हाम्रो परिवार सुखी र ठुलाे परिवार हो । हाम्रो परिवारमा दश जना सदस्यहरू छौँ । हामी हजुरबुबा र हजुरआमाका सन्तान हाैँ । हामी सबै परिवार एउटै घरमा बस्छौँ । हाम्रो घर गौशालामा छ । हामी दुई दिदीबहिनी छौँ । काका काकीका पनि दुई सन्तान छन् । एउटा भाइ र एउटी बहिनी छिन् । हामी सबै मिलाएर चार भाइबहिनी छौँ । हामी सबैको एउटा दाजु हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ । मेरी बहिनी सानी छिन् । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु ।
Child labour means making small children work for different purposes. The children are forced to do work that is mentally, physically and socially very harmful for them. It is one of the most dangerous problems that is in our country. The government should make strict rules and laws against it. The children are not for work but for education. The government must make education free for those children whose economic condition isn’t good. Child labour isn’t only degrading the situation of the young children, it is also a great threat to our country’s future. Some causes of the child labour are:
i. Poverty
ii. Illiteracy
iii. Unemployment
iv. Overpopulation
Say “NO” To Child Labour
I have many friends in my school. They are Suruchi, Ravya, Aarav, Vedant and Aranya. They all are good at studying. They help me to do many things in the class. We always play together. Suruchi is good at acting and she really likes Theatre class. Aranya likes to sing in music class. Ravya likes the Hamro Serofero class. Vedant likes Science class and Aarav likes English class. I really enjoy school because of my friends. I love my friends.
The name of my village is Gundu. Gundu is located in Bhaktapur district, beyond the jungle of Suryabinayak. There are beautiful places in Gudu, such as Pilot Baba Ashram, Ranikot, and Ghyampe Danda. From this place, we can see the beautiful city of Bhaktapur. We can see the lip line in Gundu. It is a perfect place to enjoy nature.
हाम्राे देशकाे नाम नेपाल हाे । नेपाल एउटा सानाे र सुन्दर देश हाे । नेपालमा विभिन्न जातजातिका मानिसहरू बसाेबास गर्छन् । विश्वकै अग्लाे हिमाल सगरमाथा नेपालमा पर्दछ । गाैतम बुद्ध पनि नेपालमै जन्मिएका हुन् । नेपालमा चाैध अञ्चल र सतहत्तर जिल्लाहरू छन् । नेपाल ७ प्रदेशमा विभाजित भएकाे छ । नेपालकाे छिमेकी राष्ट्र चिन र भारत हुन् । नेपालमा धेरै मन्दिरहरू छन् । नेपाल मन्दिरै मन्दिर भएकाे देश भनेर चिनिन्छ । यही मन्दिरहरू हेर्नलाई विदेशीहरू नेपालमा आउँछन् । नेपालमा धेरै राम्रा राम्रा ठाउँहरू छन् । नेपालमा धेरै ताल र पाेखरीहरू छन् । नेपालमा साना साना खाेलानालाहरू र ठुला ठुला झरनाहरू छन् । नेपाल जलस्राेतकाे धनी देश भनेर पनि चिनिन्छ । नेपालकाे राष्ट्रिय झन्डा त्रिभूज आकारकाे छ । नेपालकाे झन्डामा चन्द्र र सूर्य छ । नेपालकाे झन्डा राताे रङकाे छ र किनारा निलाे रङकाे छ । झन्डामा रहेकाे निलाे रङ शान्तिकाे प्रतिक हाे भने सिम्रीक रङ बहादुरीकाे प्रतिक हाे । मलाई मेराे देश एकदमै राम्राे लाग्छ । म मेराे देशलाई माया गर्छु ।
मेरो परिवारमा छ जना सदस्य छाैँ । मेरो घरमा बुबा, आमा, हजुरबुबा, हजुरआमा, म र ठुलो हजुरबुबा पनि हुनुहुन्छ । मेरो बुबा कार्यालय जानुहुन्छ । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरी हजुरआमा मिहिनेती हुनुहुन्छ । उहाँ घरमा बस्नु हुन्छ । मेरो हजुरबुबा किसान हुनुहुन्छ । मेरो ठुलो हजुरबुबा पनि किसान हुनुहुन्छ । उहाँहरू निकै मिहिनेती हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ र मिलेर काम गर्छौँ । म चाहिँ विद्यार्थी हुँ ।
What do you know about animals in winter? Do they all hibernate or not? What do they eat in winter? These questions are very interesting. During winter, some animals hibernate during winter. Hibernation means a deep sleep that helps the animals to save energy and survive the winter without eating much. Hibernating animals like bears, chipmunks, groundhogs eat natural food like berries, apples, nuts and seeds to build up the fat that help them to stay warm during long winter’s nap.
My home is in Bhadrabas. I live with my parents there. There are eight big rooms in my home. I have a beautiful garden too. My home is decorated with colorful lights. We light those lights during festivals. We have coloured our rooms with different colors. My room walls are blue in color. My home is not that big or small but it is perfect for our family. I really like my home.
मेरो मामाघर बिजयचोक सिनामङ्गलमा छ । हरेक छुट्टीको दिन म मामाघर जान्छु। मेरो मामाघरमा मेरो हजुरबा, ठुलीआमा, मेरी दिदी, मामा, माइजू बस्नुहुन्छ । मेरो मामाघरमा एउटा कुकुर, कुखुरा र बट्टाई पालेको छ । मेरो परियोजना कार्य गर्ने बेला म आफ्नो मामाघर जान्छु। मेरो मामाघरका सदस्यहरूले मलाई पढाइका कुरामा र नयाँ चिज सिक्दा मदत गर्नुहुन्छ । मेरो मामाघरको हजुरबा र एकजना मामा चालक हुनुहुन्छ । माइजूले खानको लागि मिठो खानेकुरा पकाउनुहुन्छ । ठुलीआमाले विद्यालयमा गएर बालबालिकाहरूलाई पढाउनुहुन्छ र अर्को मामाले व्यापार गर्नुहुन्छ। म आफ्नो मामाघर चाडपर्वका दिनहरूमा पनि जान्छु। म दसैँमा टीका लगाउन, तिहारमा भाइटीका मनाउन, माघे संक्रान्ति जस्ता पर्वमा मामाघर गएको थिएँ। मेरो मामाघरमा एउटा सानो बारी छ । जहाँ विभिन्न प्रकारका बोटबिरुवाहरू रोपीएका छन् । म कहिलेकाहीँ ती बोटबिरुवाहरूमा पानी राख्न मदत गर्छु । ती बोटबिरुवाहरूबाट साग, खुर्सानी, स्ट्रबेरी आदि फल्दछ। मैले मेरो मामाघर गएर निकै धेरै कुराहरू सिकेको छु। जस्तै : रुबिक क्युब बनाउन , चित्र बनाउन आदि । ती काम सिकेर गर्दाखेरी निकै राम्रो लाग्छ । मामाघरका सदस्यहरूले मेरो नराम्रो बानीलाई राम्रो बनाउन पनि मदत गरेका छन्। म मेरो मामाघरको सदस्यहरूलाई चाहिएको बेला मदत गर्छु। मलाई मेरो मामाघर निकै मनपर्छ।