गोलभेँडालाई अङ्ग्रेजीमा टाेमाटाे भनिन्छ । यो आलु प्रजातिको तरकारीमा पर्दछ । यसले सबै तरकारीहरूलाई स्वादिष्ट बनाउँछ । गोलभेँडामा भिटामिन सि, पोटासियम र क्याल्सियम जस्ता हाम्रा शरीरलाई आवश्यक पर्ने खनिज पदार्थहरू धेरै मात्रामा पाइन्छ । गोलभेँडा टमाटरको नामले पनि प्रसिद्ध छ । यसलाई हरेक देशका विभिन्न प्रकारका खानाहरूमा मिसाएर खाने गरिन्छ । यसभित्रका साना साना दाना गेडा जुन माटोमा ड्याङ बनाएर छरिन्छ । यसकाे बिउ छरिसकेपछि यसका बिरुवा उम्रन्छन् । यो लहरी प्रकृतिको वनस्पति हो । यसले दुईतीन महिनाभित्रै बाली दिन सुरु गर्छ । गोलभेँडा किसानहरूका लागि मुख्य आम्दानीको स्रोत बनाउन सकिन्छ ।
I have a beautiful school bag. It is green in colour. I got this bag when I reached grade II. I was very happy to get this bag. It has three big pockets where I keep my copies, books and clear bag. I also keep my pencils and colors in one of the three pockets. It has two side pockets. I use it to keep my water bottle.
The bag has a big space. My copies and books remain safe because of the bigger space. I keep my school bag clean and take care of it. I like my school bag.
मेरो परिवारमा सातजना बस्छौँ । मेरा बाबा र ममी अफिसमा काम गर्नुहुन्छ । आमा र ममी भान्सामा काम गर्नुहुन्छ । बुबाआमा र दिदी नेपालगञ्जमा बस्नुहुन्छ । म स्कुलमा पढ्छु । हामी मिलेर बस्छाैँ । मेरा बाबा र ममीले मलाई पढ्न लेख्न सिकाउनुहुन्छ ।
My little brother is cute,
When I cry, he becomes mute.
He likes to play,
And becomes dirty playing with clay.
Sometimes he fights with me,
He doesn’t like to drink tea.
He sleeps well every nights,
He enjoys flying kites.
He talks so sweet and nice,
He loves to play with his little mice.
परिचय
सिमी एक प्रमुखको कोसेबाली हो । सिमीका काेसा हरियो तरकारीका रुपमा र सुकेका गेडा दाल र तरकारीका रुपमा प्रयोग गरिन्छ । सिमीमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।
सिमी उत्पादन प्रक्रिया
सुरुमा मल राखेर बारी खनजोत गर्नुपर्छ । बारी तयार भएपछि माटाेलाई पानीले भिजाउनुपर्छ । त्यसपछि बिउ रोप्नुपर्छ । बेलाबेलामा पानी हालिदिनुपर्छ । सिमी उम्रेर बोट बन्न थालेपछि थाँक्रा हालिदिनुपर्छ । थाँक्रा हालेर गोडमेल गरिरहनुपर्छ । सिमीको बोटमा फूल फुल्न सुरु हुन्छ अनि सिमी फल्न पनि सुरु गर्छ । यसको बोटमा किरा लागेमा औषधी पनि हालिदिनुपर्छ ।
We face many seasons in a year. They are summer, spring, monsoon, autumn and winter.
These days we are facing the rainy season. It is known as the monsoon season. It is also called Varsha ritu in sanskrit. This season begins in June and ends in September.
We feel happy when it rains because it takes away all the heat and makes the weather cool. Sometimes, it rains very heavily. This makes it difficult to walk and do our daily activities. We need to be careful during this season.
डाइनाेसर ठुलो जनावर हो । डाइनाेसर शाकाहारी पनि हुन्छन् । डाइनाेसरको अर्थ डरलाग्दो छेपारो हो । डाइनाेसरले अण्डाबाट बच्चा कोरल्थे । केही डाइनाेसरहरू औँलाले टेकेर हिँड्थे । धेरैजसो डाइनाेसर दुईवटा खुट्टाले पनि टेकेर हिँड्थे । डाइनाेसर घिस्रेर हिँड्छन् ।
I see the beautiful moon in the sky,
I look at it when I am sad or cry.
The moon is shy and so am I,
I find it interesting because it creates tides.
The moon is very high, we need rocket to go by,
To step on it, Neil Armstrong was the first guy.
The moon is a wonder to behold,
A shining star of silver and gold,
It fills the night with the beauty rare,
And leaves a breathless in its glare.
I have the moon and I won’t lie,
That's it for today, Ok then bye!
अनुशासन भनेकाे नियमपालन हाे । अनुशासन मानिसकाे महत्त्वपूर्ण गुण हो । अनुशासन पालना गर्ने व्यक्तिले समाजमा उच्चपद र प्रतिष्ठा प्राप्त गर्दछ । अनुशासन पालना गर्ने व्यक्ति सबैकाे नजरमा असल ठहरिन्छ । जुन व्यक्ति अनुशासित छैन उसले अरू कसैलाई पनि अनुशासित बनाउन सक्दैन । अनुशासनले समाज निर्माण, सफलता, सङ्गठन, नैतिकता, सहजता, सामाजिक न्याय जस्ता गुणहरूको विकास गर्छ । अनुशासनमा बस्ने व्यक्ति आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुन्छन् साथै सामाजिक समृद्धिमा सहयाेग गर्न सक्छन् । अनुशासनको आवश्यकता समाजसँगै सबैलाई हुन्छ ।