२0७६/११/१२ गते हामी स्थलगत अध्ययन भ्रमणका लागि प्राकृतिक एतिहासिक सङ्ग्रहालय गएका थियाैँ । साे भ्रमणमा कक्षा ७ र ६ का विद्यार्थीहरू सहभागी भएका थियाैँ । यो प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय स्वयम्भुमा रहेकाे छ। सङ्ग्रहालयको नजिक स्वयम्भुनाथ पनि रहेछ। सङ्ग्रहालयको वरिपरि रुख रुखहरू रहेछन् । बिचमा एउटा सानो १ तल्ले घर रहेछ । हामी सबैजना त्यही घरको नजिकै गयाैँ । त्यसपछि गुरुआमाले हामीलाई त्यँहा भएका जनावरहरूको बारेमा भन्नुभयो । दुइवटा ओेँला, अथवा दुइवटा मुरव भएका जनावरहरू पनि देखाउनुभयाे । त्यसपछि जनावरहरूको नाम भर्नलाई कापीकाे पाना पनि दिनुभयो । हामीले ती जनावरहरू पहिलो चोटी देखेका थियाैँ । त्यहाँ हामीले थरी थरीका जनावरहरू देख्याैँ र मानिसका बच्चा, हात्तीकाे बच्चा, बाख्राको बच्चा आदिकाे अवलाेकन गर्याैँ । हामीले थरी थरीका चरा र किराहरू पनि देख्याैँ । एक मिनेट जतिमा हामीले देखेका जनावरहरूका नामहरू भर्याैँ । सबै जनावरू असली थिए । कुनै कुनै त राजदरबारबाट ल्याइएका थिए। त्यहाँ पूरै जनावरहरूलाई व्यवस्थित तरिकाले राखिएकाे थियाे । करिब दुई घन्टा त्यस रमणीय स्थल अवलाेकन गरिसकेपछि हामीले खाजा खायाैँ अनि रमाइलाे गर्दै विद्यालयतर्फ फर्कियाैँ । हाम्राे त्यस स्थलगत अध्ययन भ्रमण अति नै ज्ञानवर्धक र रमणीय भयाे ।
(महेश र राजनले फाेनमा कुरा गर्दै छन् । उनीहरू आज आफ्ना बाबाले समय नदिएकाे कारण एक आपसमा गुनासाे गर्दै छन् ।)
महेशः शुभ दिन राजन !
राजनः शुभ दिन महेश !
महेशः राजन , आज बिहान मैले मेरो बाबाले पढ्ने पत्रिका लुकाइदिए नि ।
राजनः किन नि ?
महेशः किन हुनु नि, मलाई बाबाआमाले समय नदिएको मन पर्दैन त्यसैले ।
राजनः अनि पत्रिकाले तिमिलाई चाहिँ के गर्यो त ?
महेशः अहिले जसलाई हेरे पनि पत्रिकामा नै ध्यान हुन्छ, बाबाले त झन् बिहान पनि बेलुका पनि पत्रिका पढेर मसँग खेल्न नि भ्याउनुहुन्न ।
राजनः तिमीलाई थाहा नै रहेनछ, पत्रिका पढ्नु त राम्रो हो नि । बरू तिमी पनि बाबासँग बसेर पढ्ने बानी गर ।
महेशः हो र ! अरू पनि कुरा भनन पत्रिका पढ्दा के के फाइदा हुन्छ ?
राजनः समाचारपत्रहरूले संसारका समाचारहरूका बारेमा जानकारी दिन्छन्, हाम्राे सामान्य ज्ञान बढाउँछ, नयाँ नयाँ शब्दभण्डारकाे पनि विकास हुन्छ । यति मात्र हाे र समाचारपत्रले त देशका आर्थिक स्थिति, खेल, मनोरन्जन, व्यापार र वाणिज्यको बारेमा पनि जानकारी प्रदान गर्दछ।
महेशः ए हाे र, त्यही भएर पाे बाबाले सधैँ घरमा नयाँ नयाँ कुराका बारेमा बताउन सक्नुभएकाे रहेछ ।
राजनः महेश, मेराेमा त बाबा, मामु र मैले नै पत्रपत्रिका पढ्छाैँ । मलाई बाबाले काेपिला पत्रिका ल्याइदिनुहुन्छ । त्यसमा बालबालिकाका लागि काम लाग्ने कुरा हुन्छन् । भाषा पनि सजिलाे हुन्छ ।
महेशः अरू पनि के के फाइदा छन् ? भनन राजन ।
राजनः हेर महेश पत्रिका पढेर हामीले हाम्राे भाषा पनि सुधार गर्न सक्छाैँ, सुचनाका साथै लेखनकला पनि जान्न सक्छाैँ अनि पत्रिकाले टेलिभिजन र कम्प्युटर हेर्ने समय पनि घटाएर हाम्राे पढ्ने बानीमा पनि सुधार ल्याउँछ ।
महेशः ए हाे , त्यसाे हाे भने अबदेखि म पनि बाबासँगै पत्रिका पढ्ने बानी बसाल्छु ।
राजनः अब त बुझ्याै नि महेश ।
महेशः राम्ररी बुझे राजन, आज तिमीले मलाइ सारै उपयाेगी कुराकाे बारेमा जानकारी दियाै । अब म पनि सधैँ पत्रिका पढ्छु र अरू साथीलाइ पनि भन्छु । आजलाई बिदा है त ।
राजनः ल ल आजलाई छुटाैँ, अर्काे भेटमा पत्रिका पढेर तिमीले सिकेका कुरा भन ल । ल त बिदा ।
स्वस्थ, हृष्टपुष्ट र राेग नलागेककाे शरीरलाई स्वस्थ शरीर भनिन्छ । स्वस्थ शरीर हुन धेरै मिहिनेत गर्नुपर्छ । जस्तै व्यायाम, राम्राे खानपान, सरसफाइ आदि। साथै नियमित स्वास्थ्य परीक्षण , स्वस्थकर र पाेसिलाे खाना जस्तैः- चिलाे बाेसाेरहित खाना, हरिया सागपात ,पानी, दुध, दुधबाट बनेका परिकार आदि खानुपर्छ। गेडागुडी, फलफूल सागपात जस्ता खानेकुरा खानुपर्छ । शरीर तन्दुस्त हुनकाे लागि याेग, शारीरिक व्यायाम जस्ता काम गर्नु जरूरी छ । यसले हाम्राे शरीरलाई फुर्तिलाे र स्वस्थ बनाउँछ । हामीले नुहाइधुवाइ गर्नुपर्छ । समयमा जाँच पनि गर्नुपर्छ । यी सबै गरेमा हामी निराेगी बन्छाैँ ।
Honesty means not corrupted and being truthful. In this world we can hardly find honesty and honest people. Nowadays, because of the greed of money people have abandoned honesty.
Honesty is something that makes us role models in society. Honesty is the most important thing in our life. It has many benefits. I know that to earn money, we tell lies, but we don’t realize that we have a bad result after telling a lie.If a student cheats in class and becomes first and the student who is honest does not cheat and becomes second, then in the future the honest student will succeed in life, but the first student will not be able to work properly as he/she cheated in school life.
So, this is the result of honesty. When we tell a lie we can benefit for a while but not in our life. Always be honest and follow the saying “Honesty is the best policy”.
Dogs are pet animals. A dog has sharp teeth so that it can eat flesh very easily. it has four legs, two ears, two eyes, a tail, a mouth and nose. It is a very clever animal and is very useful in catching thieves. It runs very fast, barks loudly and attacks strangers. A dog saves the life of the master from danger. Dogs are very faithful animals. It has a sharp mind and a strong sense of hearing and smelling things. Dogs are the guard of the houses. Dogs go everywhere with their master. Dog is that type of friend who is always ready to die to save his friend. Dogs are always alert whether day or night to provide security to the owner.
Fathers are always special for their children. They go on to become heroes for their children by the way they lead their lives. Every child loves their father but not each one of them can call his hero. Lucky are those whose fathers inspire and motivate them and they look up to them as their heroes.
My father is very amazing, wonderful and great. I look at him as my hero. He always supports me and my family. My grandfather often tells us how obedient he was when he was a child. My father is my mentor, my hero and my best friend forever.
When we went to school, first they were taking the picture of students who had received Appreciation cards. Then we went to class. Then my friend Manavi asked me for some quiz. After the quiz ended Krishma told us to make a line. Then we went down. Then ma’am told us to sit house wise. Then we sat house wise. I was in Mahakali house. We played different spoon and marble races and sack races etc. All houses participated in different types of games. I participated in Hot Potato and Skipping.
कक्षा ४ र ५ का विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि स्कुलबाट १०:०० बजे निक्लियौँ । हामी कीर्तिपुरको बागवानी केन्द्र भ्रमणका लागि कक्षा शिक्षकसहित निस्किएका थियौँ । हाम्रो स्कुलबाट ११ किलोमिटरको दुरीमा रहेको बागबानी केन्द्रमा हामी बिहानको ११ बजेतिर पुगेका थियौँ । मलाई त्याे ठाउँ नयाँ भएकाले कस्तो होला भन्ने उत्सुकता छाएकाे थियो । साेही कारणले मलगायत मेरा साथीहरू बागवानी केन्द्रकाे अवलाेकन गर्न हतारिएका थियौँ । हाम्रो बसमा धेरै हल्ला भएको थियो । हामीले खानेकुरा पनि लगेका थियौँ । हामीले केही खानेकुरा बसमै खायौँ । त्यहाँ हामीले बिरुवाहरूका नाम पनि पढ्यौँ र आ-आफ्ना कापीमा सार्याैँ ।
त्यहाँ किवी, अङ्गुर, नास्पाती, आरु, अनार, सुन्तला, भोगटे, कागती, लोकेट, हलुवाबेद, अम्बा जस्ता धेरै फलफूलका बिरुवाहरू देख्न पायौँ । त्यहाँबाट काठमाडौंको दृश्य राम्रोसँग देखिँदाे रहेछ । मलाई त्यहाँबाट देखिने दृश्य रमाइलो र राम्रो लाग्यो ।
A school is a place where we go to learn about new things and also to learn about teamwork. The school helps us to participate in new activities, build self-confidence and develop our minds. If we do not go to school our minds will not develop. There are many schools like Sifal Secondary School, Daffodile, Reliance Public School, Kasthamandap, Pathsala, Bagmati Boarding School, etc. From school, we will be talented. By doing the admission, we can get a chance to enter the school.
मिति २०७६ साल फागुन १२ गते साेमबारका दिन हामी कक्षा ६ र ७ का विद्यार्थीहरू स्थलगत अध्ययन भ्रमणका लागि स्वयम्भुस्थित प्राकृतिक ऐतिहासिक सङ्ग्रहालय गयाैँ । हामीसँग हाम्राे साथमा लक्ष्मण शिक्षक र स्मृति शिक्षिका पनि जानुभएकाे थियाे हामी विद्यालयबाट करिब बिहानकाे ९.३० बजे हिडेका थियाैैैैैैँ । करिब १० बजेर २० मिनेट जाँदा हामी सबै जना स्वयम्भु पुग्याैँ । त्यहाँ धेरै जनावरहरू जस्तै बाँदर, कुकुर आदि थिए । त्यस ठाउँमा भएका विविध सामग्रीहरू चिनाएर अवलाेकन गर्न हामीलाई हाम्रा शिक्षकले भन्नुभयाे । वहाँले हामी सबैलाई जीवजन्तुहरू खोजेर लेख भन्नुभयो र हामी सबैजना एकआपसमा कुरा गर्याैँ । हामीले त्यस ठाउँमा भित्तामा सजाइएका विभिन्न प्रकारका चिज जस्तै बाघको टाउको, बाँदरको टाउको, बाघको छाला,मृगकाे छाला देख्यौँ । हामीले राजा सर्प र अरू विभिन्न प्रकारका सर्पहरू देख्याैँ । हामीले त्यहाँ मुसा, चराहरू सर्प आदि देख्याैँ । हामीले किराहरू पनि देख्याैँ । जस्तैः साङ्ला पुतली र अरू डरलाग्दा किराहरूकाे पनि अवलाेकन गर्याैँ । हामीले घिस्रेर हिड्ने जनावरलाई पनि देख्याैँ जस्तै - गोही,सर्प कछुवा आदि । ती जनावरहरू पाउनलाई घेरै गाह्राे छ तिनीहरू डरलाग्दा पनि थिए । हामीले भालु जरायाे जस्ता जनावरहरूकाे पनि अवलाेकन गर्याैँ । हामीले शिक्षकलाई हामीले लेखेकाे कागज दियाैँ । त्यसपछि समूहमा फाेटाे खिच्याैँ । हामी सबैजना एकसाथ खाजा खायाैँ र करिब १ बजे विद्यालय फर्क्याैँ । हाम्राे यस स्थलगत अवलाेकन भ्रमण धेरै ज्ञानबर्धक र स्मरणीय रह्याे ।
Parent’s Talk was held in the third period (HPE). Kuldeep sir called us and told us to go to Phewa Hall. We were having fun and suddenly, Nemjala Ma’am came with one guest speaker. His name was Ganesh Lamichhane. He is the father of Shuvee who studies in grade III. He was in our school to share something about Digital Payment System in Nepal. He told us many things related to online payment. He even told us about online shopping. He also showed us the QR code. He spoke about IME Pay, Prabhu Pay, QR Code, etc. And at last, he taught us how to download it. Nemjala Ma’am thanked him and she gave a token of love to him and this way the parent’s talk show was ended.
Today, on August 8th, 2019 Parent’s Talk was held. The parent of a Grade III student came and told us about digital payment. The payment done from a smartphone is called digital payment. There are many types of digital payment apps, they are eSewa, Khalti, IME Pay, etc. It is easy to use and can easily transfer money from one account to another account. If we download this type of apps in our smartphones then we don’t need to carry wallets. We will even be safe from a thief. It can even save our environment because the digital payment does not need to use papers receipt and paper money for payments.