भुर्र भुर्र गरी उड्छन् साना ठुला पुतली
कति राम्रो कति प्याराे फूल जस्तै बाटुली
यता उता डुली फूलको रस चुसेका
काेमल सुन्दर पखेटा रङ्गीबिरङ्गी भएका
छुन खोज्छु तिमीलाई कोमल छ तिम्रो अङ्ग
नजिक आउन खोज्नु किन भाग्छाैँ मसँग
इन्द्रेणी झै तिम्रा धेरै राम्रा राम्रा रङ्ग
डुली हिँड्छाै पुतली रानी तिमी फूलसँग
मेरो नाम आशुतोष काफ्ले हाे । म धापासीमा बस्छु । म सात वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम तेजप्रसाद काफ्ले हो । मेरी आमाको नाम कविता चापागाईं हो । म ज्ञानी छु । म धेरै पढ्छु र राम्रो पनि लेख्छु ।
I wake up at 6 o’clock in the morning. Then I brush my teeth and wash my face. I get ready to join an online class at 9 o’clock. I have my lunch at 10 o’clock. I take class till 2:30 pm. I have my snacks at 3 o’clock and do my homework. I play from 5 pm till 7 pm. I go to bed at 8 o’clock.
My best friends are Sushant, Ishani and Hama Ma’am. Hama Ma’am is at her late 20s. Sushant and Ishani are 8 years old. Sushant was my only best friend in online class. I met Hama Ma’am and Ishani at school and made them my best friends.
मेरो नाम प्रिन्सा खतिवडा हाे । म चाबहिलमा बस्छु । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई स्याउ खान मन पर्छ । मेरो बाबाको नाम प्रदीप खतिवडा हो । मेरी मामु को नाम रश्मिला पराजुली खतिवडा हाे । म छ वर्षकी भएँ । मेरो मन पर्ने जनावर खरायो हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।
I get up at 7 o’clock. I eat my breakfast at 8 o’clock. I get ready for the class at 9 o’clock. I eat my lunch at 12 o’clock. I eat snacks at 3 o’clock. I play at 4 o’clock. I do my homework at 5 o’clock. I eat dinner at 7 o’clock. I go to bed at 9 o’clock.
आजभन्दा तीन महिना पहिला म बुबा र ममीसँग दलचाेकी गएकी थिए । दलचोकी ललितपुरको पूर्वी पहाडमा पर्दाेरहेछ । त्यहाँ धेरै जाडो पनि हुँदोरहेछ । त्यहाँ हामीहरू बेलुका सात बजेतिर पुगेका थियौँ । हामी त्यसरात त्यहाँ होमस्टेमा बस्याैँ । भोलिपल्ट बिहान हामी वरिपरि घुम्न गयौँ । साना साना भर्याङ चढेर भ्युटावर हेर्न गयाैँ । त्यहाँबाट काठमाडौँ उपत्यका राम्रोसँग देखिँदो रहेछ त्यसदिन हामी धेरै घुम्यौँ र धेरै रमाइलो गरेर बेलुकी घर फर्कियौँ ।
म मेराे परिवारसँग हलेसी दर्शन गर्न गएकी थिएँ । जाने दिन हामी सबैले उठेर पूर्वको पशुपतिनाथ हलेसी महादेव दर्शनको यात्राको लागि तयारी गर्न थाल्यौँ । बिहानकाे ७ः३० बजे उठेर केही खानेकुराहरू लिएर म लगायत मेरा बाबा, ममी, दादा, दिदी काका, गुरु गुरुआमा र चालक समेत गरेर हामी ९ जना काठमाडौँबाट हलेसी प्रस्थान गर्याैँ । हलेसी महादेव प्रदेश नम्बर १ काे सगरमाथा अञ्चल अन्तर्गतको खोटाङ जिल्लामा अवस्थित छ । हामी करिब सातवटा जिल्ला काठमाडौँ, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुली, उदयपुर र ओखलढुङ्गा पार गर्दै करिब ५ः३० बजे हलेसी पुग्यौँ । बेलुकी होटल हलेसी भिलेजमा बास बसेर भोलिपल्ट बिहान सबेरै उठेर महादेवको दर्शन गरेर, रुद्री पाठ गरी हवन तथा लाख बत्ती बालेर बेलुकी त्यहीँ बास बस्यौँ । भोलिपल्ट बिहान १० बजे खाना खाएर हामी त्यहाँबाट हिँड्यौ । बेलुकी सात बजे काठमाडौँ आइपुग्यौँ । यसरी मेरो हलेसी यात्रा धेरै रमाइलो भयो ।
Every year roads are overcrowded with various types of vehicles like car, buses, trucks, buses, auto, motorcycles etc. Road accidents are a very common accident in our country. Reasons behind these accidents are mainly because people do not know the rules of road safety. Traffic rules are made for the safety of people. Traffic rules are very important for road safety. It is important for everyone to follow the traffic rules. Some of the reasons for road accidents are: not following traffic rules, tailgating, bad weather, speeding, bad road conditions etc. If we follow the rules and drive safely we can save many accidents from occurring.
Hello Everyone! I am writing about Shrawan Sankranti. Shrawan is the name of Nepali month. It's the month of the rainy season. Sankranti means the first day of the month. In a Nepali year, we celebrate twelve Sankranti. Shrawan Sankranti is a festival of our society. On this day, we eat special food like rice pudding. On this day, we go to Shiva temple. Many people say this is God Shiva’s month. In this month, Nepali women of our society wear green saree, green bangles and green nail polish too.