Logo

Student Corner

Articles

पोखराको यात्रा
- Aadhyashree Poudyal - 29060, ... 02 February, 2024

सानै उमेरदेखि मेरो र मेरी दिदीलाई पोखरा जाने ठूलो रहर थियो भनेर हाम्रो बाबाले दुई वर्ष अगाडि हामीलाई पोखराको यात्रामा लग्नुभयो। हामी  बिहानको ९ बजेतिर गाडीमा मेरी दिदी, मामु, बाबा, र म  चढ्यौँ, अनि पोखराको  लामो यात्रा सुरु गर्‍याैँ। नेपालको सुन्दर प्रकृतिले सजिएको वनजङ्गलहरु डाँडाकाँडा हेर्दै जाँदा हामीलाई  यो यात्रा रमणीय हुन्छ भन्ने लाग्यो। बाटोमा जाँदै गर्दा हामीले अन्य खेलहरू खेल्याैँ र गीत पनि गाउँदै गयौँ । खानाको लागि मेरी आमाले थोरै खानेकुरा बोकिदिनुभएको थियो। मैले र मेरी दिदीले भनेर मामुले हामीलाई चिप्स, चकलेट, र बिस्किट पनि किन्दिनुभएको थियो । राम्ररी खानेकुरा बोकेको भएर हामीलाई गाडीबाट खाना खान ओर्लिनुपरेन। खानाको लागि नओर्लिए पनि शौचालय जान जरुरी पर्छ,त्यसैले हामी कुनै पनि रेस्टुरेन्टहरु देखिहाल्याैँ भने रोकेर गइहाल्थ्याैँ । पानी बोके पनि धेरै गर्मीका कारणले गर्दा म र मेरी दिदीलाई जुस खान मन लाग्यो। त्यसैले म र मेरी दिदीले एकअर्काका लागि भनेर जुस किन्याैँ । रातिको १० बजे हामी पोखरा पुग्यौँ, र त्यहाँ पुगेर हामीले खाना खायौँ र नुहाएर सुत्यौँ । हामी पोखरा आएको दशैँको यात्रा बनाउनुथियो । घरमा टिका नभएकाले हाम्रो आमा र बुबाले पोखरा जाने निर्णय बनाउनुभएको थियो। पोखरा आएको पहिलो दिनमा हामी पोखरामा पर्यटकीय 

क्षेत्रहरू घुम्न गयौँ। पहिलो दिन हामी हाम्रो बाबाको साथीसँग शान्तिस्तुपा घुम्न गयौँ। त्यसपछि हामी बेगनास्ताल गएर मान्छेहरूले प्याराग्लाइडिङ गरेको हेर्‍याैँ । मामुलाई पनि प्याराग्लाइडिङ गर्न मन थियो त्यसैले हामीलाइ काककसँग छोडेर मामु र बाबा दुबैले प्याराग्लाइडिङ गर्नुभयो त्यो हेरेर  म र मेरी दिदी अझै खुसी भयौँ । काकाको घर पोखरामै भएका कारणले गर्दा हामी उहाँको घरमा खाना खान गयौँ । त्यसपछि हामी ट्याक्सी लिएर डेविस फल हेर्न गयौँ । त्यहाँ धेरै नै पर्यटकहरू थिए । त्यस झरनाको सौन्दर्यता असाध्यै नै राम्रो थियो ।  हामी पोखरा अझै घुम्यौँ र त्यसपछि  साँझ पर्ने बेला हुन आँटेको थियो त्यसैले हामी होटेलतर्फ लाग्यौँ । होटेलको नजिकै असाध्यै नै सानो तर मिठो खालको एउटा रेस्टुरेन्ट गएर हामीले खाना खायौँ । होटेलको कोठामा आएपछि हामी लुगा फेरेर सुत्न गयौँ। अर्को दिन उठ्दाखेरि मामुलाई धेरै सन्चो थिएन त्यसैले  हामी होटेलको नजिक पर्यटकीय क्षेत्रहरू गयौँ । फेवाताल गएर हामीले नाउमा घुम्यौँ त्यहाँको प्राकृतिक हावाले गर्दा आमालाई आनन्द भयो। त्यसपछि हामी फेवातालको तालवाराही भन्ने मन्दिर पुग्यौँ। मन्दिरमा गएर हामीले फोटो र भिडियो खिच्यौँ। त्यसपछि हामी चमेराे गुफा जाँदै गर्दा हाम्रो बाबाको साथीसँग भेट भयो। हामीलाई थाहा नभएपनि बाबा र मामुले उहाँहरूसँग भेट्ने कुरा गर्नुभएको रहेछ। हामी सबैजना मिलेर चमेरो गुफा गयौँ । त्यहाँ असाध्यै अँध्यारो थियो,त्यसैले  गर्दा हामीले टर्च लिएर त्यहाँ भित्र जानुपर्यो। चमेरोको आवाज र पानी कलकल बगिरहेको सुन्दा हामीलाई रमाइलो लाग्यो। त्यसपछि हामी चमेरो गुफाको छेउको रेस्टुरेन्टमा गएर जुस खायौँ । धेरै गर्मीका कारण जुसले हामीलाई सितल भयो। 

अर्काे दिन हामी फेवालेक फेरि गएर त्यहाँको बाटो घुम्दै जाँदा हाम्रो आफन्तको लागि उपहार किन्याैँ । होटेल आउँदाखेरि साँझ परिसकेको थियो र मामुलाई गाह्रो भएर सुत्नुभयो। म, दिदी, र बाबा मिलेर बाहिर खान गयौँ । रातिको खाना खाएपछि हामी आ-आफ्नो कोठा गएर सुत्यौँ । अर्को दिन हामी पोखराको राष्ट्रिय हिमाल म्युजियममा गयौँ र त्यहाँभित्र देखाइएका विभिन्न हिमालहरू बारेमा  पढ्यौँ त्यो देखेर हामीले न थाहा पाएको हिमालको बारेमा पनि जान्न सक्यौँ ।  बुबा आमासँग गएर होला हामीलाई अझै रमाइलो र खुसी लाग्यो। यसरी पोखरा घुम्न गएकाले हामीलाई अत्यन्तै खुसी रमाइलो लाग्यो । पोखरा एउटा रमणीय यात्राको रुपमा म र मेरो परिवारले लियाे ।

पोखराको प्राकृतिक सौन्दर्यता हेरेर हामीलाई आनन्द भयो। यसरी हामी अझै यात्राहरूमा जानुपर्छ भनेर हामी वर्षको एकचोटी कुनै न कुनै ठाउँ घुम्न जान्छौँ। 


 


Read More
Trip To Pokhara
- Arshit Khanal - 30003, Grade ... 02 February, 2024

I visited Pokhara with my family during my Dashain vacation almost four months ago. I had to wake up at 5 am so that I would not miss the bus. Packing our stuff was challenging, especially because I felt sleepy. Fortunately, we quickly found our bus, which had better and softer seats compared to others. The bus ride was long and boring, so I took a few hours to sleep. We had booked a hotel named “Hotel Mandala” and it was not easy to locate. Nevertheless, I liked our hotel.

For dinner, we enjoyed pizza, and before sleeping, we strolled around Phewa Tal, the second-largest lake in Nepal. The next day, we booked a taxi to visit every place in Pokhara. Before that, we did some boating around Phewa Tal. My brother got scared for a few moments, but I found it somewhat boring. After finishing boating, we explored various places in Pokhara, starting with Sarangkot. From the tower, located at a high viewpoint, we could see every corner of Pokhara. We had lunch before visiting the largest cave in our country, Mahendra Cave. The cave had slippery rocks and darkness, so we moved on to Pumdikot, where a giant Shiva statue stands, offering a better view than Sarangkot.

Our next destination was Peace Stupa. Although the journey was long, the place was gorgeous. On our way to Devi's Falls, my parents bought my brother and me ice cream each. Devi’s Falls was our final stop, a waterfall whose sound I could hear from a distance. Now, we had to return to our hotel, but my brother refused to go without buying a toy, and he got one. After resting for some time, as we were leaving the next day, we strolled around the streets. My father showed us a wonderful place to visit, which was the highlight of the day. We even enjoyed some bubble teas.

The next day, it was time to leave Pokhara. I felt both sad and happy. During our return, we used the same bus we had taken to arrive.


 


Read More
देश विकासमा नागरिककाे सहभागिता
- Prasanna Pokharel - 28020, Gr ... 01 February, 2024

विकास भनेको कुनै पनि क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो । देशको विकास भनेको हरेक नागरिकको कर्तव्य हो । मानिसहरूले यो जिम्मेवारीलाई पूरा  गर्नुपर्छ । नागरिकले लगाएका प्रयासअनुसार नै देशको विकास हुने हो । देशको विकास गर्नको लागि हरेक मानिसले सहभागिता लिनुपर्छ।  मानिस र मानिस मिलेर एउटा परिवार बन्छ र परिवार परिवार मिलेर छरछिमेक बन्छ र छिमेकी मिलेर एउटा समाज बन्छ, समाज समाज मिलेर एउटा सहर बन्छ र सहर सहर मिलेर एउटा देश बन्छ।  


 

समाजमा मान्छेहरूले राम्रो काम गरे भने त्यो समाजको विकास हुन्छ र समाज विकास भएपछि एउटा सहरको विकास हुन्छ र सहरको विकास भएपछि एउटा देशको पनि विकास हुन्छ। एउटा समाजमा देशका नागरिकहरू बसोबास गर्छन र त्यो समाजको विकास नागरिकको हातमा हुन्छ। जसले गर्दा एउटा देशको विकासमा नागरिकको ठुलो सहभागिता रहन्छ ।  नेपालमा हरेक ५ वर्षमा चुनाव हुन्छ। चुनावमा नागरिकले नै सही सदस्यहरूलाइ भोट दिने हो । यसको मतलब नागरिकले नै देशको विकासमा सहयोग गर्ने व्यक्ति ठान्ने हो । नागरिकले खराब सोचको मानिसलाई चुनेमा देशको विकास अघि बढ्न सक्दैन तर सही र असल सोच भएको मानिसलाई चुने देशको विकास अघि बढ्छ। त्यसै गरी, देशको एउटा नागरिक भएपछि आफ्नो देशमा नयाँ कुराहरू ल्याउने, एकअर्कालाई सहयोग गर्ने र समाजमा हुने अन्धविश्वास र  नराम्रा प्रथा, आदिलाई हटाउनुपर्छ। त्यो गरेमा मात्रै देशमा सकारात्मक परिवर्तनहरू आउँछन् । देशको असल नागरिक भएर आफ्नै देशमा बसेर रोजगार गर्नुपर्छ । हामीले नयाँ कुरा सिकेर आफ्नो देशमा कर्यान्वयन गर्नुपर्छ ।  नागरिकले कर तिरेपछि नै सरकारले विकास जारी राख्न सक्छ। नागरिकहरूले देशमा के गर्दा राम्रो हुन्छ भनेर आफ्नो आवाज उठाउँछन् जसले गर्दा देशको विकास गर्न सहज सुन न हुन्छ। त्यसै गरी नागरिकले आफ्नो समाजमा केही पनि दुख पर्दा त्यसको समाधान निकाल्न एकअर्कालाइ सहयोग गर्छन ।  


 

त्यसै गरी, एउटा देशको नागरिक भएपछि देशको विकास गर्न, समाजमा आइपरेका समस्याको समाधान निकाल्न र देशमा कुनै खालको पनि आपत आइपरेमा सहयोग गर्नुपर्छ। सबैलाई सम्मान गर्नुपर्छ र भ्रष्टाचार जस्ता नराम्रो कार्यकाे अन्त्य गर्नुपर्छ । 


 


Read More
Global Warming
- Barun Kadariya - 29053, Grade ... 01 February, 2024

Climate change is the long term shift in temperature and weather caused by sun’s activity or large volcanic eruption. The tiny shift in weather pattern and temperature change according to season is not normal these days. Cold is rising when the cold needs to have vanished with summer. Such conditions in which the sun's activity is altered by human activity can be a major cause of global warming.  It is influencing many parts of the world majorly. 


 

The negative impact has mostly put a question mark on the future on all aspects of flora and fauna. Many people, species of vegetation and animals actually have died because of this. Now the heat and untimely cold is increasing in our country, and climate change generally is the reason for this unbearable heat and untimely cold. This really affects when the seasons specifically are changing in an unnatural way.This also affects the agricultural sector. The change of season was different in a really major way this year. Result of this, the agricultural sector specifically was also affected. 


 

In Nepal,summer gets more intense with heat and winter is more bitter cold. The hilly and terai region during summer is extremely hot and winter with extreme cold. The cause of this is pollution. The pattern of weather and temperature is shifting from terai to hill and to the lower part of the mountain too. If you literally think about the heat of the Terai at this time, you cannot even imagine how hot it will be. Animals living in cold places can be uncomfortable due to the increase in temperature because as the temperature increases, coldness decreases, and hotness increases, fairly contrary to popular belief. Climate change has impacts on river basins. It also indicates increased pollution. It has also greatly affected the atmosphere. As the temperature essentially is rising now, it mostly is expected to really be more than that in the future. Now it seems that even in winter it actually feels like summer and it basically is all due to climate change in a subtle way. It can spread like an epidemic. As the temperature of the earth increases, there can for all intents and purposes be problems like fire and again forest fire. No creature can actually survive in such scorching heat. Many fruits and vegetables are also affected by heat and particularly are not for all intents and purposes worth eating, which is fairly significant. According to the findings of fairly current scientists, this heat can affect us in everything. It causes both mental and physical illness. 


 

However, there definitely are some for all intents and purposes good effects of global warming. Some positive effects of global warming include improved agriculture in some high-latitude zones, fairly fewer deaths due to harsh winters, an ice-free Northwest passage, increased vegetation activity in high-latitude zones, etc but this kind of overall global warming is not a good symbol for our earth, and for animals and plants. So its effects are harming, they should eradicate this problem soon, which essentially is fairly significant. 


 

In conclusion, the result of the climate change caused by human activity resulting in global warming needs real attention by every individual whether they are consumer, producer and industrialist and national and international leader.


 


Read More
Would you Rather be Beautiful or Intelligent?
- Eshanee Manandhar - 28004, Gr ... 31 January, 2024


 

Having beauty along with brains is considered as being the luckiest person alive, despite being any gender, weight, height etc. The term ‘Having Beauty Along with Intelligence’ is considered perfect. But, if we really look deeper into reality, we do realize that no one and nothing can actually be perfect. Thus, it’s very very rare to find a person beautiful and smart. Some people might have the look and intelligence, but those people are the ones having the most insecurities leading them to lose their confidence when confidence defines a person. But, do we really see the equity and equality in the treatment given to a beautiful person and a smart person?


 

In the present time, we have the ability to say “Looks and smartness both matter”. But, can we really implement that in our society? If you do so, you’ll most likely be judged by the whole society. In this society, we can clearly see beautiful and handsome people getting several benefits. In various situations, those people don’t have to wait in the line, pay the price for certain things etc. Okay, maybe it could just be because of their success or luck. But, there are some beautiful people who get a job just because of their looks even though there are several other people who could do the same job with actual and proper knowledge about the job. For example: There are two people who are getting interviewed for a huge position in a company. Among those two people, one of them had higher skilled knowledge while the other was beautifully attractive. And, if the attractive person was given the position, this clearly shows how the system is rigged and treats people unfairly based on their looks. But, hey! Needless to say no one is ugly, what matters the most is your beauty inside. 


 

Of course, being pretty also has several advantages besides getting prince and princesses treatment. Being handsome or beautiful helps you to boost up your self confidence and as said before, self-confidence is the key to success. However, everyone has insecurities that lead them to try even harder until they actually realize that no one can become perfect. The one and major job people get with their beauty is modeling or being a famous social personality. But, beauty is not only about outside, it is also about what’s on the inside. So, if a model or an influencer does something others don’t like, let’s say that their career can be partially ruined due to the excessive hate, comparison, criticism etc they could get. But, if we look at the self advantages of being smart, there are a lot. They have proper knowledge, not only about a certain topic, but knowledge in various fields. And, knowledge is a permanent thing which cannot be taken away by anyone. Compared to most of the ‘beautiful’ titled people, smart people have a lot of critical thinking and problem solving potential. Smart people are likely to have academic, professional and life success in their life while ‘beautiful and handsome’ people mostly have life success which mostly only includes professional success excluding academic success. This only applies to some people, not everyone. Smart people are also the people who have more intelligence and connection seeking ability. Stating facts, I have to say that being beautiful or handsome is not related to being smart. Those are two different things which have different meanings.


 

Many people want to have both beauty and intelligence. But, they just want to achieve it, not work to achieve it. It might be because they might think it is impossible. But, if they actually worked, they would have achieved it. There are several ways you can achieve being pretty but also smart. You just need to work on yourself. You should read different novels which will help you gain knowledge and improve your mental health. You should look after yourself by going to gyms, doing yoga, skincare, body care, reading motivational books, listening to motivational podcasts etc. Doing this for 4-5 months , you won’t recognize yourself. You’ll become the new better version of yourself. Of course, the process is long, but what about the result we get from it? You’ll be absolutely satisfied. But, again, the biggest enemy here is insecurity. You need to learn to love yourself and accept yourself. It is also the personality of a person that matters. If your personality is just ‘not it’ or your personality annoys other people, people won’t care about your looks or if you're smart anymore, they’ll just not talk to you afterwards. Personally, I too want to become both beautiful and smart. I will do my skincare to make my skin glowy and I will read scientific books. And, I just want a balanced life with both beauty and smartness even though it could be hard to achieve and balance that kind of life.


 

In short, in my opinion, being smart is better. Though, I am not trying to justify that looks do not really matter in our life. I am just trying to explain that smartness matters more than looks, though the boost of self-confidence we get from our appearance and looks actually helps us in various fields. Both are different terms with different meanings, but our life would have been much better if we just loved ourselves and accepted ourselves just the way we are. If we had done that early, we wouldn’t have had many debates about this and would have been treated equally with equity. The whole society, the whole system would have been “normal”. But if I have to answer the question “What is more important, beauty or intelligence?” I’ll have to answer it with neither. In my opinion, beauty is beauty and intelligence is intelligence. The most important thing is to properly understand the value of both the things and use it for bringing the better in yourself.


 


Read More
मनको भावना
- Aadar Timalsina - 29046, Grad ... 31 January, 2024

हिमालहरूको चोटीमा चम्कीरहेको,

सूर्यको रूपमा सजिइरहेको

नेपालको पहाडमा बसेर गाउने गीत

फूलहरूले रङ मिसाएर आँखै विचित्र ।


 

खोला र आसमान बिचको बिर्सिएको तारा,

राति सपना, मनमा बसिरहेको प्यारा 

गुनासो छ बादलले छेकेको छाया,

पर्वहरूको माहोलमा, मनोरन्जन सारा ।


 

जङ्गलमा उफ्रँदै गर्जने  बाघको गाथा,

जन्तुहरूबाट छीनिएकी ती माता।

सहरसँगै बजारको स्वर,

साथीको आवाज र मधुर माहोल ।


 

प्रेमको बाटोमा, दोहोरो प्यासा,

बाटो छान्नु आफैँ र आफ्नै गाथा।

चराको चिरबिर, जनावरको कराई,

जमिन र आकाशको अन्तर मिलाउँदै गई।


 

जीवनको चित्र, रङ्गीन छ गाथा,

कविता बनाइएको, मनको व्यथा ।

सँगै बसेर रचिएकाे, सुनौलो कहानी,

असल कवितासँगै बदलिन्छ रूप रानी ।


 


Read More
My Experience in Wall Climbing
- Ameen Shakya - 30059, Grade V ... 31 January, 2024

Wall climbing is an adventurous activity that is world-famous. It contains bouldering as well.

The advantages of these activities are:

-Improves flexibility

-Full-body workout

-Enhances focus

-Enhances meditation

-Boosts confidence

-Relieves stress

 

It was winter break, and my friends and I had discussed on a call that we would go wall climbing on Monday evening. On Monday evening, I got ready and met my friends and their parents at Jagdol. We hiked to Gateway Adventure Hub, and there were not as many people as I expected. I took a big breath and started climbing. Some of my friends were struggling in some of the parts as some of them were new to wall climbing. I realised that we had to communicate with the staff by saying ‘lower me’ to get down, ‘climbing’ while you start climbing, etc. I had to cling both of my hands to a climbing hold and bring my foot up to knee level. We climbed about five times and headed out to eat snacks in a restaurant. The restaurant was a cute and tiny place with five tables and two benches on each table. There was also another place downstairs that had an amazing view of the mountains and the evening clouds. There was also a grey cat living at the restaurant. I ate one and a half plates of momo and drank a cup of tea. After a little bit of chitchat, we went for a little hike in the Jagdol forest. When we reached back home, I could feel my fingers just shaking while I was writing because I put too much pressure on my hand more than my legs.

But at the end, I would like to say that this day is the day I will never ever forget!.


 


Read More
How Social Media Affects Us?
- Nayan Shakya - 29062, Grade V ... 30 January, 2024


 

When hearing the term ‘Social Media’ we generally think of apps like Youtube, TikTok, Instagram, Facebook or any other app where you can talk to other people via the internet. Social media is something almost everybody uses. It includes children, adults and even the elderly. 


 

Social media is extremely addicting. Especially for young children and teenagers which affects their overall lifestyle, almost as if social media has been substituted for drugs if we want to exaggerate. For example, a person would be addicted to their phone if they just scroll through short videos and spend hours without knowing. 


 

Instead of being productive, people post videos in apps such as TikTok or Instagram. Fortunately, TikTok has been banned in our country which will lead to improvements. But, just banning TikTok is not enough as there are hundreds of thousands of other apps similar. Use of extensive social media hinders people's relation with their family members as everyone in the family is engrossed in their devices with no interaction. Mindlessly scrolling on social media hinders the individual’s socializing abilities,as well as  leading to bad physical conditions including having low stamina, body aches, low physical abilities etc. 


 

As people are mainly watching short content nowadays, their attention span is also getting very low. It affects their daily life as they are not able to focus. Social media has these “trends”, the things that got popular and now everybody is doing it for internet clout like clones. Either it be creating disruption in public such as dancing, pranking strangers, or damaging public property just for a couple views and clicks.


 

Some people genuinely want the world to be better and film their acts of kindness such as donating money, feeding food to those in need, organizing charities and more. But on the other hand some people fake such videos and later get exposed which is hypocritical. Such people who get ‘canceled’ on the internet genuinely will not be apologetic which makes us question their morals.


 

In conclusion, social media has various advantages but people who misuse it are wasting its potential.  


 


Read More