मेरा आमा र बुबाका आँखाका नानीहरू जस्तै प्यारा म र मेराे भाइ हाैँ । हामी घरमा धेरै मिलेर बस्छाैँ खेल्छाैँ । खानेकुरा हरू पनि एकअर्कासँग बाँडीचुँडी खान्छाैँ ।भाइलाई मसँग खेल्न रमाउँछ । मलाई देख्नेबित्तिकै धेरै रमाउँछ तर मलाई एकछिन नदेख्दा उसलाई नरमाइलाे मान्छ र मलाई पनि उसलाई एकछिन नदेख्दा खल्लाे लाग्छ । मिलेर लेखपढ गरी हामी आमा बाबालाई धेरै सुख दिनेछाैँ । हामी सधैँ यसरी मिलेर खेलेकाे देखेर सबै आफन्तले हाम्राे प्रशंसा गर्छन् । यसरी प्रशंसा पाउँदा हामीहरूलाई पनि धेरै खुसी लाग्छ ।
हामी चितवन भ्रमणकाे अन्तिम दिनकाे बिहानकाे ९ बजेतिर मेराे बाबा, ठुलीआमा,पाँचजना दाजुहरू र म जङ्गल सफारीकाे लागि गयाैँ । मेरी आमा,मामाघरकी आमा,बुवा डराएर जानुभएन । हामी जिपमा गयाैँ । त्यहाँ अरू मानिसहरू पनि थिए । म जिपकाे छेउमा बसेकी थिएँ । म अलिअलि डराएकी पनि थिएँ । जङ्गलभित्र छिरेपछि राप्ति नदीकाे किनारमा गाेही सुतिरहेका थिए । मैले गाेहीकाे फाेटाे पनि खिचेँ । त्यसपछि मैले ठुलाठुला रूखहरू पनि देखेँ । पाँच वा दस मिनेट पछि हामीले टाढाटाबाट एक सिङ्गाे गैँडा देखेँ । त्यसबेला मलाई धेरै डर लागेकाे थियाे । त्यहा हामीहरूले विभिन्न चराचुरुङ्गी, जनावर र सर्पहरू पनि देख्याैँ । हामीहरूले खानेकुरा पनि लिएर गएका थियाैँ । निकै बेर सफारी गरेपछि भाेक लाग्याे अनि बाँडीचुँडी खायाैँ । घर फर्किने बेलामा हामीले हात्ती पनि देख्याैँ । हात्तीमाथि माउते पनि थियाे । त्याे हात्ती त्यत्राे ठुलाे भएर पनि माउतेकाे सबै कुरा मानेकाे देखेर बल भन्दा बुद्धि ठुलाे भन्ने कुरा मलाई याद आयाे । मलाई बाघ हेर्ने ठुलाे धाेकाे थियाे । बाघचाहिँ देखिएन । अर्काे पटक जाँदा जङ्गलकाे अलि भित्रपट्टि गएर बाघ पनि हेर्ने छाैँ । हाम्राे जङ्गल सफारी मात्र पाँच घण्टाकाे भए पनि धेरै रमाइलाे भयाे ।
Every term our teacher assign us project work. They divide the class into many groups and assign project work to each group. We have to stay within the group to do our project work. We all should also try giving an equal contribution to work to all group members. I used to think a group is made to make our work easier, but now it is made to improve our social skills and our team up skills. Studies have shown that working in a group can improve our discussion, communication, listening and speaking skills. While working in a group we should try to include everyone’s ideas and present them in our work. It makes our work more capable. There are many advantages to doing work in a group; it develops our interpersonal skills. This allows each member to integrate themselves into a collective team, and enhance their collective consciousness. Moreover, it is encouraged to listen with an open mind to learn from others and listen to their points of view. I enjoy doing group work.
Ptah was the god of Egypt and a protector of artisans and architects. He is known as Sekhmet's husband and Nefertem's father. Sekmeth was a goddess of war and healing. Ptah was the king of Truth and Eternity. In Egyptian mythology, Ptah was known as the chief deity of the ancient city of Memphis.
The path of the Egyptian goddess who convinced the world and made it possible with the creative power of speech. Like many gods of ancient Egypt, it takes many forms. He is sometimes portrayed as thin, naked and crippled. The Ptah is generally represented by an image of a man with dark skin, composed of a cloth attached to the skin, wearing a divine beard, and holding a sceptre encompassing the three most powerful symbols of ancient Egyptian religion: of God: power, health and stability.
मेराे गाउँ धादिङकाे केवलपुरमा पर्छ । महेश खाेला तरेपछि मेराे गाउँकाे उकाली सुरू हुन्छ । उकालीमा हिँड्दा थकाइ पनि लाग्छ रमाइलाे पनि लाग्छ । मेराे गाउँ पुग्न अरू गाउँ र चाैतारी हुँदै पुग्नुपर्छ । वरपिपलकाे चाैतारीमा बसेर थकाइ मार्छु । त्यसरी बस्दा मलाइ धेरै आनन्द लाग्छ । चाैतारीमा फिरफिर चलेकाे हावाले मेराे पसिना पनि सुक्छ । माथि चाैतारीबाट तल हेर्दा गाडीहरू गुडिरहेकाे देखिन्छ भने आकासमा प्लेन पनि उडेकाे देख्दा झनै रमाइलाे लाग्छ । त्यसपछि चाैतारीबाट एकछिन हिँडेर घर पुग्छु । आफ्नाे घर पुगेपछि मलाई धेरै रमाइलाे लाग्छ । मेराे घरकाे बारीकाे वरिपरि आँप,कटहर, कागती, अनार, अम्बाका रुखहरू छन् । बारीकाे डिलमा सयपत्री र मखमली फूल फुलिरहेका देखिन्छन् । बारीमा कहीँ मकै,फापर, ताेरी फुलिरहेका हुन्छन् भने कहीँ आलु,काउली,मुला फलिरहेका हुन्छन् । बारीमा जाँदा मलाई नाचुँनाचुँ लाग्छ । जुरेली,ढुकुर जस्ता चराहरू चिरबिर गर्दै कराइरहेका हुन्छन् । राता, पहेँला जुरेली चरी देखेर समाउन पाए हुन्थ्याे जस्ताे लाग्छ । पारी जङ्गल सुसाइरहेकाे हुन्छ । बाटाेमा भारी बाेकेका मानिसहरू पनि देखिन्छन् । काेही गीत गाउँदै उकाली ओराली गरिरहेका हुन्छन् । अलिकति माथि डाँडामा पुगेर हेर्दा लेक हिमाल देखिन्छ । मेराे घर वरिपरिकाे वातावरण सफा र रमाइलाे छ । भुकम्पले मेराे घरलाई पनि नाेक्सान गरेकाे छ । मेराे त्याे घर मेरा हजुरबा, हजुरआमाले बनाउनुभएकाे हाे । त्याे मेराे घर राम्राे र ठुलाे छ तर अहिले हामीहरू त्याे घरमा बस्दैनाैँ । त्याे घरकाे हामीलाई धेरै माया लाग्छ । बाहिरबाट टुलुटुलु हेर्छाैँ । ठुलाे आँगनमा घाँस उम्रेकाे छ । याे मेराे घर भएकाे प्याराे गाउँमा सधैँ जाऊँजाऊँ लाग्छ । यसरी मेराे रमाइलाे गाउँकाे सम्झना मलाई सधैँ भरी भइरहन्छ ।
वि.स. २०७२ साल बैशाख १२ गतेकाे दिन मेरो लागि एकदमै कालो दिन थियो । म लगायत मेरा आमा बुवा दिदी खाना खाएर हामी एकैछिन गफगाफ गर्दै बसेका थियौँ । म र मेरी दिदी लुकामारी खेल खेलौँ भनी उठ्यौँ । म मेरो घरको पछाडि लुक्न गएँ । मेरो दिदी मलाई देख्नको लागि आउँदैहुनुहुन्थ्यो र त्यहि समय अचानक भूकम्प आयो । जमीन बेस्सरी हल्लाएको कारण मेरी दिदी मलाई देख्न आउन सक्नुभएन । म लुकेर बसेको ठाउँमा एउटा पर्खाल थियो । भूकम्प आउना साथ त्यो पर्खाल म भएको ठाउँको साईडमा नढलेर अर्काे साईडमा ढल्यो । त्यो पर्खाल म भएको साईडमा ढलेको भए सायद मलाई चोटपटक लाग्न सक्थ्यो । त्यसपछि मलाई केही थाहा भएन ।म बेहाेस नै भएछु । भूकम्प अलि कम भए पछि मेरी आमा मलाई खाेज्दै आउनुभएछ । म लडेको देखेर आमा रुनुभयो रे । मलाई पानी खुवाउनुभयो रे । अनि एकैछिन पछि म उठेँ रे । पछि मलाई आमाले भन्नूभयो । बल्ल मलाई थाहा भयो कि भूकम्प भनेको यस्तो पो हुँदाेरहेछ । त्यो रात हामी सबै परिवार बाहिर पाल टाँगेर सुत्यौँ ।त्यस सालकाे भूकम्पले नेपालमा धेरै नै धनजनकाे क्षति पुर्याएकाे थियाे ।
How we protect our house by locking the door, closing the window, etc. In the same way, we must secure our phone, tab, laptop and other electrical devices too. The internet is used for many different purposes like watching videos, playing games, chatting with friends, shopping, working, bank work, gaining knowledge, entertainment and many others. The internet can be accessed through many devices like computers, laptops, tablets, iPad, smartwatches and even mobile phones. This is great, but can also be dangerous if we do not use it with care. If we do not use them carefully then strangers, hackers, and criminals can harm us. They can harm our family, friends in real life.
Safety Tips
-Always keep your device updated with the latest operating system, antivirus, software and security updates together, they protect you from viruses, hackers and much more.
-Regularly check your privacy settings to ensure your details are safe.
-Do not share sensitive information with strangers, not even in phone calls and emails.
-Wherever you are alone or with family let them know your location.
-We find free wifi in many places like schools, colleges, bus stops, restaurants etc. Well, free wifi is awesome but we should be careful while using the free wifi. Avoid using open and untrusted wifi for money transfer or online school. We can do all this in-home wifi. It is much safer than untrusted and unknown wifi.
-Do not open or respond to emails received from unknown sources.
-Do not click links that come from strangers.
- Put a strong password on your Facebook account, google account, email account and bank account.
- If some strange or unknown number calls you do not receive calls without informing your parents.
-Let your parents or elders know if you are making new friends with strangers.
So we need to be very careful in the world of the internet.
Free Fire is also known as Garena Free Fire, is a battle royale game, developed and published by Garena for Android and iOS. It became the most downloaded mobile game globally in 2019. The game received the award for the "Best Popular Vote Game" by the Google Play Store in 2019. In this game, we need to kill enemies. There are many characters, vehicles, guns and maps in this game. I personally like this game.
A battle royale match consists of up to 50 players parachuting onto an island in search of weapons and equipment to kill the other players. Players are free to choose their starting position and take weapons and supplies to extend their battle life. When players join a game, they are in a plane that flies over an island. While the plane is flying over the island, the players can jump wherever they want, thus allowing them to choose a strategic place to land away from enemies. After landing, the players must then go looking for weapons and utility items. Medical equipment, medium and large weapons and other items featured can be found throughout the island. The ultimate goal of the players is to survive on the island with a maximum of 50 players online The last player or team standing wins the round. This is a very interesting online game.
अहिले दिनदिनै वातावरण प्रदूषण बढ्दै गइरहेको छ । वायुप्रदूषण, जलप्रदूषण, ध्वनिप्रदूषण र माटोप्रदूषण आदिले गर्दा मानिसहरूलाई विभिन्न रोगहरू लाग्न थालेका छन्। त्यति मात्र होइन वातावरण प्रदूषणले जनावर र वनस्पतिलाई पनि नराम्रो असर परेको छ । यदि दिनदिनै यसरी नै प्रदूषण बढ्दै जाने हो भने प्राणीको अस्तित्वमा नै समस्या आउन सक्छल । त्यसैले समयमा नै वातावरण संरक्षण गर्नतर्फ लाग्नुपर्दछ। यसका लागि हामीले आफ्नो घरअगाडि र वरिपरि बोटबिरुवाहरू रोप्नुपर्दछ। सबैमा सचेतना जगाउनुपर्दछ। पुराना सवारी साधन चलाउन निषेध गर्नुपर्दछ। सबै मिलेर वातावरण संरक्षण गर्ने सम्बन्धी कार्यक्रम आयोजना गर्नुपर्दछ । वातावरण सफा भएमा मात्र हामी निरोगी हुन्छौ । त्यसैले यो कुरामा सबैले विशेष ध्यान दिनुपर्दछ।
जताततै उड्ने गर्छन् रड्गीचड्गी चरा
चराले नै सुन्दर संसार हुन्छ हराभरा
चराकाे त्याे रूप हेर्दा अनाैठाेपन जाग्ने
चराजस्तै हामीलाई नि उड्न मन लाग्ने ।
चराले चिठी पुर्याउँदा अनाैठाै पाे लाग्ने
चरा उड्दा आफ्नाे पनि अल्छीपन भाग्ने
चरालाई सधैैँभरि मैले माया गर्छु
चरालाई यताउता चाराे पनि छर्छु ।
किन मार्छन् मानिसले प्याराे चरालाई
कारवाही गर्नुपर्छ चरा मार्नेलाई
चराहरू यस धर्तीका धेरै ठुला सान
गर्नुपर्छ चरालाई माया र सम्मान ।
The mixing of harmful and unwanted things in the environment is called environmental pollution. It is very harmful to the living beings. There are many types of pollution, they are air pollution, water pollution, soil pollution, sound pollution etc. The environment became polluted because of human activities like- deforestation, running old vehicles, throwing garbage anywhere, improper drainage system etc is the main causes of environmental pollution. Global warming, spread of diseases, declining quality of soil, ear problems are the effects of various environmental pollution. So we should be careful and keep our environment clean for the sake of human beings. We should plant trees, clean our environment and often to reduce environmental pollution.
The solar system was made when gas, asteroids, comets & so on were held together with gravity. There are 5 dwarf planets. They are Ceres, Haumea, Makemake, Eris & Pluto. In the same way, there are 8 planets. They are Mercury, Venus, Earth, Mars, Jupiter, Saturn, Uranus and Neptune. Among them, Mercury is the smallest planet. It is also the closest planet to the Sun. It has no moons. It is named after the Roman god Mercurius.
The second planet after Mercury is Venus. It is the hottest planet due to its thick toxic, acidic, atmosphere. It is named after the Roman god Venus.
Earth is the third planet. It is our home, It is the only planet with life. There is 70% water on the Earth's surface. It has 1 moon.
Mars is the fourth planet. It is named after the Roman god Mars. It is red because of the rusty iron on its surface and it has 2 moons.
Jupiter is the fifth planet. It is also the biggest planet. It is a gas giant. It has many storms, one example is the big red spot. It has 79 moons. It is named after the Roman god Jupiter.
Saturn is the sixth planet. It is also a gas giant. It has a big ring around it. It has 82 moons. It is named after the Roman god Saturn.
Uranus is the seventh planet. It is a gas giant too. It also has a ring. It has 27 moons. It is named after the Roman god Uranus.
Neptune is the eighth planet. It is also a gas giant. It has many storms as well. It has 14 moons. It is named after the Roman god Neptune.
Scientists have been studying our solar system for centuries. Various planets that form a part of our solar system have their unique geographical features and all are different from each other in several ways.