I had been having face time with my cousins since my childhood. But, recently, they came to Nepal from abroad and I got a chance to meet them in person. We used to have fun times together. We watched TV shows, played UNO cards and had a lot of chats.
My cousins also had their ‘Ihi’ done. Ihi is a ceremony in the Newari community. It has a religious belief behind it getting done. Since it was really smoky during the puja, I wore a helmet to save myself to which my mother reacted surprisingly and called me a smart kid. I could also see a smirk on some faces. Everything was going good but one of my cousins burnt his leg. I could feel his pain. We stayed alert after that accident.
We also went to Pokhara after the rituals got over. We visited fewa tal, Devi’s fall, bat cave and a museum too. Doing cannonball was one of my best experiences I had with them.
I did have some quarrels with them during their stay but I knew I would miss them when it was their time to leave the country. We hugged and promised to see each other again soon!
You are my friend in the whole world,
You give me knowledge that I don't know,
You are the friend I've never had before,
You know everything that I don't know.
You are knowledgeable in every subject,
I should study in every class,
I have everything in my room,
But they are not as special as you.
I like you so much,
Because you give me knowledge,
You appear small on the outside,
But hold vast knowledge inside.
पानी धेरै पर्ने महिनालाई मनसुन भनिन्छ । मनसुनकाे समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्यभाग हुँदै पश्चिम लाग्छ । अरूबेला पानी पर्दा बिहान दिउँसाे प्राय: चर्काे घाम लाग्छ तर मनसुनकाे समयमा बिहानैदेखि कालाे बादल मडारिन्छ । नेपालमा मनसुन असारमा सुरु हुन्छ । मनसुनको महिनामा जताततै हरियाली हुन्छ । पानी परिरहने भएकाेले शीतल भएकाे महसुस हुन्छ । मनसुनको बेलामा किसानहरूले खेतमा धान रोप्छन् । किसानहरूले लगाएकाे बालीनाली सप्रन थाल्छन् । मनसुनकाे समयमा औसतभन्दा बढी पानी परेमा प्राकृतिक विपद देखापर्छ । मनसुनकाे समयमा धेरै पानी पर्ने भएकोले खोला ठुलो हुन्छ । धेरै ठाउँमा बाढी आउँछ । बाढीसँगै धेरै ठाउँमा पहिराे पनि जान्छ । मनसुनको बेला मलाई पानीमा भिज्न रमाइलो लाग्छ तर हामी पानीमा धेरै भिज्याैँ भने बिरामी हुन्छाैँ । मलाई मनसुनका महिनाहरू एकदमै मन पर्छ ।
मछिन्द्रनाथ जात्रा ललितपुर जिल्लामा मनाइन्छ । याे नेवार समुदायकाे प्रसिद्ध पर्व हाे । मछिन्द्रनाथ जात्रा वर्षा र अन्नको देवताका रूपमा परिचित छ । काठमाडौँलाई खडेरीबाट जोगाएको सम्झनामा रातो मछिन्द्रनाथ जात्रा मनाइन्छ । मछिन्द्ननाथ जात्रामा झम्सीखेलबाट रथ तानेर पुल्चोक हुँदै जावलाखेल पुर्याइन्छ । त्यहाँ भाेटाे देखाउने कार्यक्रम हुन्छ । भोटो जात्रा समारोहपछि रातो मछिन्द्रनाथलाई बुङ्गमतीमा फिर्ता लगिन्छ । जहाँ उनले वर्षको ६ महिना बिताउँछन् । मछिन्द्रनाथ जात्रा सकिएपछि सबै परिवारहरूले भोज खान्छन् । मछिन्द्रनाथ जात्रामा मानिसहरूले भोटाे देखाउँछन् किनभने उनीहरूलाई लाग्छ कि त्यो भोटोको मालिक त्यो मोटोलाई लिन आउँछ । रातो मछिन्द्रनाथलाई देवताको रङको स्तूति पनि भनिन्छ। मछिन्द्रनाथ जात्रा एउटा ठुलो पर्व हो । त्यहाँ २ ओटा मछिन्द्रनाथ हुन्छन् , सेतो र रातो । मछिन्द्रनाथ जात्रा मनाउन राजाले सुरु गर्नुभएको हो। मछिन्द्रनाथ जात्रा १५०० वर्ष अगाडिदेखि मनाउन सुरु गरिएको हो।
I like flowers
It's fun to see when the rain gives them a shower!
Red, orange, yellow and pink
They are so beautiful, I sometimes think.
I like flowers
I, sometimes water them in my garden
I pluck and place them in my room
I take care of them each day
Because I like watching them bloom!
Tihar is the second-greatest festive celebration in Nepal after Dashain. Tihar is also known as 'Diwali.' Not only in Nepal but also in India, it is celebrated. Tihar falls in the month of October or November (Kartik). In the Newar community, it is known as 'Swanti,' and among the 'Madhesi,' it is known as 'Diwali.' This festival is the festival of light.
Tihar is celebrated for five days. The first day is called 'Kag Tihar,' when people worship crows as message carriers. Similarly, on the second day known as 'Kukur Tihar,' people worship dogs as the protectors of their houses and properties. People offer them garlands and tika and provide them with food.
The third day of Tihar is known as 'Gai Tihar' or 'Laxmi Puja.' On this day, people worship 'Cow' and 'Goddess Laxmi.' 'Goddess Laxmi' is also known as the 'God of Wealth' or 'Fortune,' so on this day, cows are worshipped as incarnations of Goddess Laxmi. People offer Tika, garlands, and food. People believe that if Goddess Laxmi is pleased, they can have a lot of wealth. So, houses and surroundings are kept clean, decorations are done with garlands like 'Saya Patri' and 'Makhamali,' and different hand designs are made on the floor using colours, rice, and sand, known as 'Rangoli' or 'Manda' in Newar.
In the evening, 'Diyos' (oil lamps or candles) are lit inside and outside of the house to bring blessings and welcome to Goddess Laxmi. The fourth day of Tihar is known as 'Maha Puja' (self-body worship) or 'Govardhan Puja,' which involves worshipping cow dung. On this day, the 'New Year' of the 'Nepal Sambat' calendar is marked.
The fifth and last day of Tihar is known as 'Bhai Tika.' On this day, sisters worship their brothers by applying a seven-colour tika (Saptarangi Tika) on their foreheads and garlands around their necks. This is done to wish for the long life, blessings, and protection of the brothers from the Lord King of Death (Yamraj). Sisters also present gifts along with sweets, nuts, fruits, and other specialty food items.
This festival represents love, joy, and happiness. It is also an occasion to strengthen the bond between brothers and sisters.
म मेराे परिवारसँग जेठकाे २७ गते घुम्न निस्किएँ । पहिलाे दिन हामी धुन्चे पुग्याैँ । बाटोमा धेरै गर्मी थियो । त्यसैले हामीले आइसक्रिम खायौँ । धुन्चेमा शीतल थियो । भाेलिपल्ट हामी रसुवागढी जान निस्कियाैँ । रसुवागढी पुग्ने बाटो अफ्ठ्याराे थियो । रसुवागढी नेपाल र चीनको सिमाना हो । हामी सिमाना कटेर चीनको बजार गयाैँ । त्यहाँ हामीले किनमेल गर्याैँ । हामीले किनमेल गरिसकेपछि चीनबाट फर्कियाैँ । त्यसपछि हामीले खाना खायौँ । हामीले फर्किँदा खाेला देख्याैँ । हामीले खोलाको पानीमा हातखुट्टा धाेयाैँ । खोलाको पानी चिसाे थियाे । हामीले गाडीमा हाजिरीजवाफ खेल्याैँ । हामीले नुवाकाेटकाे कालिका भन्ने ठाउँमा खाजा खायाैँ । राति हामी घर फर्कियौँ ।
मेरो मन पर्ने साथीको नाम रिदिका गुरुङ हो । ऊ र म एउटै स्कुलमा पढ्छौँ । ऊ मेरो कक्षा १ देखिको साथी हो । उसका र मेरा धेरै कुरा मिल्छन् । हामी दुवैलाई एउटै रङ मन पर्छ । विद्यालयमा समय मिल्याे भने हामीले धेरै कुराहरू गर्छौं । कहिले काहीँ हामी उस्तै खालका लुगा लगाउँछौँ, कपाल पनि उस्तै बनाउँछौँ । हामी कहिले काहीँ फोनमा पनि कुरा गर्छौ । ऊ स्कुल नआउँदा मलाई दुःख लाग्छ । उसको पढाइ राम्रो छ । ऊ ज्ञानी पनि छे । कहिले काहीँ हामी झगडा पनि गर्छौँ तर छिटै मिलिहाल्छौँ । हामी दुवैका आमाहरू पनि मिल्नुहुन्छ । हामी दुवै एउटै क्लबमा छौँ । ऊ मेरो सबैभन्दा मिल्ने साथी हो । ऊ नहुँदा मलाई दुःख र नरमाइलो लाग्छ । मैले उसलाई सधैंभरि साथी बनाउन चाहन्छु ।
I have a lot of lovely friends
I’ll stay with them till the day ends
They help me to study and learn
My friends are my valuables that I have earned!
I help them with classworks
And sometimes with homeworks too
It's fun and pleasure to have such friends
Those who stay with me just like I do!
My school's name is Deerwalk Sifal School, located in Sifal, Kathmandu, Nepal. This school is one of the most highly rated in Nepal. It also has its own Deerwalk Service Centre. Sifal School is renowned for its academic excellence, providing education from grades 1 to 12. The teachers are truly kind and caring, encouraging a supportive learning environment. Besides academics, it offers a wide range of extracurricular activities, such as Deerwalk Sifal Night, Poetry Night, Debate Night, Fest, etc. Among them, Deerwalk Sifal Night is the grandest event, where all students are encouraged to dance, sing, MC, perform poems, dramas, arts, etc. It is a vibrant and enjoyable occasion for everyone.
Similarly, DSS Fest is celebrated once a year, offering a day filled with fun and games for all. The Fest is colourful and entertaining. It includes Mo:mo and Pani Puri stalls. On this day, we also get the opportunity to have our faces painted with any designs we desire.
Moreover, the school enforces a zero-tolerance policy against bad behaviour, including plagiarism, bullying, use of the sexiest language, body shaming, etc. I am fond of my school and enjoy my time here very much.
चङ्गा आकाशमा उडाउने कुरा हो । चङ्गा विभिन्न खालका हुन्छन् । कुनै चङ्गा ठुलो हुन्छ । कुनै सानो हुन्छ । चङ्गामा धागो बाँधिएकाे हुन्छ । कुनै चङ्गा रङ्गीचङ्गी हुन्छ भने कुनै सादा हुन्छ । प्रायजसाे दसैँकाे समयमा चङ्गा उडाइन्छ । कहिलेकाहीँ चङ्गा उडाउदा रूखमा अड्किन्छ भने कहिलेकाहीँ धागो चुडिन्छ । त्यसैले हामीले होसियार भएर चङ्गा उडाउनुपर्छ । मलाई पनि चङ्गा उडाउन असाध्यै मन पर्छ ।
मेरो देश नेपाल हो । नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा छ । हामी नेपालीले देश सुन्दर बनोस्, देशले उन्नति प्रगति गरोस् भन्ने चाहन्छौँ । नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाहरूले धेरै धनी छ। नेपाल जलस्राेतमा दोस्राे धनी देश हो। नेपालमा गौतम बुद्ध जन्मेका थिए। नेपालमा धेरै नदीनाला र मन्दिरहरू छन्। नेपालमा पर्यटन घुम्न आउँछन् । नेपालीमा देशभक्तिको भावना छ । नेपाल जस्तो अर्को देश कहीँ भेटिन्न । नेपाल हाम्रो कर्मभूमि हो । नेपाल प्राकृतिक रूपमा सुन्दर छ । म मेरो देश नेपाललाई माया गर्छु। नेपालमा विभिन्न भाषा, भेषभूषा, संस्कार र परम्परा छन् । नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय फूल लालीगुँरास हो। नेपाल हाम्रो देश हो । नेपाललाई हामीले माया गर्नुपर्छ। हामी सबै नेपाल आमाका सन्तान हौँ । नेपाल हाम्रो गौरव हो। मलाई मेरो देश एकदमै मनपर्छ। नेपाल सुन्दर र शान्त देश हो।