मेरो विद्यालयकाे नाम सिफल स्कुल हो । मेरो विद्यालय काठमाडौँमा छ । म कक्षा २ मा पढ्छु । मलाई मेरो विद्यालय धेरै राम्रो लाग्छ । मेरो विद्यालयकाे पाेसाक छैन । म बस चढेर विद्यालय जान्छु । हाम्रो विद्यालयमा पढाउने तरिका अरु विद्यालयकाे तुलनामा फरक छ । हाम्रो पढाइ ९ बजेदेखि सुरु भएर ३ः४५ मा समाप्त हुन्छ । मलाई मेरो विद्यालयकाे गुरु गुरुआमाहरू साह्रै मन पर्छ । मलाई मेरो विद्यालयमा साथीहरूसँग खेल्न धेरै मन पर्छ । मेरो विद्यालय हप्ताको पाँच दिन लाग्छ भने दुई दिन बिदा हुन्छ । मेरो विद्यालयमा धेरै नयाँ कुरा सिक्न पाइन्छ ।
During my Dashain Vacation, I travelled to different places. I visited the sandy hill called “ Love Dada ''. I played with the sand there. Then I went to my maternal uncle’s home. I put on a tika and received blessings from my elders. I also got money as “ Dakshina ''. I played on the bamboo swing. After that I went to Solukhumbhu with my family. There I saw Mount Everest. I even visited Thupten monastery and prayed to Buddha. The place was very peaceful. I enjoyed my travels to different places.
Sports keep us physically and mentally healthy. It is also a very important part of education. All students take part in this event. In sports week, we play football, table tennis, 50 meter race, badminton, 100 meter, three- legged race, sack race, spoon marble race, basketball, futsal and so on. In my school, sports week took place between Dashain and Tihar. During the sports week, I took part in different sports. I played from my house “Mahakali”. Among the games, my favourite games were Kabbadi, sack race, spoon and marble race and cup mountain. I even won medals in different games. I had lots of fun. I played in a team and learned the importance of teamwork.
मोटोपन अहिलेको विश्वको जल्दोबल्दाे समस्या हो । मानिसको जीवनको शैली र खानपानले मोटोपनको समस्या निम्त्याउँछ । खानामा अत्याधिक चिल्लाे र गुलियो खाएर नियमित व्यायाम नगरे मोटोपन हुन सक्दछ । माेटाेपन धेरै राेगहरूसित जाडिएकाे छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप, विशेष किसिमका रोगलगायत मिर्गौला र कलेजोको रोगहरू पनि निम्त्याउँछ । हामीले आफ्नाे खानपानमा ध्यान दिएर दिनहुँ व्यायाम गर्नुपर्छ ।
I spend my holiday with my family. I helped my mom clean our house and make it look beautiful. We even bought and wore new clothes. One of the most exciting things was flying kites and swinging. I flew colourful kites in the sky with the help of my father and sister. We celebrated dashain by putting on tika and eating delicious food. I enjoyed my holiday alot.
मेरो देशको नाम नेपाल हो । नेपाल प्राकृतिक सौन्दर्यको धनी देश हो । नेपाल दक्षिण एसियामा भारत र चीनको बिचमा रहेको छ । नेपालसँग कुनै समुद्र जोडिएको छैन । नेपालमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा रहेको छ । नेपालमा जलविद्युत उत्पादन गर्न सकिन्छ । नेपाल जलश्रोतको धनी देश पनि हो । नेपालको राजधानी काठमाडौँ हो । यहाँ धेरै जात र धर्मका मानिसहरू बस्छन् । म मेरो देशप्रति गौरव गर्दछु । म आफूलाई नेपाली भन्न पाएकोमा अत्यन्त खुसी छु । मलाई मेरो देश धेरै मन पर्छ र मेरा देश मेरा लागि धेरै प्यारो छ ।
छठ पर्वमा हामीले खोलाको किनारमा गएर उदाउँदाे र अस्ताउँदाे सूर्यको पूजा गर्छौं । याे पर्व कार्तिक महिनामा पर्दछ । छठ तराईमा रमाइलो हुन्छ । छठ पर्व सबै जना मिलेर खुसी साथ मनाइन्छ । छठमा मिठामिठा फलफूल र मिठाई खाइन्छ । काठमाडौँमा रानीपोखरी, कमलपोखरी आदि ठाउँमा पनि छठ पूजा गरिन्छ ।
My School’s name is Deerwalk Sifal School. It is located in Sifal. My School has big classrooms, a big hall, a beautiful playground and a basketball court too. My teachers are very kind and helpful. They teach us really well. Apart from the subjects, I get to learn coding too. We perform a lot of ECA activities.
One thing I love the most about my school is that we get two reading books each month. I love to read those books.
I love my school very much.
Forest is an area filled with many trees. It is the home for different types of animals and birds. Total 31% of the earth is covered by forests. Forest is the gift of nature. We get many things from forests like oxygen, firewood, medicine, and shelter. A human needs approximately ten trees to live a healthy life. Forests purify the air by collecting carbon dioxide and releasing oxygen. Forests also prevent natural calamities like floods, landslides and drought. Every year, 15.3 billion trees are chopped. To prevent the forest, the governments and organizations organize various activities to save the forest. We even celebrate International Forest Day on 21st March every year. Bhutan is the world’s first carbon negative country. 70% of Bhutan’s land is covered with trees. We should plant trees for a healthy life.
माछा एउटा पानीमा बस्ने जलचर प्राणी हो। माछा धेरै थरी र रङ्गका हुन्छन् । कुनै माछा साना हुन्छन् भने कुनै ठूला हुन्छन् । माछा पोखरी, ताल, खोला र समुद्रमा पाइन्छ । माछा कुरमा बस्छ । माछाकाे बच्चालाई भुरा भनिन्छ । माछा पानीविना बस्न सक्दैन । माछाका पखेटा, आँखा र पुच्छर हुन्छन् । माछाले आफ्नाे सन्तानकाे हेरचाह गर्दैन । मेरो घरमा पनि माछा पालेको छ । म बाबासँग मिलेर शनिबार एक्वैरियममा सफा गर्छु । मलाई माछा मन पर्छ।
आराध्या त्रिपाठी
My favourite day of dashain was the ninth day of dashain. This day is called Nawami. I enjoyed this day because I had my Kumari puja that day. Everyone in my family put on Tika and gave me some money. I also got gifts from them. I had new clothes, chocolates and juice. I had fun that day.
नेपाल हिमालले भरिपूर्ण भएको देश हो । सर्वोच्च शिखर सगरमाथासहित धेरै हिमालहरू नेपालमा छन् । सगरमाथा, कञ्चनजङ्घा, चोयु, धवलागिरि, ल्हाेत्से, मनास्लु, अन्नपूर्ण आदि नेपालका प्रमुख अग्ला हिमालहरू हुन् । हिमालको देश भनेर विश्वमा नेपाललाई चिनिने गरेको छ । हिमाल हेर्न विश्वबाट धेरै पर्यटकहरू नेपाल आउने गर्दछन् । ढकमक्क हिउँले भरिएको सुन्दर र सेता हिमालहरू देखेर पर्यटकहरू खुसी र आनन्दित हुन्छन् । हिमालको हिउँ पग्लिएर नदीहरू बगेका छन् । हिमालमा पाइने चराचुरुङ्गी र हिमजन्तुले हिमालको सुन्दरता बढाएको छ । हिमाली क्षेत्रका बासिन्दाको न्यानो सेवा र सत्कारले पनि विदेशीहरू हिमाल चढ्न आउने गर्दछन् । हिमाली क्षेत्रलाई सुन्दर बनाउन हिमालको विकास गर्न सबै निकायले ध्यान दिनुपर्छ । हाम्रो देश नेपालकाे गाैरव हिमालले नै बढाएकाे छ ।