Logo

Student Corner

बङ्गुर

Written by: Rhyla Shrestha - 33016, Grade I

Posted on: 10 March, 2022

 

 मेराे मन पर्ने जनावर बङ्गुर हाे । बङ्गुर विभिन्न रङका हुन्छन् । बङ्गुरलाई पसिना आउँदैन । बङ्गुरहरू धेरै चलाख हुन्छन् । बङ्गुरलाई फलफूल र तरकारी खान मन पर्छ । बनेल र सुँगुर मिसिएर बङ्गुर जन्मिन्छन् । बङ्गुरको माउले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउन सक्छ । मानिसहरूले बङ्गुरको मासु पनि खान्छन् । मलाई बङ्गुर धेरै मन पर्छ ।