Logo

Student Corner

मेराे परिचय

Written by: Hariom Dahal - 32008, Grade III

Posted on: 21 June, 2022

मेराे नाम हरिओम दाहाल हाे । मेराे घर चाबहिलमा छ । म कक्षा ३ मा पढ्छु । मेराे स्कुलकाे नाम सिफल सेकेन्डरी स्कुल हाे । मेराे बाबाकाे नाम मनिस दाहाल हाे । मेरी आमाकाे नाम सफिना दाहाल हाे । मेराे बाबा वकिल हुनुहुन्छ । मेरी आमा पढ्दै हुनुहुन्छ । मेराे घरमा जिजु हजुरआमा, हजुरबुबा र हजुरआमा हुनुहुन्छ । मेराे घरमा एउटा कुकुर छ । कुकुरकाे नाम माेति हाे । म घरमा सबै जनाकाे प्याराे नाति हुँ । म सबै जनालाई माया गर्छु । मेरी बहिनीकाे नाम बिधाता दाहाल हाे । उनी पनि मेराे स्कुलमा पढ्छिन् । मेरी बहिनी धेरै राम्री छिन् । बहिनी र म सधैँ मिलेर खेल्छाैँ ।