखरा धेरै मन पर्छ । यहाँ धेरै रमाइलो गर्ने ठाउँहरू छन् । पोखराबाट माछापुच्छ्रे हिमाल र धवलागिरि पहाड देख्न सकिन्छ ।
I have a little sister
She wears a frock with lots of glitters
She keeps making my TV mute
She is very cute!
She is very funny
Keeps making me running
When I sit down to eat
She always says hello!
She asks me to eat fast and swallow
She likes doing up and down
And keeps calling me to play on the ground.
I have a little sister
She wears a frock with lots of glitters
मेरो नाम उरभ बस्नेत हो । म पाँच बर्षको भएँ । म एक कक्षामा पढ्छु । मेरो स्कुलको नाम सिफल स्कुल हाे । मेरी आमाको नाम रबिता बस्नेत हो । मेरो बुबाको नाम उज्ज्वल बस्नेत हो । मेरो कक्षा शिक्षिकाको नाम चन्दा पाण्डे हो । मलाई फुटबल खेल्न मन पर्छ । म सानालाई माया गर्छु । म ठुलोलाई सम्मान गर्छु ।
My school organised an Open Mic on 9 June, 2023. Open Mic is a program where we can show our dance, play some musical instruments, recite Sanskrit slok or sing songs. It was my first open mic. I recited a Sanskrit slok with my group. I practised a lot to make my performance better. My family also came to enjoy the open mic. It was so fun. I enjoyed a dance performance by a brother of grade one. My friends Simrik, Kashvi and Haezel also performed on the song “boom boom”. We were offered milk tea but I didn’t have it because I don’t like milk tea.
As there were many students who participated in the program, I had to wait for my turn. I performed with my friends Aradhya, Apurba, Aamnaya, Manavi, Ashwith and Atullya. I was very nervous while I was reciting Sanskrit slok. After my performance, I was very hungry. So, I drank litchi juice and ate Oreo biscuits. After the program, I played with my friends. Then I clicked some photos with Yug, Medhanshi, Aashutosh, and Ajanya. The program ended at 6:55 pm. We returned home at 7:00 pm. I hope our school will organise an open mic again.
खेलौना बालकहरूको सबैभन्दा मन पर्ने वस्तु हो । खेलौना धेरै प्रकारका हुन्छन् । खेलौना विभिन्न प्रकारका वस्तुहरू राखेर बनाइन्छन् । मेरी आमा र हजुरआमाहरूको समयमा खेलौनाहरू टालाटुली बटुलेर घरमा नै बनाइन्थ्यो । आजभाेलि खेलाैनाहरू कारखानामा बनाइन्छन् । मेरो घरमा पनि थरीथरीका खेलौनाहरू छन् । मेराे मन पर्ने खेलाैना भाँडाकुटी हो । मलाई खेलौनाहरू असाध्यै मन पर्छ ।