Logo

Student Corner

कछुवा

Written by: Divij Chand - 33038, Grade III

Posted on: 02 May, 2022

कछुवा एक प्रकारकाे उभयचर जीव हो । यो पानीमा र जमिनमा बस्‍न सक्छ । यो जीव धेरै समयसम्म बाँच्छ । कछुवा ढिलो हिँड्छ । कछुवा धेरै देशहरूमा पाइन्छन् । कछुवाको ढाडमा कडा खबटा हुन्छ । कछुवाले टाउको खबटा भित्र र बाहिर राख्‍न सक्छ । कछुवाले घाँस र फलफूल खान्छ । कछुवाको सिकार मासुको लागि गरिन्छ । कछुवालाई भगवान विष्णुको दश अवतार पनि मानिन्छ ।