जनावरबाट पाइने खानेकुरालाई मांसाहारी आहारा भनिन्छ भने वनस्पतिबाट पाइने खानेकुरालाई शाकाहारी आहार भनिन्छ । माछा, मासु, कुखुरा, अन्डा, दुध आदि जनावरबाट पाइन्छ । फलफूल, तरकारी, सागपात, अन्न र गेडागुडीहरू वनस्पतिबाट पाइन्छ । जनावरबाट पाइने खानेकुरामा प्रोटिन भिटामिन खनिज तथा चिल्लाेकाे मात्रा बढी हुन्छ । वनस्पतिबाट पाइने खानेकुरामा कार्बोहाइड्रेड भिटामिन सि, फाइबर तथा खनिजहरू पाइन्छन् । वनस्पतिबाटभन्दा जनावरबाट पाइने खानेकुरामा चिल्लो तथा काेल्डस्टाेर बढी हुन्छ । एन्टिअक्सिडेन्ट वनस्पतिबाट पाइन्छ भने अमिनाे एसिड जनावरबाट पाइन्छ ।
Dogs are friendly animals and they are found everywhere in the world. It has two eyes, two ears , sharp teeth and a tail. It has four legs and can run very fast. There are different types of dogs in different places of the world. They are found in different colours and sizes. They eat meat, fish, milk and bread. The dogs have a strong sense of smell. They guard our house. They are very faithful to their owners.
A dog is my favourite animal.
Little sister laughs so bright,
You are my sunshine and light.
Sometimes you are are unhappy and cry,
You are the apple of my eye.
Sister! You are my best friend,
Our relationship will never end.
I will be with you forever,
Together we will be strong and braver.
हामीले सधैँ घरमै पकाएकाे खानेकुरा खानुपर्छ । घरको खानेकुरा बजारकाे खानाभन्दा राम्रो हो किनकि घरको खाना सफा र ताजा हुन्छ । घरको खानामा हामीले आफ्नो इच्छा अनुसार नुन,तेल र मसला राखेर चाहिने मात्रामा पकाउन सक्छौँ । हाम्रो शरीरलाई स्वस्थ खानेकुरा चाहिन्छ। बजारका खानेकुरा धेरै समय अगाडि अखाद्य सामान प्रयोग गरेर बनाइएका हुन्छन् । बजारको खाना महङ्गो पनि हुन्छ । बजारको खानाले मानिसलाई अल्छी र अस्वस्थ बनाउँछ । स्वास्थ्य नै हाम्राे ठुलाे धन हो त्यसैले हामी स्वस्थ रहन घरको खाना नै खानुपर्छ ।
गोलभेँडा उत्पादन गर्न न्यानो हावापानी चाहिन्छ । यसलाई बलौटे दोमट तथा मलिलो माटो चाहिन्छ । यसको बिउबाट पालुवा पलाउन करिब १२ देखि १५ दिन लाग्छ । गोलभेँडा बिरुवा राम्रोसँग सप्रिन घाम लाग्ने र पानी नजम्ने ठाउँ चाहिन्छ । समय समयमा पानी, मल हाल्ने र गोडमेल गर्ने गरेमा दुई महिनापछि यसको फूल फुल्न थाल्छ । यसै फूलबाट गोलभेँडा फल फल्छ । बिरुवा ठुलो हुँदै जाँदा यसलाई अड्याउन लट्ठी वा डाेरीकाे आवश्यकता पर्दछ । रोपेको तीन महिनापछि गोलभेँडा पाकेर रातो भएपछि यसलाई हामी टिप्न सक्छौँ । हामी गोलभेँडालाई सलाद, तरकारी वा अचारको रूपमा खान सक्छौँ ।
My father took me to Jump KTM last weekend. I had a lot of fun there. It is the first trampoline center in Nepal. People of any age can go and enjoy themselves there. This is because there are many types of trampoline according to age. I even played basketball there on a trampoline. We can even do some diving in one of the sections. I enjoyed being in the place. I ran a lot and jumped in different areas.
I wish to go back there again.
मेरो परिवार मेरो परिवारमा तीन जना छौँ । मेरो परिवारमा मेरा बुबाआमा र म बस्छौँ । मेरो परिवारमा मेरा बुबाआमाको मुख्य भूमिका हुन्छ । मेरा बुबा र आमाले मलाई माया र हेरबिचार गर्नुहुन्छ । मलाई उहाँहरूसँग कुरा साटासाट गर्न मन पर्छ । म उहाँहरूले भनेको मान्छु । हामी यसरी नै हाँसी खेली बस्छाैँ ।
हामीले सबै किसिमकाे खानेकुरा मिलाएर खानुपर्छ । हामीले सधैँ सन्तुलित खाना खानुपर्छ । हाम्रो शरीरमा भिटामिनको कमी भएमा विभिन्न प्रकारका रोग लाग्न सक्छन् । हामीले विभिन्न राेगहरूबाट बच्न सन्तुलित आहार,सन्तुलित मात्रा र नियमित व्यायाममा विशेष ध्यान दिनु आवश्यक छ । सन्तुलित आहारले सबै उमेरका व्यक्तिहरू जस्तै बालबालिकादेखि वृद्धसम्म र गर्भवती सुत्केरी महिलाहरूलाई पनि स्वस्थ रहन मदत पुर्याउँछ । फलफूल र तरकारीहरूले हामीलाई भिटामिन दिन्छन् । हामीलाई बढ्नकाे लागि तागत चाहिन्छ । भात, राेटी आदिले तागत दिन्छन् । हामीले खानामा दुध, दही, अन्डा , माछा र फलफूल खानुपर्छ । हामीले दिनहुँ सफा र ताजा खानेकुरा खानुपर्छ ।
Oh! Police officer, how are you?
We are always worried about you.
Thanks for saving us,
By catching thieves and frauds.
Thanks for making securing our town,
We like your uniform and the police van.
We wish you success in your job,
We dial 100, when we need the cop.