Logo

Student Corner

बिरालाे

Written by: Prinsa Khatiwada - 33022, Grade II

Posted on: 22 June, 2022

बिरालो घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान, दुईवटा आँखा हुन्छन् । बिरालोको एउटा पुच्छर, नाक र मुख हुन्छ । बिरालोलाई  दुधभात खान मन पर्छ । बिरालाे मांशाहारी जनावर हाे । यसले मासुभात पनि खान्छ । बिरालाेका खुट्टामा नङ्ग्रा हुन्छन् । बिरालाेले म्याउँ गरेर कराउँछ । बिरालाे बिस्तारै हिँड्छ । बिरालाे कालो, सेतो आदि विभिन्न रङका हुन्छन् । बिरालोले मुसा मार्छ र खान्छ । बिरालाे हाम्रो भान्सातिर पनि आएर बस्छ । बिरालोले दुध चोरेर पनि खान्छ ।