There are more than 195 countries in the world. Countries have national animals to represent their history and traditions. Every country has their own national animal. Nepal’s national animals are cows, India’s are tigers, China’s are giant pandas, etc. In Nepal people worship cows. Cows are also printed in Nepal’s currency. Cows are also worshipped in Tihar. It is illegal to kill or eat cows in Nepal but it is legal to eat the dairy products made from their milk. National animals are very important. They have to be preserved. They are also a part of our identity.
मेरी आमाको नाम कोपिला फुयल बन्जारा हो । मेरी आमा ३४ वर्षकी हुनुभयो । मेरी आमाले मलाई र परिवारका सबै सदस्यहरूलाई मिठा मिठा खानेकुरा पकाएर खुवाउनुहुन्छ । आमाले मलाई सधैँ घरमा मैले नजानेका र मलाई गर्न नआएका गृहकार्य पूरा गर्न सहयोग गर्नुहुन्छ । आमाले मलाई सधैँ धेरै माया गर्नुहुन्छ । मेरा लागि मेरी आमा भगवान हो । आमाले म बिरामी भएको बेला घरमै विभिन्न घरायसी औषधी बनाएर खुवाउनुहुन्छ । आमाले मेरो विद्यालय आउँदा र घरमा बस्दा लगाउने कपडा सफा गरिदिनुहुन्छ । मेरी आमा घरको काम सकेर घरबाहिरको पनि काम गर्नुहुन्छ।
नानी बाबुलाई धेरै माया गर्ने
बाहिर घुम्न जाँदा सधैँ पापा ल्याइदिने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
कहिले स्याउ कहिले सुन्तला ल्याइदिने
कहिले हँसाउने त कहिले घुमाउने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
कति धेरै खेल खेलाउने
कहिले लुकामारी त कहिले दौडिने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
बहिनी रुँदा सधैं फकाउने
मिठा मिठा परिकारहरू पकाउने
मेरी प्यारी भाउजु
सधैँ लगाउने गर्नुहुन्छ पाउजु
Family is a group of people who stay together and love and care for each other. I live in a joint family. I have my grandparents, my parents, uncle, aunt and siblings. My family supports me with love, support and guidance. We spend time with each other, have meals together, play games and celebrate different festivals together. We help each other in both bad and good times. My family is special and unique. I love my family.
I am writing about my friends today. I like to play with my friends. I like to talk with them. We play games like futsal, basketball, and table tennis. Sometimes we get injured while playing. We play indoor games like chess, ludo and monopoly. We read story books too. We help each other by sharing our books and copies. My best friends are Sanskaar and Aarush. I talk to them on the phone too. I play video games with them. We play video games for 30 minutes.
मेरो मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाईका दुईवटा सिङ हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा कान हुन्छन् । गाईको एउटा पुच्छर हुन्छ। गाईले हामीलाई दूध दिन्छ। गाईका बच्चाबच्चीलाई बाच्छाबाच्छी भनिन्छ । गाईलाई लक्ष्मीको रूप मानिन्छ । गाई धेरै देशमा पालिन्छ । गाई शाकाहारी जनावर हो । गाईको गोबर अर्गानिक मलको रूपमा प्रयोग गरिन्छ । गाईलाई हामीले लक्ष्मीपूजाको दिन पूजा गर्छौँ । गाई घरमा पाल्ने जनावरमध्ये सबैभन्दा सरल र सिधा खालको जनावर हो । गाईलाई गोठमा राखेर पालिन्छ । गाईको दुध विशेष गरी आमा नभएका र आमाको दुधले नपुगेका बच्चाहरूलाई खान दिने गरिन्छ । त्यसैले गाईलाई आमा समान मानिन्छ । गाई उच्च पहाडदेखि तराईसम्म पाइन्छ। गाईका दुईवटा आँखा हुन्छन् । गाई ठुला प्रजातिका जनावर हुन् । मलाई मनपर्ने जनावरमध्ये गाई पर्दछ ।
मलाई मन पर्ने जनावर सिंह हो । सिंह एक जङ्गली जनावर हो । सिंहको शरीर सुनौलो र पहेँलो रङको हुन्छ । यसका नङ्ग्रा तिखा तिखा हुन्छन् । सिंह एक मांसाहारी जनावर हो । यसले हरिण, मृग, जरायो, बंदेल जस्ता जनावरहरूको शिकार गरेर खान्छ । सिकार गर्दा सिंह एकदमै छिटो दौडन सक्छ । सिंह ओडारमा बस्छ । सिंहको बच्चालाई डमरु भनिन्छ । यसको गर्जन निकै ठूलो र डरलाग्दो हुन्छ । सिंह सबैभन्दा बलियो र साहसिलो जनावर हो त्यसैले सिंहलाई जङ्गलको राजा भन्ने गरिन्छ । मलाई सिंह जस्तै शक्तिशाली हुन मन छ ।
I have one younger brother. His name is Adwit Aryal. He is 52 days old. I was very happy at the time of his birth. I waited the whole day in the hospital to see him. I prayed to god for safe delivery. Now I have got one small Friend.
मेरो नाम अद्रित दाहाल हो । म बत्तिसपुतलीमा बस्छु । म कक्षा १ मा पढ्छु । मलाई रातो रङ मन पर्छ। मलाई स्याउ खान मन पर्छ । मलाई चिडियाखानामा जान मन पर्छ । म सिफल स्कुलमा पढ्छु । मेरो मिल्ने साथीको नाम निदेन्सा श्रेष्ठ हो । मेरी आमाको नाम आशा ढुङ्गाना हो । मेरो बुबाको नाम शेखर दाहाल हो । म ठुलालाई आदर र सानालाई माया गर्छु ।