There are eight planets in the solar system. Among them, one of the planets is earth. Earth is the only planet on which we can live. It is the third planet from the Sun. The Earth was formed around 4.5 billion years ago. Earth is our mother planet which gives habitat to tens of millions of species of plants and animals. Earth is the only planet that has an atmosphere and the planet supporting life in the entire solar system. Around 73% of the surface of the earth is covered with water. Earth is a sphere in shape and is greater than other planets like Mercury, Venus, and Mars. Earth presents us with air, water, food and shelter to live.
Moon is the only natural satellite of the Earth that revolves around the Earth. The coldest region on this planet is Antarctica and the hottest area is Libya. There are many natural resources on the earth such as coal, water, and minerals. It is our responsibility to protect the earth and we should not waste natural resources.
Art is passion. We all love art. I think that's what we do to express our feelings. There are different kinds of art such as painting, singing, theatre and more. Moreover, nature is itself an art. For example, when nature creates something unique, it also becomes art. Artists use their art to convey their emotions. Without art, the world would be dull. Art gives us a new way of looking at the world or the society around us. Thus, art can add pleasure and colour to our lives and save us from the boring monotony of everyday life.
काम असाध्यै महत्वपूर्ण छ। कामले विकास सुरु हुन्छ र आम्दानी हुन्छ । हामीले सीप सिक्यौँ भने काम राम्ररी छिट्टै सम्पन्न गर्न सक्छौ। पहिले देखि नै काम गरिन्थ्याे र हामी अहिले जहा पुगेका छौँ त्यो सबै कामले गर्दा भएकाे विकासले गर्दा हो। काम ठुलाे र सानाे हुँदैन । घरायसी कामदेखि जुनसुकै काम पनि गर्नु पर्छ। कामले हामीलाई स्वस्थ र तन्दुरुस्त पार्छ। कामले नै हामीलाई सम्मान दिन्छ र हाम्राे असल कामलाई सधैँ सम्मान गरिन्छ।
गाई हाम्राे देश नेपालकाे राष्ट्रिय जनावर हाे । याे घरपालुवा जनावर हाे । गाई संसारभर पाइन्छ । याे विभिन्न रङमा हुन्छ । सेताे, कालाे, खैराे आदि रङका धेरैजसाे गाई पाइन्छ । याे एकदमै उपयाेगी जनावर हाे । यसले पराल,घाँस, कुँडाे खान्छ । यसकाे दुध असाध्यै पाेसिलाे हुन्छ । दुधबाट दही, पनिर,खुवा बनाउन सकिन्छ । यसकाे गाेबर मलकाे रूपका प्रयाेग हुन्छ भने गाईकाे मुत्र गहुँतका रूपमा हिन्दूहरूले प्रयाेग गर्छन् । गाईलाई हिन्दू धर्म मान्ने मानिसहरूले गाैामता, लक्ष्मीकाे रुमका पूजा पनि गर्छन् । गाई बाचुन्जेल त हामीलाई उपयाेगी छ नै याे मरेपछि पनि यसकाे छाला विभिन्न छालाका सामग्री जस्तै झाेला, पेटी इत्यादि बनाउन अनि हड्डीहरू टाँक लगायत अन्य सामग्री बनाउन उपयाेगी हुन्छ।
यसरी गाई असाध्यै उपयाेगी जनावरका रूपमा विश्वभरि नै पालिन्छ ।
As the beautiful day turns into night
The sun is setting down in the sky
Let’s welcome the moon and let it shine
The stars are twinkling and shining bright
The trees stand tall,
As the owl hoots
So let us now turn off the lights
And wish each other a very good night.
Flower, Flower you grow on the ground.
Flower! Flower! you have many colours.
Flower! Flower! you give us happiness.
Flower! Flower! Everybody loves your beautiful fragrance.
Flower! Flower! you are the gift.
Flower! Flower! you shower love.
Flower! Flower! you show friendship.
Flower! Flower! you carry dreams and wishes.
Flower! Flower! when you bloom,
Bring a smile and take away gloom.
We all need you all around,
Always make beautiful and colourful, our ground.
कोरोना भाइरस चीनबाट आएको हो | लाखौं करोडौं मान्छेहरूको मरेका छन्| हस्पिटलमा कोरोना भाइरसले गर्दा मान्छेहरू भरिएका छन् | कोरोना भाइरसले स्कुल जान सक्दैन त्यसैले हाम्रो अनलाईन कक्षा हुन्छ | कोरोना भाइरसले गर्दा हामी घरबाट बाहिर जान सक्दैनाैँ हामी बाहिर भएपनि घर आउँदा हामीले यी हात साबुनले धुनुपर्छ र मुख पनि सबल धुनुपर्छ | हामीहरू बाहिर जान लागेको बेलामा हामीले मास्कको प्रयोग गर्नुपर्छ |
अहिले प्रायः जसाे व्यक्तिहरूले काेराेना विरुद्धकाे खाेप लगाइसकेका भए पनि बालबालिकाका लागि भने खाेप आइसकेकाे छैन । तैपनि विद्यालय बिस्तारै खुल्दै पनि गएका छन् । अझै पनि याे राेगकाे त्रास र जाेखिम बाँकी नै भएकाले सुरक्षित भएर हिड्नुपर्छ । लगभग डेढ वर्ष विद्यालय जान नपाएका हामी विद्यालय जानका लागि निकै उत्साहित छाैँ । अब याे महामारी नबढिदियाेस् भनी सबैले प्रार्थना गरेका छाैँ ।
कति खाेजेँ देश मैले बाेकी मनभित्र
आखिरमा देश पाएँ आफ्नै छातीभित्र
देश हेर्न लेक ,बेँसी, तराइ सबै धाएँ
बुझ्दाखेरि आफ्नाे देश आफैँसित पाएँ
मन दिन छातीभित्र देश मैले भेटेँ
डाँडाकाँडा जताततै देशैदेश देखेँ
मेची,काेशी, सेती,काली, कर्णालीका तीर
आफ्नै रगत बगेजस्ताे आफ्नै मुटुनिर
पहाड, मधेश, हिमाल सबै मेराे घरबार
सबै जात सबै वर्ग मेराे परिवार
नेपालीकाे आँसु पुछ देशले मलाई भन्छ
नेपाललाई बिर्से भनेँ कसले मलाई गन्छ?
There was a girl named Starlight. She loved the idea of space, especially the stars. Ever since she was three, she would go outside and watch the stars until she fell asleep, and her parents would wake her up and take her to her starry room. When she started school, she shared her love for stars with her friends, but they called her weird for it. She eventually started acting like them but still had that same three-year-old self in her heart. As time went on, she became more stressed and anxious. The only thing that made her calm was sitting in the garden and watching the stars. One day, when she was in middle school, during the winter, she was doing her homework outside around 5 pm, and her parents had just left to get some groceries. Starlight opened her journal and started writing a poem. As she was writing a poem when she got lost in the world of stars and wrote a beautiful poem. When she came out of the world of heaven then, she realized that she was born to write a poem, and that’s what her true friends were telling her to do. Who were those closest friends? The STARS! The same friends that were with her entire life and would be with her no matter what, as their name was in her name. She started writing many poems and stories about the stars and space and eventually became one of the biggest writers. The same "friends" who had called her weird for liking stars now were praising her for it. This made her realize her friends were not true and the only real true friends were STARS.
The zodiac, the 12 signs listed in a horoscope, is closely tied to how the Earth moves through the heavens. These signs are Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, and Pisces. Aries symbolizes the ram, Taurus symbolizes the bull, Gemini symbolizes twins, Cancer symbolizes the crab, Leo symbolizes the lion, Virgo symbolizes the virgin, Libra symbolizes scales, Scorpio symbolizes the scorpion, Sagittarius symbolizes the archer, Capricorn symbolizes the goat, Aquarius symbolizes the water bearer, and Pisces symbolizes fish. Each zodiac sign has something special in them, which influences us in our life.
परिचय
जलपरीकाे सङ्घर्ष एउटा सचित्र बालचित्रकथामा आधारित पुस्तक हाे। यस पुस्तकका लेखक दीपक गाैतम हुन्। यस पुस्तकका सम्पादक शान्तदास मानन्धर हुन्। यस कथाकाे प्रकाशक संस्था एपाेलाे अफसेट प्रेस प्रा.लि. काठमाडाैँ हाे।
कथावस्तु
कुनै समयमा जलपरी नामकी एउटी केटी थिई। जलपरीकी आमाले उन लाई कतै नजानू भनिन्। जलपरीकाे साथीकाे जन्मदिन भएकाले नगए साथीहरू रिसाउँछन् भनी। आमाले तिम्राे कपालमा धेरै लट्टा रहेछ भनेर काँटा लगाइदिइन्। पछि ऊ जन्मदिन न सन्मदिन भन्दै सार्कसँग घुम्न गई। सार्कले जलपरीलाई पिठ्युँमा बसालेर रमाइला ठाउँहरू देखाउँदै एकान्तमा लिएर गयाे। अनि मूर्ख केटी म तँलाई खान्छु भन्याे। जब सार्कले झम्टिन खाेज्याे जलपरीले आफूलाई बचाउन खाेज्दा जालमा परी तर आमाले दिएकाे काँटाकाे सहायतामा जालबाट पनि निस्की। ऊ घर ढिलाे पुगी। आमाले साेध्दा सुरुमा नबताए पनि सबै कुरा पछि बताई।
पात्रहरू
जलपरीकाे सङ्घर्ष कथामा खराब पात्रका रूपमा सार्क र जाल थाप्ने मान्छे छन्। सार्कले साेझी जलपरीलाई खान खाेज्छ अनि मान्छेले निर्दाेष जनावरहरूलाई मार्न जाल थाप्छ।
जलपरी र उनकी आमा यस कथामा असल पात्रका रूपमा छन्। उनीहरू साेझा छन्। जलपरीलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने पनि थाहा थिएन।
परिवेश
जलपरीकाे सङ्घर्ष कथाकाे मुख्य परिवेश समुद्र हाे। यस कथामा प्रसङ्गगत परिवेश मुगा भएकाे ठाउँ, जलपरीकाे साथीकाे घर हाे। यसैगरी स्थलगत परिवेश जलपरीकाे घर,बगैँचा,माझीकाे गाउँ आदि हुन्।
सिफारिस
जलपरीकाे सङ्घर्ष कथा शिक्षामूलक कथा छ। यस कथामा माछालाई पात्र बनाएर आफ्नै वरपरका मानिसकाे पनि आँखा बन्द गरेर विश्वास गर्न नहुने कुरा उपयुक्त प्रसङ्ग दिएर सिकाएकाे छ।कथा असाध्यै राेचक पनि छ। त्यसैले याे कथा पढ्न सबैलाई सिफारिस गर्छु।
भाद्र कृष्ण औँसीलाई कुशेऔँसी भनिन्छ । यस दिनलाई बुवाकाे मुख हेर्ने दिन पनि भनिन्छ । याे वर्ष बुवाकाे मुख हेर्ने दिन भदाैकाे २२ गते परेकाे थियाे । याे दिन हामीले आफ्ना बाबाकाे मुख हेर्न मिठाेमिठाे खाने कुरा खुवाउने अनि उपहार पनि दिने चलन छ । बुवा नहुनेले भने यस दिन गाेकर्णमा गएर नुहाउने अनि गुरूहरूलाई दान दिने चलन छ ।
याे दिन कुशेऔँसी पनि भएकाले घरघरमा कुश ल्याएर राख्ने चलन छ । कुश विवाह, ब्रतबन्ध,पूजा, अनि सम्पूर्ण शुभकार्यमा प्रयाेग हुन्छ । त्यस्तै श्राद्ध,पितृकार्यमा पनि कुश चाहिन्छ । कुशेऔँसीकाे दिन बाहेक कुश अरू दिन उखेलेमा महापाप लाग्ने जनविश्वास छ ।
बुवाकाे मुख हेर्ने दिन मैले पनि बाबाकाे मुख हेरेँ। मैले बाबालाई मिठामिठा खानेकुरा र उपहार दिएँ । आफ्नै हातले बाबालाई खुवाएँ अनि बाबा पनि निकै खुसी हुनुभयाे। बाबालाई आफ्नै हातले शुभकामना कार्ड पनि बनाएर दिएँ । ढिलै भए पनि याे दिनकाे सबैलाई शुभकामना ।