My sister’s name is Sambodhi Gurung. She is three years old. She studies in a nursery. She is very cute but sometimes naughty. She likes to paint and wear makeup. She loves to paint her nails with different colours. She likes to eat dumplings, KFC chicken, French fries and chocolates. She likes to go to her kindergarten school. I usually help her to do her home assignments. I love spending time with her. She is sometimes hard to handle but still I love her a lot.
My favorite festival is holi. It is the festival of colors. We have a holiday on that day. I like to play holi with my brother and sister. We play with water balloons and colors. We wear white clothes on that day. My mom cooks delicious food for us. I splash water on my brother and sister. I really enjoy it a lot and wish that our life will also be beautiful and colorful like holi.
मेरो परिवारमा आमा, बुबा, हजुरबुबा, हजुरआमा, दिदी र म छौँ । हामी परिवारमा एकअर्कालाई सहयोग गर्छौँ । म मेरो परिवारका सबै जनालाई मद्दत गर्छु । हाम्रो घरमा कुकुर पनि छ । म कुकुरसँग खेल्छु । हामी सबै जनाले कुकुरलाई माया गर्छौँ । मेरो हजुरबुबा सँग पनि म खेल्छु । मलाई मेरो परिवार धेरै मन पर्छ । मेरो परिवार राम्रो र सुखी छ ।
Cricket has three types: test, ODI, and Twenty20. The ODI is a one-day international. T20 is Twenty 20 International. It is played between two teams. Each team has eleven players. Some are batters, some are bowlers, some are keepers, and some are all-rounders. The umpire judges the game and gives signs.
There are balls, hats, and stumps. Each team has to make more runs to win the game. I like to play and watch cricket.
हामी बसेकाे वरिपरिकाे ठाउँलाई वातावरण भनिन्छ । हामीले हाम्राे वातावरण सफा राख्नुपर्छ । पानीकाे मुहान सफा राख्नुपर्छ । कुहिने र नकुहिने फाेहाेरलाइ दुई ठाउँमा जम्मा गर्नुपर्छ । नकुहिने फाेहाेरलाई पुनः प्रयाेग गर्नुपर्छ । कुहिने फाेहाेरलाइ मल बनाएर बाेटबिरुवामा हाल्नुपर्छ । हाम्राे वातावरणलाई सफा राख्न बाेटबिरुवा राेप्नुपर्छ । हाम्राे वातावरण सफा राख्न बाेटबिरुवामा पानी हाल्नुपर्छ । वनजङ्गल नास्नु हुँदैन । वातावरण सफा राख्नु हामी सबैकाे कर्तव्य हाे ।
Football is a popular outdoor game. It is played in a football stadium. It was invented in China around 476 B.C. It is a 90 mins game divided into two halves of 45 mins each. It is played between two teams with a maximum of eleven players in each. The players are divided into four positions: goalkeeper, defenders, midfielders and forwards. Some of the most popular players are Pele, Diego Maradona, Cristiano Ronaldo and Lionel Messi.
Every person must take good care of their health. To maintain good health, we must eat hygienic food, do exercise daily, drink plenty of water, and sleep for eight hours. We must brush our teeth twice a day. We should take bath regularly and wear clean clothes. Health is the most valuable thing and we must stay healthy. A healthy person can achieve happiness and success. So, we must keep ourselves healthy.
मेरो परिवारमा पाँचजना सदस्य हुनुहुन्छ । मेराे परिवार सानाे परिवार हाे । मेरो परिवारमा बुबा, आमा, दिदी, हजुरआमा र म छाैँ । मेरा बुबा र आमा अफिसमा काम गर्नुहुन्छ । मेरी दिदी स्कुल जानुहुन्छ । मेरी हजुरआमा घरमै बस्नुहुन्छ । म पनि सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । हाम्रो घर कुमारीगालमा छ । हाम्रो परिवार सानो र सुखी छ ।
Women’s Day is celebrated on March 8th. It was started in the Soviet Union, in Old Russia, in 1910. Women are strong. They are mothers, aunts, teachers, nurses, etc. We should respect women. They help us to make our lives easy and beautiful.
वातावरण भनेकाे हाम्रा वरपरका जीव, जनावर, बाेट, बिरुवा, हावा, पानी, माटाे आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरू हुन् । हामी हाम्राे वातावरणमा बस्छाैँ । वातावरण हाम्राे जीवनका लागि अति आवश्यक छ । हामीले हाम्राे वातावरणला
सफा र स्वच्छ राख्नुपर्छ । हाम्राे वरपरकाे वातावरण स्वच्छ भयाे भने हामी पनि स्वस्थ र निराेगी रहन्छाैँ । त्यसैले हामीले हाम्राे वरपरकाे वातावरणलाई संरक्षण गऱ्याैँ भने उसले हामीलाई नै फाइदा हुन्छ ।
मसँग धेरै लुगाहरू छन् तर मलाई मन पर्ने लुगा निलाे टिसर्ट र जिन्स हाे मेराे टिसर्टमा एउटा राम्राे चित्र पनि छ । मेराे टिसर्टमा एउटा गाेजी छ र जिन्स पाइन्टमा चारओटा गाेजी छ । याे लुगा मलाई मेराे बुबाले दिनुभएकाे हाे । म याे लुगा आफैँ लगाउन सक्छु ।