The night has made its way,
The clock, ticking for hours.
Footsteps from the stairs made me shiver in fear
I hear a bang from the door.
The nightmare has returned again.
I can feel the bed sinking and my heart beating faster.
He is here now my eyes are filled with tears,
His touch puts me in terror.
He always does that,
He leaves me in pain.
I feel so disgusted with myself
What did I ever do to deserve this?
I want to run away,
But I fear that he will kill me.
Or badly torture me,
With tears in my eyes I wonder will I ever escape?
हाम्रो वरपर भएको सम्पूर्ण कुरा वातावरण हो । वातावरणकाे मुख्य तत्त्व पानी, हावा माटो आदि हुन् । यी तत्त्व प्रदूषित हुनु भनेको वातावरण प्रदूषण हनु हो । अहिले वातावरण प्रदूषण हामी मानवकै कारण भइरहेको छ ।
वातावरण प्रदूषणभित्र वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषण आदि पर्दछन् । वायु प्रदूषण हुनुको मुख्य कारण कलकारखानाबाट निस्किने धुँवाधुलो, यातायातका साधनबाट निस्कने धुँवा कासाथै हामीले फालेको फोहोरकै कारण वायु प्रदूषित हुँदै गएको छ । त्यस्तै अहिले जलप्रदूषण पनि बढ्दो मात्रामा छ । मानिसले जथाभावी फोहोर फाल्दा पानीमा प्रदूषणको मात्रा बढ्दै गइरहेको छ । सहरी क्षेत्रमा ढलनलको राम्रो व्यवस्था नहुँदा ढल पानीमा मिसिदै गएको छ ।
सवारी साधनको बेला बेलामा मर्मत नगर्दा धुँवा र ध्वनि त्यतिकै मात्रामा प्रदूषण बढेको छ । टेलिभिजन आवाज, पार्टी प्यालेस आदिको ध्वनि प्रदूषण बढ्दो मात्रामा छ । जसले मानिसको कान र मस्तिष्कमा नराम्रो असर पुर्याइरहेको छ । खेतीपातीमा उत्पादन बढाउनका लागि विषादीको प्रयोगले खेतबारीको माटो र वायु प्रदूषण बढेको छ । मानिसमा टिभी, दमलगायत अनेक श्वासप्रवासका राेगहरू वातावरण प्रदूषणकै कारण बढेका छन् । हैजा, झाडापखालाका राेगहरू पनि पानी प्रदूषणका कारण निम्तिने गर्छन् । वातावरण प्रदूषणका कारण मानिस मात्र नभएर पृथ्वीका सम्पूर्ण जीवलाई हानी पुर्याएको छ । अकालमा प्राणीहरूले ज्यान गुमाएका छन् भने कतिपय जीवहरू लोप हुँदै गएका छन् ।
वातवरण प्रदूषणकै कारण पृथ्वीको तापक्रम बढेको छ । यसै कारण अहिले ओजोन तह पनि पातलिँदै गएको छ। यो सबैको कारक भनेको मानिस नै हो । यसले भविष्यमा निकै ठुलो समस्या निम्तिने छ । यस समस्याको समाधान गर्न हामी सबैले सोच्नुपर्ने बेला भएको छ ।
Never thought I would
lose you this soon
How losing you could
affect me this gravely.
You came for a couple of days
And made me live my life to the fullest
I still miss the memories we made
Even if we had a short period of time together.
I never imagined
your absence would
Make me suffer often
Cannot even describe
The tears I shed in the
Memories for yours.
All the struggles you had just
To live your life to the fullest
The days we spent were the most fun
You not being around has always made me miserable.
I hope you are in a much better place now
I know you are watching me from the cloud
Heaven is really lucky to have you there
Your presence is missed every day here.
मेरो साथ दिने हरेक बहानामा
सँगै बितेका हरेक पल सुनौला,
एक पटक पल्टाई हेर
पाउने छौ आफूलाई
मेरो जीवनको हरेक पानामा ।
दुई अन्जान व्यक्ति थियौँ हामी पहिले
आयौ मेरो जीवनमा खुसी भर्न तिमी
एउटा नामले चिन्न पनि गाराेथ्याे पहिले
अनेकौँ नामले बोलाउँछु अहिले ।
मसँगै राेइदिने तिमी
मसँगै हाँसिदिने तिमी
दुःखको बेला साथ दिने तिमी
अप्ठ्याराेमा हात दिने तिमी
मेरा सबै समस्या हराइदिने तिमी
म सदैब तिम्रै साथमा हुनेछु ,
धेरै जुनीसम्म म तिमीसँगै हुनेछु ।
विश्वास गर मलाई म तिमीसँगै हुनेछु ।
The day I met you,
I forgot who I was,
The only one I thought of,
Was you and only you.
I saw you with another man,
Walking together happily.
At the park,
So close to each other
You knew I loved you
What did I not do?
I did everything you wanted
But you still went away.
You were all I had,
And all I ever dreamed about.
I couldn’t stop thinking,
Of the things I didn’t do for you.
One day, you called me,
Said we had to meet.
I thought it was time,
For you to go, far away from me.
She told me to wait,
At the place where we first met.
The ground was covered with snow,
The sky full of clouds.
I wanted us to be together,
For a long time, maybe forever.
I sat on the chair ,
And waited for her arrival.
I noticed I arrived earlier,
And every second felt like forever.
It was dark and cold,
I stood, under a lamp post.
And finally, she arrived,
But she didn’t talk.
Sat next to me,
And hugged me.
I got furious
And pushed her away
Then I asked who the man was.
Days and night passed by
I wish I could escape from these darkness
Just like the butterflies
To live the life I called in your presence
With tons of tears in my eyes
That’s filled with hopes of
You coming back to me
Just to be in your arms for a while
We did our best to save
And one day we’ll grow in our own misery
Our own life, our own story
Us being lost in our own meadows
And at the end I wish
I could live like nothing happened
At least without these burdens
At Least once before I die
Until then i’ll be following you
Following your shadows, places you have walked
Just waiting for you to finish the unfinished love of us
I wish a century was enough for our love.
घेरिएको छ चीन र भारतले मेराे देश
जङ्गल र हरियालीले भरिएकाे मेराे देश ।
पवित्र नदीहरू बग्छन् मेराे देशमा
दुर्लभ जनावरहरू छन् मेराे देशमा ।
मन्दिरै मन्दिरहरू छन् मेराे देशमा
सहरै सहरहरू छन् मेराे देशमा ।
धेरै जातजातिहरू छन् मेराे देशमा
धेरै भाषाभाषीहरू छन् मेराे देशमा ।
पहाड, हिमाल र तराईले घेरिएको
विविधताकाे संस्कृतिले बेरिएकाे
छुट्टै पहिचान भएकाे मेराे देश
विविधतामा एकता भएकाे मेराे देश ।
जनताहरू देश छोड्न थाले
किन हाेला अर्कै देश राेज्न थाले
म भन्छु बस यही देशमा
रमाऊ आफ्नै भाषाभेषमा ।
कुनै समय एउटा सहरमा दुई दाजुभाइहरू बस्थे । उनीहरू दुवै जनाको कलाकार बन्ने सपना थियो । तर उनीहरूका बुबाले उनीहरूलाई फाइनआर्ट विद्यालयमा पढाउने मन गरेका थिए । उनीहरूका बुबाले आफूले भनेकाे विषय र साेही विद्यालयमा पढ्न अनुराेध गरे । त्यसैले लामो छलफलपछि उनीहरूले चिठ्ठा तान्ने निर्णय गरे । चिठ्ठामा हार्ने मानिस नजिकैको खानीमा काम गर्न जान्छ र आफ्नो कमाइले एकेडेमीमा पढ्दा आफ्नो भाइ वा दाइलाई सहयोग गर्ने । विजेता पहिले विद्यालयमा उपस्थित हुनेछ र आफ्नो अध्ययन पूरा गर्ने । एक विजेताले आफ्नो अध्ययन पूरा गरेपछि उसले अर्को भाइलाई अध्ययन पूरा गर्न सहयाेग गर्नुपर्छ । आवश्यक परेमा आफ्नाे कला बेचेर वा खानीमा काम गरेर आर्थिक रूपमा सहयोग गर्नुपर्ने कुरा उनले बताए । दाजु चिठ्ठामा जितेर आर्ट स्कुल गए । भाइले दाइकाे पढाइ खर्चका लागि उसले दिनहुँ खानीमा काम गर्नुपर्थ्यो । दाजुले फाइनआर्ट विद्यालयमा धेरै मिहिनेत गर्याे । उसकाे मिहिनेतकाे सबैले कदर गरे । ऊ आफ्ना अरू साथीहरूभन्दा धेरै राम्रो थियो । उसले स्नातक गरेपछि काम गरेर पैसा कमाउन थाल्याे । अनि उसले आफ्नाे भाइलाई पढाइमा सहयाेग गर्याे । भाइले खानीमा काम गर्न छाेड्याे । भाइ पनि आफूले चाहेकाे विषय पढ्न पाएर निकै खुसी थियाे । दाजुले भाइलाई धन्यवाद दियाे किनभने दुवै जनाले आफूले चाहेकाे विषय पढ्न पाएका थिए । दाजुभाइमा एक अर्काकाे यस्ताे सहयाेगकाे भावना देखेर उनीहरूका बाबु पनि निकै खुसी थिए । दाजुले राम्राे पैसा कमाउन थालेकाले परिवार पनि राम्ररी चल्न थाल्याे ।
Full moon and night star
walking together with me
Night sky with full of star
Shining with bright for color
When the night begins
Stars come in my mind
Night view is better
Then the day view.
Night sky is decorated
by the bright stars.
People go to parties at night
due to the night sky with bright stars.
Night sky are beautiful
More than day sky
Night sky with
bright stars are awesome
आउँछ्याै तिमी यहाँ धेरै कुरा सिकाउँछ्याै
गएपछि तिमी मायाँको आँसु रुलाउँछौ ।
बस तिमी यहाँ , मेरो जिन्दगीमा
जाने छौ तिमी कहाँ यहाँबाट टाढा ।।
नजिकिने प्रयासमा बित्यो जवानी
अब त के गर्नु र बितिहाल्यो नि ।
सम्झेर मायालुलाई आउँछ आँसु
तिम्रै मुटुभित्र बसूँला बास ।।
तिमीविनाको जिन्दगी कस्तो जिन्दगी
आऊ तिमी फर्केर यहाँ फेरि ।
खुसी चोर्याै तिमीले मेरो मुटुको
बहाना नबनाऊ अब अनेक थरिको ।।
आज तिमी टाढा गयौ मेरो जीवनबाट
शून्य शून्य लागिराछ मलाई यहाँ आज ।
कतै फर्किन्छ्याै त तिमी मतिर आज
यहीँ छ मेरो एउटा मात्र चाहना ।।
The moon was shining bright
Stars twinkling with excite
A sizzling wind passed by
Where ponds reflected beauty of the sky
Walking pass an open field
Beneath the dazzling moon and stars
The sky looking prettier than ever
Destination unknown but far
Along with me walked my numerous thoughts
Feelings that gave me chills enough
I was being chased by the wind
And followed by the clouds and the stars
I was walking where the roads took me
Not knowing where the journey would end
I wished i could fly across this beautiful sky
To the place where it felt like heaven
Suddenly water droplets started falling to the ground
The light got dimmed as the dark clouds covered the sky
Darkness surrounded me, not even a single ray of light
I was lost in the middle of the void
Scared, crying and sobbing to find a way
I started running in the darkness still with some hope
My eyes catch a ray of light as I stumble down the hills
The light was of my desire to get back on the beautiful road
I was struggling to get back to the roads of beauty
Lost and afraid but wanting to complete my journey
Although I tried but the small ray of light died within me
As the tears rolled down and I lost my visibility
मेरो देश नेपाल विकासको गतिमा अरू धेरै देशभन्दा पछि परेको छ । मेरो देशमा देश विकास गर्छु भन्ने नेताकाे कमी छैन । तर देशमा विकासकाे कमी छ । विश्वका धेरैजसो देश राज्यको मूल कानुनअनुसार चल्छन । त्यहाँको राज्यको प्रणालीलाई मान्छन् । त्यहाँको कानुन र शासन व्यवस्थाअनुसारकै काम गर्छन् र देशको विकास पनि त्यही अनुसारकै हुन्छ । विदेशमा यस्तो कानुन नमान्ने र काम नगर्ने जो कोहीलाई कानुनअनुसार दण्ड वा जरिवानाको व्यवस्था हुन्छ । तर नेपालमा यस्तो हुँदैन । नेपालमा कसैले केही काम बिगार्यो भने त्यसलाई दण्ड दिनु र बहिष्कार गर्नुको साटो उनीहरूबाट पैसा लिइन्छ र त्यसलाई ढाकछोप गरिन्छ । उसका गल्ती तथा कमजाेरी भित्रभित्रै लुकाइन्छ । जसले गर्दा देशको शासन व्यवस्था बिग्रिन्छ । मानिसमा जानीजानी गलत काम गर्ने बानी बढ्दै जान्छ । यसले न त देशको उन्नति हुन्छ न त जनताको । हामीलाई हाम्रो देशमा अरू देशमा जस्तो विकास किन नभएको होला भन्ने लाग्छ । यही कारण नै यहाँको विकास हुन नसकेको हो । देशको विकासका लागि अरू देशबाट आएको सहयोग पनि विकासमा खर्च भएको हुँदैन । नेताहरूको मिलेर भाग लगाएर त्यो विदेशीले दिएको पैसा आफैँ खान्छन् । थाेरै कम गरे भने धेरै खर्च देखाउँछन् । अन्य देशमा सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने सोच्छन् र त्यहीँअनुसार काम पनि गर्छन् तर यहाँका नेताहरू जनताले तिरेकाे कर कसरी लुट्ने भनेर सोच्छन् । त्यसैले हामी अरूभन्दा पछि परेका छौँ । अब हामी सबै जनता सचेत हुनुपर्छ । नराम्रा कामकाे विराेध गर्नुपर्छ ।