मेरो नाम साम्भवी जाेशी हाे । हाम्राे घरमा छ जनाकाे परिवार छ । हाम्राे घर चाबहिलमा छ । मेरो परिवारको सबैभन्दा जेठाे सदस्य मेरी हजुरआमा हुनुहुन्छ । मेरो परिवारमा हजुरआमा, बुबा, आमा, काका, भाइ र म बस्छाैँ । म सिफल स्कुलमा कक्षा दुईमा पढ्छु । मेरो भाइ डिज्नील्यान्ड स्कुलमा पढ्छ । मेरो बुबा र काका नोकरी गर्नुहुन्छ । मेरो परिवारमा सबैजना मिलेर बस्नु हुन्छ र मिलेर काम गर्नुहुन्छ । हामी पनि मिलेर खेल्छौँ । हामी परिवारमा सबैले एकअर्कालाई सहयोग गर्छौँ । हाम्रो परिवार सुखी र खुसी छ ।
My hobby is to sing and play
Which I practise day by day.
Dewamsh’s hobby is to sleep and dream
A good hobby makes your life sweet as cream.
Vani’s hobby is to swim
Aaron wants to join the gym.
Eshaan’s hobby is to read book
Aryama wants to learn to cook.
Saanvi’s hobby is to dance
I hope she dances when she gets a chance.
Nrivik’s hobby is to play chess
I don’t know Saurya’s hobby, let me guess.
My mother belongs to Alwar. It is a city near Delhi. We went there during our dashain holidays. I traveled with my family. During my visit, I enjoyed a lot with my brother and grandparents. I visited different places there. I visited parks with my grandparents. I even saw fireworks. I really enjoyed my time there. I hope to visit Alwar again.
मेरो देशको नाम नेपाल हो । हाम्रो देश निकै राम्रो छ । हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको देश हो । हाम्रो देशमा विभिन्न प्रकारका जनावर र चराचुरुङ्गीहरू पाइन्छन् । हाम्रो देश अग्लो हिमाल सगरमाथा भएको देश हो । सगरमाथा चढ्नका लागि विदेशीहरू आउने गर्दछन् । नेपालमा हाल ७ प्रदेश र ७७ जिल्लाहरू छन् । मेरो जिल्लाको नाम काठमाडौँ हाे । यो सहर निकै ठुलो र राम्रो छ । मलाई मेरो देश धेरै मन पर्छ ।
Rabin Regmi is the name of my father. My father is a banker. My father is away from the valley for work and will return on Friday. My father's age is 42. My father cares about me. I adore my father as well. Shama Regmi is my father's mother, and Ramesh Regmi is my father's father. Nabin Regmi is the name of my father's younger brother. My father is extremely helpful. My father always brings me nice gifts. On Saturdays, my father takes me shopping. My father is a good man. My father is excited to see me on Saturday.
मलाई मन पर्ने लुगा टिसर्ट र ट्राउजर हो । म घरमा बस्दा र बाहिर जाँदा टिसर्ट र ट्राउजर लगाउँछु । मलाई टिसर्ट र ट्राउजर लगाउन मन पर्छ किनभने यो लुगा निकै सजिलो हुन्छ । विद्यालय जाँदा पनि म टिसर्ट र ट्राउजर लगाउँछु । मलाई दिनभरि बस्न, पढ्न र काम गर्न सजिलो लाग्छ । ट्राउजरमा भएको गोजीमा धेरै कुराहरू राख्न पनि मिल्छ र निकै सजिलो पनि हुन्छ । हामीले टिसर्ट र ट्राउसर जुनसुकै समयमा पनि लगाउन सक्छौँ । मलाई कालो रङको टिसर्ट र ट्राउजर लगाउन मन पर्छ । टिसर्ट र ट्राउजर म गर्मी र जाडो दुवै समयमा लगाउँछु ।
I watched a movie named Avatar that had very strange creatures. The creature had blue skin with a long tail. They were like warriors. I really liked the flying creatures shown in the movie. The main character named Jake Sully was great and I really liked him a lot. The world shown in the movie was awesome. I liked every scene of the movie but the ending was a little emotional for me. I wish I could be part of the movie and play a strong role like the main character Jake.
My sister’s name is Yureka Adhikari. She reads in grade six. She is the bus captain of our bus. She loves to write poems. I like reading her poems. She is an amazing sister who takes care of me. She helps me to do my homework. She plays with me. We travel and usually have lots of fun together. I like her friends too. We love each other a lot. I am lucky to have a sister like her.
मेरो परिवार सानो र सुखी परिवार हो । मेरो परिवारमा चारजना सदस्य छौँ । मेरो बुबाको नाम सानु सत्याल हाे । मेरी आमाको नाम निरु निरौला हो । मेरो दादाको नाम काव्य सत्याल हो । मेरो बुबा र मेरीआमा कार्यालयमा काम गर्नुहुन्छ । म र मेरो दादा एउटै विद्यालयमा पढ्छाैँ । परिवारमा हामी सबैजना मिलेर बस्छाैँ । कहिलेकाहीँ हामी घुम्न पनि जान्छौँ । मलाई मेरो परिवार प्यारो लाग्छ । मेरो घरमा एउटा कुकुर छ । त्यसको नाम लुफी हो । हामी लुफीलाई पनि माया गर्छाैँ ।
आजको संसार सूचना र प्रविधिको संसार हो । प्रत्येक दिन नयाँ प्रविधि र आविष्कारहरू बनिरहेका छन् । सूचना प्रविधिले आज सम्पूर्ण संसार परिवर्तन भएको छ । हाम्रो जीवनमा सूचना प्रविधिको धेरै महत्त्व छ । कुनै पनि सूचना अथवा जानकारी एक ठाउँ देखि अर्को ठाउँ अथवा एक व्यक्ति देखि अर्को व्यक्तिसँग आदानप्रदान गर्न सक्छौँ । हाम्रो आफ्नो वरिपरि र दैनिकीमा सूचना प्रविधिहरू प्रयाेग गरिरहेका छौँ । कम्प्युटर , टेलिफोन , मोबाइल , उपग्रह र विज्ञानको तथा अध्ययनको क्षेत्रमा सूचना तथा प्रविधिले ठूलो भूमिका खेलीरहेको छ । लाग्छ यो प्रविधि बिना मानिसहरू बाँच्न नै असमर्थ जस्तो भइसकेका छन् ।
मोबाइल आकारमा सानो जसलाई सजिलैसँग बोकेर हिँड्न मिल्ने र एक ठाउँ देखि अर्को ठाउँको बारेमा जानकारी पाउन सकिन्छ । मोबाइलको विकासले गर्दा मानिसको समयको बचत समेत हुन पुगेको छ । कुनै पनि ठाउँमा भएको घटना सुन्न वा हेर्न अन्य ठाउँको बारेमा जानकारी पाउन यो धेरै मदतगारको रूपमा उपलब्ध भएको छ । मोबाइल कुरा गर्न, चलचित्र हेर्न, गीत सुन्न, खेल खेल्न, फोटो खिच्न आदि विभिन्न काममा समेत मोबाइलले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ । यसले विद्यार्थीलाई समेत खेल खेलाउन, पढाइ तथा विश्वको अन्य जानकारी पाउन धेरै सहयोग गरेको छ । त्यसैले मोबाइलले एकदमै उपयोगी साधनको रूपमा काम गरेको छ । यसको सही उपयोग गरी फाइदा लिन सकिन्छ ।
म दसैँको दिन बिहान उठेँ र हात मुख धोएर राम्रो लुगा लगाएँ । हजुरबुबा, हजुरआमा, बुबा, आमा र आफूभन्दा ठुलाहरू सबैसँग टीका लगाएँ । त्यसपछि म मामाघर गएँ । मैले मामाघरमा मासु र मिठा मिठा खानेकुराहरू खाएँ । मामाघरमा साथीहरूसँग पिङ खेलेँ । त्यसपछि मामाघरबाट हवाइजहाज चढेर घर आएँ ।