मेरी दिदीको नाम सपना मिश्रा हो । उहाँ २१ वर्षकी हुनुहुन्छ । उहाँ धेरै सुन्दर हुनुहुन्छ । उहाँमा मानिसहरूलाई हँसाउने प्रतिभा छ। उहाँसँग नेतृत्व गर्ने गुण पनि छ । उहाँ लेखन सिपमा धेरै राम्रो हुनुहुन्छ । उहाँलाई यात्रा मन पर्छ । उहाँ मेरी मनपर्ने दिदी हुनुहुन्छ। उहाँ बुटवलमा हुनुहुन्छ । म साँच्चै बुटवल जान चाहन्छु र उहाँलाई भेट्न चाहन्छु । उहाँसँग मेरो कारमा रमाइलो गर्दै यात्रामा जान चाहन्छु । उहाँको लक्ष्य सरकारी अधिकारी बन्ने हो। उहाँ हाम्रो देशको सेवा गर्न चाहनुहुन्छ । उहाँसँग नाच्ने, गाउने र चित्र बनाउने गरप्रतिभा छ। उहाँ प्रकृतिमा बढी समय बिताउन चाहनुहुन्छ र प्रकृतिको बारेमा लेख्न मन पराउनुहुन्छ । दिदीले मलाई राम्रा राम्रा कुराहरू सिकाउनुहुन्छ । ज्ञानी, असल र अनुशासित हुनुपर्छ है भनेर पनि सम्झाउनुहुन्छ ।
Sports are fun physical activities. It could be running, jumping, swimming or other forms of activities when we function physically. Sports not only keep us fit but they keep our mind and soul healthy and fresh too. It is said that we can get control over anger when we play games. Sports teach us discipline and make us active.
Our body functions well when we are involved in sports. The internal organs like heart, kidney etc also start functioning well when we are involved in sports regularly.
It is also a helpful medium to make new friends as we get to interact with many people while playing sports.
Saturday
On the 12th of August, it was a normal day, and it was the monsoon season. It had been raining for 3-4 days. I woke up, and as always, it was raining, and it was cold too. I had plans with my parents, but unfortunately, the rain disrupted us. I also could not follow my daily routine because of the rain. After that, I had a delicious breakfast. I watched TV. I had my lunch, and then my cousins arrived at my house. We played indoor games, watched TV, did some drawing, and
enjoyed our time indoors. It was still raining, and the day passed by without doing much.
Sunday
On the 13th of August, the rain had not stopped. It was still cold, although it had stopped raining. Early in the morning, my parents woke me up and took me hiking. Our destination was from Thali to Sundarijal. It took us 2 hours to reach there and 2 hours to return. It was not a long route, but we were tired. When we arrived, we went to a cow farm and had some breakfast. We also took some photos on the way back. It started raining again, but luckily we had umbrellas. When we got back home, we finally had lunch. We got ready and went to my Thulo Baba's house. I met my cousins, sister, and brother. My cousins took me for a lucky draw, and I did not win anything, but we bought ice cream. Later, we were invited to my maternal uncle's house, so we went there. Again, I played with my cousins and had a lot of fun. Then we went to my other maternal uncle's house and had a family dinner. I was very tired, so I got back home, brushed my teeth, and slept peacefully.
Hence, my weekend passed like that.
खरायो मेरो मन पर्ने जनावर हो । खरायो स्तनधारी चारखुट्टे जनावर हो । यो जनावर घरपालुवा र जङ्गली दुवै अवस्थामा पाइन्छ । खरायोले धेरै प्रकारका घाँसहरू खाने गर्दछ । खरायोले गाँजर पनि खान्छ । खरायोका अगाडिका खुट्टाहरूमा पाँच/पाँचवटा औँलाहरू हुन्छन् तर पछाडिका खुट्टाहरूमा चारवटा मात्र औँलाहरू हुन्छन् । खरायोको भुत्ला लामो र नरम खालको हुन्छ । जसको रङ्ग कैलो, फुस्रो, सेतो तथा खैरो हुन्छ । म एकचाेटि र्याबिट क्याफे गएको थिएँ । त्यहाँ खरायाेसँग खेल्न दिन्छन् । मैले त्यहाँ केहीबेर खरायोसँग खेलेँ । खरायो विशेष गरी ऊनका लागि विश्वका धेरै ठाउँमा पालिने गरिन्छ। केही ठाउँमा यसलाई सौखको रूपमा पनि पाल्ने गरिन्छ । मलाई सेताे खरायाे असाध्यै मन पर्छ ।
२ बर्ष अगाडि बैशाखमा फुपू, फुपाजु (भिनाजु) र दुईजना भान्जी दिदीसँग म पोखरासम्मको यात्रामा गएकी थिएँ । त्यसै दिन हामी बिहान छिटो उठ्यौँ, नित्यकर्म सकायौँ अनि चिया नास्ता खाएर हाम्रो यात्रा सुरु गर्याैँ । दिदीहरू र म नयाँ नयाँ ठाउँ हेर्न र घुम्न निकै उत्साहित थियाैँ । बाटोमा हामीहरूले धेरै गीत पनि गायौँ । हाम्रो गाडी एउटा होटलमा गएर रोकियो । त्यहाँ हामीले खाजा खायौँ । खाजा खाइसकेपछि हामीले यात्रा सुरु गर्याैँ । बाटोमा हामीले हिमाल र पहाड देख्यौँ । हरिया वनजङ्गल ,खोला र नदी पनि देख्यौँ । मुग्लिनमा गएर हामीले खाना खायौँ । हामी फेरि हाम्राे यात्रामा लाग्यौँ । वरिपरिका रमाइला दृश्य हेर्दै, गीत गाउँदै हामी नेपालको पर्यटकीय सहर पोखरा पुग्याैँ ।पोखरा साँच्चै सुन्दर सहर रहेछ । त्यहाँ विभिन्न ठाउँबाट मानिसहरू घुम्न आएका थिए । भोलि उठेर पोखराका महत्वपूर्ण ठाउँहरू घुमौँला भन्दै हामी एउटा होटलमा खाना खाएर सुत्यौँ । काठमाडाैँदेखि पोखरासम्मको मेरो यात्रा निकै रमाइलो भयो ।
Teachers, you are the ones who give education
You are the ones to instruct us in every situation,
You teach us the rules of life and ways to grow
You are the ones who share everything that we need to know.
You devote yourself to teach us
You guide us when we feel lost,
You make us smile every single day
You are the ones to take care of us just like your own baby.
I would like to thank you for everything
Because you have proved that you are more important than anything!
Thank you, parents, for your hard work.
Thank you for the food I eat.
Thank you for your love.
Thank you for the things you provide for me.
Thank you for your unwavering support.
Thank you for giving your time.
I am blessed to have you in my life,
This world is unkind and full of strife,
Your love is pure, always by my side.
I will be always grateful to you
Your love, support and guide are so true.
मेराे मन पर्ने खेल तातो आलु हो । हामी यो खेल फुर्सदकाे समयमा धेरै चोटि खेल्छौँ । यो खेलमा छिटो छिटो एक व्यक्तिले अर्को व्यक्तिलाई बल वा आलु दिनुपर्छ । त्यहाँ एउटा सङ्गीत बजाइएको हुन्छ । सङ्गीत सकिएपछि जसकाे हातमा बल आउँछ । ऊ हार्छ । जसले खेलमा बल वा आलुलाई जमिनमा खसाल्छ ऊ खेलबाट बाहिरिन्छ । याे खेलमा जित्नकाे लागि छिटाे छिटो बल पास गर्छन् । त्यसैले याे खेलकाे नाम ताताे आलु भएकाे हाे । याे खेलमा अन्तिममा जाे बाँकी हुन्छ उसले जित्छ । यो खेल धेरै जनालाई मन पर्छ । याे खेलले हामीले छिटो छिटो काम गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । यो खेल खेल्न तीन वा तीनभन्दा बढी व्यक्तिहरू चाहिन्छ तर धेरै मानिसहरूसँग खेल्न अझ रमाइलाे हुन्छ ।
प्रायः म प्रकृतिको बारेमा सोच्छु
याे अद्वितीय साहसिक छ
हाम्रो प्रकृति सर्वोच्च छ
र हाम्रो प्रकृति उत्तम छ
अक्सर म के बारेमा सोच्छु
जसलाई प्रकृतिले बनाउँछ
तिनै ईर्ष्याले पागल छन्
हामी प्रकृतिकै उपज हाैँ भन्ने किन साेच्दैनन्
भूक्षय , भूकम्प र ज्वालामुखी विस्फोट
कहिले वर्षा हुन्छ, यस्ताे समस्यासँग जुद्धै
हामी अघि बढ्नुपर्छ
आफ्नो नियम र गतिसँग
प्रायः म प्रकृतिको बारेमा सोच्छु
याे अद्वितीय साहसिक
हाम्रो प्रकृति सर्वोच्च छ
र हाम्रो प्रकृति उत्तम छ
I had my first hiking experience going to Nagi Gumba with my family. It is located in Shivapuri national park.
We planned to go hiking one weekend and my mother packed some food and drinks. We first took our private vehicle and started hiking from the Shivapuri National park’s gate. We found many people going to Nagi Gumba and Bishnudwar on our way. I enjoyed the beautiful greenery and peaceful surroundings during the hike. We kept walking and took some rest inbetween.
The road was good but some parts were slippery. I also took some short cuts through the steep places. Some of the places were difficult to climb but the roots and branches of trees made it easier to climb through. I could hear sounds of different birds chirping. I also saw small water springs on the way.
After two hours of walking, we reached the destination. The gumba was beautiful and located in a big area at the top of the hill. We sat down in the garden and had our lunch enjoying the cool breeze. It was a good feeling being there. We stayed there for about an hour and returned back home.
You are the one who gives us life.
You are the one who keeps us alive.
You are the one who made the tree.
You are the one who lets the birds live free.
You are the beauty who made all the forests.
You are the one who is very honest.
You are the one who brings all the seasons.
You have the magic and don’t need a reason.
मलाई मनपर्ने खेल फुटबल हो । यो खेल समूहमा खेल्ने गरिन्छ । यो संसारकाे लाेकप्रिय खेल मध्ये एक हो । फुटबल खेलमा दुई समूह हुन्छ । प्रत्येक समूहमा ११ जना खेलाडी हुन्छन् । फुटबल मैदानमा खेलिन्छ । याे खेलमा दुईवटा गाेलपाेष्ट हुन्छ र प्रत्येक गाेलपाेष्टमा एक एक जना गोलरक्षक हुन्छन् । खेलाडीहरूले आफ्नाे समूहका साथीहरूलाई फूटबल पास गर्छन् र विपक्षीकाे गाेलपाेष्टमा गाेल गर्ने प्रयास गर्छन् । फूटबल खेल अनुशासनमा रहेर खेल्नु पर्दछ। फूटबल खेलको समय जम्मा ९० मिनेटको हुन्छ । यो खेल घरबाहिर खेलिने खेल हो । फुटबल खेल धेरै दौडिएर खेलिने भएकाेले खेलाडीकाे शारीरिक कसरत धेरै हुने गर्दछ । यसको साथै आफ्नो समूहसँग समन्वय गरी खेल्ने भएकोले मानसिक रुपमा स्फूर्ति रहन मदत गर्दछ ।