मछिन्द्रनाथ जात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । मछिन्द्रनाथ जात्रा रातो र सेतो गरी दुई प्रकारका छन् । सेतो मछिन्द्रनाथलाई वर्षाका देवताको रूपमा पूजा गरिन्छ भने रातो मछिन्द्रनाथलाई वर्षा र अन्न दिने देवताको रूपमा पुजिन्छ । सेतो र रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ जात्रा बढी लोकप्रिय छ । रातो मछिन्द्रनाथ काठमाडौँ उपत्यकामा नेवार समुदायले बढी मनाउने गर्दछन् । यो पर्व नेपालको ललितपुरमा मनाइन्छ । रातो मछिन्द्रनाथ जात्रा चन्द्र पात्रोअनुसार हुने भएकाले हरेक वर्ष मिति फरकफरक हुने गरेको छ । वर्षाको सुरुमा भगवान रातो मछिन्द्रलाई वर्षा र अन्नलाई खुसी बनाउन मनाइन्छ ।
The sky is blue.
With fluffy clouds in view.
The clouds are soft.
Like one of the sweet songs.
The sky is very high.
But sadly, we can't fly.
The sky is wide.
Where clouds move like kites
It is very pure.
As a natural manure.
As you lie down and see the sky,
You feel like they drift on high, saying goodbye.
We think the sky’s close to us.
But when we keep going, we feel like giving up.
So aren't you excited?
In the future, to go see more than the sky, or maybe planets?
किताब ज्ञानको भण्डार हो । हामीले ज्ञान प्राप्तिको लागि पुस्तक पढ्नुपर्छ । हामीले आफ्नो कक्षाको किताबका साथै अरु किताब पढेर ज्ञान बढाउनुपर्छ । हामीले सधैँ कार्टुनको मात्र किताब पढ्न हुँदैन । आफूलाई फुर्सद भएको बेलामा ज्ञान विज्ञानका किताब पढ्नु सबैभन्दा राम्रो बानी हो । किताब धेरै प्रकारका हुन्छन्। जस्तै: कथा, कविता, निबन्ध र विज्ञान तथा प्रविधि,सामाजिकअध्ययन,स्वास्थ्य सम्बन्धी किताब आदि । किताब हाम्रो साथी हो । फुर्सद भएको बेलामा आफूसँग किताब भयो भने हामीलाई समय बिताउन गाह्रो हुँदैन । विद्यार्थीहरूले आफ्नो उमेरअनुसारका किताब पढ्नुपर्छ । मेराे विद्यालयमा पुस्तकालय छ । हामी पुस्तकालयमा गएर आफूलाई मन पर्ने पुस्तक खाेजेर पढ्छाैँ । मलाई पनि पुस्तक पढ्न मन पर्छ ।
विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा हुन्छ । प्रथम विश्व वातावरण दिवस जून १९७४ मा मनाइएको थियो । यस दिनमा १४० भन्दा बढी देशहरूको सहभागिता रहेको थियाे । वातावरणको सुरक्षा र संरक्षणका लागि यो दिवस मनाइन्छ । याे दिन स्कुल, कलेज, सरकारी तथा गैर सरकारी इत्यादि निकायहरूले वृक्षारोपणको कार्यक्रम गर्दछन् । यो दिन स्कुलमा वातावरण सम्बधी महत्त्वपूर्ण जानकारी दिइन्छ । वातावरण दिवस हरेक वर्ष नयाँ याेजनाको साथ मनाउने गरिन्छ । बच्चा र बुढाबुढीलाई वातावरणको महत्त्वको बारेमा जानकारी दिने गरिन्छ । विश्व वातावरण दिवसको दिन पूरै विश्वभर अनेक प्रकारका कार्यक्रमहरू आयोजना हुन्छन् । विश्व वातावरण मनाउनकाे उद्देश्य वातावरणप्रति जागरुकताको लागि प्रोत्साहन गर्नु हो । हामीले गरेको हरेक क्रियाकलापको प्रत्यक्ष असर वातावरणमा पर्दछ । मानिस र वातावरण एक अर्कमा पूर्ण रूपमा निर्भर छन् । पृथ्वीमा स्वच्छ वातावरणको अभाव भएको खण्डमा हामो जीवन सम्भव हुन सक्दैन । वातवरणले हामीलाई जीवन जीउनका लागि शुद्ध वायु एवं शुद्ध खानेकुरा उपलब्ध गराउँदछ । यदि हामीले यस वातावरणलाई सुरक्षित राख्ने हो भने वनजङ्गल फडानी रोक्नुपर्दछ । वातावरणलाई सुरक्षित राख्नलाई धेरैभन्दा धेरै रुखहरू रोप्नुपर्दछ । हामीले पानीको वचत गर्नुपर्छ । प्लास्टिकको झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्छ । वातावरणलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।
A person has many desires in their life- some big, some small. I too have a few desires and I hope these will be achieved sooner or later.
My first desire is to be a guitar player. My father always says my orientation towards music is good. Also, there’s no one in the family who plays musical instruments well. He believes I can be the first one. I have a guitar which I run my finger along at times. Youtube videos have also been a great help in learning the basics of guitar. With proper training and a lot of dedication, I expect to learn it well and someday perform in front of audiences.
Travelling is the best form of learning. Nepal is an extremely diverse country. My second desire is to explore the country. People all over the world visit Nepal every year for trekking and expeditions. Annapurna circuit and Everest base camp are few of the popular treks. I have heard a lot about Rara Lake located in Mugu district of Karnali Province. I want to trek to these places some day. I have this desire to experience the unique geography and local culture too.
Many of us play interactive virtual games. I do too with my friends! These games are basically computer programs which engage a person through sound, visuals. I have a desire to be a programmer and make new and interesting games which kids admire a lot.
Oh knowledge you may interest me in all my,
Wildest dreams,
You may make me wonder about,
Everything,
I give you permission to tell the true nature,
About all that is here,
So give me the Knowledge,
I so desperately crave,
Cause I need to know,
I beg of you tell me,
Please,
Because I don’t want to hear what would please,
Me,
All I want to know is the truth about everything,
I just need knowledge I’m,
Desperate for it.
स्वास्थ्य नै मानिसको अमूल्य धन हो । मानिस शारीरिक र मानसिक रुपमा निरोगी, तन्दुरुस्त र फुर्तिलाे हुनु नै स्वस्थ हुनु हो । अहिलेको समयमा जब कसैसँग पनि आफ्नो स्वास्थ्यमा ध्यान दिने समय हुँदैन तब हामीले कम्तिमा ३० मिनेट स्वास्थ्यकाे लागि दिनुपर्छ किनभने स्वास्थ्य राम्राे भए मात्र जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । यदि हाम्रो स्वास्थ्य बिग्रियो भने कराडाैँ खर्च गरेर पनि राम्रो स्वास्थ्य पाउन सक्दैनाैँ । त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै राम्राे हो । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न विभिन्न कुरामा ध्यान दिनुपर्छ । जस्तै: सरसफाइ, ताजा र पाेषिलाे खानेकुरा, योग र व्यायाम आदि । हामीले स्वस्थ रहन यी कुराहरूमा ध्यान दियाैँ भने सुन्दर जीवन जिउन सक्छौँ ।
२०६१ सालमा माओवादीसँग नेपाल सरकारको शान्ति सम्झौता भएपछि नेपालमा नयाँ राज्य व्यवस्था लागु गर्न संविधान सभाको निर्वाचन हुने भएको थियो । २०६४ सालमा संविधान सभाको चुनाव भएको थियो। २०६५ साल जेठ १५ गते बसेको पहिलो संविधान सभाले नेपालमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेको थियो । उक्त दिनदेखि नेपालमा २०० वर्षदेखि शासन गर्दै आएको शाह वंशीय राजतन्त्रको अन्त्य भएको थियो । जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र दिवसलाई भव्यताका साथ मनाइन्छ । यस दिन काठमाडौँको टुँडीखेलमा सैनिक मञ्चमा देशका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा देशका ३ अाेटा सुरक्षा अङ्गहरूबाट शान्तिका प्रतीक परेवाहरू उडाइन्छ । साथै हेलिकप्टरबाट रङ्गीचङ्गी फूलहरूको वर्षा गराइन्छ । गणतन्त्र दिवस नेपालीहरूका लागि एउटा महत्त्वपूर्ण दिन हो।
Earth is the only planet with creatures living on it. It provides us with the resources for life. If we utilize the resources well, it will probably last longer. The resources like water, plants etc are renewable resources. Some resources like coal, fuel and gas are most likely to get finished. These are non-renewable resources. Some renewable resources are Hydropower, Wind power, Solar Power. It is a source of energy that generates power by using a dam or diversion structure to alter the natural flow of a river or other body of water. In this process, water gets recycled again and again to generate electricity.
Windpower is the process of utilizing the flow of wind to generate Kinetic energy. In past times, wind was utilized to sail boats, use wind mills etc. These days, a new device called “Wind Turbine” has been developed. Electricity is generated through the force from the rotor blades, which work like an aeroplane wing or helicopter rotor blade.
Solar Power is the process of converting Sun’s energy into electricity. We need solar panels, generators and convertors for the process. This can be used forever until the generator and converter expires. However, when used properly, the solar panel itself won’t expire for a long time.
Non- renewable substances like coal, fuel and gas have been overused over the years. This can cause the scarcity of these resources. Hence, we should take care of the non- renewable resources and use them wisely.
Thank you nature for food you give
Thank you nature for the oxygen you release,
Thank you nature for families to love we share
Thank you nature for the animals we have,
Grateful to everything that I get
I thanks to everyone, nothing to hate,
We all have different lives, that's just our fate
Thankful to this world, everyday I celebrate.
मलाई मन पर्ने खानेकुरा धेरै थरीका छन् । त्यसमध्ये पनि मलाई म:म असाध्यै मन पर्छ । म:म साह्रै स्वादिलो मिठाे हुन्छ । मलाई मासु हालेर बनाएकाे म:म मिठाे लाग्छ । म:म बनाउँदा मासु, लसुन, प्याज आदि पिठाेमा हालेर बनाउन सकिन्छ । म:म बनाउन पहिले पिठाेलाई मुसेर केहीबेर छाेप्नुपर्छ । त्यसपछि मासुमा लसुन,प्याज र मसलाहरू राखेर राम्ररी मुस्नुपर्छ । त्यसपछि मुसेर राखेकाे पिठाेलाई सानाे सानाे राेटी बनाएर बेल्नुपर्छ । त्यसपछि मुसेको मासुलाई राेटीमा पोको पारेर बफाएर खान सकिन्छ । म:मलाई आफ्नो इच्छाअनुसार विभिन्न प्रकारको बनाउन सकिन्छ । जस्तैः पनिर म:म, तरकारी म:म, मासु म:म आदि । मलाई सबै प्रकारका म:म मिठाे लाग्छ । म:म घरमै बनाएर खाँदा स्वस्थकर हुन्छ । पसल वा हाेटलमा बनाएकाे म:म स्वस्थकर नहुन पनि सक्छ । त्यसैले म बाहिरको म:म कहिलेकाहीँ मात्र खान्छु ।
समुदाय भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको समूहलाई समुदाय भनिन्छ । समुदाय एक निश्चित ठाउँमा, आकार र परिधिभित्र रहेको हुन्छ । समुदायमा बस्ने मनिसहरूको चालचलन, रहनसहन र संस्कार समान हुन्छन्, उनीहरुको रुचि, आवश्यकता र उद्देश्य पनि प्राय गरेर समान नै हुन्छन् । त्यसैले हाम्रो दैनिक जीवनयापनका लागि समुदाय एक अपरिहार्य अङ्ग हो। हाम्रो जीवनमा समुदायको महत्त्वपूर्ण भूमिको रहेको छ। हामीले हाम्रो जीवनमा आवश्यक पर्ने कार्यहरू एक्लै गर्न सक्दैनाै त्यसैकारण हामीलाई समुदायको आवश्यकता पर्छ । जस्तै :-
- बाटोघाटो खन्न र बनाउन ,
- वृक्षारोपण गर्न,
- जीविकाका लागि जस्तै:- व्यापार, व्यवसाय र खेतीपाती जस्ता विभिन्न पेसाका काम गर्न,
- हाम्रो कला, संस्कृति चालचलन, परम्परा आदि बढाउन ,
- हाम्रो पहिचान र गौरव बचाउन ,
धर्म र परम्परालाई जोगाउन लागि गरिने क्रियाकलापहरूमा समुदायको विशेष भूमिका रहन्छ । समुदायमा मिलेर गरिने कार्यबाट समाजको साझा आवश्यकता पूरा हुन्छ ।
समुदायबाट एकआपसमा ज्ञान आदानप्रदान गर्न सकिन्छ । त्यसैले अन्त्यमा हाम्रो दैनिक क्रियाकलापदेखि लिएर सामाजिक क्रियाकलापहरू सम्पन्न गर्नका लागि हाम्रो समुदाय हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ ।